पुलिस आयो भनेर तीन तलाबाट हाम फाल्दा ज्यान गयो
काठमाडौं : जुवा खेलाइरहेका बेला कोटेश्वरस्थित एक घरमा प्रहरीले छापा मारेपछि उम्किन खोज्दा एक जनाको ज्यान गएको छ।प्रहरले शनिबार छापा मारेपछि आफ्नै घरमा जुवा खेलाइरहेका ५९ वर्र्षीय झपटबहादुर शाहीले तीन तलामाथिबाट हाम फालेका थिए।


0 comments
Write Down Your Responses