• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
मुम्बई । पाश्र्व गायकका रुपमा परिचित सोनु निगमले केही चलचित्रमा अभिनय समेत गरेका छन् । ४२ वर्ष प्रवेश गरेका सोनुले हिन्दी चलचित्र ‘लभ इन नेपाल’ मा नेपाली अभिनेत्री एवं पूर्व मिस नेपाल झरना बज्राचार्यसँग दिएको बोल्ड सिनको अहिले पनि उत्तिकै चर्चा हुन्छ ।

झरनाले समेत महत्वकाँक्षी मानेको उक्त चलचित्र ब्यबसायिक रुपमा असफल भएपनि पनि सोनु र झरनाको बोल्ड सिनले राम्रै चर्चा पाएको थियो । जानी दुश्मन, एक अनोखी प्रेम कहानी, काश आप हमारे होते लगायतका फिल्ममा उनले नायकको भुमिका निर्वाह गरेका थिए । तर, अब्बल नायकका रुपमा स्थापित हुन सकेनन् ।
गायकको रुपमा चर्चित सोनुले अहिलेसम्म हिन्दी उर्दु, अंग्रेजी, तमिल, बंगाली, पञ्जाबी, मराठी, तेलुगु, भोजपुरी लगायत ३२० भन्दा धेरै फिल्ममास्वर दिईसकेका छन् । उनले हिन्दी चलचित्र ‘जनम’ मा पहिलो पटक गीत गाएका थिए तर, उक्त फिल्म आजसम्म प्रदर्शन भएको छैन ।
गायक बन्ने धुनमा लगभग पाँच वर्ष मुम्बईको गल्ली चहारेरै बिताएका थिए सोनुले । संघर्षको दिन कम्ति टिठ लाग्दो थिएन । उनी हरेक निर्माता/निर्देशकलाई भेटथे आफु मेहनती भएको भन्दै गीत गाउन दिन आग्रह गर्थे । उनका कुरा सुन्नेहरु अगाडी पर्दा म गाउन दिन्छु भन्थे तर, कहिल्यै बोलाउदैनथे । संघर्षकै क्रममा उनले केही बी र सी ग्रेडका फिल्ममा गाए पनि । त्यस्ता फिल्मले दाल रोटीको ब्यबस्था बाहेक अरु केही गरेन ।
सन १९९५ उनका लागि निकै महत्वपूर्ण वर्ष साबित भयो । टेलिभिजनमा सांगीतिक कार्यक्रम ‘सारेगामा’ होष्ट गर्ने अवसर पाए । उक्त कार्यक्रम यति चर्चित भयो । अघिल्ला भेटमा उनलाई भेटेपछि बोल्न नचाहनेहरु समेत उनको समय लिएर कुरा गर्न लालयित हुन थाले ।

यही विचमा टि-सिरीजका मालिक गुलशन कुमारले उनलाई ‘बेवफा सनम’ गाउने अवसर दिए । उक्त फिल्ममा गाएको ‘अच्छा सिया दिया तुने प्यार…काफी लोकपि्रय भयो । त्यसपछि त पाश्र्वगायकको रुपमा स्थापित भईहाले ।
त्यसपछि त उनलाई राम्रा ब्यानरका फिल्मवाट भटाभट प्रस्ताब आउन थाल्यो । दिल से, सोल्जर, आ अब लौट चले, सरफरोस्, ताल जस्ता फिल्ममा गाउने अवसर पाएपछि बलिउडका चर्चित गायक गायिकाको पंक्तिमा उनले पनि ठाँउ पाए ।
सन १९९७ मा उनले अनु मलिकको संगीतमा चलचित्र ‘बोर्डर’ मा गाउने अवसर पाए । उक्त चलचित्रमा रहेको सन्देशे आते है… गीत रिजिल भएसंगै बलिउडमा सोनुको चर्चा गर्नेहरु निकै थपिए ।
सोही वर्ष नदीम श्रवणको संगीतमा शाहरुख खान अभिनित ‘परदेश’ मा गाउन अवसर पाए । उक्त चलचित्रको ये दिल दिवाना… गाएपछि उनले आफ्नो बहुरुपी प्रतिभा मात्रै प्रस्तुत गरेनन् । युवापुस्ताका दर्शकमाझ क्रेज पनि बढाए ।
अहिलेसम्म उनले दुई पटक फिल्मफेयर अवार्ड पाएका छन् । सन २००२ मा साथियावाट साथिया… बोलको गीतवाट अवार्ड पाएका थिए भने सन २००३ मा कल हो ना हो को शीर्षगीतवाट सर्वश्रेष्ठ पश्वगायकको पुरस्कार पाएका थिए ।
एउटा सफल गायकको परिचय बनाएका सोनु सामाजिक काममा पनि सक्रिय छन् । कारगील युद्ध र भूकम्प पीडित परिवारका वालवालिकाको शिक्षाका लागि काम गरेका छन् ।
www.onlinekhabar.com
यौन मानवीय जीवनको अनिवार्य आवश्यकता हो । यौन जीवन जति आनन्ददाय हुन सक्यो मानिसको वैवाहिक जीवन पनि उत्तिकै सुखमय हुन्छ । तसर्थ, सम्भोगमा संलग्न हुने पुरुष महिला दुवैले यसका बाट चरम सन्तुष्टि लिनका लागि केही कुरामा विशेष ध्यान दिन आवश्यक हुन्छ । सम्भोग समझदारीको विषय पनि हो । यस बेला एकअर्कालाई राम्रोसँग बुझ्न सके दुवैले उत्तिकै आनन्दअनुभुति गर्न सक्छन् । सम्भोगमा सन्तुष्टि लिने दश सूत्र निम्न अनुसार छन ।

१. सम्भोग गर्नुपूर्व नुहाउँनुस्, ब्रस गर्नुस् र सफा कपडा लगाउँनुस् ।


२. स्त्रिलाई पाकक्रिद्धारा एकदमै उत्तेजित बनाउँनुस् । स्त्रिको मनोविज्ञान ख्याल गर्न सके उसको अधिकारको सम्मान गरेको ठहरिन्छ । यसले दुवैलाई चरमसुख अनुभव गर्न सहयोग गर्छ ।


३. सम्भोग गर्नपूर्व गालामा, ओठमा र तिघ्रामा क्रमशः चुम्बन गर्नुहोस् । स्त्रीको कुनै पनि अंगलाई उपेक्षा नगरी छातीमा टाँसिएर प्रेम प्रकट गर्नुहोस् ।

४. स्त्रीले सबैभन्दा बढी आनन्द अनुभव गर्ने भनेको पाकक्रिडा र विर्यस्खलको बेला कसिलो अंगालोमा बाधिदा हो । यसबेला उनीहरुले आफूलाई विर्सन्छन् । त्यसैले स्त्रिलाई कसिलो अंगालोमा बाध्न नबिर्सनुहोस् ।

५. एकअर्कालाई उत्तेजित पार्न औलाहरु र जिब्रोको प्रयोग उत्तम हुन्छ । यस क्रममा पुरुषले स्त्रिको प्रशंसा गर्न विर्सनुहुँदैन् ।

६. स्खलित भएपछि योनीबाट लिंग झिक्न हतार नगर्नुहोस । विस्तारै छेउतिर आड लाग्नुहोस् । त्यसबेला स्त्रिको अनुहारमा देखिने तृप्ति तपाइलाई असाध्यै प्रिय लाग्नेछ ।

७. सम्भोग पश्चात सिधै पानी पिउनु हुँदैन । यसले मृगौला कमजोर बनाउँन सहयोग गर्छ ।

८. सम्भोग गर्नुअघि उकुस मुकुुस हुने गरी खानु राम्रो होइन । यसले शरिरलाई असज बनाउँछ ।

९. उपवास वा भोजनपछि तत्काल संम्भोग गर्नु राम्रो होइन । यसो गर्दा ढाड दुख्ने, जाँगर हराउने र दृष्टि कमजोर हुँदै जाने हुनसक्छ ।

१०. अति संम्भोग नगर्नुस्, यसले शरीर क्षीण बनाउँदै लैजान्छ । स्वस्थ यौन जीवन विताउँनको लागि प्रशस्त मात्रामा पौष्टिक आहारा उपयुक्त हुन्छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
मानव जीवनको १६ संस्कार मध्य एक महत्वपूर्ण संस्कार विवाह पनि हो । सफल वैवाहीक जीवनका लागि मानिसहरुलाई आफेना जीवनमा एक असल जीवन साथीको आवश्यकता पर्दछ । कतिपय मानिसहरुको वैवाहिक जीवनमा विवाहपछि विभिन्न समस्याहरु उत्पन्न हुने गर्दछ । त्यसैले पनि आफू र आफ्नो परिवारका सदस्यलाई प्रेमपूर्वक व्यवहार गर्ने श्रीमती वैवाहिक जीवनमा आवश्यक हुन्छिन् । विष्णु पुराणमा स्त्रीका बारेमा धेरै कुरा भनिएका छन् । यस पुराणमा यस्ता ४ कुरा बताइएका छन् जससँग विवाह गर्नु हुँदैन । पढौँ के रहेछन् त ति कुराहरु ।

१. खराब बोल्ने वालीः भनिन्छ बोलीमा नै सरस्वतीको बास हुन्छ । जो महिला सुमधुर बोल्ने हुन्छन् उसबाट सरस्वती प्रसन्न हुन्छिन् । खराब वा रुष्ट शब्द बोल्ने स्त्री उसको भाषा जस्तै खराव हुन्छिन् । यस्ती स्त्रीका कारण घरमा अशान्तिको वातावरण बन्छ । त्यसैले यस्ती स्त्रीसँग विवाह गर्नु हुँदैन ।

२. धेरै बेर सुत्ने वालीः धेरैबेर सुत्ने महिलाले पारिवारीक जिम्मेवारी पुरा गर्न सक्दैनन् । धेरैबेर सुत्नु अल्छीको निशानी हो । अल्छी स्त्री घरलाई सफा राख्न सक्दैनिन् । घरमा लक्ष्मीको बास बनायराख्नका लागि सरसफाई आवश्यक मानिन्छ । साथै धेरैबेर सुत्नु थुप्रै बिरामीको कारण पनि हुन सक्छ ।


३. आमाबुबाको पक्षबाट कुनै सम्बन्ध भएकोः कोही पनि मानिसलाई त्यो स्त्रीसँग कहिल्यै विवाह गर्नु हुँदैन जसको आफ्नो आमाबुबासँग सम्बन्ध रहेको हुन्छ । शास्त्रमा आफन्त वा एउटै गोत्रमा विवाह गर्नु उत्तम मानिदैन । जसका कारण जन्मजात बिरामी हुने सम्भावना पनि हुन्छ । स्त्रीको आमा पक्षबाट पाँचौ पिढीसम्म र बाबु पक्षको सातौँ पिढीसम्म विवाह गर्नु हुँदैन ।

४. पापी पुरुषसँग सम्बन्ध राख्नेः स्त्रीले पापी पुरुषसँग सम्बन्ध बनाउनु हुँदेन । जसकारण उनी कुनैबेला पनि समस्यामा पर्न सक्छिन् । पापी पूरुष सो स्त्रीको उपयोग आफ्नो नीजि स्वार्थका लागि गर्न सम्छ । उसको संगतमा बस्ने स्त्रीको स्वभाव पनि त्यस्तै हुन सक्छ । जसका कारण उसको चरित्रमा पनि दाग लाग्न सक्छ । त्यसैले पापी मानिससँग सम्बन्ध राख्ने स्त्रीसँग विवाह गर्नु हुँदैन ।


भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाण्डु, १६ साउन– दाङका गरिब, दलित वस्तीमा धर्म परिवर्तन अभियानकै रुपमा सञ्चालन गरिएको छ । २०५८ सालमा ६४० मानिस दाङमा क्रिस्चियन थिए । २०६८ सालसम्म आइपुग्दा धर्म परिवर्तन गराउँने अभियानका कारण यो संख्या बढेर ७ हजार ४ सय ३१ पुगेको छ । क्रिस्चियन धर्म मान्नेहरु बढ्नुमा पैसाको चलखेल भएको स्थानीयहरु बताउँछन् ।

दाङमा वर्सेनि स्थापना हुने चर्चका पछाडि ठूलो लगानी रहेको स्थानीयहरु बताउँछन् । महंगा स्थानमा जमिन किनेर धमाधम चर्च भवन बनाइनुले क्रिस्चियन बढाउउन बढ्दो लगानी भइरहेको इंगित गर्छ । स्थानीयको अनुभवमा यो धर्ममा लागेका अगुवाको उकासिएको जीवनस्तरले पनि यो अवस्था पुष्टि गरेको देखिन्छ ।
दाङ सिसनियाका एक व्यवसायी भन्छन्, ‘एकजनार्ला क्रिस्चियन बनाएबापत यति पैसा दिन्छु भनेर भनेजस्तो छ ।’
सिसनिया, कालापानीका देव चौधरीले आफ्नो गाउम फैलिएको क्रिस्चियन बन्नेहरुका पछाडि पैसाको ठूलो चलखेल भएको सुनाए । क्रिस्चियन बनाउन ठेक्का दिएजस्तो देखिन्छ । ’ सोझै पैसा नपाए पनि बनाउनेहरुले भने रकम लिने गरेको अनुभव उनको छ ।
दाङमा क्रिस्चियनहरुको संस भनेर परिचय पाएको सामुदायिक उत्थान तथा परिवर्तन समाजको वर्षको खर्च ४० लाख हारहारीमा देखिन्छ । कुन शीर्षकमा खर्च हुन्छ त यत्रो रकम ? अध्यक्ष जीवन गुरुङ भन्छन्, क्रिस्चियन बनाउन हैन, विपन्न वर्गका विद्यार्थीर्ला छात्रवृत्ति, क्षयरोगीको लागि होस्टल सञ्चालन र विभिन्न सामाजि काममा खर्च हुन्छ । अध्यक्ष गुरुङकै भनाइ अनुसार पनि घुमाउरोबाटोबाट क्रिस्चियन बनाउन पैसा खर्च भइरहेको देखिन्छ ।
–नागरिक दैनिकबाट

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
सम्भोग सुरु गर्नु अघि यौन उत्तेजना वढाउन गरिने विभिन्न यौन क्रियाकलाप प्राक्कक्रिडा (फोर प्ले) गर्ने गर्नु पर्छ। यौन क्रियाकलापलाई सुमधुर वनाउन गरिने कुनैपनि पूर्व क्रियाकलाप जस्तै रमाइलो वातावरणमा गरिने
भोजन, प्रेमवार्ता, सृंगाररसयुक्त ठट्टालाई पनि प्राक्कक्रिडा भनिन्छ। तर कतिपय मानिसहरु एकैचोटी सम्भोग गर्छन। यसो गर्दा पुरुष तथा महिलाको यौनप्रतिक्रिया चक्रमा भएको भिन्नताले दुवैमा चरम यौन आनन्द पाउन गाह्रो हुन्छ। यौन सुख लिने क्रममा तालमेल मिल्दैन ।यथोचित प्राक्कक्रिडामा संलग्न हुदा यौन अनन्दलाई यसको चरम विन्दुमा पुर्याउन मद्दत गर्छ।प्राकक्रिडामा संलग्न हुदा एक अर्काको शरीर, उसका
संवेदनशिल अंगका वारेमा थाहा हुने मात्र होइन, दम्पतीवीच एक आपसमा कुराकानी हुने र एक अर्कालाई राम्ररी वुझ्ने अवसर पनि मिल्छ। आपसी समझदारी वढाउन मद्दत मिल्छ। यहि आपसी समझदारीले नै वैवाहिक जीवन उच्चतम रुपमा सफल हुन्छ। यसका लागि यौनप्रतिक्रिया चक्र र संवेदनशिल अंगका वारेमा थाहा हुनुपर्छ।
उत्तेजनात्मक अंगहरु व्यक्ति व्यक्तिमा केहि फरक पर्ने भए पनि यौनाङग, यौन वरिपरिको क्षेत्र, चाक, नितम्व, ओठ गर्दन, स्तन काखी, तिघ्रा, नाभी क्षेत्र केहि प्रमूख यौन संवेदनशिल क्षेत्र हुन्। यौनाङ्गको कुरा गर्दा पुरुष लिङ्ग जति महत्वपूर्ण छ, महिलाको भगांकुरलाई विर्सनुहुन्न। यौन सुखका लागि शारीरिक मात्र होइन मानसिक तयारी पनि आबश्यक पर्छ।

चरम सुख कसरी थाहा पाउने ?
मानव यौन प्रतिक्रिया चक्रका चारवटा चरण हुन्छन् । एक्साइटमेन्ट फेज, प्लाटो फेज, अर्गाजम फेज र रिजोलुसन फेज। एक्साइटमेन्ट फेज – यस उत्तेजनाको चरणलाई निरन्तरता दिए मानिस प्लाटो फेजमा पुग्छ। यो चरणमा यौन उत्तेजनाको मात्रा अझ वढ्छ। महिलाहरुमा यौनिद्धार अझै खुल्ने तथा यस वरिपरिको भाग फुल्ने हुन्छ। योनी वरिपरिको भाग यसरी वढ्ने भएका ले भंगकुर अलि भित्र दवेको जस्तो देखिन्छ। स्तनपान नगराएका महिलाहरुमा स्तनको आकार वढेको देख्न सकिन्छ। आधा भन्दा वढीजसो महिलाहरुमा अनुहार र शरीरको छाला रातो देखिन्छ। पुरुषले जस्ते यस चरणमा महिलाले पनि अनन्तरिक न्यानोपन तथा दवावको मह्सुस गर्छ। माशंपेशीहरुमा तनाव पैदा हुन्छ तथा रक्तचाप वढ्छ।

प्लेटो फेजमा भएको यौन स्टिमुलेसन निरन्तररुपमा भएमा चरम सुखको चरण (अर्गाजम फेज) मा पुगिन्छ । यो चरणमा वढ्दै गएको यौनतनावको उन्मोचन हुन्छ । यसको अवधि निकै छोटो हुने भए पनि मानव यौनजीवनमा यस चरणको विशेष महत्व छ। यस चरणमा मांसपेशीहरुमा निकै तनाव आउछ र खुम्चिने तथा खुल्ने हुन्छ। महिलाहरुमा पाठेघर तथा योनिको बाहिरी भाग एवं शरीरको तल्लो भागका मांसपेशीरु खुम्चने तथा फुक्ने हुन्छन्। पूर्णचरम सुख पाउदा यस्तो मांसपेशी खुम्चने, फुक्ने क्रम १० देखि १५ पटकसम्म हुन्छ। यस बेला जुन सुखानुभूति हुन्छ हामी त्यसलाई चरम सुख वा चरम स्वर्गीय आनन्द भन्छौं। यसपछि पुनः सबै कुरा सामान्य अवर्थामा आउने क्रम सुरु हुन्छ, जसलाई हामी रिजोलुसन फेज भन्छौं | अझै बुझ्नु भएन  भने यहाँ भिडियो हेर्नुहोस भिडियोमा सबै जानकारी गराएको छ |

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
काठमाडौं, १६ साउन । नेटवर्किङ व्यवसायको नाममा झन्डै चार लाख सर्वसाधारणबाट तीन अर्ब ७९ करोड ठगी गर्ने युनिटी इन्टरनेसनलका मुख्य नाइके पाँच वर्षपछि पक्राउ परेका छन् ।
कम्पनीका तत्कालीन प्रबन्ध निर्देशक विष्णु क्षेत्री र निर्देशक कृष्ण क्षेत्रीलाई प्रहरीले बिहीबार भारतमा पक्राउ गरेर शुक्रबार काठमाडौं ल्याएको समाचार नयाँ पत्रिका दैनिकले छापेको छ ।
हिमाञ्चल प्रदेशको कुल्लु सहरबाट उनीहरूलाई पक्राउ गरिएको हो । नेपालमा ठगी गरेको पैसाले उनीहरूले त्यहाँ व्यवसाय गर्दै आएका थिए ।

महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले भारतीय प्रहरीको सहयोगमा उनीहरूलाई पक्राउ गरी प्लेनमार्फत काठमाडौं ल्याएको हो ।
शुक्रबार उनीहरूलाई पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिएको छ ।
पत्रकार सम्मेलनमा कोट लगाएर उपस्थित भएका क्षेत्री दाजुभाइको अनुहारमा कुनै ग्लानि देखिँदैनथ्यो । हाँसी–हाँसी उनीहरू पत्रकारमाझ उपस्थित भए ।
सर्वसाधारणको अर्बौँ रुपैयाँ ठगी गर्नेलाई पक्राउ गर्नु ठूलो उपलब्धि भएको महानगरीय प्रहरी आयुक्त एआइजी विज्ञानराज शर्मा बताए ।
झन्डै चार लाख सर्वसाधारणलाई ठगी गरेका उनीहरू भारतमा रासनकार्डसमेत लिएर बस्दै आएका थिए । विष्णु क्षेत्री भने वेलावेलामा नेपालसमेत आउने गरेको अनुसन्धानबाट खुलेको छ ।
क्षेत्री दाजुभाइलाई अदालतले समेत दोषी ठहर गरी तीन–तीन वर्ष कैद र दुई करोड १२ लाख रुपैयाँका दरका जरिवानाको फैसला सुनाएको थियो ।
पक्राउ परेकालाई अदालतमार्फत जेल चलान गरिने अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए ।
ललितपुर प्रहरीले २८ जेठ ०६७ मा युनिटी इन्टरनेसनलका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गरेको थियो ।
त्यसमाथि १७ चैत ०७० मा फैसला सुनाउँदै ललितपुर जिल्ला अदालतले मुख्य सञ्चालक १२ जनालाई दोषी ठहर गरेको थियो ।
अदालतले संस्थाका अध्यक्ष काशीराज गुरुङ, सञ्चालकहरू नेत्र राजवंशी, भीमबहादुर गुरुङ, इन्द्रबहादुर विक, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, महेन्द्र केसी, शिशिर योगी, लोकबहादुर, विश्वनाथ गौतम, घनश्याम बस्ताकोटी र गोविन्द ज्ञवालीलाई पनि दोषी ठहर गरेको थियो ।
जरिवानासहित उनीहरूबाट जनही दुई करोड १२ लाख ५२ हजार पाँच सय ५२ असुल गर्न आदेश दिएको थियो । क्षेत्री दाजुभाइबाहेकका सबै यसअघि नै पक्राउ परिसकेका छन् ।
उनीहरूले विनाअनुमति बैंकिङ, बिमा तथा स्वास्थ्यसम्बन्धी काम गर्दै आएका थिए । सुरुमा प्रतिव्यक्ति ११ हजार रुपैयाँ उठाएका उनीहरूले पछि १५ हजार उठाएका थिए ।
तीन लाख ७६ हजार सर्वसाधारणसँग पैसा उठाइएको थियो । उक्त रकम विनाअनुमति युनिटी हाइड्रोपावर र युनिटी वाटर कम्पनी स्थापना गरी लगानी गरेका थिए । फिना बहुउद्देश्यीय सहकारी संस्थाको नाममा पनि उनीहरूले केही रकम उठाएका थिए ।
यसरी डुबेको थियो युनिटी
०६४ भदौमा एस्योरेन्स युनिटी इन्टरनेसनलको नाममा कम्पनी रजिस्ट्रार कार्यालयमा दर्ता गरेर नेटवर्किङ व्यवसाय सुरु गरिएको थियो ।
काशी गुरुङ, विष्णु क्षेत्री, कृष्ण क्षेत्री, नेत्र राजवंशी, इन्द्रबहादुर विक र महेन्द्र केसी मिलेर स्थापना गरिएको उक्त कम्पनीलाई पछि युनिटी इन्टरनेसनलका नाममा चलाउन थालियो ।
सुरुमा प्रतिव्यक्ति १० हजार रुपैयाँ उठाएर सदस्य बनाउन थालियो । आफूले जति धेरै सदस्य बनायो त्यति धेरै पैसा पाइने योजना बनाएर जिल्ला–जिल्लामा नेटवर्क बढाउन थालियो ।
आकर्षक प्रस्ताव राखेपछि विदेशमा रहेका हजारौँ नेपालीसमेत युनिटीका सदस्य बने । बिरामी हुँदा निस्शुल्क उपचार हुने भन्दै पनि सदस्य बनाइयो ।
त्यसका लागि जिल्ला–जिल्लामा अस्पताल पनि स्थापना गरिए । विभिन्न पार्टीका नेताहरूलाई प्रभावमा पारेर उनीहरूले कारोबार बढाउँदै लगेका थिए ।
नेपालमा गोल्डक्वेस्टलगायत नेटवर्किङ कम्पनीहरू पहिला पनि सर्वसाधारणलाई ठगेर बन्द भएका थिए । युनिटी इन्टरनेसनलको पनि कारोबार अवैध थियो ।
कम्पनीले बैंकिङ र बिमासम्बन्धी काम गर्न अनुमति लिएको थिएन । अर्कोतर्फ नेटवर्किङ आफैँमा अवैध थियो ।
नेटवर्किङ कम्पनी अवैध भएको र सर्वसाधारण ठगिन थालेपछि प्रहरीले छानबिन थाल्यो । ललितपुर प्रहरीका तत्कालीन प्रमुख विक्रमसिंह थापाले कम्पनीमा छापा हानी केहीलाई पक्राउ गरी अनुसन्धान थाले ।
विष्णु क्षेत्री, काशी गुरुङलगायत भने भाग्न सफल भए । त्यतिवेला प्रहरीले अनुसन्धान गरी एक सय १२ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
प्रहरीले छानबिन थालेपछि कम्पनी बन्द भयो । सदस्यहरूले आफूलाई ठगी भएको भन्दै धमाधम उजुरी पर्न थाले ।
क्षेत्री दाजुभाइ : सर्वसाधारण ठगेर सिपाहीबाट अर्बपति बने
पर्वतको आर्थरडाँडा स्थायी घर भएका क्षेत्री दाजुभाइ कुनै समय सुरक्षा निकायमा जागिर थिए । जेठा कृष्णले सेनाको हवल्दार र विष्णुले प्रहरी जवानबाट जागिर छाडेर दुबई पुलिसमा भर्ती भए । उताबाट कमाएर ल्याएको पैसाबाट उनीहरूले नेटवर्किङ व्यवसाय थाले । र, दुई वर्षमै अर्बपति बने ।
०६४ भदौमा युनिटी इन्टरनेसनल सुरु गरेका उनीहरूले ०६५ सम्ममा दल र नेताहरूलाई लाखौँ चन्दा दिन सक्ने हैसियत बनाइसकेका थिए । जिल्ला–जिल्लामा शाखा खोलेर लाखौँ सर्वसाधारणलाई युनिटीको सदस्य बनाए । तीन वर्ष नपुग्दै उनीहरूले तीन लाख ६८ हजार ७ सय १० जना सदस्य बनाएर ३ अर्ब ७९ करोड ८ लाख २५ हजार उठाइसकेका थिए ।
नेटवर्किङ फस्टाउादै गएको वेला सर्वसाधारणबाट आएको गुनासो र गैरकानुनी व्यवसायका कारण प्रहरीले ०६७ को सुरुवाततिर युनिटीमा छापा हान्यो । त्यहीादेखि उनीहरूको दुर्दशा सुरु भयो । प्रहरीले २८ जेठ ०६७ मा युनिटीका एक सय १२ जनाविरुद्ध ठगी मुद्दा दायर गर्‍यो । अदालतले क्षेत्री दाजुभाइसहित मुख्य १२ सञ्चालकलाई दोषी ठहर गर्‍यो । मुद्दा मिलाउन पनि उनीहरूले धेरै नै प्रयास गरे, तर सफल भएनन् ।
विष्णुले कान्छी श्रीमतीलाई ललितपुरमा घर नै किनेर राखेका थिए । भारतको कुल्लुमा पनि उनीहरूले करोडौँ लगानी गरेका थिए । केही सम्पत्ति रोक्का भए पनि आफन्तको नाममा धेरै सम्पत्ति जोडिसकेको अनुसन्धानबाट खुलेको छ ।

भिडियो हेर्न तलको बाकस थिच्नुहोस
आज वि.सं. २०७२ श्रावण १६ गते शनिबार तदनुसार ई. सं. २०१५ अगस्ट ०१ तारिख
श्रावण कृष्ण प्रतिपदा, श्रवण नक्षत्र, मकर राशिको चन्द्रमा, आयुष्मान् योग, कौलव करण
आजको व्रत/पर्व : द्विपुष्कर योग दिनको २ बजेर ४८ मिनेटपछि,
आजको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), अग्निवास(होमादि), वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी,
भोलिको व्रत/पर्व : द्विपुष्कर योग बिहानको ८ बजेर ३२ मिनेट सम्म,
भोलिको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, द्रव्यप्रयोग वा लगानी, दीक्षाग्रहण,

आजको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । व्यवसायिक क्षेत्रमा खासै फेरबदल हुने योग छैन । आम्दानीमा कमी आउने छैन । पारिवारिक जीवनमा तलबितल पर्न सक्छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडासँगको सम्बन्धमा चिसोपन बढ्न सक्छ । पैतृक सम्पत्ति र अचल सम्पत्तिमा विवाद हुनसक्छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
संयमताका साथमा समय यापन गर्नु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यमा रहेको चन्द्रमा कमजोर छ । अर्काको भर पर्नुभन्दा पनि आफ्नै प्रयासमा गरिएका कामले फाइदा हुनेछ । धार्मिक, सामाजिक र पारमार्थिक काममा खटिनु पर्नेछ, तर विवादबाट टाढा रहनु होला । साँझपख शुभ समाचार आउन सक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
आज चोटपटकको भय हुनेछ । बिनापत्ताको आरोप व्यहोर्नु पर्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
अभिभावकवर्ग वा विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले ढिलो गरी कुनै काम बन्न सक्छ । मानप्रतिष्ठा र सामाजिक मर्यादाको रक्षाका लागि प्रयास हुनेछन् । घरायसी काममा समय र धन खर्च हुनेछ । आम्दानीमा कमी त हुने छैन, तर बन्दव्यापारको दौडधूपले पारिवारिक जीवनमा निरसता आउने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
आजको दिन चुनौती र परीक्षणका रूपमा देखा परेको छ । वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्ला । बन्दव्यापार र उद्योगधन्दामा बेफाइदा हुनेछ । अध्ययन, अध्यापन र लेखनको कार्यमा खासै तत्परता देखिँदैन । वैदेशिक यात्राका लागि गरिएको प्रयास सार्थक हुनेछैन । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सन्ततिका क्रियाकलापमा सामान्य समस्या देखिन सक्छन् । जानकार व्यक्ति वा गुरुजनले सहयोग गर्नाले आत्मबल बढ्ने छ । बन्दव्यापारबाट लाभ नै हुनेछ । पठनपाठन र चिन्तनमननमा ध्यान केन्द्रित हुनसक्छ । पारिवारिक सहयोग र सद्भावमा कमी आए पनि आफैंले गरेको निर्णय फलदायी हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
घरगृहस्थीमा धेरै समय खर्चनु पर्ने योग छ । वैदेशिक रोजगारी गर्नेेहरूले आज घरायसी कुरा सम्झेर दिन बिताउने छन् । आकस्मिक रूपमा स्वास्थ्यमा समस्या आउनसक्छ । छोराछोरीको स्वास्थ्य एवं पढाइप्रति जिम्मेवारी बोध हुनेछ । मातापितासँगको सम्बन्धमा समेत निराशा भाव आउनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
धार्मिक, सामाजिक र सांस्कृतिक क्रियाकलापबाट सन्तुष्टि प्राप्त हुनेछ । भाइबहिनी र सन्ततिका समस्यामा केन्द्रित हुनुपर्ने छ । स्वास्थ्यको ख्याल गर्नु होला, सानोतिनो समस्या आउन सक्छ । विद्वान् र प्राज्ञिक व्यक्तिहरूको सामीप्य टाढिने सम्भावना छ । लामो दूरीको यात्राबाट सोचेको फाइदा लिन सकिंदैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
मिष्ठान्न भोजन मिल्नेछ । बोलीको प्रभाव बढ्नेछ, आफन्तले प्रशंसा गर्नेछन्, जाँगर बढ्नेछ । चेलीबेटी र कुटुम्बपक्षका काममा समय दिनुपर्नेछ । बन्दव्यापार राम्रो छ । आर्थिक लगानी बढाउन अनुकूल छ । नयाँ ठाउँमा निवेश र लगानीको वातावरण बन्नेछ, कारोबारमा सुधार आउने योग छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
अप्रिय र मन नमानेको काम वा घटनामा सरिक हुनु पर्नेछ । व्यापारिक वा दैनिक कामहरूबाट सामान्यतया लाभ हुने संकेत नै छ, तर सोचेजस्तो नहुन सक्छ । खानपिनको समयमा फेरबदल हुनसक्छ । रामरमाइलो र मनोरञ्जनात्मक क्षेत्रमा समय निकाल्न सकिंदैन, सामाजिक र घरायसी काममा दौडधूप गर्नुपर्ने देखिन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
खर्च बृद्धि हुने समय चल्दैछ । नकारात्मक र निराशाजनक भावनाले दुखित भइने छ । चिन्ता, शंका र छट्पटीले मानसिक तनाव हुनसक्छ । अशुभ समाचार सुन्नु पर्ने हुन्छ । नयाँ कामका निम्ति शरीरमा उत्साह आउने छैन, निर्णय क्षमतामा कमी भएको अनुभूति हुनेछ, मनमा दोधारको अवस्था सिर्जना हुनेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । काममा तल्लीनता दिन सकेमा सफल भइने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको काममा सहभागी बन्नु पर्ला । नोकरी गर्नेले मानसम्मान पाउने छन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । पठनपाठन र प्राज्ञिक क्षेत्रबाट लाभ लिन सकिने छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । (ज्योतिष कृष्ण प्रसाद कोइराला बाट )


क्समा लीन हुनअघि लसुन खानु हु“दैन । यसले मुख र श्वासलाई दुर्गन्धित बनाउँछ, साथै पेट पनि फुलाउँछ । फुलेको पेट र दुर्गन्धित श्वासले सेक्सलाई आनन्ददायक बनाउन सक्दैन ।

* पनिर धेरैजनाको मनपर्ने खान्कीमा पर्छ । तर, सेक्सअघि यो पनि भरसक खानु हुँदैन । पनिरको स्वाद र गन्ध मुखमा लामो समयसम्म रहन्छ । यसले यौन उत्तेजनालाई शान्त गर्छ । त्यसैले सेक्सअघि पनिर खानु त्यति राम्रो मानि“दैन ।

*रातो मासु हेभी डाइट हो । रातो मासु खाएपछि पच्न लामो समय लाग्छ । रेड मिट खाएपछि निन्द्रा लाग्छ, शरीर आलस्य हुन्छ । यस्तो अवस्थामा सेक्स गर्नु त्यति आनन्ददायक हु“दैन ।

*चिज पनि पच्न समय लाग्छ । यसले ग्यास बनाउने र पेट ढुस्स बनाउने गर्छ । यस्तो पेट सेक्समा लिन हुन उपयोगी हुँदैन ।

*चुइङ्गम खानाले मुख फ्रेस हुन्छ र यसले चुम्बनलाई भव्य बनाउन सहयोग गर्छ । तर, सेक्सका लागि चुइङ्गम चपाउनु राम्रो मानिँदैन । मायो क्लिनिकले गरेको एउटा अध्ययनले चुइङ्गम चपाउँदा निलिने हावाले ग्यास फर्मेसन गराउने र यसबाट सेक्सको मुड कम हुने तथ्य पत्ता लगाएको थियो ।

* पुदिनाले मुखलाई वासनादार बनाए पनि यसले उत्तेजना घटाउने काम गर्छ । पुदिना खानाले शरीरमा टेस्टोस्टोरोन हर्मोनको मात्रा घट्छ । टेस्टोस्टोरोन पुरुषको यौन हर्मोन भएकाले यसको मात्रा घटनाले दुवैले यौनको चरम आनन्द प्राप्त गर्नबाट वञ्चित हुन्छन् ।
जनाचेतानाका लागी न्युज२४नेपल डट टिभी बाट साभार गरिएको ।

काठमाडौं । ‘ब्ल्याक होल’ । अन्तरिक्षमा जे–जति र जसलाई पनि आहारा बनाउने र जति खाए पनि नअघाउने ‘अन्तरिक्षको एक दानव’का रुपमा परिचित ।

त्यसले आफू नजिक आएका तारा, ग्रहलगायत अन्तरिक्षका सबै वस्तुहरु, यतिसम्म कि प्रकाशलाईसमेत निलिदिन्छ भन्छन् वैज्ञानिकहरु । अनि, पृथ्वीलगायत अन्य सबै ग्रहहरु पनि ब्ल्याक होलको मुखमा पुग्नेछन् र भविष्यमा कुनै दिन यो कुरा यथार्थमा परिणत हुनेछ भन्नेमा वैज्ञानिकहरु विश्वस्त छन् ।

उनीहरुका अनुसार अमेरिकी अन्तरिक्षमा टेलिस्कोप ‘हब्बल’ले अन्तरिक्षमा वृश्चिक तारामन्डलको बाटो हुँदै सूर्यतर्फको दिशामा आउँदै गरेको एक ब्ल्याक होललाई ठम्याएको छ । हाम्रो आकाशगंगा तारापुञ्जमा त्यस्ता धेरै ब्ल्याक होलहरु रहेको र तिनीहरुले तारापुञ्जको ० दशमलव १ प्रतिशत भाग ओगटिरहेको कुरा वैज्ञानिक तथ्य नै रहेको छ ।

वैज्ञानिकहरुका अनुसार सूर्यतर्फ लम्कँदै आइरहेको नामक ब्ल्याक होल ६ हजार प्रकाश वर्ष अर्थात् ३ लाख किलोमिटर टाढा रहेको छ । यो प्रतिघन्टा ४ लाख किलोमिटरको गतिमा अगाडि बढिरहेको छ । यो ब्ल्याक होल जब सूर्य नजिक आइपुग्छ, तब निश्चित छ, यसले सूर्यलाई निल्नेछ । यसले सूर्यबाहेक पृथ्वीलगायत अन्य सबै ग्रहहरुसमेतलाई निल्ने कुरामा कुनै शंका छैन । हब्बल टेलिस्कोपबाट अन्तरिक्षको अध्ययन गरिरहेका वैज्ञानिकहरु अहिले यो निष्कर्ष निकालिरहेका छन् ।

तर, मानवजातिलाई त्यस ब्ल्याक होलबारे अध्ययन गर्न अझै करौडौं वर्षको समय बाँकी नै छ । ब्ल्याक होल अचम्मको मात्र होइन, रहस्यमय पनि छ । वैज्ञानिकहरुले यसबारे निरन्तर अध्ययन गरिरहेका छन् ।

वैज्ञानिकहरुका अनुसार ब्ल्याक होल चरम गुरुत्वबल भएको वस्तु हो । जसको सीमाभित्र पर्दा प्रकाशसमेत बाहिर निस्कन सक्दैन । त्यसकारण ब्ल्याक होल अदृश्य हुन्छ । यो त्यस्तो बिन्दू हो, जहाँबाट कोही पनि फर्कंदैन । त्यसैले यो अन्तरिक्षमा रहेको गरुत्वाकर्षणीय भुमरी हो, जसको पिँध हुँदैन र यसमा कुनै वस्तु खस्दा त्यसले कहिल्यै सतह भेट्दैन ।

यसले गर्दा यसमा खसेको वस्तु त्यस भुमरीबाट बाहिर निस्कने सम्भावना कहिल्यै रहँदैन । (एजेन्सी) imagekhabar.comf
काठमाडौं - मंगलबार राष्ट्रपति भवनमा आयोजना
गरिएको ‘ राष्ट्रिय चलचित्र पुरस्कार’ वितरण
समारोहबाट नायिका नम्रता श्रेष्ठ एकाएक
हराउँनुको रहस्य खुलेको छ ।

उनी हराउँनुको रहस्य
पुरस्कार छनौट समितिका सदस्य समेत रहेकी
अभिनेत्री करिश्मा मानन्धरले खुलाएकी हुन् ।
करिश्माका अनुसार यसपटक उत्कृष्ट अभिनेत्रीको
अवार्ड नम्रतालाई दिने लगभग निश्चित भैसकेको
थियो । जुरी सदस्यहरु पनि यसमा एकमत देखिएका
थिए । तर , सरकारी अवार्ड न परे । झन् त्यसमाथि
ग्ल्यामरप्रेमी मन्त्री मिनेन्द्र रिजालको मन्त्रालयले
वितरण गर्ने अवार्ड । त्यसैले अन्तिम समयमा आएर
मन्त्रीजीले अर्की अभिनेत्री रिचा शर्माको नाम
सिफारिस गरिदिनुभएपछि नम्रताको भागबाट
घोषणा नहुँदै राष्ट्रिय अवार्ड खोसियो । त्यसरी
आफ्नो भागको अवार्ड अरुले लिनेभएपछि आत्मिक
रुपमा दबाब र तनावमा पर्नु स्वभाविकै हो । त्यही
तनावले होला नम्रता कार्यक्रममा त उपस्थित भइन् तर
ढिलो आइन् र छिटो गईन् । अरुले कुरा काट्ने मेलो
नपाऊन् भन्ने मात्र उनको उदेश्य थियो । यो कुराको
खुलासा स्वयम् जुरी सदस्य करिश्माले गरिदिएपछि
कलिउड बजारमा केही गसिपहरुले मौलाउँने ठाउँ
पाएको छ । आखिर मन्त्रीजीले नम्रताको अवार्ड
किन खोसिदिए त ? र, रिचालाई नै दिनुको कारण
के हुनसक्छ ? भनिन्छ यस्तै प्रश्नहरु नउठोस् भनेर अर्की
बालकलाकार संगम बिष्टलाई पनि उत्कृष्ट
अभिनेत्रीको अवार्ड दिइएको हो । हुनत , यस्ता
खालका अवार्ड समारोहपछि विभिन्न खालका
चर्चा चल्ने गरेका हुन्छन् । तर , जुरी नै असन्तुष्ट हुनुले पक्कै
पनि ‘ दालमा केही कालो छ ’ भन्ने देखाउँछ । तर
कालो चाहिं केमा थियो ? समयले नै बताउँला
कि ?
 प्रेम भन्ने रोग कस्तो-कस्तो बुझ्नै नसकिने, मान्छेलाई लागेपछि सबै कुरा विर्सिन्छ ।
दुई मनको मिलनलाई हाम्रो समाजमा प्रेम भन्ने गरिन्छ । प्रेमको उत्कर्ष विन्दु भनेको शारीरिक सम्बन्ध हो । झन प्रेमको उत्कर्षमा पुगेकाले शारीरिक सम्बन्ध स्वभाविक प्रक्रिया हुन्छ । प्रेमी होस् वा प्रेमिका जो सुकैले पनि निर्वाध रुपमा शारीरिक सम्बन्ध राखेर प्रेम साटासाट गर्छन् ।

त्यो प्रेम रोग कञ्चनपुरकी एक युवती गीता (नाम परिवर्तन)लाई पनि लागेको थियो । प्रेमको उत्कर्षमा उनी आफ्नो प्रेमीसँग शारीरिक सम्पर्क राख्न पुगिन् । उनका प्रेमी भारतमा रोजगारी गर्थे । नजिकै गाउँका प्रेमीसँग स्कुल पढ्दा आँखा जुधेर माया बसेको थियो उनको । त्यो बेला त्यती गहिरो प्रेम थिएन् ।
जब रोजगारीका लागि प्रेमी भारत गए । तब माया झन गाढा भयो । भनिन्छ, आफ्नो जति टाढा हुन्छ माया त्यती नै गाढा हुन्छ । यो उखान उनको जीवनमा पनि लागू भयो । तर, रोजगारीमा गएका प्रेमी भारतका कोठीमा गएर परस्त्रीसँग सम्बन्ध राख्थे । त्यो कुरा गीतालाई पहिला थाहा थिएन् । जब उनी विरामी भईन् तब उनले प्रेमीबाटै थाहा पाइन् यो कुरा ।

उनले आफ्नो प्रेमी का लागि तन मन र आफ्नो जीवन नै सुम्पेकी थिईन् । तर प्रेमी भने परस्त्रीसँग भारतका कोठीमा रासलीलामा मस्त हुन्थे । त्यही धोकाका कारण उनी एचआईभी जस्तोभयानक रोगको सिकार बनिन् । माया गाढा भइरहेको बेला भारतले उनको खुसी र जवानी लुट्यो ।

कोठीमा गएका प्रेमी एचआईभीको सिकार भएर घर फर्किए । घर फर्किदा गीता निकै खुसी थिईन् तर, जब एचआईभी लागेको थाहा पाईन् तब छाँगाबाट खसेजस्तै भईन् । प्रेमीले आफूलाई एचआईभी लागेको कुरा बताएनन् । गीतालाई थाहा थिएनन् ।

आफ्नो खुसी र दुख यसरी सुनाईन् ः सुरुका दिनमा उत्कर्षको प्रेम साटासाट गर्न शारीरिक सम्पर्क राखे, तर पछि उ अलि सिरियस हुन थालेको थियो, मैले सोध्दा जवाफ दिँदैनथ्यो, पछि मलाई त्यस्तो लक्षण देखिन थाल्यो, स्वास्थ्य अवस्था चेकजाँच गराउन मेडिकल गए, जहाँ डाक्टरले रगत परीक्षण गर्नुपर्छ भने, मैले हुन्छ भने । जब एक घण्टापछि रगत चेकजाँचको रिपोर्ट आयो ।
त्यसमा लेखिएको थियो एचआईभी पोजेटिभ । अर्थात एचआईभीले मेरो शरीरमा डेरा जमायो । त्यो पल मेरो संसारकै अति अप्ठेरो क्षण भयो । डाक्टरले समेत एचआईभी लागेको छ भन्न सकेनन् । मात्र रिपोर्ट मेरो हातमा थमाए ।

त्यसपछि घर आएर प्रेमीलाई भेटेर सोध्दा सबै कुरा थाहा पाए जुन किनै ढिला भइसकेको थियो । मैले आफ्नो प्रेमी भनेर विश्वास गरि उसलाई तन मन धन सबै सुम्पिएकी थिए । तर उसले मलाई मात्र धोका दियो । सुरुका केही दिन मलाई समाजमा बाँच्न निकै ग्राहो भयो । सबैले अपमान गर्न थाले ।

मलाई एचआईभी लागेको मेडिकलबाट गाउँभरी फैलिसकेको थियो । त्यसपछि म गाउँ छाड्न बाध्य भए । मलाई धोका दिने प्रेमी अहिले पनि भारतमै छ । म ठेला व्यवसाय गरी टाढाको सहरमा आफ्नो बाँचेको जीवन चलाउँदै छु ।
खै अब कति बाँचिन्छ थाहा छैन् तर बाँचुञ्जेल संघर्ष गर्छु । मैले त यसरी विश्वास गरेको आफ्नै प्रेमीबाट धोका पाए । म पछिका पुस्ताले पनि यस्तो समस्या भोग्न सक्छन् । तसर्थ म सबे युवा युवतीलाई यौन सम्बन्ध राख्दा एकदमै सजक रहनु भन्न चाहन्छु ।
(कञ्चनपुरको वादी समुदायकी एक युवतीसँग गरिएको कुराकानी)
dainiknepal.com
तपाईको शरीरमा कति रौँ छन् हँ ? विशेषगरी छाती र अन्य देखिने भागमा रु यदि रौँ धेरै आए भनेर तपाई दिक्क त हुनुहुन्न ?
यदि त्यो हो भने तपाइका लागी खुशीको खबर छ । किनकी युवतीहरुले छातीमा रौँ भएका मर्दहरुलाई बढी मन पराउँछन् ।यस्तै सन्देशले भरीएको भिडियो हालै युट्युबमा अपलोड गरिएको छ । जसमा केही युवतीले आफुलाई छाती र शरीरको अन्य भागमा पनि रौँ भएका अग्ला युवक मन पर्ने बताएका छन् । केहीले हल्का रौँ भएका युवक मन पर्ने बताएका छन् भने केही रौँ ले आफुलाई डिस्र्टब गर्ने बताएका छन् ।
रोल्पाको नुवागाउँमा जन्मेकी ज्योति मगर हाल कोटेश्वरमा बस्छिन् । पछिल्लो समय निकै चर्चामा रहेकी उनी दर्शकमाझ गायिकाका रुपमा ‘उही मूलाको सिन्की उही मूलाको चाना’बाट चर्चित भएकी हुन् । कहिले टेलिभिजनले उनको अन्तरवार्ता रोकिदिएको त कहिले उनले बोलेको कुराले मिडियामा छाइरहन्छिन् । विदेशमा हुने सांस्कृतिक कार्यक्रममा उनको माग बढिरहेको छ । बढी विदेश जाने कलाकारमा पर्छिन् ।
आजभोलि केमा व्यस्त हुनुहन्छ ?

आजभोलि यस्तै कार्यक्रममा व्यस्त छु । साउनमा मलेसिया जान्छु । यो पालि तीजको गीत नगरुँ कि भन्नेमा थिए । तर फेरि एउटा भए पनि निकाल्नु पर्छ भन्ने लाग्यो । तीजको गीतमा पनि अलि व्यस्त छु ।
तपाईंंको फेसबुक पेज त धेरै छ नि ? आफैँ चलाउनु हुन्छ कि, के हो ?
(हास्दै) हेर्नु, मैले फेसबुक त भर्खर हो चलाउन थालेको । फेसबुक नचलाउदा पनि साथीहरुले तेरो त फेसबुक रै’छ भन्नुहुन्थ्यो । जबकी मैले फेसबुक नै त्योे बेला चलाउँदैन थिएँ । अब आफै बुझ्नु । मेरो धेरै झुठा फेसबुक आइडी, पेज छन् ।
बेलाबखत त निकै चर्चामा आउनु हुन्छ नि ? तपाईंंको अन्तरवार्ता त नेपाल टेलिभिजन र हिमालय टेलिभिजनले रोक पनि लगाएछ ?
यस्तै हो । खोइ, उहाँहरुलाई के कारण रोक लगाउनुभयो । मिडियामा आएअनुसार मेरो पहिरनलाई भनिएको छ । म त गायिका भन्दा आफूलाई पर्फमर मान्छु । जुन म हो पनि । त्यसकारण एउटा पर्फमरले आफूलाई चिटिक्क त देखाउन चाहन्छ नि !
तपाईंले पहिरन पनि छाति देखाएर लगाउनु हुन्छ भन्ने अरोप छ नि ?
हाहाहा….हेर्नुस्, तपाईंले भनेको कुरा म बुझ्छु । मैले पुरै छाति देखाएर लुगा लगाएको छैन । तर जो ले जेसुकै भनोस् । मलाई मेरो क्लिभेज धेरै मन पर्छ ।
रोल्पादेखि काठमाडौँसम्म आउदा कति सजिलो भयो ?
म रोल्पाबाट पहिला दाङ झरेको हुँ । पढ्नलाई । त्यसपछि दाङबाट काठमाडौँको यात्रा गरेको हुँ । दाङबाट काठमाडौँको यात्रा त बसमा सजिलै भयो । तर काठमाडौँमा पुगेपछि संघर्ष सुरु भयो ।
तपाईंलाई त तपाईंको श्रीमानले शारीरिक सम्बन्धमा सन्तुष्टी दिनु हुँदैन रे नि ?
हाहाहा, अब तपाईंको यो प्रश्नको उत्तर मैले के भनेर दिनु । म कानुनीरुपमा कसैसँग बिहे भएको छैन । जहाँसम्म मायाको कुरा छ, त्यो त ममात्र होइन । सबैलाई हुन्छ । बिहे नभएको मान्छेको श्रीमान कहाँबाट आयो ।
तपाईं त एक्कासी चर्चामा आउनु भयो है ?
कहाँ एक्कासी आउनु नि ! धेरै मेहनत गरेको छु । त्यो दिनका मेरा संघर्ष सम्झिँदा आजभोलि जीवनमा धेरै संघर्ष गरियोजस्तो लाग्छ । तर जीवन नै संघर्ष रहेछ । दोहोरी साँझबाट सुरु गरेको मेरो जीवन अहिले यहाँसम्म पुगेको छ ।
कार्यक्रममा विदेशमा जानु हुन्छ । पैसा त निकै कमाउनु भएको होला ?
हाहाहा, यस्तै हो, पैसा कमाएँ भन्न काठमाडौँमा बंगला बनाएको छैन । कार चढेर हिँडेको छैन । बस काठमाडौँमा खान र बस्न पुगेको छ । मेरो दिदीहरुको छोरा पनि पढाउने जिम्मा लिएको छु । उनीहरुलाई पढाउने, खाने, बस्ने अनि मेरो मेकअप र पहिरन गर्न पुगेकै छ ।
प्रेम के हो ?
हेर्नुस् न, प्रेम एउटा त्यस्तो चिज हो जुन सबलाई आवश्यक छ । मलाई तपाईंलाई अरु सबलाई तर मैले बुझेको कुरा के भने प्रेम सबै भन्दा पहिले आफूलाई गर्नु पर्छ ।
सेक्स के हो ?
सेक्स त सबैलाई आवश्यक कुरा हो ।
सेक्सको अनुभव कुन उमेरमा गर्नु भयो ? अनि कोसँग ?
यो त आइ एम म्यारिड बट आइ एम भर्जिन भनेजस्तो भयो । यो उमेरको छु । सेक्सको अनुभव त छ । तर मेरो जीवनमा मैले १६/१७ वर्षको उमेरमा सेक्स गरेको हुँ । कोसँग भनेरचाहिँ नभनौँ । हाहाहा (हाँसो) ।
अन्तमा ?
छोरी मान्छेले छोरी हुँ भन्नु हुँदैन । म मान्छे हुँ भन्नु पर्यो । अब तीज आउँदै छ । सबैलाई तीजको शुभकामना ।
नेप्लिज डट ओआरजीका लागि वर्षा शाहले गरेको कुराकानी आधारमा ।



भिडियो हेर्न तलको बाकस थिच्नुहोस

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home