• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL

आफ्ना ग्याजेट, खासगरी स्मार्टफोनहरु पानीमा खस्ने समस्या धेरैले भोग्ने समस्या हो । पानीमा खसेको स्मार्टफोनलाई झिक्न मिलेसम्म तत्कालै झिकेपछि त्यसमा पसेको पानी फ्याँकेर पुनः चल्ने बनाउनका लागि हडबडाउँदै झट्कारेर खोतलखातल पार्ने लगायतका सकेजतिका हरेक काम गर्नुभएकै छ होला । तर असावधानीवस यसो गर्दा स्मार्टफोन पूरानै सद्दे अवस्थामा फर्किने होइन, झनै कामै नलाग्ने गरी बिगि्रन सक्छ । स्मार्टफोन पानीमा खस्यो भने यी पाँच उपाय अपनाउनुपर्छ-
· स्विच अफ गर्नुहोस्- गोजीमा राखेको वा हातमै चलाउँदा चलाउँदैको स्मार्टफोन पानीमा खस्दा त्यो खुल्लै हुने नै भयो । त्यसैले पानीबाट निकाल्ने बित्तिकै स्मार्टफोनको स्विच अफ गर्नुपर्छ । स्विच अफ गरेपछि स्मार्टफोनको भित्री सर्किट सट हुने डर हुँदैन, करेन्ट सट सर्किट भएर महत्वपूर्ण भित्री भाग नष्ट हुनबाट जोगिन्छ ।
· सबै चिज हटाउनुहोस्- फेान स्विचअफ गरेपछि त्यसका हरेक चिज हटाउनुपर्छ । ब्याट्री, सिमकार्ड, मेमोरी कार्ड, फोनको कभर तथा एयरफोन भएमा पनि त्यसलाई विस्तारै झिक्नुपर्छ । त्यसरी बाहिर झिकेको वस्तुहरुलाई कपडाले पुछेर पानी हटाई ओभानु बनाउनुपर्छ ।
· झट्कार्नुहोस्- स्मार्टफोनको हेडफोनको ज्याक छिराउने प्वाल, चार्जिङ पोर्ट तथा थिच्ने बटन भित्र रहेको पानी बाहिर निकाल्नका लागि स्मार्टफोनलाई विस्तारै झट्कार्नुपर्छ । त्यसपछि स्मार्टफोनलाई सुख्खा कपडाले पुछ्नुपर्छ । ट्वाइलेट पेपर तथा नेपकिनले राम्रोसँग पुछेर बाहिरी भागमा रहेको पानी पूरै हटाउन सकिन्छ ।
· चामलमा पुर्नुहोस्- यो सबैभन्दा चलन चल्तीको विधि हो । हावा नछिर्नेगरी बिर्को लगाउन मिल्ने एउटा बट्टामा चामल भरेर उक्त चामलभित्र आफ्नो स्मार्टफोन घुसाएर राख्नुहोस् । अनि बिर्को लगाएर उक्त बट्टालाई सुख्खा ठाउँमा राख्नुहोस् । कम्तिमा २४ देखि ४८ घण्टासम्म फोनलाई यसरी चामलभित्र रहन दिनुपर्छ । बीचबीचमा निकाल्ने गर्नुहुँदैन । ४८ घण्टासम्म चामलभित्र राखेपछि स्मार्टफोन बाहिर निकाल्नुहोस् । त्यसपछि ब्याट्री लगायतका पाटपुर्जा राखेर स्विच अन गर्नुहोस् । यदि पानीका कारण भित्री पाटपुर्जामा गम्भीर क्षति पुगेको रहेनछ भने स्मार्टफोनले काम गर्न थाल्नेछ ।
· यदि यसो गर्दापनि फोनले काम गरेन भने त्यसलाई आफै खोलखाल पार्नु हुँदैन, सिधै स्मार्टफोन मर्मत गर्ने आधिकारिक ठाउँमा लग्नुपर्छ । यद्यपि पानीले भिजेर बिगि्रएको स्मार्टफोनमा धेरै ब्राण्डहरुले वारेन्टी भने दिएका हुँदैनन् । तर कुन पाटपुर्जा बिगि्रएको छ भन्ने कुरा पत्ता लगाएपछि स्मार्टफोनको वास्तविक मूल्य र मर्मत खर्चबीच तुलना गरी मर्मत गर्ने वा नगर्ने कुराको निर्णय गर्ने जिम्मा तपाइँको ।

१० बैशाख, लमजुङ । ‘गणित विषयमा म कमजोर छु । म पास हुन सकिन भने परिवारले विवाह गरिदिन्छन् । अझै पढ्न चाहन्छु, त्यसैले मलाई पास गराइदिनुस् ।’ एसएलसीको उत्तरपुस्तिकामा यस्ता अनुरोध पनि भेटिने गरेका छन् ।
जिल्ला शिक्षा कार्यालय लमजुङमा चलिरहेको एसएलसी परीक्षाको उत्तरपुस्तिका चेकजाँचका क्रममा उत्तरपुस्तिकासँगै यस्ता आग्रह पत्र भेटिने गरेका छन् । उत्तरपुस्तिका परीक्षण गर्दा कापीमै रुपैयाँ राख्नुका साथै एसएलसी उत्तीर्ण नभएमा घरमा विवाह गरिदिने जस्तो गुनासो र दुखेसो पोख्दै पास गरिदिन अनुरोध गरिएको गोरखापत्रमा खबर छ ।
अनिवार्य अंग्रेजी, गणित, विज्ञानलगायतका विषयमा उत्तरपुस्तिकाभित्र रुपियाँ र चिठी फेला परेको कापी परीक्षणमा सहभागी त्रिभुवन विद्याश्रम मावि भुजुङका प्रधानाध्यापक खेमराज खतिवडाले बताए ।

यौन मानव जीवनको अपरिहार्य प्रक्रिया हो । हरेक मानिस सेक्स/यौनको भोको हुने गर्छ । पुरूड तथा महिला दुवैको जीवनको मायाको उत्कर्ष रूप हो यौन तर पुरूष तथा महिलाको यौन व्यवहारमा हुने फरकले महिला र पुरूषलाई यौनमा असन्तुष्टी पैदा हुने गर्छ ।


सामान्यतया पुरुषहरू सेक्सलाई नियमित प्रक्रियाका रूपमा लिएर यसलाई सकेसम्म चाडो सक्ने प्रयत्नमा हुनछन् भने महिलाहरू सकेसम्म लामो समय लिन चाहन्छन् । यसरी महिला तथा पुरूषको यौन चाहनाले फरक पार्दा महिला तथा पुरूषको यौन जीवन सुखमय नबन्ने सम्भावना बढी हुन्छ ।

विभिन्न खोज तथा अनुसन्धानले के देखाएको छ भने महिलाहरुलाई यौनमा चरम आनन्द प्राप्त गर्नका लागी पुरूषको तुलनामा केही लामो समय लाग्ने गर्छ । उनीहरू यौनसम्बन्धका बखतमा लामो समय बिताउन चाहन्छन् । यस्तै, पुरूषहरू सकेसम्म यौनका लागी प्रत्येक दिन एकै समय र एकै स्थानमा सेक्स गर्न रूचाउँछन् तर महिलाहरू भने ठीक त्यसको विपरित यौनको अनुभवलाई फरक-फरक स्थानमा र फरक-फरक तरिकाले लिन चाहन्छन् । तर महिलाको यो चाहनालाई पुरूले बुझेका हुँदैनन् । यसले गर्दा महिला र पुरुषबीचको सम्बन्धले लामो समय सफलता पाउँदैनन् ।

सेक्स सुरू गर्नु अगाडि महिलाहरूलाई चुम्बन गर्न र शरीरका अंगहरुलाई स्पर्श गरेको खुब मन पर्छ तर पुरुषहरू यसमा धेरै रुची देखाउदैनन्, खाली सेक्समा मात्र ध्यान केन्द्रित गर्छन् । धेरै महिलाहरूले गर्ने गुनासो नै हुन्छ की साथीले सेक्सका बेला जबरजस्ती गर्छन् । यसरी सेक्स गर्दा महिलाहरूलाई पीडा पनि हुन्छ ।

मनोचिकित्सकको भनाई मान्ने हो भने सेक्सलाई लिएर पार्टनरसँग जबरजस्ती गर्नु एक दमै गलत हो किनकी सेक्सलाई जहिलेपनि प्रेमसंग जोडिन्छ । महिला मित्रलाई सदैव यस कुराको चिन्ता हुन्छ कि उनको पार्टनर बिना उनको ईच्छा नबुझिकन सेक्स गर्न थाल्छन् । पुरुषहरूले महिला साथीलाई सेक्सको ईच्छा वा चाहना छ वा छैन भन्ने विषयमा सोच्ने तथा बुझ्ने प्रयत्न नै गर्दैनन् ।

सेक्स गर्ने समयमा पार्टनरसँग प्रेमपूर्वक कुराकानी नै नगर्ने पुरुषहरूको बानी नै हुन्छ तर सही र आनन्दमय सेक्सको निम्ती यो अतिनै जरूरी कुरा हो । मनोचिकित्सका अनुसार सेक्स गर्नु पूर्व पुरुष र महिलाबीच प्रेमका कुराकानी भएन भने महिलाहरूले सेक्समा त्यति मजा लिन सक्दैनन् । यदि तपाई एक स्वस्थ्य सेक्सी लाईफको कामना गर्नुहुन्छ भने यो जरुरी छ की सेक्स गर्नु पहिले पार्टनरसँग जति हुनसक्छ धेरैबेर प्रेमको कुराकानी गर्नु पर्छ ।

सेक्सको शुरुवात प्रेमका साथ गर्नु उपयुक्त मानिन्छ जसले महिलालाई सेक्स जबरजस्ति गर्न लागेको नभई पुर्ण रूपमा प्रेममा गर्न लागिएको छ भन्ने भान पार्छ । महिलाहरुले चाहेजस्तो सेक्सको मज्जा उठाउन उनीहरुले चाहेजस्तो सेक्सको समय र स्थान तथा आसनहरू परिवर्तन गर्नु अझ प्रभावकारी हुन्छ ।

जब तपाई आफनो सेक्स लाईफबाट यी गल्तीहरुलाई हटाउनु हुन्छ तब तपाई सेक्सलाईफलाई अधिक रोचक र आनन्दमय पाउनु हुन्छ । साथै तपाईं र तपाईंकी पार्टनरबीच प्रेम सम्वन्ध धेरै प्रगाढ हुन्छ ।
हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु¥याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् ः


लसुन ः बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ ः उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर ः गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु¥याउँछ ।
गाँजर ः गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती ः शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस ः मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पु¥याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।
विवाह वा बैबाहिक जीवनको विषयमा अधिकाँश मानिस घोत्लिरहेका हुन्छन् । विवाह अघि धेरैलाई भ्रम समेत हुन्छ । खासमा बैबाहिक जीवन अधिकाँशले सोंचे जस्तो हुँदैन ।



जानि राख्नुस् विवाहको बारेमा ब्याप्त ९ प्रकारका भ्रमात्क प्रश्न र तिनका जवाफ ।

१
भ्रमः विवाह गरेपछि एक्लो पन भाग्छ
वास्तविकताः विवाहपछि पनि कैयौं मानिसले जीवनमा एक्लो पन महसुस गर्छन् ।

२
भ्रमः विवाह विनाको जीवन अधुरो हुन्छ ।
वास्तविकताः संसारमा कैयौं मानिस छन् जो अविवाहित भएपनि विवाहित भन्दा खुशी छन् ।



३ भ्रमः बैबाहिक जीवन रोमान्सले भरिएको हुन्छ
वास्तविकताः बैबाहिक जीवन पनि तिता मिठा अनुभवले भरिएको हुन्छ । सँधै गुलाफ गुलाफ वा काँडै काँडा कहि पनि हुँदैन । सँधै रोमान्स विवाहको शर्त होइन ।

४
भ्रमः विवाहित जोडीको सेक्सको चाहाना कम हुँदै जान्छ
वास्तविकताः अध्यनले भन्छ कि सिंगल भन्दा बिवाहितहरुको यौन जीवन सक्रिय हुन्छ । विवाहितहरुको यौन चाहानामा कमि हुँदैन ।



५
भ्रमः विवाह गरेपछि जीवनमा खुशीको सञ्चार हुन्छ
वास्तविकताः विवाह भनेको आफ्नो अवधारणमा भर पर्ने सम्बन्ध हो । जस्तो सोंच्यो त्यस्तै हुन्छ बैबाहिक सम्बन्ध पनि । शंका र अविश्वास भयो भने बैबाहिक जीवन खुसी होइन नर्क हुन्छ ।

६
भ्रमः भनिन्छ कि विवाहले जीवनलाई पूर्ण बनाउँछ
वास्विकताः विवाहले मानिसलाई केही हद सम्म पुरा भएको अनुभव गराउँछ तर विवाह पूर्णता होइन । विवाहपछि झनै खालीपन महसुस गर्नेको कमि हुँदैन ।

७
भ्रमः विवाहमा प्रेम छ भने कुनै समस्या आउँदैन । विवाहेत्तर सम्बन्ध हुँदैन ।
वास्विकताः बैबाहिक जीवनमा सँधै खुसियाली सम्भव हुँदैन । जीवनमा मानिसहरु पति पत्निसँग प्रेम गर्दा गर्दै पनि विभिन्न सम्बन्धमा परिरहेका हुन्छन् । वैवाहिक जीवनमा खुला पन र विश्वास भने चाहिन्छ ।



८
भ्रमः विवाहमा एक अर्काको चाहाना बुझ्नु पर्छ
वास्तविकताः विवाह हुँदैमा अरुको दिमाग अध्यन गर्न सकिने होइन । फरक मान्छेका चाहाना फरक हुन्छन् । एक अर्कालाई बुझाउन सक्नु चाँहि विवाहमा चाहिने खुवी हो ।

९
भ्रमः झगडा हुनु प्रेम घट्दै गएको संकेत हो

वास्तविकताः विवाह भनेको प्रेम नै प्रेमको सम्बन्ध होइन । यसमा उतार चढाव आउँछन् । दुई फरक मान्छेका चाहाना मिल्नु कठिन कुरा हो । बैबाहिक जीविनमा हुने झगडा प्रेम अन्त्य भएका संकेत मात्र होइनन् । यो त मानवीय स्वभाव नै हो ।
९ वैशाख, काठमाडौ । लोकसेवा आयोगको फरम भर्ने तयारीम हुनुहुन्छ भने खुशीको खबर छ । आयोगको फारम भर्न आयोगको केन्द्रीय, क्षेत्रीय वा अञ्चल कार्यालय धाएर घण्टौं लाइनमा बसिरहनु नपर्ने भएको छ । आयोगले लोकसेवाको परीक्षा फारम अब अनलाइनबाट नै भर्ने विद्युतीय प्रणाली सञ्चालनमा आएको गोरखापत्रमा खबर छ ।

यो प्रणालीको विकास भएपछि परीक्षार्थीहरुले आफ्नै गाउँठाउँबाट आलाइनमार्फत आयोगको फरम भर्न सक्नेछन्  तथा प्रवेशपत्रसमेत प्रिन्ट गरेर प्राप्त गर्न सकिनेछ ।
आयोगका प्रवक्ता राजीव गौतमले नेपाल विविध सेवा, राजपत्र अनंकित द्वितीय श्रेणी, सहायक कम्प्युटर अपरेटर पद, नेपाल इन्जिनियरिङ सेवा, सिभिल समूह अन्र्गतका विभिन्न उपसमूहका पदहरु र सर्वे समूह, अमिन पदको दरखास्त फारम परीक्षणका रुपमा अनलाइन प्रणालीमार्फत स्वीकृत गर्ने निर्णय गरेको जानकारी दिए ।
यस प्रणाली सञ्चालन प्रतिको प्रतिक्रिया हरेर आगामी दिनमा बाँकी पदका कालागि पनि अनलाइन विज्ञापन सुरु गर्ने तयारीमा आयोग लागेको जानकारी उनले दिए ।

Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home