• HOME
  • NEWS
  • PRAWAS
  • WORLD
  • ENTERTAINMENT
  • HEALTH
  • BUSINESS
  • TECHNOLOGY
  • ROCHAK
  • FIMLY
  • SPORTS
  • INTERVIEW
  • RASHIFAL
काठमाडौं, १५ असार । भारतमा मंगलबार भूकम्पको ठूलो धक्का महसुस गरिएको छ ।
नेपालमा भूकम्प आउने क्रम नरोकिरहेका बेला भारतको कश्मीर राज्यमा भूकम्पको ठूलो धक्का महसुस गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कश्मीरको घाटीलाई केन्द्रविन्दु बनाएर मंगलबार विहान भूकम्पको कडा धक्का महसुस गरिएको अमेरिकी भौगर्भिक संस्थाले जनाएको छ । संस्थाका अनुसार कश्मीरमा गएको भूकम्पको धक्का ५ दशमलब २ रेक्टर स्केलको हो ।
खबर अनुसार भूकम्पको कडा धक्कापछि स्थानीय घर छाडेर खुला चौरमा गएका छन् । यो भूकम्पको असर पुरै कश्मीरमा परको बताइएको छ । यसअघि आइतबार भारतको आसाममा ५ दशमलब ६ रेक्टरको भूकम्पको धक्का महसुस गरिएको थियो ।
dainiknepal.com
१५ असार, न्यूयोर्क । आजको दिन अन्य महिनाका दिनहरुभन्दा लामो हुनेछ । अमेरिकी स्पेस एजेन्सी नासाका वैज्ञानिकहरुको दाबी अनुसार लीप सेकेन्ड (अतिरिक्त सेकेन्ड) जोडिएका कारण यो वर्ष जून ३० अर्थात् आजको दिनको समय लामो हुनेछ ।
वैज्ञानिकको भनाई अनुसार धर्तीको परिक्रमा सुस्त हुँदैछ जसलाई लीप सेकेन्डमा गनिन्छ । कोओर्डिनेटर युनिभर्सल टाइम (युटीसी) का अनुसार एक दिनमा ८६,४०० सेकेन्ड हुने गर्दछ । युटीसी अटोमेटिक टाइम हो । यहाँ एक सेकेन्डको अवधि सिसियमको एटम्समा हुने पूर्वानुमानित इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसनका अनुसार आदानप्रदान गरिन्छ ।
पृथ्वीको परिक्रमामा निर्धारित हुन्छ समयः
इलेक्ट्रोम्याग्नेटिक ट्रान्जिसन्सलाई निकै विश्वास गरिन्छ । सिसियम घडी १४ लाख वर्षसम्म एक सेकेन्डको भविष्यवाणी पनि निकै सटिक गर्दछ । सामान्यतया पृथ्वीलाई एक पटक परिक्रमा गर्न ८६,४००.००२ सेकेन्ड लाग्दछ । वैज्ञानिकका अनुसार सन् १८२० पछि ‘मीन सोलार डे’ ८६, ४०० सेकेन्ड भन्दा लामो भएको छैन । यहि आधारमा ३० जुनको ठिक ११ः५९ः५९ युटीसीमा १ लीप सेकेन्ड जोडिँदै छ ।
इतिहारमा यस्तो २६ औं घटनाः
पहिलो पटक लीप सेकेन्डको सिद्धान्त सन् १९७२ मा प्रतिपादन गरिएको थियो । त्यसपछि २५ पटक लीप सेकेन्ड जोडिसकिएको छ ।
कम्प्युटर हुनसक्छ क्र्यासः
वैज्ञानिकका अनुसार दिनमा १ सेकेन्ड जोडिँदा कम्प्युटरहरुमा हानी हुनसक्छ । सन् २०१२ मा जब लीप सेकेन्ड जोडिएको थियो तब थुप्रै कम्पनीहरुको कम्प्युटर सफ्टवेयर क्र्यास भएको बताइएको थियो । यसले इन्टरेनेट सिस्टममा पनि तहल्का मच्चाउन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।


भिडियो हेर्न तल क्लिक गर्नुह्स :
काठमाडौं । पुर्व उपप्रधान तथा परराष्ट्र मन्त्री सुजाता कोइरालाले असार पन्ध्रका अवसरमा आम नेपाली किसान समुदायलाई सुभकामना सन्देश दिदै मनसुनले किसानलाई साथ दिने विश्वास व्यक्त गरेकी छिन् ।
नेपाल कृषि प्रधान देश भएको र यहाँ ८१ प्रतिशत किसान रहेकाले असार पन्ध्रको छुट्टै महत्व रहेको र मानो रोपेर मुरी फलाउने दिनका रुपमा लिइदै आएको यस दिनलाइ सबैले बिषेश दिनका रुपमा लिनु पर्ने उनको सन्देशमा उल्लेख छ ।
नेपाली कांग्रेसकी प्रभावसाली नेतृ समेत रहेकी कोइरालाले विगत देखिनै असार पन्ध्रलाइ सम्मानका साथ मनाउदै आएको हुदा हाम्रो परम्परा र संस्कृति समेत रहेकाले यसको प्रवर्दन गर्नका लागी नीति निमार्ण तहमै ध्यान दिनु पर्ने बताएकी छिन् ।
मनसुनको समय भएकाले मुख्य बालीको रुपमा रहेको धान यहि समयमा रोपिने भएकाले किसानहरुका लागी आफ्नो मेहनत देखाउने समय समेत भएको जिकिर गरेकी छिन् ।
संविधान निमार्ण गर्ने सिलसिलामा किसानको हित, उन्नति र प्रगतिका लागी विषेश कृषि नीति अख्तियार गर्नुपर्ने कोइरालाको भनाइ छ ।
नेतृ कोइरालाले आगामी नयाँ संविधान किसान मैत्री संविधान हुनुपर्नेमा समेत जोड दिएकी छिन् । उनले सबै नेपालीहरुलाई दहि चिउरा खाएर आसार पन्ध्र खुशियालीका साथ मनाउन आग्रह समेत गरेकी छिन् ।
www.nepalsandesh.com
१५ असार, काठमाडौं ,

आज बिहानै काभ्रेपलान्चोकलाई केन्द बनाएर भुकम्पको पराकम्पन गएको छ । बिहान ३ बजेर ३१ मिनेट जाँदा ४ दशमलब ४ रेक्टर स्केलको पराकम्पन गएको राष्ट्रिय भुकम्प मापन केन्दले जनाएको छ ।

हिजोपनी ३ पटक ४ देखी ५ रेक्टर स्केलका पराकम्पनहरु गएका थिए । हिजो बिहान रामेछाप केन्द बनाएर ५ रेक्टर स्केलको पराकम्पन गएको थियो ।

बैशाख १२ र २९ गतेपछाडी ४ देखी ६ रेक्टर स्केलसम्मका ३ सय ३५ पटकभन्दा बढी पराकम्पनहरु मापन गरीएको भुकम्प मापन केन्द्रले जनाएको छ । ४ रेक्टरभन्दा कमका पराकम्पनहरु २५ हजारपटक भन्दा बढी गएका छन् ।
काठमाण्डौ, असार १४ - आज राती ११ बजेर २७ मिनेट जादा सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.१ रेक्टर स्केलको भूकम्प गएको छ। भूकम्पको धक्का सिन्धुपाल्चोक लगायत आसपासका जिल्लामा महसुस भएको थियो ।

पछिल्लो समय भूकम्पका परकम्पहरु जाने क्रम कम भएपनि रोकिएका छैनन् । यसअघि आज बिहान ५ बजेर ४२ मिनेट जादा रामेछाप केन्द्रविन्दु भएर ५ रेक्टर स्केलको परकम्प गएको थियो ।

यससंगै अहिलेसम्म ४ रेक्टरमाथीका मात्र ३ सय ३३ वटा परकम्प गएका छन्  भने ४ भन्दा साना हजारौ परकम्प गइसकेका राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

बैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पपछि अहिलेसम्म पनि त्यसका परकम्पहरु गइरहेका छन् । साना परकम्प जानुु स्वभाविक भएकाले त्यसबाट नआत्तिन विज्ञहरुले आग्रह गर्दै आएका छन् ।
प्रत्येक व्यक्तिको लागि सम्भोग गोपनीय र निजी कुरा हो । प्रत्येकको सम्भोगमा आ–आफ्नै अनुभव र तरिका पनि हुन्छन् । तर पनि सामान्यतया सम्भोग चरम सुख प्राप्त गर्न केही ध्यान पु¥याउनु पर्छ । सम्भोग क्रिया थाल्नु भन्दा पहिले वातावरणमा विशेष ध्यान दिनुपर्छ ।

मधुरो उज्यालो, मधुर संगीत, सफा र चहकिलो कोठाले वातावरणलाई रमणीय तुल्याउन मद्दत पु¥याउँछ । सम्भोगक्रिया थाल्नुअघि नहाउने, दाँत माझ्ने एवम् उपयुक्त लुगा लगाउनु राम्रो मानिन्छ । सम्भोग क्रियामा स्पर्शको भाषा बढी प्रभावकारी हुन्छ । आफ्नो यौन साथीलाई कामोत्तेजित पार्न हातका औंला र जिब्रोको स्पर्शको सहारा लिनु बढी प्रभावकारी हुन्छ । औंलाले अनुहारमा, गर्दनमा र कानको पछाडि बिस्तारै स्पर्श गरेमा कामोत्तेजना बढ्छ । साथै बिस्तारै जिब्रोले मुखमा चुम्बन गर्दै गर्दनको पछाडि एवम् कानको लोतीमा स्पर्श गर्दै अगाडि बढ्नु पर्छ । यसले पनि कामोत्तेजना बढ्छ ।


 सम्भोगक्रिया थाल्नुभन्दा पहिला बीचबीचमा स्नेहगर्दै यौन साथीलाई मीठो बोलीले तारिफ गर्नुपर्छ । सुस्तसुस्त जुन अङ्गमा स्पर्श गर्दा कामोत्तेजना हुन्छ, त्यही अंगमा बढी स्पर्शगरी सम्भोगक्रियालाई अगाडि बढाउँदै लैजानु पर्छ । सम्भोगरत हुँदा दुवै जना उत्तिकै उत्साहित हुनुपर्छ । दुई मध्ये एक जनाले चासो नलिएमा सम्भोग क्रिया शिथिल एवम् निर्जीव हुन्छ ।

 आफ्नो यौन साथीको बिचार बुझेर त्यसलाई सम्मानगरी सकेसम्म प्राथमिकता दिने भावनाले सम्भोगक्रिया अगाडि बढाउन सकेमा सदैव सुखद हुन्छ, आनन्दित हुन्छ । यस्तो सम्भोगबाट चरम आनन्द पनि प्राप्त हुन्छ । यस्तो स्थितिमा दुई शरीर एक हुने मात्र होइन कि दुई आत्माको मिलन पनि हुन्छ ।

सम्भोग शुरुगर्नु अघि सदैव यसका सीमा, मर्यादा र नैतिक मान्यताहरुमा ध्यान दिनुपर्छ । किनकी सामाजिक र नैतिक मान्यताविरुद्ध हुन गएको सम्भोगबाट आनन्द प्राप्त गर्नुको सट्टा जिन्दगीभरी कलंकित भएर परिवार र समाजमा तिरस्कृत हुनुको साथै कानूनी दृष्टिले अपराधी समेत ठहरिन्छ । एजेन्सीको सहयोगमा ।
१४ असार, काठमाडौं।
केही महिना अगाडि एसिड प्रहारको सिकार हुन पुगेका २ छात्रा लाई एमाले निकट युवासंगले सहयोग गरेको छ। राजाधानीमा आयोजित एक कार्यक्रम बिच घाइते सिमा बस्नेत र संगिता मगरलाई युवा संघ नेपालका संयोजक निरु पाल ले जनही २५ हजार सहयोग हस्तान्तरण गरेकी छिन। पढाईमा सघाउ पुराउनका लागि छिट्टै नै संघ ले १ – १ थान कम्प्युटर पनि दिने पालले बताइन।


केही समय अघि मात्रै सिमा बस्नेतले पढाई सकेपछि आफु राजनीतिमा लाग्ने कुरा सार्वजनिक गरेकी थिइन।  उनको यो इच्छालाई युवा संघले पुरा गर्न भूमिका खेल्ने संयोजक पालको भनाइ थियो।

एसएसली परिक्षाको तयारीका लागि अध्ययनका लागि बसन्तपुर झोछेस्थित ए प्लस ट्युसन सेन्टरमा बसिरहेको समयमा उनीहरु माथी एसिड आक्रमण भएको थियो।www.nepaliheadlines.com
सोमबार, आषाढ १४
काठमाडौ, १४ असार, भूकम्पको मौका छोपी लाखौ रुपैयाँ भएको सहकारीको ‘सेफ’ चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
चोरीको अभियोगमा नुवाकोट घर भइ समाखुसी बस्ने २२ वर्षिया मेकलाल तामाङ,  काठमाडौं झोरका २२ वर्षिया सुनिल तामाङ र नवरपरासी घर भई सामाखुसी बस्ने ३२ वर्षिया वाहुन भन्ने मनिराज काफ्ले पक्राउ परेका हुन् ।
उनीहरुले भुकम्प गएको मौकापारी सामाखुशी चोकमा रहेको जनमिलन सहकारी संस्थाको ७ लाख रुपैयाँ र सुनका विभिन्न गरगहना अन्दाजी ४३ तोला भएको सेफ चोरी गरेको प्रहरीको भनाई छ ।
घटनाबारे मेकलाललाई पक्राउ गरी  सोधपुछ गर्दा चोरीएको सेफ शिवपुरी जङगलमा पुर्‍याएर पैसा तथा सुन झिकिएको  बयान दिएका थिए । फोडिएको सेफ वौडेपानी मुहानको दहमा लुकाई राखेको अवस्थामा


महानगरीय अपराध महाशाखाको टोलीले वरामद गर्न सफल भएको थियो । साथै उक्त घटनामा संलग्न सुनिल यस अघिनै अपराध महाशाखाले पक्राउ गरी अवैध हातहतियार तथा खरखजाना मुध्दामा अनुसन्धान भईराखेको प्रहरीले जनाएको छ ।

अर्का अभियुक्त वाहुन भन्ने मनिराज काफ्ले ज्यान मार्ने उध्योग तथा हातहातियार खरखजाना मुध्दामा चितवनमा पक्राउ भई अनुसन्धान भई रहेको  प्रहरीले जनाएको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
असार १४, न्यूयोर्क । यस वर्षको जुन ३० अन्य महिना र दिनहरुभन्दा लामो हुनेछ । अमेरिकी स्पेस एजेन्सी नासाका वैज्ञानिकहरुले लीप सेकेण्ड अर्थात् अतिरिक्त सेकेण्ड जोडिने कारणले यस वर्षको जून ३० लामो दिन बन्ने भएको दावी गरेका छन् । वैज्ञानिकहरुका अनुसार पृथ्वीको घुम्ने प्रक्रिया ढिलो हूँदै गईरहेको छ । जसलाई लिप सेकेण्ड अर्थात अतिरिक्त सेकेण्डमा गनिन्छ ।

कोअर्डिनेटिङ युनिभर्सल टाईम (युटीसी) का अनुसार एकदिनमा ८६ हजार ४ सय सेकेन्ड हुन्छ । युटीसी अटोमेटीक भएकाले एक सेकेण्ड अवधि सीसिएमको एटम्समा हुने पूर्वानुमानित ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सको अनुशार मापन गरिन्छ ।

पृथ्वीको गतिमा समय निर्भर 
ईलेक्ट्रोम्याग्नेटिक ट्राजिसन्सलाई धैरै विश्वसनिय मानिन्छ । सिसीयम घडीले १४ लाख वर्षसम्म एक एक सेकेण्डको तत्काल भविष्यवाण्ी गर्नसक्ने क्षमता राख्दछ । पृथ्वीको गतिमा लाग्ने समय अनुसार नै एक दिनको औसत लम्बाई निर्भर हुने गर्छ ।

सामान्यतया पृथ्वी एक पटक घुम्न ८ करोड ६४ लाख सेकेण्ड समय समय लाग्छ । वैज्ञानिकहरुका अनुशार सन् १८२० पछिका दिनहरु ८६ हजार ४ सय सेकेण्ड भन्दा बढि समयका छैनन् । सोही आधारमा ३० जुनको ११ बजेर ५९ मिनेट, ५९ सेकेण्ड युटीसीमा एक अतिरिक्त सेकेण्ड जोडिदैं छ ।



भिडियो हेर्न तल क्लिक गर्नुहोस :
- दीपक ओली
धनगढी, १४ असार । विभिन्न अनलाईनहरुले सार्वजनिकरुपमा सम्बन्ध नै नभएको समाचारसँग आफ्नो फोटो पनि प्रकाशित गरी चरित्र हत्या गरिएको यहाँकी एक किशोरीले बताएकी छन् ।
शनिबार नेपाल चौतारी डट कम, ताजाखबर लगायतका अनलाईनमा राजन गिरीको ‘श्रीमतीलाई नर्सिङ् पढाउन ११ वर्ष मलेसियामा घोटिए, नर्स बनेपछि पोइल गइन्’ प्रकाशित समाचारमा कैलाली लम्की–चुहाकी मीना साउँदको फोटो राखेर चरित्र हत्या गरिएको हो ।

फोटो सहित प्रकाशित समाचारमा भोजपुर जिल्ला भूल्के ५ घर भई हाल विराटनगर ४ मा डेरा गरी बस्दै आएको बताउने राजन गिरीले आफ्नी श्रीमती सुमित्रा गिरीलाई मलेसियामा दुख गरेर पैसा कमाएर नर्सिङ् पढाए तर सुमित्रा नर्स भएपछि पोइल गएको बताएका छन् ।
नेपाल चौतारी डट कम, ताजाखबर लगायतका अनलाईनमा समाचारका साथसाथै राजनको  सँगै मीनाको फोटो पनि राखिएको छ । राजनकी पोइल गएकी श्रीमती सुमित्रा भनेर राखिएको मीनाको फोटो फरक परेको भन्दै फेसबुकमा भाइरल समेत भएको छ ।
पीडित मीनाले फेसबुकमा आफू गाउँको सोझी केटी तथा अविवाहित र रोपाइँको चटारोले खेतीपातीमा ब्यस्त रहेकी भन्दै आफ्नो फोटो प्रकाशित गरेकोमा विरोध जनाएकी छन् ।
मीनाले भनेकी छन् –‘मेरो बारे प्रकाशित समाचारको लिंक मेरो फेसबुकको इनबक्समा साथीहरुले म्यासेज पठाएपछि छाँगाबाट खसे झै भए । समाचारकी पात्र सुमित्राको एकपटक विहे भएर पनि दोस्रो पटक भागेको खुल्न आएको छ । नेपाल चौतारी डट कम लगायतका वाहियात अनलाईनले मेरो र अपरिचित मानिसको फोटो  सहितको समाचार छापेको देख्दा एकछिन हाँसो लाग्यो । तर, त्यसमा नाम सुमित्रा र ठाउँ मोरङ छ । मेरो नाम मीना साउँद हो । घर कैलालीको चुहा । मेरो फोटो राखेर फेसबुक र अनलाईनमा गलत समाचार लेख्नेलाई के गर्नुपर्ला ?’
समाचार एक, फोटो अर्कैको राखेर अर्काको चरित्र हत्या गर्नेको पहिचान गरी कारवाही गर्न मीनाले माग गरेकी छन् । मीना समाचारसहित फोटो प्रकाशित भएपछि मानसिक पीडामा रहेको परिवारजनले बताएका छन् ।
ख्यालै नगरि अर्काको चरित्र हत्या गर्नेलाई हदैसम्म कारवाही हुनुपर्ने पीडित मीनाको माग छ । आफूले कसैलाई फोटो पनि नदिएको र त्यसबारे कुनै कुरा पनि नभएको पीडित मीनाको भनाई छ । उनले केहि महिना पहिले आफूले फेसबुक वालमा राखेको फोटो समाचार सँगै प्रकाशित भएको बताइन् ।
यस घटनाबारे जिल्ला प्रहरी कार्यालय कैलालीमा सम्पर्क गर्दा आफूसँग त्यसबारे पत्ता लगाउने विधि तथा जनशक्ती नभएकाले पीडितले प्रहरीको केन्द्रीय अनुसन्धान विभाग (सीआइबी) सँग सम्पर्क गर्नुपर्ने बताए ।
dainiknepal.com
Newer Posts Older Posts Home
Recent Updates
Current Views
Blog Archive
  • Nov 26 (24)
  • Nov 25 (26)
  • Nov 24 (6)
  • Nov 23 (29)
  • Nov 22 (32)
  • Nov 21 (42)
  • Nov 20 (35)
  • Nov 19 (28)
  • Nov 18 (21)
  • Nov 17 (29)
  • Nov 16 (30)
  • Nov 15 (25)
  • Nov 14 (26)
  • Nov 13 (24)
  • Nov 12 (31)
  • Nov 11 (22)
  • Nov 10 (41)
  • Nov 09 (22)
  • Nov 08 (39)
  • Nov 07 (30)
  • Nov 06 (31)
  • Nov 05 (33)
  • Nov 04 (31)
  • Nov 03 (47)
  • Nov 02 (43)
  • Nov 01 (44)
  • Oct 31 (30)
  • Oct 30 (44)
  • Oct 29 (30)
  • Oct 28 (46)
  • Oct 27 (33)
  • Oct 26 (38)
  • Oct 25 (34)
  • Oct 24 (38)
  • Oct 23 (32)
  • Oct 22 (41)
  • Oct 21 (32)
  • Oct 20 (21)
  • Oct 19 (19)
  • Oct 17 (3)
  • Oct 13 (11)
  • Oct 12 (6)
  • Oct 11 (15)
  • Oct 10 (27)
  • Oct 09 (25)
  • Oct 08 (28)
  • Oct 07 (23)
  • Oct 06 (21)
  • Oct 05 (30)
  • Oct 04 (27)
  • Oct 03 (30)
  • Oct 02 (30)
  • Oct 01 (29)
  • Sep 30 (30)
  • Sep 29 (22)
  • Sep 28 (28)
  • Sep 27 (24)
  • Sep 26 (25)
  • Sep 25 (26)
  • Sep 24 (18)
  • Sep 23 (14)
  • Sep 22 (20)
  • Sep 21 (21)
  • Sep 20 (27)
  • Sep 19 (13)
  • Sep 18 (14)
  • Sep 17 (15)
  • Sep 16 (12)
  • Sep 15 (17)
  • Sep 14 (21)
  • Sep 13 (17)
  • Sep 12 (18)
  • Sep 11 (20)
  • Sep 10 (21)
  • Sep 09 (24)
  • Sep 08 (20)
  • Sep 07 (21)
  • Sep 06 (25)
  • Sep 05 (15)
  • Sep 04 (19)
  • Sep 03 (23)
  • Sep 02 (23)
  • Sep 01 (23)
  • Aug 31 (30)
  • Aug 30 (31)
  • Aug 29 (26)
  • Aug 28 (28)
  • Aug 27 (25)
  • Aug 26 (13)
  • Aug 25 (17)
  • Aug 24 (37)
  • Aug 23 (27)
  • Aug 22 (26)
  • Aug 21 (27)
  • Aug 20 (25)
  • Aug 19 (28)
  • Aug 18 (25)
  • Aug 17 (32)
  • Aug 16 (19)
  • Aug 15 (18)
  • Aug 14 (20)
  • Aug 13 (17)
  • Aug 12 (15)
  • Aug 11 (14)
  • Aug 10 (19)
  • Aug 09 (12)
  • Aug 08 (5)
  • Aug 05 (10)
  • Aug 04 (10)
  • Aug 03 (13)
  • Aug 02 (9)
  • Aug 01 (11)
  • Jul 31 (13)
  • Jul 30 (12)
  • Jul 29 (14)
  • Jul 28 (14)
  • Jul 27 (15)
  • Jul 26 (19)
  • Jul 25 (15)
  • Jul 24 (8)
  • Jul 23 (8)
  • Jul 22 (18)
  • Jul 21 (27)
  • Jul 20 (18)
  • Jul 19 (24)
  • Jul 18 (22)
  • Jul 17 (21)
  • Jul 16 (22)
  • Jul 15 (21)
  • Jul 14 (30)
  • Jul 13 (25)
  • Jul 12 (16)
  • Jul 11 (21)
  • Jul 10 (23)
  • Jul 09 (14)
  • Jul 08 (15)
  • Jul 07 (14)
  • Jul 06 (17)
  • Jul 05 (20)
  • Jul 04 (14)
  • Jul 03 (14)
  • Jul 02 (12)
  • Jul 01 (15)
  • Jun 30 (12)
  • Jun 29 (10)
  • Jun 28 (7)
  • Jun 27 (6)
  • Jun 26 (14)
  • Jun 25 (17)
  • Jun 24 (17)
  • Jun 23 (16)
  • Jun 22 (18)
  • Jun 21 (15)
  • Jun 20 (14)
  • Jun 19 (16)
  • Jun 18 (13)
  • Jun 17 (17)
  • Jun 16 (15)
  • Jun 15 (17)
  • Jun 14 (16)
  • Jun 13 (13)
  • Jun 12 (14)
  • Jun 11 (17)
  • Jun 10 (17)
  • Jun 09 (10)
  • Jun 08 (10)
  • Jun 07 (15)
  • Jun 06 (12)
  • Jun 05 (12)
  • Jun 04 (15)
  • Jun 03 (20)
  • Jun 02 (17)
  • Jun 01 (16)
  • May 31 (15)
  • May 30 (17)
  • May 29 (15)
  • May 28 (21)
  • May 27 (21)
  • May 26 (14)
  • May 25 (17)
  • May 24 (17)
  • May 23 (16)
  • May 22 (16)
  • May 21 (15)
  • May 20 (14)
  • May 19 (16)
  • May 18 (12)
  • May 17 (14)
  • May 16 (20)
  • May 15 (22)
  • May 14 (21)
  • May 13 (14)
  • May 12 (7)
  • May 11 (8)
  • May 10 (9)
  • May 09 (5)
  • May 08 (3)
  • May 07 (1)
  • May 06 (5)
  • May 05 (5)
  • May 04 (2)
  • May 03 (3)
  • May 02 (14)
  • May 01 (9)
  • Apr 30 (8)
  • Apr 29 (7)
  • Apr 28 (12)
  • Apr 27 (14)
  • Apr 26 (13)
  • Apr 25 (4)
  • Apr 24 (7)
  • Apr 23 (7)
  • Apr 22 (6)
  • Apr 21 (10)
  • Apr 20 (10)
  • Apr 15 (11)
  • Apr 14 (22)
  • Apr 13 (14)
  • Apr 12 (20)
  • Apr 11 (25)
  • Apr 10 (7)
  • Apr 09 (1)
  • Apr 08 (1)
  • Apr 06 (4)
  • Apr 05 (12)
Copyright © 2014. All rights reserved. Downloaded From Basnetg.com
Home