अस्पतालभित्रै रुखले किचेर डाक्टरको मृत्यु
धरान : हावाहुरीले ढलेको रुखले किचेर धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाताभित्रै एक डाक्टरको ज्यान गएको छ ।ड्यूटी सकेर निवासतर्फ फर्कने क्रममा ढलेको रुखले गयराती किच्दा गोरखा घर भएकी २७ वर्षीया डा. रञ्जना देवकोटाको ज्यान गएको प्रतिष्ठानका सूचना अधिकृत सुरेन्द्र तामाङले बताए ।
एनाटोनी विभागमा कार्यरत उनी प्रतिष्ठानमै एमडी प्रथम वर्षमा अध्ययनरत थिइन् ।
www.annapurnapost.com


0 comments
Write Down Your Responses