सन्नीले भनिन् ,मलाई घरनिकाला गरेको छैन ...
काठमाण्डौ । पोर्नस्टार तथा बलिउड हिरोइन सन्नी लियोनले आफुलाई घरनिकाला गरिएको समाचार गलत भएकोबताएकी छिन ।उनले घर मालिक सेलिना जेट्लीले फ्ल्याटमा बस्न नदिई घर निकाला गरेको खबरलाई अफवाह भएको बताएकी छन् ।
उनले आफुहरु विगत १ बर्षदेखि नै जुहुस्थित एक फ्ल्याटमा बस्दै आइरहेको र मिडियामा फैलिएको हल्ला गलत भएको उनले बताइन ।
केहि दिनअघि सन्नी र उनका पति डेनियर वेबर बस्दै आएको सेलिना जेट्लीको घरमा फोहर गरेको भन्दै घर निकाला गरिएको समाचारले निकै चर्चा पाएको थियो ।


0 comments
Write Down Your Responses