विहार विद्यानसभामा नीतिश–लालु गठबन्धन बिजयी, मोदी गठबन्धन पराजित निश्चित
काठमाडौं, २२ कार्तिक । भारतको विहार विद्यानसभा निर्वाचनमा नीतिश–लालु गठबन्धन बिजयी हुने संकेत देखिएको छ ।नीतिश–लालु गठबन्धनले विहार विद्यानसभा निर्वाचनमा स्पष्ट बहुमत ल्याउने संकेत देखिएको छ । भारतीय जनता पार्टीको गठबन्धन पराजित हुने भएको छ । मोदी गठबन्धनमा कुबाह, पासवान र माझी थिए । नीतिश–लालु, राहुल गठबन्धनले स्पष्ट बहुमत ल्याउने प्रारम्भीक तथ्याङकले देखाएको छ ।
२४३ सिटमा नीतिश गठबन्धनको बहुमत सिटमा अग्रता देखिएको छ । विहारमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लोकप्रियता कमजोर भएको छ ।yeskathmandu.com
0 comments
Write Down Your Responses