विराटनगर : सोलुखम्बुमा विषालु घास खाँदा एकै परिवारका तीनजना गम्भीर बिरामी भएका छन् ।
सिन्धुली जिमा-८ का ४५ वर्षीय मानसिंह तामाङ, ३५ वर्षीय मिलन र १३ वर्षीय आइते तामाङ बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
टाक्टिङ–४स्थित झाक्रेमा मङ्गलबार भेडा चराउने क्रममा जङ्गली विषालु घाँसलाई साग सम्झी पकाएर खाएपछि उनीहरु अचेत भएर बिरामी भएका हुन् । उनीहरुको टाक्टिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस www.annapurnapost.com

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।
१ श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।
२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ ।
कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

जापान । नेपालमा बैशाख १२ र २९ को विध्वंशकारी भूकम्प कारण धेरै मानिसले ज्यान गुमाउन पुगे । उक्त भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनाको क्षति समेत हुन पुग्यो ।
जसको उद्धार तथा पीडितहरुको राहतको लागि जापान सरकार तथा जापानी नागरिकहरुले पनि सहायता गरेका थिए ।
जापान, नेपालबाट अध्ययन तथा रोजगारीका लागि जाने आकर्षक गन्तव्य राष्ट्रको रुपमा लिने गरिएको छ ।
भूकम्पका कारण क्षति पुगेकोले नेपालबाट जापान जान चाहनेको लागि जापान सरकारले आवेदनलाई केहि सहज बनाउने तयारी गरेको छ ।
जापानको लागि ‘विद्यार्थी पत्रिका’ सँगको टेलिफोन संवादमा जापानी अध्यागमन विभागका अधिकारीले नेपालमा गएको भूकम्पीय क्षतिलाई मध्यनजर गर्दे आवेदन सहजताको प्रयास गरिने जनाएका छन् ।
नेपालमा बैशाख १२ र २९ मा विनाशकारी भूकम्पले ठूलो मानविय क्षति तथा भौतिक संरचनामा आएको क्षतिका कारण जापान प्रबेश गर्न लागेका विद्यार्थीहरुलाई समेत समस्या परेको भन्दै उनीहरुको अवस्था बुझेर जापान प्रवेशलाई सहजता प्रदान गर्ने अध्यागमनले जनाएको छ ।
जापान जाने विद्यार्थी तथा अस्थाई वसोबास अनुमति पाएका व्यक्तिहरुको भिसा अवधि इलिजिविलीटी सर्टिफिकेट आएको मितिले ३ महिनामा सकिने हुँदा नेपालबाट प्रवेशलाई समस्या पर्ने भन्दै त्यसप्रति जापानको मुख्य चासो रहेको अध्यागमनले जनाएको छ ।
तर टोकियोको नियम अनुसार कुनै पनि एक आवेदनकोलागि छुट्टै निर्णय गर्न मिल्दैन । तसर्थ नेपाली भूकम्प प्रभावित विद्यार्थी तथा अस्थाई वसोवास आवेदकको हकमा उक्त नियम के हुने भन्ने बिषय अझै पनि निर्णय हुन सकिरहेको छैन ।
तर पनि भूकम्पले पारेको प्रभावलाई आधार बनाएर विषेश निर्णय भने गर्न मिल्दछ । जापानमा अहिले १० हजार ४ सय ४८ विद्यार्थी अध्ययनरत रहेको जापानमा विद्यार्थी सम्वन्धि अध्ययन गर्ने संस्थाहरुले जनाएका छन् ।
www.nepalsandesh.com

एजेन्सी । बलिउडको फिल्म ‘मद्रास क्याफे’की नायिका लिना मारिया पाल ठगी मुद्दामा पक्राउ परेकी छन् । उनका साथमा उनका केटासाथी पनि पक्राउ परेका छन् ।
उनीहरु दुवैजना मिलेर १० करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ । केरलामा जन्मेकी लिना साउथ फिल्मकी चर्चित नायिका मानिन्छिन् ।
उनीहरु दुइजना मिलेर छोटो समयमै १० गुणभन्दा बढी फैसा फिर्ता दिने भन्दै एक लगानी कम्पनी खोलेर ठगी गरेको आरोप छ । पैसा फिर्ता गर्ने बेलामा उनीहरु सम्पर्कमा नआएपछि मात्र घटना सार्वजनिक भएको हो ।
उनीहरुका साथबाट प्रहरीले सयौं विदेशी महँगा घडीका साथमा ७ वटा गाडी पनि बरामद गरेको छ । यो जोडी पहिला पनि तामिलनाडुमा उक बै.कमा १९ करोड ठगी गरेको आरोपमा पक्राउ परेको थियो ।

काठमाडौं : फिलिपिन्सको योकोता एभिएसनबाट पाइलटको तालिम लिएर आएका क्याप्टेन सुवेक श्रेष्ठ निकै मिलनसार र लगनशील थिए। माउन्टेन हेलिकोप्टर्सको ९ एनएजेपी हेलिकोप्टर मंगलबार सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटना हुँदा क्याप्टेन श्रेष्ठसहित चारजनाले ज्यान गुमाए।
फिलिपिन्सबाट कमर्सियल पाइलटको इजाजत लिएरै आएका सुवेक सन् २०१२ को सुरुबाट नै माउन्टेन हेलिकोप्टरमा आबद्ध थिए। भक्तपुरको गठ्ठाघर घर भएका सुवेकले माउन्टेन हेलिकोप्टर्समा कोपाइलटका रूपमा काम सुरु गरेका थिए।
एक वर्षदेखि क्याप्टेनको जिम्मेवारी समाल्दै आएका उनी निकै हँसिला, जोसिला र साथीभाइसँग छिट्टै घुलमिल हुने स्वभावका रहेको माउन्टेन हेलिकोप्टर्सकै कार्यकारीनिर्देशक क्याप्टेन पासाङनुर्बु शेर्पाले बताए।
सुवेकको परिवारमा भाइ सागर श्रेष्ठ र आमा छन्। सागर पनि विमान चालक नै हुन्। २७ वर्षीय सुवेक अविवाहित थिए। सुवेकले मंगलबार दोलखाकै लागि दुईवटा उडान गरिसकेका थिए।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डक्टर्स विदाउट बोर्डर्स अर्थात् मेडिसिन सास फन्टियर्स (एमएसएफ) का तर्फबाट राहत तथा उद्धारमा खटिएको यो हेलिकोप्टर केही दिनदेखि दोलखामा नै खटिएको थियो।
तेस्रो उडान गरेर दोलखाबाट फर्कने क्रममा यो हेलिकोप्टर सिन्धुपाल्चोकको यमुनाडाँडामा बिजुलीको तारमा ठोक्किएको हो। एमएसफएले नेपालमा एक महिनादेखि राहत तथा उद्धारका लागि काम गर्दै आएको छ।
डा. सन्दीप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र हल्यान्डकी नर्स जेसिकासहितको टोली लिएर गएको हेलिकोप्टर दुर्घटनाको कारणबारे छानबिनका लागि बुधबार पर्यटन मन्त्रालयले टोली गठन गर्ने भएको छ। डा. महत, कार्की र नर्स जेसिका तीनैजना एमएसएफका प्रतिनिधि हुन्।
क्याप्टेन सुवेक निकै लगनशील भएकाले उनको कामको प्रशंसा अन्य हेलिकोप्टर कम्पनीबाट पनि हुने गरेको थियो। सबैले रुचाएका उनले पछिल्लो समयमा हेलिकोप्टर कम्पनी परिवर्तन गर्न चाहेको उनका एक समकक्षी मित्रले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकोप्टर दिउँसो तीन बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको थियो।
यो हेलिकोप्टर जमिन नजिकैबाट उडेको र दिउँसोको चर्को घाममा क्याप्टेनले बिजुलीको तार नदेख्दा ठोकिएको हुनसक्ने अनुमान गरिएको छ।
बिजुलीको नाङ्गो तारमा छोएपछि हेलिकोप्टर अनियन्त्रित भएर ठोक्किएको अनुमान छ। दुर्घटनाबाट हेलिकोप्टरमा पूर्ण रूपमा क्षति पुगेको छ। हेलिकोप्टरमा परी मृत्यु भएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
www.annapurnapost.com

ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसम्मानमा गिरावट आउने छ । आज मुखमा अलच्छिन बसेको दिन छ । त्यसैले जोसँग जतिबेला बोले पनि विचार पुर्याएर बोल्नु होला । तपाईंको चिन्तन वा विचारको आलोचना हुनेछ । पाचनप्रणालीमा गडबडी हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । साँझमा पाचनप्रणालीमा हुने गडबडीले पिरोल्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान, प्रतिष्ठा र सम्मानमा कमी आउन नदिन प्रयास गरिने छन् । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको झर्कोलाग्दो काममा संलग्न हुनुपर्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
संयमताका अपनाउनु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यबल राम्रो छैन । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे पनि अपमान र अपजसको सम्भावना छ । अशुभ समाचारले मन खिन्न हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२० जेठ, काठमाडौं ।
गत बैशाख १२ गते को विनाशकारी भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि अझै रोकिएको छैन ।
बुधबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार र सोमबार एक एक पटक ४ रेक्टर स्केलमाथिको भूकम्पको धक्का महसुस भएको छ ।

विवाह यस्तो सम्बन्ध हो जसले जोडीको जीवनमा मात्र होइन परिवारको जीवनमा समेत परिवर्तन ल्याइदिन्छ । धनी परिवारमा सम्बन्ध जोडिएका कतिपयको जीवनमा नाटकीय परिवर्तन आउने गर्छ ।
त्यसैले पछिल्लो समयमा अधिकाँश युवा युवती धनी परिवारसँग सम्बन्ध जोड्न चाहन्छन् ।
ज्योतिष शास्त्रका अनुसार कुण्डलीका केही योग अध्यन गर्यो भने ससुराली धनी पर्ने कि नपर्ने भन्ने थाहा पाउन सकिन्छ ।
कुनै पनि ब्यक्तिको कुण्डलीमा कुण्डलीको चौथो स्थानको मालिक वा दुईतीय स्थानको मालिक शुक्र भएमा यस्ता पुरुषको विवाह धनी घरमा हुने हुन्छ ।
त्यसैगरी कुनै पनि युवकको कुण्डलीमा चन्द्रमा सातौं स्थानको स्वामी भएमा उसको ससुराली पनि धनी हुने हुन्छ ।
त्यसैगरी कुनै पनि ब्यक्तिको कुण्डलीमा दुइतीय स्थानको स्वामी सप्तम भावमा बसेमा वा त्यसमा शुक्रको दृष्टी परेमा धनी परिवारमा विवाह हुन्छ । सुख सुविधाका सबै सामग्री प्राप्त हुन्छन् । भाग्यस्थानको मालिक शुक्र भएमा वा शुक्रको दृष्टीमा परेमा धनी केटीसँग विवाह हुन्छ ।
यद्यपी धनी परिवारमा सम्बन्ध जोडिन्छ कि जोडिदैन भन्ने थाहा पाउन अन्य ग्रहको अवस्था पनि विचारणीय हुन्छ ।
nepaliheadlines.com

काठमाडौं । तपाईलाई ज्योतिष विद्यामा कत्तिको विश्वास लाग्छ ? ज्योतिषशास्त्रमा विश्वास नलागे तपाईले ज्योतिषी गोपाल कोइरालाको दाबीलाई एकजना ब्राह्मणको राजनीतिक टिप्पणी मात्रै ठान्न सक्नुहुन्छ । यी पण्डित बाजेले नेपालका विभिन्न १३ नेताको भविश्यबारे यसरी टिप्पणी गरे :
प्रधानमन्त्री सुशील कोइराला-
सुशील कोइरालाको ग्रहदशा बलियो छ । सूर्य, शुक्र र वृहस्पती एकै स्थानमा छ । महालक्ष्मी योगले उनलाई सत्तामा टिकाएको हो । सत्तामा लामो समय टिकिरहन्छन् । प्रधानमन्त्रीबाट हटेलगत्तै राष्ट्रपति बन्छन् । उनलाई हटाउने चलखेल धेरै भए तर महालक्ष्मी योगले टिकायो । यही योगले उनलाई अब शक्तिमा राखिरहन्छ । यो राजकीय योग हो । एउटाले छलकपट गर्दा अर्काले बचाउँछ । शनि पनि उनकै पक्षमा छ ।
ग्रहदशा बलियो भएकाले सुशीलले वार्ता पनि मिलाउँछन् । संविधानको खाका पनि तयार गर्ने जस लिन्छन् । पूर्ण संविधान तत्काल जारी हुने अवस्थाचाहिँ छैन । सर्प पनि मर्ने, लठ्ठी पनि नभाँचिने शैलीमा काइते तरिकाले संविधानको खाका बन्छ ।
सुशीलले मृत्युलाई पटक-पटक जितेका छन् । काँग्रेसले सशस्त्र ‘क्रान्ति’ गर्दा होस् या क्यान्सर हुँदा नै किन नहोस् मृत्युलाई जिते । यसमा पनि उनको राजकीय योगले काम गरेको छ । विशिष्ट पदमा पुग्ने योग भएकाले क्यान्सर जस्तो रोगले समेत तत्काल जित्न सकेन ।
सुशीलको ग्रह नै यस्तो छ कि नबोली नबोली चाल चाल्छन् र सफल हुन्छन् । बाहिर हेर्दा केही भूमिका नखेलेको जस्तो देखिने तर भित्रभित्र धेरै चलखेल गरिरहेका हुन्छन् । गुप्तरूपमा नाटकीय ढंगबाट सत्ता चलाउँछन् ।
सुशीललाई पार्टीभित्रैबाट खतरा छ । बरु पार्टी बाहिरबाट वाध्यता र परिस्थितिवश सहयोग भइरहेछ । नसोचेका व्यक्तिहरूले सहयोगी भूमिका निभाइरहेछन् । असहयोगकै कारण भदौमा हुने भनिएको कांग्रेसको महाधिवेशन सर्छ ।
प्रचण्ड पदमा पुग्दैनन्
प्रचण्डको शनि खराब छ । त्यसैले अलिकति बढ्न खोज्यो वा कडा बोल्यो कि विवादमा पर्छन् । उनी अब राष्ट्रपति पनि हुनेछैनन् ।
केपी ओलीको दशा
केपी ओलीको ग्रहदशा ठीक अवस्थामा छैन । राहु खराब छ । स्वास्थ्य झन् बिग्रँदै जान्छ । उच्च मनोबलले मात्र जर्बजस्ती काम गरेका हुन् । चुरो बलियो छ । प्रधानमन्त्री बन्ने योग थियो । तर, टर्यो । ओली अब प्रधानमन्त्री बन्दैनन् ।
देउवाको कालसर्प योग
देउवा पुनः प्रधानमन्त्री हुने योग छ । देउवाको एउटै लग्नमा तीनवटा योग भएको कालसर्प योग छ । यस्तो योग माधवकुमार नेपाल, सूर्यबहादुर थापा, लोकेन्द्रबहादुर चन्द र कमल थापाको पनि छ । गिरिजाप्रसाद कोइरालाको पनि यस्तै योग थियो ।
माधव चाल चल्न खप्पिस
माधवकुमार नेपाल एमालेमा प्रभावशाली हुनेछन् । उनको योग बलियो छ । शनि, शुक्र र वृहस्पति एकै ठाउँमा छ । राजनीतिक चाल चाल्न खप्पिस छन् । बोल्नेभन्दा खेल्न सिपालु छन् । माधव लुकाएर काम गर्छन् । गोपनियता कायम गर्छन् । चलखेलमा माहिर छन् । तर, कसैले सुईंको पाउँदैन ।
झलनाथको भाग्य खोटो
झलनाथलाई भाग्यले साथ दिएर मात्रै प्रधानमन्त्री बनेका हुन् । उनको योग बलियोचाहिँ होइन । जतिसम्म पुगे, यतिमात्र हो । झलनाथ राष्ट्रपति हुन सक्दैननन् । होला होला जस्तो हुन्छ, तर अर्कैले खोस्छ ।
बाबुरामलाई खतरा
बाबुराम भट्टराईको ग्रह बलियो छैन । उनलाई ज्यानको खतरा छ । उल्का खराब छ । ग्रहले विवादास्पद बोल्न उक्साइरहन्छ ।
नारायणकाजी भाग्यमानी
नारायणकाजी श्रेष्ठको योग बलियो छ । वृहस्पति राम्रो स्थानमा बसेको छ । कुनै पनि समय प्रधानमन्त्री हुन सक्छन् ।
राष्ट्रपतिलाई स्वास्थ्यले साथ दिँदैन
राष्ट्रपति डा.रामवरण यादव २०७२ सालसम्म राष्ट्रपति रहनेछन् । उनलाई पनि स्वास्थ्यले साथ दिन छाड्नेछ । ०७३ सालमा राहु सुरु हुनेछ । स्वास्थ्यकै कारण अगाडि बढ्न असक्षम हुनेछन् ।
महत र सशांकको योग बलियो
काँग्रेसमा डा.रामशरण महत र सशांक कोइरालाको पनि योग बलियो छ । उनीहरू देशको मुख्य पदसम्म पुग्ने योग छ ।
गोकर्णले इतिहास कोर्नेछन्
युवा नेताहरूमध्ये एमालेका गोकर्ण बिष्टको कालसर्प योग छ । उनी देश हाँक्ने जिम्मेवारीमा पुग्नेछन् । वातावरण उनको अनकूल हुँदैछ । भाग्यले सधैं साथ दियो र दिइरहनेछ । गोकर्णले आफूलाई इतिहासमा सम्झनलायक नेताका रूपमा स्थापित गर्नेछन् ।
गगनको योग कमजोर
गगन थापाको योग कमजोर हुँदै गएको छ । उनी जुन उचाइसम्म पुग्नुपर्ने हो, त्यो अवस्थासम्म एक वर्षभित्र पुग्नेछन् । त्यसपछि उनको अवन्नति शुरू हुनेछ । विवादमा मुछिनेछन् ।
देश हाँक्ने योग गगनमा छैन । उनलाई पारिवारिक समस्याले पिरोल्नेछ । साथीभाइले धोका दिनेछन् । काम गर्न खोज्छन्, फत्ते गर्न सक्दैनन् ।

एजेन्सी ।
भारतको चण्डीगढको बठिंडा रोडस्थित तरनतारन नगरमा पति पत्नीको आपसी झगडामा पत्नीको मृत्यु भएको छ भने पति गम्भीर घाइते भएका छन् ।
उनलाई उपचारका लागि फरीदकोट मेडिकल कलेजमा भर्ना गरिएको हो । रातभर बन्द कोठामा पति पत्नीबीच भएको झगडाका क्रममा अरविन्दर सिंहले धारिलो वस्तुले प्रहार गरी हत्या गरेका हुन् ।
उनीहरु दुवैजना रगतमा लटपटिएको अवस्थामा फेला परेका थिए । बाबु जोगिन्द्र सिंहले छोरीको विभिन्न पुरुषहरुसँग रहेको अवैध यौनसम्बन्धका कारण झगडा परेको प्रहरी समक्ष बताएका छन् ।
उनले अमरजीत कौर, गुरमित सिंहलगायतका मानिसहरु उनीसँगको यौन सम्बन्धका लागि घरमा आउने जाने गरेको बताए । अरविन्दर सिंह पत्नीको अबैध यौन सम्बन्धका कारण हैरानीमा परेका थिए ।
उनले आफ्नो जग्गा समेत बेचेर ति पुरुषहरुलाई पैसा दिएकी थिइन् । यही कारण ती युवाहरुसहित श्रीमतीसँग समेत झगडा पर्नुका साथै गरमीत सिंहले उनलाई धम्की समेत दिएका थिए ।
प्रहरीले अवैध सम्बन्ध रहेका गुरमीत र अरविन्दर सिंहविरुद्ध मुद्दा दर्ता गराएको भने महिलाको शब पोष्ट मार्टमका लागि अस्पताल पठाएको छ ।

(1)साल्मोन माछा:-
(2)निहुरोको साग:-
साल्मोन माछा र निहुरोको साग पनि यौनवर्द्धक खानामा पर्छन् । साल्मोन माछा खाँदा यौन क्षमता मात्र बढ्दैन यसले लामो समय सम्मको लागि आवश्यक पर्ने शक्ति प्रदान गर्दछ । यसले महिलाको भंगाकुरमा हुने उत्तेजनालाई झनै बढाइदिन्छ भने सेक्स हर्मोनमा पनि वृद्धी गर्छ ।
(3)अनारको जुसः-
दिनको १ गिलास अनारको जुस खाँदा यसले स्वास्थ्य मात्र राम्रो गर्दैन यसले पुरुषमा हुने उत्तेजनाविहिनताको समस्यालाई पनि समाधान गरिदिन्छ । यसले महिलाको योनीलाई पनि स्वस्थ राख्न मद्दत पुग्छ ।
(4)खरभुजाः-
खरभुजा पनि यौन स्वास्थ्यका लागि निक्कै लाभदायक मानिन्छ । यो फलले यौनाङ्गमा रक्त सञ्चार बढाउँछ

उर्लाबारी, १९ जेठ । कुवेतको गल्फ कन्सल्ट कम्पनीमा कार्यरत मोरङ उर्लाबारी–९ का ४० वर्षीय छविलाल पौडेलको सोमबार सवारी दुर्घटनामा परी मृत्यु भएको छ ।
बिहान १० बजे कम्पनीको काम गर्ने क्रममा गाडीले ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको पारिवारीक स्रोतले जनाएको छ ।
विगत १६ वर्षदेखि कुवेतमा कार्यरत उनी १३ वर्षसम्म अल मुसारी कम्पनीमा काम गरी तीन वर्षदेखि गल्फ कन्सल्ट कम्पनीमा कार्यरत रहेका थिए ।
मृतकको शव परीक्षणका लागि त्यहाँको एक अस्पतालमा राखिएको नेपाल कुवेत सांस्कृतिक मञ्चका अध्यक्ष माधव शर्माले बताउनुभयो । मृतक पौडेल जनसम्पर्क कुवेतका क्रियाशील सदस्य हुनुहुन्थ्यो । रासस
dainiknepal.com

सिन्धुपाल्चोकको यमुनाडाँडामा हेलिकोप्टर दुर्घटना,
सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको यमुनाडाँडामा माउन्टेन एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ। हेलिकोप्टरमा सवार एक विदेशीसहित चारको मृत्यु भएको छ।
कोदारी राजमार्गको बलेफी बजारबाट पारिको यमुनाडाँडा ८ स्थित शिला पर्बत जंगलमा हेलिकोप्टर दुर्घटना भएको खबर स्थानीयले दिएका छन्। डाँडामा रहेको बिजुलीको तारमा ठोक्किएर हेलिकोप्टर जंगलमा खसेर आगो लागिरहेको खबर स्थानीयले प्रहरीलाई दिएका थिए।
स्थानीय प्रकाश जिसीले हेलिकोप्टर खसेर आगो लागिरहेको जानकारी स्थानीय संवाददातालाई दिएका छन्। ठूलो आवाजसहित हेलिकोप्टर जंगलमा खसेको थियो।
स्थानीयले खबर गरेपछि सेनासहितको सुरक्षाकर्मीको टोली घट्नास्थलमा पुगेको र उद्धारको काम सुरु भएको सिन्धुपाल्चोक जिल्लाका डिएसपी दीपक खरेलले बताए। हेलिकोप्टरबाट चार जनाको शव निकालिएको प्रारम्भिक जानकारी आएको छ। माउन्टेन एयरको 9एनएफएजेपी हेलिकोप्टर दुर्घटनामा परेको हो।
annapurnapost.com

१९ जेठ, एजेन्सी ।
पाकिस्तानी एक सांसदले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई पक्राउ गर्नेलाई १ अर्व पुरस्कार दिने घोषणा गरेका छन् । पाकिस्तानी सञ्चार माध्यमलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यम आजतकले जनाए अनुसार जमात-ए-इस्लामीका नेता र भारतीय प्रधानमन्त्री विरुद्ध उनले पक्राउ आदेश जारी गरेका हुन् ।
पाकिस्तानी सांसद सिराजुल हकले पाकिस्तान प्रशासित कश्मिरकरावलकोटमा एक सभालाई सम्बोधन गर्दै यस्तो घोषणा गरेका हुन् ।
ती सांसदले मोदीले अतिबादी नेता सलाउद्दीनलाई पक्राउ गर्न नसक्ने भन्दै उनले सलाउद्दीनलाई पक्राउ गर्नेलाई ५० करोड र मोदीलाई पक्राउ गर्नेलाई १ अर्व दिने बताए ।
सिराजुल हक पाकिस्तानी संसदको माथिल्लो सदन सिनेटका सदस्य हुन् । उनले कश्मिर मुद्धा मिल्न नसक्ने र भारत र पाकिस्तान मित्र बन्न नसक्ने पनि बताएका छन् ।

काठमाडौँ, १९ जेठ । पोखराबाट अध्ययनका लागि काठमाडौं आएकी एक युवतीले सोमबार आत्महत्या गरेकी छिन् ।
काठमाडौंको शंकरापुर नगरपालिका–१० सलेम्बुटार सुस्मा कोइराला मेमोरियल नर्सिङ क्याम्पसमा पिसिएल दोस्रो बर्षमा अध्ययनरत पोखरा बिरौटा घर भएकी १८ बर्षीया बिमला नेपाल झुण्डिएर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।
उनलाई सोमबार क्याम्पसको छात्राबासको दोस्रो तलामा रहेको कोठामा सिलिङ फ्यानको हुकमा सलको पासो लगाई झुण्डिएर मृत्यु भएको अवस्थामा फेला पारिएको थियो ।
घटना बारे थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जानकारी दिएको छ ।

झापा, १९ जेठ । बालिकासँग यौन सम्बन्ध राखेको अभियोगमा सोमबार मोरङ, उर्लाबारी– २ का ४१ वर्षीय थेयुसा फागोलाई प्रहरीले पक्राउ गरेको छ ।
बालिकाकाका अभिभावकले दिएको उजुरीका आधारमा फागोलाई सोमबार बिहान पक्राउ गरिएको हो ।
सोह्र वर्षमुनिका बालिकासँग सहमतिमै यौन सम्बन्ध राखे पनि कानुनतः बलात्कार ठहर्ने भएकाले प्रहरीले जबर्जस्ती करणी ऐनअन्तर्गत मुद्दा दर्ता गर्न लागेको छ ।
पक्राउ परेका पुरुषले बालिकाले नै यौन सम्पर्क राख्न प्रेरित गरेपछि इच्छा पुरा गरिदिएको प्रहरीलाई बताएका छन् ।
नेपालको कानुन अनुसार सहमतिमै सेक्स गरेपनि बलात्कार मानिने भएकाले उनी कानुनी फन्दामा परेका हुन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

स्वास्थ्य टिप्स । चर्को घाम र वातावरण प्रदुषणले मानिसको अनुहारमा चिल्लोपना बढ्ने गर्छ । केही मानिसको छाला नै चिल्लो प्रकारको हुन्छ । अनुहारको छालामा चिल्लोपना बढी भएमा डण्डिफोर तथा खटिरा आउने सम्भावना बढी हुन्छ ।
यस्ता खटिरा दाग बनेर अनुहारको सौन्दर्य बिगार्न सक्छ । त्यसैले छाला स्वस्थ राख्न विशेष ध्यान दिनुपर्ने हुन्छ । गर्मी मौसम त चिल्लो छाला हुनेका लागि टाउको दुखाई नै बन्छ । घाम, तातो खानेकुरा र क्रिमले पनि कतिपय मानिसको छाला चिल्लो बनाउँछ ।
त्यसैले के कारणले यस्तो भएको हो त्यसैअनुसार यस्तो समस्याको निराकरण गर्न सकिन्छ । अनुहारको छाला स्वस्थ राख्न सबैभन्दा पहिले खानपानमा ध्यान दिनुपर्छ । अनुहार चम्किलो राख्न पानी प्रशस्त पिउने, फलफूल तथा हरियो सागसब्जी खान जोड दिनुपर्छ ।
कपालमा लगाएको तेलले पनि अनुहारमा चिल्लो बढ्छ । छालामा चिल्लोपना बढी भएका मानिसले व्युटिसियनको सल्लाहमा सनब्लक तथा अन्य क्रिम प्रयोग गर्नुपर्छ । श्रृङगार सामग्रीले समस्या उत्पन्न भएको छ भने छाला रोग विशेषज्ञसंग सल्लाह लिनुपर्छ ।
कतिपय मानिसलाई छालाअनुसार श्रृङ्गार सामग्री नफाप्न सक्छ । गर्मी मौसममा अनुहारमा बढी नै चिल्लो निस्कने हु“दा धूलो टा“सिएर खटिरा आउन सक्छ । धुवाँ, धुलो उड्ने ठाउँमा जानुभएको छ भने जतिसक्दो चाँडो मुख धुनु राम्रो मानिन्छ । अनुहारमा चिल्लोपना आउनेबित्तिकै नरम कपडाले मुख पुछ्नु पर्छ । अनुहारमा चिल्लोपना कम गर्ने सबैभन्दा राम्रो उपाय उचित सरफाई र खानपान नै हो । बढी चिल्लो खाना नखाने गर्दा पनि अनुहारमा चिल्लोपना कम हुन्छ ।
प्रस्तुति : सन्जिना श्रेष्ठ