काठमाडौ । काठमाडौंलाई उपत्यकामा आज ११ : ४५ बजे ठुलो भुइचालो गएको छ । उपत्यकाबासी सर्बसाधारणको भागाभाग भएको हो । पटक पटक भुइचाला गएको हो । अहिले पनि भुइचाला कायमै छ । आठ हेक्टर भन्दा बढिको भुइचालो भएको अनुमान गरिएको छ ।
क्षतीको बिबरण भने आउनै बाँकी छ । सर्बसाधारण घर छाडेर सडक वरपर भागाभाग गरि रहेका छन् । हल्ला खल्ला मच्चाई रहेका छन् त कोहि भने रुई कराई गरि रहेका छन् ।

कुनैपनि आफन्त मरेपछि हामीकहाँ मानिसहरु शोकमा पर्छन् । मृतकको अन्तिम संस्कारका लागि मलामी जाने सबै मानिस स्तब्ध भएका हुन्छन् र त्यहाँ कुनै रमाइलो भन्ने कुरा नै हुँदैन । तर चीनमा भने यस्तो अनौठो संस्कार छ, जहाँ मृतकको अन्तिम संस्कारमा रमाइलो उत्सव हुन्छ र मलामीहरुले युवतीहरुको नांगो नाच हेर्दछन् । मृतकका परिवारले नै यस्तो नांगो नाच नाच्ने नर्तकीहरुलाई अन्तिम संस्कारको दिनका लागि भाडामा खरीद गरेका हुन्छन् ।
सुन्दै अचम्मको र गलतजस्तो लाग्ने यो संस्कारको आफ्नै मूल्य तथा परम्परा होला । तर अन्तिम संस्कारमा निर्वस्त्र नाच देखाउने यो संस्कृतिले साँच्चीकै विकृति नै ल्याएको ठानेछ, चीनको सरकारले । अन्ततः त्यस्तो नाचमा बन्देज लगाउने तयारी सरकारले गरिरहेको छ ।
चिनिया परम्परा अनुसार मृतकको अन्तिम संस्कारमा जति धेरै मलामीहरु उपस्थित भए, मृतकको दिवंगत आत्माले शान्ति पाउने तथा स्वर्गमा बास हुने सम्भावना उत्ति नै धेरै हुन्छ । त्यसैले बढि भन्दा बढि मलामीको रुपमा रमितेहरु आउन् भनेर त्यहाँ अन्तिम संस्कारको दिन निर्वस्त्र नाचकै आयोजना गर्ने चलन बढेर गएको छ ।
एक मृतकको अन्तिम संस्कार समारोहमा चलिरहेको निर्वस्त्र नाचको भिडियो अनलाइनमा भाइरल बनेसँगै बढेको आलोचनाका बीच चीन सरकारको संस्कृति मन्त्रालय त्यस्तो गतिविधिमा हस्तक्षेप गर्ने टुंगोमा पुगेको हो ।
अन्तिम संस्कारलाई मर्यादित बनाउन तथा नांगो नाच हुन नदिनका लागि प्रहरी परिचालन गरेको छ । केही समयअघि यस्तो नाचको आयोजना गर्ने एक मृतकका परिवारलाई ७० हजार युआन जरिवाना समेत गरिएको थियो । सरकारका अनुसार यस्तो प्रथाले सामाजिक वातावरणलाई भ्रष्ट बनाउँछ । एजेज्सी

काठमाडौँ, १२ बैसाख ।
चीनकी ली ही डेनले आफ्नो भुपु ब्वाईफ्रेण्डसँग पुर्नमिलन हुन छालाको प्लाष्टिक सर्जरी गराएर गुडिया जस्तै बनेकी छिन् ।
आफनो भुपु ब्वाईफ्रेण्डको मन जित्नका लागी उनले छालाको प्लाष्टिक सर्जरी गरेकी हुन् । ईन्टरनेटमा उनको तस्वीरले तहल्का मच्चाएको छ ।
उनले सामाजिक सञ्जालमा आफ्नो फोटोहरु पोष्ट गरेकी थिईन् । ईन्टरनेटमा उनको तस्वीरलाई ४ लाख भन्दा धेरै मानिसले हेरेका छन् । चीनमा यस्तो खालको सर्जरी सामान्य मानिन्छ ।

दाँत सफा गर्ने १० खानाहरू !
हामी प्राय दाँत सफा गर्न खाना खाएपछी दिनको कम्तिमा दुईपटक ब्रस गर्ने गर्छौ तर यदी नियमित रूपमा उचित खानाको सेवन गर्ने हो भने दाँतलाई प्राकृतिक रूपमा नै सफा गर्न सक्छौ । हामीले खाने केहि खानाहरू यस्ता छन् जसले हामीलाई दाँत सफा राख्न मद्दत गर्छ ।
दाँत सफा गर्ने १० खानाहरू
दाँत सफा गर्न सक्ने १० वटा खानाका परिकार यस्ता छन्:
१. स्ट्रवेरी: स्ट्रवेरीको प्रयोगले दाँतलाइ ब
लियो र सफा राख्न मद्धत गर्छ । खानासँगै स्ट्रबेरी पनि खाने गरेका यसले दाँतलाई सफा तथा बलियो बनाउन सहयोग गर्छ । स्ट्रबेरीमा भएको एसिडले दाँतलाई सफा गर्ने काम गर्छ ।
२. काउली: हामीले प्राय नियमित रूपमा प्रयोग गर्ने तरकारी काउलीले पनि हाम्रो दातँलाई सफा राख्छ । काउलीले दाँतमा टासिने फोहोरलाई सफा गर्नुका साथै सेलिभा उत्पादनका लागि पनि महत्वपूर्ण भूमिका खेल्छ ।
३. तरबुजा/खरबुजा: दिनमा करिब २ कप तरबुजा या खरबुजाको प्रयोगले हामीलाई स्वस्थ राख्न मद्धत गर्छ । तरबुजा या खरबुजामा हुने भिटामिन सि ले आइरनलाइ सोस्न मद्धत गर्छ । यसले मांशपेशीहरू नष्ट हुने प्रक्रियालाई रोक्नुका साथै दाँतलाई समेत स्वसथ्य राख्न मद्धत गर्छ ।
४. सुन्तला: सुन्तलाको प्रयोगले पनि दाँतलाइ सफा तथा स्वस्थ राख्न सक्छ । सुन्तलामा पाइने भिटामिन सि ले पनि आइरनलाइ सोस्ने गर्छ ।
५. स्याउ: दिनमा एउटा स्याउको प्रयोगले दाँतलाई सफा र बलियो बनाउँछ । स्याउको जुस खानु दाँतका लागी अझ फाइदाकारी हुन्छ । स्याउ चपाएर खाँदा दाँतमा रहेको इनामेललाइ खियाउन सक्ने हुनाले दाँतलाई सफा र बलियो राख्न स्याउको जुस नै बढी प्रभावकारी हुन?छ ।
६. सागपात: हरिया सागपातमा पाईने क्यारोटिन बलियो तथा सफा दाँत बनाइराख्न मद्दत गर्छ ।
७. दुग्ध पदार्थ: दुध, दही, चिज जस्ता दुग्ध पदार्थ जसमा ल्याक्टिक एसिडको मात्रा पाइन्छ त्यसले पनि दाँतलाई खिइनबाट जोगाउँछ । दहीमा पाइने प्रोटिनले दाँतलाई मजबुत बनाउनुका साथै दाँतलाई खराब बनाउन सक्ने एसिडहरुबाट जोगाउँछ साथै दुग्ध पदार्थमा पाइने क्यालसियमले पनि दाँतलाई मजबुत बनाइराख्न सहयोग गर्छ ।
८. सिमी तथा बोडी: यसको प्रयोगले स्यालिभाको उत्पादनलाइ बढाउन सहयोग गर्नुका साथै मुखलाई राख्न मद्धत गर्छ ।
९. अंगुर: अंगुरमा पाइने म्यालिक एसिड तथा अन्य केहि इन्जाइमले दाँतलाई चम्किलो राख्न मद्दत गर्छ ।
१०पानी: पानीको उचित प्रयोगले शरिरका धेरै रोगहरूलाई कम गर्न सक्ने कुरा त हामी सबैलाई थाहा नै छ । यस्तै यसले दाँतलाई पनि सफा राख्न मद्दत गर्छ । खाना खाने क्रममा पानी खानु उचित नहुने भएपनि खानाको अन्तिम गाँसपछी थोरै पानी खानु दाँतको लागि राम्रो मानिन्छ ।
यसरी यी १० खानाको प्रयोग नियमित गर्न सके दाँतको उपचारका लागी पटक-पटक डेन्टिस कहाँ जानुपर्ने समस्याबाट बच्न सकिन्छ ।

निद्रा नलाग्ने मानिरहरुका लागि यो घरेलु जुसले निदाउन सहायता पुर्याउँछ । यो पेय पदार्थ इनसोमनियाका रोगीहरुका लागि अति उपयोगि छ ।
शरिरमा चाँहिने जति पोषण पदार्थ र शारिरीक क्रियाको अभावका कारण हाम्रो सुत्ने प्रबृत्तिमा प्रभाव पर्ने हुन्छ । शरिरलाई आवश्यक पर्ने जति सुत्न सकिएन भने हाम्रो स्वास्थ्यमा प्रतिकुल असर पर्छ ।
निद्राको अभावका कारण धेरै जसो मानिसहरुको स्वास्थ्यमा नराम्रो प्रभाव पर्ने गरेको कुरा अनुसन्धानले सावित गरिसकेको छ ।
शरिरमा ताजापना र आराम महशुस गर्न प्रत्येक मानिसले प्रशस्त मात्रामा आराम गर्नु आवश्यक छ । तर पनि तपाईको आँखामा निद्राले बास गर्दैन भने, आज डिसीनेपाल तपाईलाई हरियो जुसका बारेमा जानकारी गराउँदै छ ।
जुस तयार पार्ने तरिका-
आवश्यक सरदामहरु:
- एउटा कांक्रो
- एउटा हरियो स्याउ
- एउटा कागती
- नौ वटा कुरिलो (asparagus)को डाँठ
- एक टुकडा अदुवा
- २ वाला अजवाइन (celery)को डाँठ
तैयारी पार्ने रणनिती:
सबैभन्दा पहिले, कुरीलोलाई पाँच मिनेट सम्म पानीमा डुबाएर राख्नुहोस् । काँक्रो, फलफुल र कागतीलार्ई चिराचिरा पार्नुहोस् । अदुवा र अजवाइन लगायत सवै मीश्रणलाई ग्राइन्डरमा पिस्नुहोस् ।
यो ओखती अर्थात जुस दिउँसोको खाना पछि मात्र पिउनुहुन सल्लाह गरिन्छ ।
कुरिलो : कुरिलोमा ९३ प्रतिशत पानीको मात्रा हुन्छ जुन मानव शरिको लागि अति लाभदायक हुन्छ । कुरिलोमा भएको फाइवरमा भिटामीन ए, सी, के र ईको मात्रा अत्यधिक मात्रामा रहन्छ । यसका साथै यसमा फोलिक एसिड पनि अत्यधिक मात्रामा हुन्छ जुन मानव स्वास्थ्यलाई लाभदायक हुन्छ ।
अजवाइन: अजवाइनमा मिनीरल्स र तेलकोमात्रा हुन्छ जसले स्नायु प्रणालीलाई शान्त पार्ने र बिगरिएको निन्द्रालाई नियमित गराउने काममा सहयोग पुर्याउँछ । यसमा म्यगनेसियमको मात्रा अधिक हुनेहुनाले यसले शरिरलाई फाइदा पुर्याउँछ ।
अदुवा: विषादीलाई नस्ट पार्ने काम गर्नुका साथै शरिरमा आराम पैदागर्न महत्वपूर्ण भूमिका खेल्छ ।
कांक्र: यो तरकारीहरु मध्ये सबै भन्दा प्रख्यात खानेकुरा हो जसको प्रयोग गर्नाले तनाव र थकान मरेर जान्छ । साथै यसले छालाको पनि हेरचाह गर्छ । कांक्रो खानाले शरिरमा शान्ती प्राप्त हुन्छ र मस्तले निन्द्रा आउँछ ।

एजेन्सी ।
सामाजिक सञ्जाल फेसबुकल आफ्नो साइटको न्यूजफिडको नियममा बदलाव ल्याएको छ । फेसबुकले नयाँ नयाँ प्रयोग गर्दै न्यूज फिडमा पनि क्रान्तिकारी परिवर्तन ल्याएको हो ।
अव फेसबुकमा तपाइँका चिनेका साथी मात्र नभएर नचिनेका साथीहरुको पनि विभिन्न पोष्ट र तस्विर देखिनेछ भने तपाइँका साथीको पोष्ट लुक्ने सम्भावना पनि हुन्छ ।
तर फेसबुकले मोष्ट रिसेन्टको विकल्प भने कायम राखेको छ । जस अनुसार तपाइँको फ्रेण्डलिष्टमा रहेका साथीहरुको पछिल्लो अपडेट हेर्न क्लिक गर्ने ठाउँ हुनेछ ।
त्यसैगरी फेसबुकले तपाइँको वालमा देखिने पेजका सामग्रीलाई बढी महत्व दिन छोड्ने भएको छ । यस अघि ब्यक्तिका पोष्ट भन्दा पेजका पोष्टलाई महत्व दिने फेसबुकले त्यस्तो नगर्ने घोषणा गरेको छ ।
फेसबुकका कतिपय प्रयोगकर्ताले भने फेसबुकको पछिलल्लो निर्णयप्रति असन्तुष्टि ब्यक्त गरेका छन् ।
फेसबुकमा अव पेज र ब्यक्तिगत वाल बराबरी मान्यताका हुने भएकाले फेसबुकले अव नचाहेका पेजलाई अनलाइक गरेर अनफलो गर्ने विकल्प मात्र छोडेको छ ।
फेसबुकले अव कुनै पनि पोष्ट फिडलाई बढी महत्व दिने छैन । फेसबुले जनाए अनुसार अब न्युज फिडमा पेज र फ्रेण्डका पोस्टहरुको उचित संयोजन देखिने छ।
न्युज फिडमा के देखाउने भन्ने कुरा के कुरा प्रयोगकर्तालाई महत्वपुर्ण हुन्छ भन्नेमा भर पर्छ।
फरक फरक प्रयोगकर्तामा फरक फरक चाहना अनुसार न्युज फिडमा देखिने पोस्टहरु पनि फरक फरक हुन्छ।
फेसबुकले हजारौ प्रयोगकर्तासंग गरेको सर्वेक्षण पनि यस्तो परिवर्तन ल्याएको हो। धेरै प्रयोगकर्ताले नजिका साथीका महत्वपुर्ण कुरा पनि नदेखिएको गुनासो गरेपछि फेसबकुले फ्रेण्ड पोस्टलाई महत्व दिएको छ ।
यसै गरि धेरै प्रयोगकर्ताले फ्रेण्ड लिस्टमा रहेका साथीभाइले अन्य पोस्टाम गरेका लाइक र कमेन्टले हेरेर दिक्क भएक प्रतिक्रिया दिएका थिए। जसलाइ सम्वोधन गर्ने अन्यले गरेको लाइक वा कमेन्ट देखाउँदै नदेखाउने वा कम देखाउने गरि अलगोरिदममा समेत परिवर्तन गरेको छ।
कतै तपाईँको पेजलाई असर गर्छ कि गर्दैन ?
यस्तो हुन सक्छः तपाईको पेजमा रहेका अडियन्सको प्रकृति हेरेर यसले ठुलो परिवर्तन पनि आउन सक्छ । ठुलै स्तरमा पेजको पोस्टको पहुँच घट्न सक्दछ । तर ब्यक्तिगत वालमा यसको असर नगरे पनि तपाइँले फेसबुकबाट प्रमोसन गर्ने वा अन्य कुनै प्रकृतिको प्रचार गरिरहनु भएको छ भने प्रभावित हुन सक्छ ।

काखमा एउटा तीन वर्षकी नानी र एक वर्षको बाबुलाई च्यापेर अर्छानी–३ हिलाखानीकी ललिताकुमारी पुन श्रीमान्सँगको सम्बन्ध तोड्न अदालत धाइरहेकी छिन् । कार्कीगाउँ–५ पिपलतरा माइतीघर भएकी पुनले विद्यालयमा पढ्दा अर्छानीका अमरबहादुर घर्तीसँग मायामा परेर बालविवाह गरिन् तर उनलाई अहिले भने छुट्न हतारो भएको छ । सोह वर्षको उमेरमा विवाह गरेकी पुनले घरमा आफू र छोराछोरीलाई श्रीमान्ले शारीरिक यातना दिने गरेको र पालनपोषणमा पनि ध्यान नदिएकाले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपरेको बताइन् ।
“सधैँ शारीरिक यातना भोग्नुपर्ने र छोराछोरीका लागि पनि कुनै स्याहार नहुने घरमा बसेर के गर्नु ?” – ललिताले भनिन् । कलिलो उमेरमा विवाहका लागि हतार गरेकी पुन अहिले सम्बन्धविच्छेदका लागि अदालत धाउनुपर्दा भने पछुतो मानिरहेकी छिन् । “पहिले विवाह गर्दा यस्तो होला भन्ने थाहा भएन तर बेलैमा बुद्धि नपुयाउँदा भने निकै दुःख पाइने रहेछ,” ललिताले पछुतो मान्दै भनिन् । गत असोजमा जिल्ला अदालत जाजरकोटमा श्रीमान्सँग सम्बन्धविच्छेदको मुद्दा दर्ता गरेदेखि नै माइतीघर बस्न थालेकी ललिताले निकै कष्टका साथ दुई छोराछोरीको पालनपोषण गरिरहेको बताइन् । त्रिभुवन उच्च माध्यमिक विद्यालय खलङ्गाको कक्षा १२ मा पढ्ने ललिताले श्रीमान्सँग आधा अंश र छोराछोरीको पालनपोषण खर्चको दाबीसहित सम्बन्धविच्छेदका लागि अदालतमा मुद्दा हालेको बताइन् । पुन त प्रतिनिधि पात्रमात्र हुन् । महिला तथा बालबालिका कार्यालयका अनुसार यस वर्ष मात्रै कार्यालयको जानकारीमा भएका पाँच जोडी सम्बन्धविच्छेदको मागसहित अदालत पुगेका छन् । यी सबैले कलिलै उमेरमा विवाह गरेका छन् । उमेर नपुगेरै विवाह गरेका र विवाह दर्ताको उमेर नहँदै सम्बन्ध तोड्ने जोडी धेरै देखिएका छन् । तर धेरै घटना बाहिर आएका छैनन् । जिल्लाका ग्रामीण भेग तथा सदरमुकाममै कलिलै उमेरमा विवाह गरेर पछि छुट्न पुगेका धेरै जोडी छन् । विद्यालय पढ्ने बेलादेखि नै प्रेम गरेर विवाह गर्ने र उमेर पुगेपछि विभिन्न कारण देखाएर सम्बन्ध तोड्ने चलन बढेको सरोकारवाला बताउँछन् । जिल्लामा बालविवाहको दर निकै उच्च भएपछि यस्तो समस्या पनि बढी देखिएको महिला तथा बालबालिका कार्यालय जाजरकोटका बाल कल्याण अधिकृत डम्बर रोकायले बताइन। जाजरकोट जिल्लामा बालबालिकाको स्थिति प्रतिवेदन–२०७० अनुसार जिल्लाका विवाह बन्धनमा बाँधिएका ६७ हजार ३३२ व्यक्ति मध्ये १९ वर्ष मुनिको उमेरमै विवाह गर्ने ४९ हजार ८६२ रहेका छन् । राष्ट्रिय जनगणना–२०६८ लाई आधार मानेर तयार गरिएको उक्त प्रतिवेदनमा सबैभन्दा बढी १५ देखि १९ वर्षसम्मको उमेरमा विवाह गर्ने ४४ हजार २९ बालबालिका भएको उल्लेख छ । त्यसैगरी १० वर्षकै उमेरमा विवाह गर्ने १६५ जना र १० देखि १४ वर्षको उमेरमा विवाह गर्ने पाँच हजार ६६८ जना बालबालिका रहेका छन् । प्रतिवेदनका अनुसार बालविवाह गर्नेमा बालकभन्दा बालिका धेरै छन् । महिला तथा बालबालिका कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा बाल उमेरमै विवाह गर्ने ६५ प्रतिशतमध्ये ६२.८७ प्रतिशत बालिका र ३७.१३ प्रतिशत बालक रहेका छन् । अभिभावकको कमजोरी, उचित परामर्शको अभाव र पाश्चात्य संस्कृतिको प्रभावले गर्दा सानै उमेरमा विवाह गर्ने चलन जिल्लामा बढ्दो रहेको सरोकारवालाको भनाइ छ । सानै उमेरमा घरधन्दाको निहुँ बनाएर छोराको र अर्काको घरमा जानैपर्ने सोचेर छोरीको बिहे गरिदिने चलनले पनि बालविवाहको दर बढाउन सहयोग गरेको जिल्ला बालक्लब सञ्जाल जाजरकोटकी अध्यक्ष मेलिना कार्कीले बताइन । बदलिँदो परिवेशका कारण भन्दै ग्रामीण भेगका विद्यालयमा १० कक्षा वा उच्च मावि तह पढ्ने बेलासम्म प्रेममा परेर अधिकांशको बिहे हुने गरेको उनले बबताइन । पढ्दै गरेका किशोरीहरुलाई उचित सल्लाह र परामर्शको खाँचो रहेको अध्यक्ष कार्कीको भनाइ छ । जिल्लामा बालविवाहको दर बढ्दै गए पनि बालविवाह गर्न उक्साउने र बाध्य बनाउने अभिभावक र अन्य दलालविरुद्ध कुनै कारबाही भने भएको पाइँदैन ।