भुकम्पपछि फलफूलमा कालोबजारी, ३५ देखि ४२ प्रतिशतसम्म मूल्य बृद्धि
शनिबारको महाभुकम्पपछि फाट्टफुट्ट खोलिएका फलफूल पसलमा व्यापारीले फलफूलमा मनलाग्दी मूल्य लिई व्यापार गरिरहेका छन्।
महाभुकम्प पछि फलफूलको मूल्यमा करिब ४० देखि ४५ प्रतिशतसम्म बढी लिएका पाइएको छ।
उपत्यकाकै सबैभन्दा ठूलो फलफूल थोक बजारमा बल्खुमा भने खासै फलफूलको मूल्यमा परिवर्तन छैन। ललितपुरको जावलाखेल, पुल्चोक, खरीवोट, भनिमन्डल लगायतका एरियाका खुलेका फलफूल पसलमा व्यापारीले फलफूलको मूल्यमा मनपरी गरेका पाईन्छ।
फलफूल थोक बजारमा सामान्यतःप्रति दर्जन १०५ रुपैयाँ पर्ने केरा बिहीबार बजारमा १३० देखि १४० रुपैयाँमा व्यापारीहरुले बेचिरहेका छन्। त्यही केरा भुकम्पअघि बजारमा ८० देखि ८५ मा पाइन्थ्यो।
व्यापारीले आज बजारमा फलफूलको अभाव छ भन्दै ग्राहक सगँ आफूखुसी पैसा असुल गरिरहेका छन्।
त्यस्तै आज फलफूल थोक बजारमा बल्खुमा क्रमश स्याउ, अनार, मेवा, आँप, सुन्तला, अङगुर लगायतका फलफूलको मूल्य ११५, २९५, ५०, ११०, ९०, १७० रुपैयाँ छ।
तर, बजारमा त्यही फलफूल आज व्यापारीहरुले क्रमश स्याउ, अनार, मेवा, आँप, सुन्तला, अङगुर लगाएतका फलफूलको मुल्य २५०, ३५०, ९०, १६०, १३०, २०० रुपैयाँमा बेचिरहेका छन्।

लण्डन । नेपालका भूकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले सुरू गरेको राहत संकलन अभियानमा एकै दिन तीन अर्ब रुपैयाँ संकलन भएको छ ।
अभिनेत्री लुम्लेले पहल गरेको डिजास्टर इमरजेन्सी कमिटी (डिइसी) लेमंगलबार र बुधबार बीचका २४ घण्टामा २ अर्ब ९७ करोड रुपियाँ संकलन गरेको हो । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् ।
डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको बेलायतबाट प्रकाशित नेपाली कम्युनिटी पोर्टल वी नेपालीले जनाएको छ ।
‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट संकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।
जोअना लुम्ले सन् २००९ मा पूर्व गोरखाहरुलाई बेलायतको आवासीय भिसाका लागि सफल अभियान गरेर नेपाली र गोरखालीमाझ परिचित छिन् । उनलाई गोरखालीकी छोरी भन्ने गरिन्छ ।
संयुक्त राष्ट्रसंघका अनुसार शनिबार आएको भुकम्पबाट असी लाख नेपाली प्रभावित भएका छन् ।
कमिटीका कार्यकारी निर्देशक सालेह सइद भन्छन्, “बेलायतका जनताले प्रकोपबाट जीवन तहसनहस भएका मानिसहरुलाई सहयोग गरेर फेरि एकपटक उदार मन देखाएका छन् ।”
नेपालको भुकम्पका लागि उठेको यो सहयोग राशीले यसअघि फिलिपिन्समा आएको आाधी, पूर्वी अफ्रिकाको समस्या, हैटीको भुकम्प र पाकिस्तानमा आएको बाढीमा प्रभावितहरुका लागि युकेमा संकलन भएको सहयोग राशीको रेकर्डलाई तोडेको छ ।
बेलायतमा यसबाहेक पनि धेरै अन्तर्राष्ट्रिय गैरसरकारी संस्था र नेपालीहरुले नेपालका भुकम्प पीडितहरुको लागि सहयोग संकलन गरिरहेका छन् । तिनीहरु सबैले संकलन गरेको सहयोग जोड्ने हो भने अर्बौ हुन जान्छ ।
यसअघि मंगलबार अभियानको घोषणा गर्दै लुम्लेले भनेकी थिइन्, ‘ नेपालहजारौं वर्षदेखिको प्राचीन सँस्कृति बोकेको मुलुक हो तर, भुकम्पको केहीसेकेण्डको झट्काले यसको इतिहास माटोमा मिलाइदियो । भुकम्प केही सेकेण्डमा सकियो तर त्यसको प्रभाव बर्षों रहने छ ।’
उनले थपिन्,’मेरा पिताले गोरखाहरुसित काम गर्नुभो, गोरखाहरुले दुईसयवर्षसम्म बेलायतका लागि आफ्नो ज्यान आहुती दिए अब उनीहरुलाई सहयोग गर्ने हाम्रो पालो आयो ।’

१७ बैशाख, काठमाडौं । हिसान अन्तर्गतका शैक्षिक संस्थाले संस्थाले सञ्चालन गरेको निःशुल्क बस सेवाबाट अहिलेसम्म सात हजार सर्वसाधारण उपत्यका बाहिर पुगेका छन् । अहिले पनि उपत्यकामा रहेका भूकम्प पीडितहरुलाई उपत्यकाबाहिर लैजाने कार्य जारी रहेको हिसानका सचिव लोकनाथ भण्डारीले जानकारी दिए ।
बुधबार उपत्यका बाहिर जाने सर्वसाधारणको चाप केही बढी भएपनि बिहीबारदेखि सेवा सहज र सामान्य भएको भण्डारीले बताए । उनले दिउँसो १२ बजेसम्म नयाँ बानेश्वर स्थित संविधानसभा भवनमा आएर हिसानका स्वयमसेवकलाई सम्पर्क गर्न आग्रह गरे । उनले भने-‘हामीले सात हजारलाई पठाइसकेका छौं । अहिले डेढसय भन्दा बढी गाडी खाली छन् । सकेसम्म चाँडो नयाँ बानेश्वरको संविधानसभा भवन परिसरमा आएर हाम्रा स्वयंसेवकलाई सम्पर्क गर्न आग्रह गर्दछु ।’
कसरी लैजान्छ हिसानले
हिसानमा आबद्ध शैक्षिक संस्थाका सवारी साधनले उपत्यकामा रहेका भूकम्प प्रभावितहरुलाई बाहिर लगिरहेको छ ।
काठमाडौं भित्र सञ्चालनमा रहेका सवारी साधनले पुर्वजाने यात्रुका लागि पथलैया सम्म पुर्याएको र पथलैयामा झापा, विराटनगरबाट आएका सवारी साधनले लिएर जाने गरेको भण्डारीले बताए ।
त्यस्तै पश्चिम तर्फ जाने यात्रुका लागि काठमाडौंका सवारीले चितवनसम्म पुर्याउने, चितवनबाट बुटवलदेखि आएका गाडीले बुटबल पुर्याउने र त्यसपछि नेपालगन्जबाट आएका गाडीले नेपालगन्जसम्म पुर्याउने छ ।
www.onlinekhabar.com
डा. प्रकाशराज रेग्मी
मानसिक तनाव अधिकांश रोगहरूको प्रमुख कारक तत्व हो । उच्च रक्तचाप, मधुमेह, हृदयाघात हुनु पछाडिको प्रमुख कारण हो मानसिक तनाव । मानसिक तनावबाट मुक्त हुन सके यस्ता रोगहरूलाई नियन्त्रण राख्न सकिन्छ । स्वस्थ जीवनशैली भनेको मानसिक तनावमुक्त जीवनशैली हो ।
अलिअलि चिन्ता मानिसलाई हुनु पर्छ । यसले केही मात्रामा प्रतिस्पर्धाको भावना जनाएर उत्साह थप्छ । चिन्ता नै भएन भने प्रतिस्पर्धामा मानिस पछाडि पर्न सक्छ । तर चिन्ता बढी हुनेबित्तिकै यसले नकारात्मक असर पार्छ । चिन्ता लिनु हुँदैन भनेर पुग्दैन । चिन्ता यस्तो चीज हो, जुन नचाहँदा नचाहँदै पनि आउँछ ।
मानिसले चिन्तालाई कसरी ग्रहण गर्ने, कसरी सुल्झाउने र कसरी व्यवस्थित गर्ने भन्ने जान्नुपर्छ । यसलाई तनावको कारण थाहा पाउनु जरुरी हुन्छ । कारण थाहा पाएपछि सो कारण हटाउन केही गर्न सकिन्छ या सकिँदैन, सोच्नुपर्छ । मानसिक तनाव उत्पन्न गराउने कतिपय कारणहरूलाई सुल्झाउन वा परिवर्तन गर्न सकिन्छ ।
काम र समयलाई व्यवस्थित गर्ने
हिजोआज मानिसलाई कामको बोझ बढी र समय कम छ । समयमै सबै काम भ्याउन मुस्किल छ । यसकारण आफूले गर्नुपर्ने कामहरू र सम्पन्न गर्नुपर्न समयावधिको लिस्ट तयार गर्नुपर्छ । कामहरूलाई प्राथमिकताको आधारमा कुन पहिले गर्ने भनी छुट्याउनुपर्छ । कुन काम गर्न कति समय लाग्छ भन्ने कुरा पहिल्यै तय गरी यसै अनुरूप काम गर्दै जानुपर्छ । धेरै काम एकैपल्ट थाल्नु हुँदैन । एउटा काम सकेपछि अर्को सुरु गर्नुपर्छ ।
महत्वपूर्ण अवसर एकसाथ नजुँधाउने
जीवनमा आउने महत्वपूर्ण अवसरहरू जस्तै– विवाह, घर बनाउने, जागिर परिवर्तन गर्ने व्यवसाय सुरु गर्ने आदि सबै एकैपल्ट गर्नु हुँदैन । यी कार्यहरू एकअर्कासँग नजुँधाए उत्तम हुन्छ । जीवनका यी महत्वपूर्ण कार्यहरू विभिन्न समयावधिमा सम्पन्न गर्नुपर्छ । एउटाको जग बसेपछि बल्ल अर्को सुरु गर्नुपर्छ ।
व्यावहारिक हुन सिक्नु पर्छ
आफूले गर्ने कार्यको छनोट आफ्नो रुचि र क्षमताका आधारमा गर्नुपर्छ । असम्भवजस्तो लाग्ने कार्यप्रति आशावादी हुनु हुँदैन । भए होला नभए नहोला भन्ने सोचाइ राख्नुपर्छ । बढी व्यावहारिक हुन सिक्नुपर्छ । जुन कार्य सम्भव छ जुन उपलब्ध हुन सक्छ, त्यसप्रति लक्ष्य निर्धारण गर्नुपर्छ र निरुत्साह हात पर्ने कार्यदेखि सावधान रहनुपर्छ ।
बुद्धिमानीपूर्वक निर्णय लिने
सबै जानकारीहरू संग्रह नगरी निर्णय लिइहाल्नु हुँदैन । बिना जानकारी कुनै निर्णय लिँदा पश्चाताप गर्नुपर्ने हुन्छ । कुनै कुराको राम्रो र नराम्रो दुवै पक्षबारे सोच्नुपर्छ । निर्णय लिँदा यसबाट प्रभावित हुने व्यक्तिहरूलाई निर्णय कार्यमा समावेश गर्दै लग्नुपर्छ ।
आफूलाई मन पराउन सिक्ने
आफ्ना बाहिरी रूप, शरीरको उचाइ, अनुहारको बनोट, मुखको डन्डिफोर आदिबारे धेरै चिन्तित हुनु हुँदैन । आफूलाई यथास्थितिमा मन पराउनुपर्छ । सुधार्न सकिने कुरा भए सुधार्नपट्टि लाग्नुपर्छ । सुधार्न नसकिने भए त्यसलाई सहजरूपमा ग्रहण गर्नुपर्छ ।
सकारात्मक सोचाइ राख्ने
नराम्रो सोचाइ र भावना थुपार्दै जानु हुँदैन । नराम्रो सोचाइलाई रोक्दै जानुपर्छ । सधैँ सकारात्मक सोचाइ राख्नुपर्छ ।
आफ्नो दुःख अरूसँग बाँड्ने
कुनै समस्या वा दुःख छ भने त्यो आफैंसँग मात्र राख्न हुँदैन । यसले आफूलाई खान्छ र नष्ट गर्छ । यसकारण आफ्नो समस्या वा दुःख आफ्नो नजिकका व्यक्तिहरू (परिवार, साथी, गुरु आदि) सँग बाँड्नुपर्छ । यसबाट समस्याका समाधान पनि निस्कन सक्छ । केही नभए पनि दुःख बाँड्यो भने त्यो घट्छ ।
परिवार सुखी बनाउने
परिवार सुखी हुनका लागि त्यहाँ प्रेम, सहयोग र सहभागिताको भावना प्रबल हुनु जरुरी छ । परिवारका सदस्यहरू बाबु–आमा, लोग्ने–स्वास्नी, छोरा–छोरी आदि एकअर्का र सबैबीचको सम्बन्ध प्रश्न मायाप्रेम र विश्वास गाँसिएको हुनुपर्छ । एकअर्कासँग खेल्ने, खाने–पिउने, आराम गर्ने, कुराकानी गर्ने आदि कार्यमा सक्दो धेरै समय दिन प्रयास गर्नुपर्छ । दिनभरिको थकाइपछि घर फर्किंदा घरको वातावरण रमाइलो र न्यानो छ भने थकाइ सजिलै मेटिन्छ । तनाव सजिलै घट्छ ।
धेरै साथीहरू बनाउने
जसका धेरै साथी छन्, उसको तनाव कम हुन्छ । सुखी परिवार आवश्यक भएजस्तै जीवनलाई र तनावयुक्त बनाउन धेरै असल साथीहरू चाहिन्छ । साथीहरूसँग सुख–दुःख सबै बाँड्न सकिन्छ । साथीहरूसँग हाँसखेल, ठट्टा गर्नुपर्छ र एकअर्काकहाँ जाने–आउने, समय बिताउने गर्नुपर्छ । असल साथीहरूबाट आफूलाई आवश्यक पर्दा धेरै कुरा पाउन सकिन्छ ।
साथीहरूको विचारको उचित कदर गर्न जान्नुपर्छ । कसैको कुराप्रति चित्त बुझ्दैन भने पनि चुप लागेर बस्ने वा शान्त प्रतिक्रिया व्यक्त गर्नु उचित हुन्छ । साथीहरूलाई मद्दत गर्नुपर्छ र आफूसँग भएको कुरा बाँड्नुपर्छ ।
शरीरलाई स्वस्थ राख्ने
शरीर अस्वस्थ भए तनाव बढ्छ । यसकारण शरीरलाई स्वस्थ बनाइराख्न उचित आहार–विहार अपनाउनुपर्छ । दैनिक व्यायाम गर्ने, सागसब्जी–फलफूल प्रशस्त खाने, ठीक टाइममा सुत्ने र उठ्ने, घूमपान, मद्यपान नगर्ने जीवनशैली अपनाउनुपर्छ । स्वास्थ्यमा केही समय देखिए तुरुन्त उपचार गराउनुपर्छ ।
आफ्नो लागि केही समय छुट्याउने
आफ्नो इच्छाहरू पूरा गर्नका लागि पनि समय छुट्याउनुपर्छ । अरूको काममात्र कति गर्ने ? समय निकालेर सिनेमा हेर्न जाने, देश–विदेश घुम्ने, ट्रेकिङ जाने, पिकनिक जाने आदि गर्नुपर्छ । थकाइ अनुभव हुँदा तुरुन्त समय निकालेर आराम गर्नुपर्छ । जीवन आफ्नो लागि हो, अरूका लागि होइन भनी बुझ्नुपर्छ ।

काठमाडौँ । विनाशकारी भूकम्पपछि जनजीवन सामान्य बन्दै गएपनि खुल्ला स्थानमा दिनरात काट्दै आएकाले स्वस्थ रहनका लागि सावधान हुनुपर्ने जरुरी छ । विनाशकारी भूकम्पका कारण ३५ जिल्लाका मानिसहरु त्रासले घरमा बस्न सकिरहेका छैनन् । ग्रामीण क्षेत्रका अधिकांश घर भत्किएका छन् । कैयौँ मानिसको मृत्यु भएको छ । हजारौँ पशुपन्छी मरेका छन् । भूकम्पबाट मरेका जीवजन्तु तथा मानिसका शव सडेर झाडापखालाले महामारीको रुप लिन सक्ने खतरा भएकाले ख्याल राख्नुपर्छ ।
भूकम्पको त्रासले आश्रय लिँदै खुल्लाचौर, सड्क, खोला किनार, बारीको बसाईका क्रममा जथाभावी फोहोर, दिशापिसाव गर्नाले र हात सफा नगरीकन खानेकुरा खानाले पनि मानिसहरुमा रोग लाग्न सक्छ । काठमाडौँ उपत्यकाकै दशरथ रङ्गशाला, टुँडिखेल (सैनिक मञ्च), खुल्ला मञ्च, विभिन्न नदीका किनार, विद्यालय, क्याम्पसलगायतका स्थानमा भूकम्प पीडितहरु आश्रय लिइ बसिरहेका छन् । उनीहरुले हात धुनका लागि समेत पानीको अभाव भएको बताएका छन् । खुल्ला मञ्चमा तीन दिनेदेखि बस्दै आउनुभएका सीतादेवी अधिकारीले भन्नुभयो, “पिउनका लागि त पानी छैन, हात धुने त कुरै छैन, शौचालय गएर सफा गर्ने पानी छैन ।”
घुम्ती शौचालयको अभाव र अस्थायी शौचालयहरु पनि भरिएका कारण जथाभावी दिशापिसाव गर्नाले वातावरण प्रदुषित भइ झाडापखाला लाग्न सक्ने खतरा शहरदेखि ग्रामीण क्षेत्रसम्म छ । इपिडिमीयोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका प्रमुख डा बाबुराम मरासिनीले भूकम्पपछि जीवजन्तु सड्ने, जथाभावी दिशापिसाबका कारणले झाडापखालाजस्ता अन्य रोगको महामारी फैलिने भएकाले सावधान रहनुपर्ने बताउनुभयो । डा मरासिनीले रोगबाट बच्नका लागि विभिन्न पाँच उपायहरु बताउनुभएको छ ।
पहिलोः सफा पानीको प्रयोग गर्नुपर्छ । पानी सफा र उमालेर मात्र पिउने वा पानीमा पीयुश वा झोल चक्की हालेर मात्र प्रयोग गर्नुपर्छ ।
दोस्रोः खाद्य पदार्थ तातो र ताजा मात्रै खानुपर्छ । बासी खाना खानाले झाडापखाला लाग्न सक्छ ।
तेस्रोः हात सफा राख्ने । खानेकुरा खानुभन्दा अगाडि सावुन पानीले हात धुनुपर्छ । यदि सावुन पानीको व्यवस्था नभएमा चम्चाको प्रयोग गर्नुपर्छ ।
चौथोः बसेको शिविर वा खाली स्थान वरपर सफा राख्नुपर्छ । जथाभावी फोहोर नफाल्ने । बृद्धबृद्धा, बालबालिका र सुत्केरी वा गर्भवती महिला भए अझ ध्यान दिनु पर्छ ।
पाँचौँः खुल्ला स्थानमा दिशापिसाव गर्नु हुँदैन । त्यसले गर्दा दुगन्ध फैलिएर रोग फैलिन सक्छ । यी माथि उल्लेख गरिएका उपायहरु अपनाए रोगको महामारीबाट बच्न सकिने डा मरासिनीको भनाई छ ।npnewsline.blogspot.co.i

वासिङ्टन, १६ वैशाख । विश्वव्यापी सामाजिक सञ्जाल फेसबुकले नेपालका भूकम्प पीडितलाई आर्थिक सहयोग पु्र्याउने भएको छ ।
विश्वव्यापी सो सञ्जालले नेपालका भूकम्प पीडितका लागि आर्थिक सहयोग उपलब्ध गराउन आह्वान गर्दै एक अलग्गै बटनको निर्माण गरेको र सोहीमार्फत आर्थिक सहायता उपलब्ध गराउन सकिने छ ।
सो सञ्जालले नेपालमा भएको महाविपत्तिका लागि सहयोग गर्न आह्वान गर्दै आर्थिक सहायता सो फेसबुकमा दिइएको खातामा नै उपलब्ध गराउन सकिने अपिल गरेको छ ।
यस सञ्जालले २० लाख अमेरिकी डलर बराबरको रकम जम्मा गर्ने लक्ष्य लिएको पनि सो साइटमा जनाइएको छ ।
यसअघि नै गत सोमबार संयुक्त राज्य अमेरिकाले दश हजार अमेरिकी डलर बराबरको आर्थिक सहयोग गर्ने बताइसकेको छ ।
यस नेटवर्कमा अहिले नै बङ्गलादेश, भारत र नेपालका नागरिकले रकम जम्मा गर्न थालिसेका छन् । उनीहरु विभिन्न पेसा वा व्यवसायका लागि विश्वका विभिन्न देशमा रहेका र उनीहरुले त्यहीँबाटै सहयोग गर्ने जनाएका हुन् ।
kathmandutoday.com

काठमाडौं : पूर्व युवराज्ञी हिमानी शाहको नाममा स्थापित हिमानी कोषले मुलुकलाई परेको विपत्ति प्रति गहिरो दुःख व्यक्त गर्दै भूकम्प पीडितलाई राहत प्रदान गरेको छ ।
कोषले दिएको जानकारीअनुसार भक्तपुरका भूकम्प पीडितलाई उपलब्ध गराउनका लागि राहतसामग्री बुधबार जिल्ला प्रशासन कार्यलयलाई हस्तानान्तरण गरिएको छ ।
हिमानी कोषले प्रदान गरेको राहत सामग्रीमा ५ सय किलो चामल, २ सय ५० किलो दाल र खाना पकाउने भाँडाकुँडा र लत्ताकपडाको सेट दुई पचास थान उपलब्ध गराइएको छ ।