वासिङटन, अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको केपलर स्पेस टेलेस्कोपले एक महत्वपूर्ण खोज अन्तर्गत पृथ्वीसंग मिल्दोजुल्दो आकारका तीन वटा ग्रहहरूको खोजी गरेको छ । यी ग्रह अन्तरिक्षमा सूर्य जस्तै अन्य ताराहरूको नजिकै ‘गोल्डीलक्स जोन’ मा जीवन अनुकूल क्षेत्रहरूमा पाइएका हुन । तीनमध्ये दुइवटा त पृथ्वी जस्तै चट्टानहरूबाट निर्मित रहेको बताइएको छ ।
नासाले यस अघि ८ वटा नयाँ ग्रहहरू फेला परेको जनाएको थियो । यसपछि नासाले एक विज्ञप्तीमा जनाए अनुसार केपलरले खोजेको १००० भन्दा धेरै ग्रहहरू मध्ये आठ वटा पृथ्वीभन्दा आकारमा साना र चिसो छन र हाम्रो सूर्य भन्दा पनि आकारमा साना छन । केपलर-438 बी र केपलर-442 बी नामका दुइ ग्रह पृथ्वीको व्यास भन्दा डेढ गुणा सानो रहेका छन ।
वासिङटन डीसी स्थित नासाको मुख्यालयमा साइन्स मिशन निर्देशालय का सहायक प्रशासक जोन ग्रन्सफेल्डका अनुसार अहिले खोजिएका नयाँ ग्रहहरूमध्ये तीन वटा आफ्नो सूर्यको जीवन अनुकूल दूरीमा स्थित पाइएको छ, जहाँ ग्रहहरूको सतहमा पानी रहने सम्भावना रहेको छ ।
केपलर-438 बी आफ्नो ताराबाट ४७५ प्रकाश बर्ष टाढा रहेको छ र लगभग ३५ दिनमा एक चक्कर लगाउँदछन, जबकि केपलर-442 को दूरी १,१०० प्रकाश बर्ष छ र यो ११२ दिनमा तारालाइ एक चक्कर लगाउँदछ । यी दुबै ग्रह हाम्रो सूर्यको तुलनामा चिसा छन र आफ्नो ताराको नजिक यिनीहरूको वातावरण पनि जीवन अनुकूल छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

काठमाण्डौ । नर्स बन्ने सपना बोकेर अमेरिका पुगेकी एक किशोरी अन्तत ‘पोर्न स्टार’ बनिन् । उनी हुन पोखराकी विन्दु परियार । आजकल उनी फेसबुक र अनलाइन मिडियाहरूमा पोर्न स्टारका रुपमा प्रचार भएकीछन् । पोर्न गर्लका रुपमा चर्चामा आएकी विन्दु परियारले आफ्नो भित्री इच्छा नर्स रहेको बताएकीहुन् ।
तर विन्दु को हुन् वा के–का लागि अहिले पनि संघर्षरत छिन्, त्यो धेरैलाई जानकारी नहुन सक्छ । विन्दु नेपालीले एक अंग्रेजी अनलाइनलाई दिएको अन्तर्वार्तामा आधारित होस या उनका नेपाली साथी हुन् उनी भन्छिन् ,मलाई रुन मात्रै मन लाग्छ, जब म आफ्नो बाल्यकाल सम्झन्छु ।
म पश्चिम नेपालको कास्की जिल्लाअन्तर्गत हेम्जामा जन्मेकी हुँ । एकदमै गरिब परिवारमा । बच्चैदेखि म नाचगानमा रुचि राख्थें । स्कुलमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन्थें । लोकदोहोरी, कौडा र रोदीमा नाच्नु धेरै रमाइलो हुन्थ्यो । नाचगानमा मेरो गहिरो रुचि थियो ।
म साथीहरूसँग नाचगानकै लागि थुप्रै ठाउँमा पुग्थें । म सानै छँदा मेरो घरमा कोही मान्छे आयो र मेरो पढाइमा उसले सहयोग गर्यो । मैले ज्ञानुबाबा स्कुलबाट १२ कक्षासम्मको पढाइ पूरा गरें । त्यसपछि अमेरिका आएँ । टम सवेल नामको व्यक्ति म भन्दा ३० वर्ष जेठो थियो । उसले पहिले मेरी काकीलाई बिहे गर्यो र पछि सम्बन्ध विच्छेद गरेर मेरी दिदी पर्ने सीता परियारलाई बिहे गर्यो । मेरो स्कुले शिक्षाको सबै शुल्क उसैले बेहोरेको थियो ।
ऊसँग बिहे गरेकी सीता दिदीले पनि उसलाई छाडेपछि भने धेरै कुरा फेरिन थाले । ऊ आत्महत्या गर्छु भन्थ्यो तर मैले उसलाई रोकें तर कथा अर्कै रहेछ । उसले त दुईनम्बरी धन्दा गरेर पैसा कमाउन दिदीलाई दबाब दिंदो रहेछ । टमले मलाई अमेरिका लैजान चाह्यो किनभने कलिली र सुन्दरी केटीहरूबाट पैसा कमाउन सकिन्छ भन्ने उसलाई थाहा थियो ।
अहिले बल्ल मलाई महसुस हुन्छ, मैले त्यतिबेला दिदीको कुरा किन सुनिन ? सायद म अमेरिका आउनका लागि एकदमै इच्छुक थिएँ । त्यतिबेलासम्म म उसको मास्टर प्लानमा फँसिसकेकी थिएँ ।
मेरा बा आमा गरिब थिए । अमेरिका आउन त मलाई साँच्चै नै मन थियो । तर त्यसका लागि खर्च गर्नुपर्ने पैसा कहाँबाट आउँछ, यो मलाई थाहा थिएन । जब म अमेरिका आइपुगें, त्यसपछि मेरो जिन्दगी खराबबाट खत्तम हुन थाल्यो । उसले मलाई यहाँ ल्याएको त पढाइका लागि थियो, राम्रो जीवनको लागि थियो र परिवारलाई सहयोग पुग्छ भनेर थियो । तर बिस वर्षपछि मैले बल्ल थाहा पाएँ, मेरो सपना नर्स बन्ने थियो ।
म अमेरिकामा पढ्न भनेर आएकी थिएँ तर समयले नाइट क्लबमा काम गर्न बाध्य भए । पछि उसले मेरा नांगा फोटा र भिडियोहरू सार्वजनिक गरिदिन्छु, बाआमालाई देखाइदिन्छु भन्न थाल्यो । मेरो पासपोर्ट लगायतका सबै कागजपत्रहरू पनि उसैसँग थिए । अनि म बाध्य भए र यस्तो काममा लागे ।
मैले उसलाई धेरै विश्वास गरें । उसले मेरा लागि त्यत्रो वर्ष कुरेर अमेरिका ल्याएको थियो र यो सबथोक गरेको थियो । पैसा थुप्रै कमाइसकेपछि मैले उसलाई अनुरोध गरें– अब त पैसा पनि कमायौ, मलाई छाड्देऊ ।
मैले हरेक रात एक हजार डलर रकम कमाएर उसैलाई बुझाउँथे । ऊ घरै बस्थ्यो म भने हरेक रात नांगै काममा जानुपथ्र्यो । मैले हरेक दिन १२ घण्टा काम गर्थें ,……….कामले धेरै नै बिरामी पनि भए । औषधि उपचार गरें । अहिले उ म सगँ छैन् । अझै पनि मलाई पढ्ने इच्छा छ , हेरौं राम्रो जोडी भटिए फेरि अध्ययन सुरु गर्छु । साभार : न्युज अभियान
dainiknepal.com

भद्रपुर । झापाको काँकडभिट्टास्थित सिलोङ होटलकी सञ्चालिका ४२ वर्षीया माया मुक्तानले गएराति एक युवतीलाई हत्या गरी फाल्न लागेको अवस्थामा इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको छ ।
विर्तामोड निवासी मृतक युवती २० वर्षीया मन्दिरा विक केही दिनदेखि त्यही होटलमा बस्दै आएकी थिइन् ।
हत्याको कारण थाहा हुन नसके पनि प्रहरीले हत्यामा संलग्न रहेको आशङ्कामा होटेल सञ्चालिकाकी छोरा विजय तामाङ, मनोज तामाङ र काभ्रे निवासी कुमार तामाङलाई पनि राति नै पक्राउ गरिसकेको छ ।
ती युवतीलाई राति ११ बजे चाकुले घाँटी रेटेर हत्या गरी मेचीनगर नगरपालिका–१० स्थित फोहर पानी बग्ने ठाउँमा १ बजे फाल्ने क्रममा मुक्तानलाई पक्राउ गरेको प्रहरी जनाएको छ ।
www.nepalsandesh.com

काठमाडौं, १६ जेठ । नेपालमा विनाशकारी महाभूकम्प गएको एक महिना वित्न लाग्दा अमेरिकामा पनि शक्तिशाली भूकम्प गएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार अमेरिकाको अलस्का पेनेन्सुलालाई केन्द्रविन्दु बनाएर ६.७ रेक्टर स्केलको भूकम्प गएको हो ।
अमेरिकाको भूकम्प मापन केन्द्र भौगर्भिक सर्वेले ६.७ म्याग्निच्युडको भूकम्प गएको जनाएको छ । भूकम्पले अलस्का सहित आसपासका प्राप्तमा समेत क्षति पुर्याएको समाचार एजेन्सीले जनाएका छन् ।
अमेरिकाको गएको शक्तिशाली भूकम्पको क्षतिको यकिन विवरण आइसकेको छैन् । एजेन्सी

तनाव घटाउँछ
हस्तमैथुनका क्रममा व्यक्तिको मुटुको धड्कन र श्वासप्रश्वास तीव्र बन्छ । यसले गर्दा रक्तसञ्चार तीव्र हुन्छ भने भने मांसपेशी पनि क्रियाशील हुन्छ । यसबाट शरीरमा भएका मानसिक तथा शारिरीक तनावले निकास पाउने गर्छ ।
सुरक्षित क्रिया
यौन रोग लागेको व्यक्ति, गर्भवती महिला अथवा सेक्स गर्न नमिल्ने रोग लागेका मानिसले पनि हस्तमैथुनबाट शारीरिक तथा मानसिक सन्तुष्टि पाउन सक्छन् ।
यौन दुर्बलताको उपचार
शीघ्र स्खलनलगायत यौन समस्या भएका व्यक्तिले हस्तमैथुनमार्फत आफ्नो समस्या कम गर्न सक्छन् । हस्तमैथुन गरेर लामो समयसम्म स्खलन हुन नदिने कला सिकाउने विधि यौन विशेषज्ञले दिँदै आएका छन् ।
मीठो निद्रा
सेक्सको चरमोत्कर्षमा पुग्दा उत्सर्जन हुने अक्सिटोसिन र इन्डोर्फिनलगायत हार्मोनले मीठो निद्रा लगाउने गर्छन् । हस्तमैथुनका क्रममा पनि शरीरमा यी हार्मोन उत्सर्जन हुने गर्छन् । त्यही भएर अनिद्राको समस्या भएका मानिसका लागि हस्तमैथुन राम्रो औषधि साबित हुन सक्छ ।
प्रसन्न बनाउँछ
हस्तमैथुनका क्रममा मानिसको शरीरमा उत्सर्जन हुने इन्डोर्फिन हार्मोनले मानिसलाई प्रसन्न बनाउने काम गर्छ । रोगप्रतिरोधी क्षमता बढाउँछ
वीर्य स्खलन हुँदा पुरुषको शरीरमा कोर्टिसोल नामक हार्मोनको मात्रा शरीरमा पढ्न जान्छ । यस्तो हार्मोनले शरीरको रोगप्रतिरोधी क्षमता बढाउने गर्छ ।
प्रजनन् रोग घटाउँछ
हस्तमैथुनले प्रजनन्सम्बन्धी रोग लाग्ने सम्भावना कम गराउँछ । दिनहुँ हस्तमैथुन गर्ने पुरुषमा प्रोस्ट्रेट क्यान्सर लाग्ने सम्भावना कम हुने विभिन्न अध्ययनले देखाएका छन् । त्यस्तै, हस्तमैथुनको आनन्द लुट्ने महिलामा पाठेघरसम्बन्धी इन्फेक्सन अथवा मूत्रनलीमा इन्फेक्सन हुने सम्भावना पनि कम हुन्छ ।npnewsline.blogspot.com

काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैंकले नुवाकोटको कविलास गाविसका लागि राहत स्वरुप दिएको जस्तापाता काठमाडौं फिर्ता ल्याउँदै गर्दा स्थानीयले नियन्त्रणमा लिएका छन् ।
अर्थमन्त्री रामशरण महतको आग्रहमा उपलब्ध गराइएको चारसय बन्डल जस्तामध्ये दुर्य सय बन्डल काठमाडौं फर्काउँदै गर्दा छहरेपुलमा नियन्त्रणमा लिइएको हो ।
जस्तापाता कसले के प्रयोजनका लागि पर्काएको भन्ने स्वतन्त्र पुष्टि हुन सकेको छैन । अर्थमन्त्री रामशरण महतको वडामा रहेको स्कुलमा झरेको जस्तापाता अर्थमन्त्रीका पिए रमेश महतको संलग्नतामा काठमाडौं फर्काइएको कांग्रेसका वडा समिति सचिव मधु कोइरालाले बताए ।
‘बिहीबार राति जस्तापाता झारिएको थियो, शुक्रबार रमेश महतका बुबाले ट्रिपर बोलाएर सामान लोड गराएर पठाउनुभएको हो’ । सचिव कोइरालाले भने,‘आठ किलोमिटर तल लगेपछि रोकियो ।
डिएसपीले गल्ती भयो, अब जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत वितरण गर्ने भन्दै जिल्लामा पठाइदिन अनुरोग गरेका छन् ।’ सौर्य दैनिकमा खबर छ ।

१६ जेठ, काठमाडौं ।
शनिबार बिहान काठमाडौ, धादिङ, नुवाकोट केन्द्र भएर भूकम्पको पराकम्पन गएको छ । १ बजेर ५२ मिनेटमा ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
टेबल हेर्नुस्
शुक्रबार ५ पटक भूकम्पका पराकम्पन गएका छन । भूकम्प जाने क्रम शनिबार पनि रोकिएन ।

एमएसएनको एक नयाँ शोधका अनुसार १० पुरुषमध्ये एकजनाले आफ्नो जीवन संगीनी पाउनुभन्दा अघि ११ जना महिलाहरुसँग यौनजन्य क्रियाकलाप गर्न चाहन्छन् भने मात्र पाँच प्रतिशत महिलाहरुले आफ्नो लाइफपार्टनर पाउनुभन्दा अघि १० जना पुरुषहरुसँग यौनसम्पर्क गर्न रुचाउँछन् ।
नयाँ अध्ययनका अनुसार महिलाहरु अनुभवी पुरुषहरु आफ्नो बेडमा चाहन्छन् भने पुरुषहरु आफ्नी महिलालाई यौनको बारेमा कुनै पनि अनुभव नभएको रोज्ने गर्दछन् । उक्त अनुसन्धानका अनुसार महिला र पुरुष दुबैले आफ्नो जीवनमा हाँसो ठट्टा गर्ने पार्टनर चाहन्छन् ।

(जानकारी शेयर गर्ने गर्नुहोला ता की तपाइको फेसबुक हेर्नेले पनि केही ज्ञान पाओस.. तपाईलाई काम नलागे पनि तपाईका आफन्त वा साथीभाईहरुको लागि धेरै महत्व पूर्ण हुन सक्छ )
===============
अहिलेको समयमा धेरै जसो नारि हरुले आफु राम्री देखिन आफ्नो आखाको माथि पट्टिको परेला लै उखेलेर मिलाउने काम गर्छन उनीहरुलाई अह हुदैन कि त्यो कत्ति खतरनाक हुन्छ भनेर बिसेस गरि परेला को जरा धेरै भित्र सम्म पुगेको हुन्छ आखा धेरै संबेदन सिल अङ्ग हो परेला उखाल्दा आखाको भित्र पट्टि भाको मस्तिस्क बाट आखामा गएका सुछ्म नसा हरु चुतिनछन् अनि आखाले बिस्तारै काम गर्न छोड्छ
ल स्वरूप टाउको दुख्ने , आखा नदेख्ने ,मस्तिस्क को नसा छुटिने हुनाले मानसिक रोग लाग्ने पनि प्रबल सम्भावना हुन्छ . नसा सम्बन्धि रोग लाग्ने सम्भावना त झन् ग्यारेन्टी नै हुन्छ किनकि अति संबेदनसिल अङ्ग भाको कारणले यस्तो केहि छिन को
फ रमाइलो अनि आफु राम्रो देखिने आसामा धेरै नेपाली नारि हरुले आफ्नो स्वास्थ्य मा खेलबाड गरिरहेका छन् हाम्रो अस्पताल मा त्यस्ता कैयौं रोगि हरु उपचार का लागि आएका छन् तर आखाको सुछ्म नसा हरु नै छुट्टिने र मंसक्पेसिमा हराउने हुदा अप्रेसन गर्दा पनि आसंभव छ
तेसैले आखा को र आफ्नो स्वास्थ्यको लागि पनि उमेर छदा वा बैषमा राम्री देखिन परेला मिलाउने कम ज्यादै घातक छ र खतरनाक छ यसको साथै पुरुस हरुले पनि आफ्नो दरि जुँगा उखल्ने क्रम पनि बढ्दो छ यो पनि आखाको लागि अनि सवास्थ्यको लागि हानिकारक छ तेसैले सबैले यो क्रियाकलाप नगर्नु नै बेस हुनेछ किनकि
यसको उपचार असम्भव छ
यसकारण कसैले पनि यो काम नगर्नु हुन सल्लहा दिन चाहन्छु !
बरिस्ठ आखा,नसा तथा मस्तिस्क रोग बिसेसज्ञ
बिर अस्पताल काठमाडौँ
आँखा उपचार साखा
नेपाल

सेक्सको विषयलाई लिएर अकसर मानिसहरुको मनमा अनेक किसिमका प्रश्नहरु उठिरहेका हुन्छन्। यस्तै प्रश्नमा एक यो पनि हो कि के महिनावारी भएका बेला आफ्नी संगीसंग यौन संपर्क स्थापित गर्न हुन्छ? यदि हुन्छ भने कसरी ? त्यसो त अधिकांश जोडीहरु महिनावारीको बेला रक्तश्राव र अन्य समस्याहरुका कारण सेक्स गर्नबाट बच्छन। तैपनि यदि तपाई महिनावारीको समयमा पनि पार्टनरका साथ सेक्स संपर्क स्थापित गर्न चाहनु हुन्छ भने खतरा धेरै कण्डम आवश्यक पर्छ।
महिनावारीका समय महिलाहरुमा हातखुट्टा र पेट दुख्ने सिकायत रहने गरेको पाईएको छ। त्यस्मा पनि महिनावारीको बेला हुने रक्तश्रावका समय संभोग गर्नाले धेरै समस्याहरु आउन सक्छन् जस्तो कि असमय गर्भधारण हुनु इन्फेक्सन हुनु र एचआइभी एड्सको खतराको संभावनाले मानिसहरु यस समय सहवास गर्नबाट बच्छन्। र यसका साथ एक अर्को प्राकृतिक समस्यापनि जोडिएको छ।
महिलाहरु महिनावारीको समय निकै चांडो उत्तेजित हुन्छन, किनकी उच्च एट्रोजनको प्रतिशत उनिहरुलाई संवेदनशील तुल्याउछ। यनि उनी उत्तेजित छन भने सेक्स गर्न नाईं भन्न सक्तिनन्। यदि नाई भन्छिन भने पनि उनको पछाडी दुखाई दुर्गन्छ र अन्य कारणहरु हुन्छन्। कुनै महिलाहरु यस अवस्थामा कसरी सेक्स गर्ने र उनी उनको साथीलाई लिएर पनि सतर्क र आशंकित हुन्छिन कि यस अवस्थामा साथीले कस्तो महसूस गर्छ।
यस अवस्थामा तपाईले साथीसंग निर्धक्क कुरा गर्नुपर्छ। महिनावारीका वारेमा तपाईल्ई थाहा नहुन सक्छ तपाइले यसबारेमा सोध्नुस। यसबाट तपाई दुई जनाको शरीरमा सेक्सका सम्वन्धमा निकै महत्वपूर्ण जानकारी मिल्ने छ। योपनि जानकारी मिल्छकि कुनै शरीर कुनै विशेष परिस्थितिमा कस्तो व्यबहार गर्छ।
कुनै मानिस महिनावारीको समय महिलाहरुसंग संभोग गर्न मन पार्दैनन्। यस समस्याको जवाफ हो परस्पर सहमतिबाट कण्डम प्रयोग गरेर र गर्भनिरोधक उपचार प्रविधि अपनाएर सेक्स गरेमा यी समस्याहरुबाट पार पाउन सकिन्छ। बास्तवमा महिनावारीको समय शरीरमा हुने हार्मोनल परिवर्तनले संभोग गर्ने ईच्छा अपेक्षाकृत बढ्छ। अर्को यस दौरान संभोग गर्नुलाई पूर्णत प्राकृतिक मानिएको छ।
खासगरी तपाईलाई महिलाको जननांगबाट हुने रक्तश्राव र पसिनाबाट कुनै अप्ठारो पर्दैन। तैपनि ती व्यक्तिहरु, कुनैपनि परिस्थितिमा संभोग नगरी छोड्दैनन् उनका निम्ति केहि सल्लाह यहां दिईएको छ जस्लाई अपनाएर संभोगलाई आनन्ददायी बनाउन सक्छन्।
-संभोगका अवसरमा साथमा रुमाल राख्नु जरुरी हुन्छ।
-यस अवसरमा तपाईले सर्वावल क्याप राख्नु राम्रो हुन्छ। जस्ले संभोगका बेला हुने अतिरिक्त रक्तश्रावलाई रोक्न सकोस।
-सेक्सका बेला यदि युवती माथी भए धेरै रक्तश्राव र महिनावारीका वेला हुने पीडा धेरै हदसम्म कम हुन सक्छ। एजेन्सी।www.dcnepal.com

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।
केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।
१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।
२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।
३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।
४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।
५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।
६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।

काठमाण्डौ । धेरै खाएपछि गुँड पनि तितो हुन्छ भन्ने नेपाली उखानै हामी सबैलाई थाहा छ । सुत्नु स्वास्थ्यका लागि मात्र नभएर दैनिक जिवनयापनका लागि समेत अनिवार्य कर्म हो । तर यदि सुत्ने काम पनि चाहिने भन्दा बढि गरियो भने त्यो स्वास्थ्यका लागि हानिकारक हुन्छ ।
वयस्कहरुका लागि दिनको ७ देखि बढिमा ९ घण्टासम्मको सुत्नु राम्रो हुन्छ । तर यदि कोही मानिस रातमा ९ घण्टा भन्दा बढि सुत्न थाल्यो भने बुझ्नुपर्छ उसमा केही स्वास्थ्य समस्या छ । बढि सुत्ने मानिसमा विभिन्न खाले रोगको डर पनि बढ्ने विज्ञहरुले बताएका छन् । बढि सुत्नुका सबैभन्दा ठूलो ४ जोखिम यस्ता छन् ।
-डिप्रेसनको जोखिम बढाउँछ,सन् २०१४ मा वयस्क जुम्ल्याहाहरुमा गरिएको अध्ययनले आवश्यकता भन्दा लामो सुताइका कारण मानिसहरुमा डिप्रेसनका लक्षणहरु देखिने जोखिम बढाउने तथ्य पत्ता लगाएको थियो । त्यसक्रममा ७ देखि ९ घण्टासम्म सुत्ने मानिसमा पुख्र्यौली डिप्रेसनका लक्षण २७ प्रतिशत देखिएका थिए भने ९ घण्टाभन्दा बढि सुत्नेहरुमा ४९ प्रतिशत ।
बढि लामो समयसम्म सुत्नाले मस्तिष्कको कार्यलाई पनि असर पूराउने सन् २०१२ मा गरिएको अध्ययनले देखाएको छ । अध्ययन अनुसार दिनमा ९ घण्टाभन्दा बढि सुत्ने महिलाहरुको मस्तिष्क उनीहरुको वास्तविक उमेर भन्दा २ वर्ष बढि बुढो देखिने गरेको छ ।
– गर्भाधारणमा समस्या : सन् २०१३ मा दक्षिण कोरियामा एउटा अध्ययन गरिएको थियो, जसमा कृत्रिम गर्भाधानको प्रक्रियामा समावेश भएका ६ सय ५० जना महिलाहरुको सुत्ने आनीबानीको विषयमा विश्लेषण गरियो । त्यसक्रममा के पाइयो भने रातमा ७-८ घण्टामात्र सुत्ने महिलाहरुमा गर्भाधारणको दर उच्च रह्यो भने ९ देखि ११ घण्टासम्म सुत्ने महिलाहरुमा गर्भाधारणको दर न्युन देखियो । प्रजनन विज्ञहरुका अनुसार सुताइले महिलाहरुको हर्मोन उत्सर्जन तथा महिनावारी चक्रमा प्रभाव पार्छ ।
यस्तै बढि सुत्नाले जिउमा मधुमेहको जोखिम पनि बढ्ने देखिएको छ । अध्ययन अनुसार रातमा ८ घण्टा भन्दा बढि सुत्ने मानिसमा टाइप टू मधुमेहको जोखिम ७ देखि ८ घण्टासम्म मात्र सुत्ने मानिसमा भन्दा दोब्बर रहने देखिएको छ ।
· मोटोपना तथा वजन वृद्धि: सरीरको तौल नियन्त्रणका लागि पर्याप्त सुताइ आवश्यक पर्छ । आवश्यकता भन्दा कम तथा आवश्यकता भन्दा बढि सुताइले जिउको वजन बढ्ने अध्ययनले देखाएको छ ।
अध्ययन अनुसार सन्तुलित भोजनका बाबजुत दिनमा ९ देखि १० घण्टासम्म सुत्ने मानिसहरुमा ६ वर्षको अवधिमा ५ किलो तौल बढ्ने सम्भावना २५ प्रतिशत देखिएको छ ।
मुटुका लागि खतरनाक: सन् २०१२ मा अमेरिकन कलेज अफ कार्डियोलोजीको बैठकमा प्रस्तुत गरिएको एक अध्ययन प्रतिवेदन अनुसार रातमा ८ घण्टाभन्दा बढि सुत्नाले मुटु सम्बन्धि स्वास्थ्य समस्या निम्त्याउँछ । त्यसैले बढि सुत्ने मानिस मुटु तथा रगत सम्बन्धि विभिन्न खाले रोग र हृदयाघातबाट समेत अल्पायुमै मर्ने जोखिम १.३ गुणा बढि हुने अध्ययनले देखाएको छ ।एजेन्सीको सहयोगमा
www.newsabhiyan.com

काठमान्डौ । नेपालमा भूकम्पका कारण ठुलो धन जनको क्षति भएको छ । आफन्त गुमाएको पिडा एक तिर छ भने बाराम्बार आएको पराकम्पनले त्रासलाइ कम हुन दिएको छैन । हुन त यस्तो बेला यों सम्बन्धि कुरा गर्नु धेरैलाइ अमिल्दो लाग्दो हो ।
तर यथार्थ के हो भने यो पनि मानिसको लागि आधार भुत आवस्यकता हो । सबै ब्रमचार्यको पालना गर्दैनन् । नेपालमा ९० सालको भूकम्प पछि मानिसको यौन जीवन के भयो भन्ने थाहा नभए पनि चिल्ली र न्युजिलैंडमा गएको भुकम्पको ९-१० महिना पछि जन्म दर नै बृद्दी भएको थियो ।
यस किसिमको पीडामय परिस्थितिमा कुनै आत्मियता संग नजिकिन मन लाग्छ । यसै क्रममा श्रीमान् वा श्रीमती भनौ वा प्रेमी प्रेमिकालाई सक्दो आफ्नो सामिप्यमा राख्न खोजिन्छ वा आफु उसको समिप हुन खोजिन्छ । यस्तो परिस्थितिमा यौन सम्पर्कबाट आफ्ना अन्तरंग अनि प्रेम सम्बन्ध प्रकट गर्न चाहेको पाइन्छ ।
नियमित जीवनमा जस्तो यौन सम्पर्क गर्न चाँजो पाँजो मिलाउन सजिलो नभएकोले केहि हतारमा अनि केहि लुकेर यस्तो यौन सम्पर्क हुन सक्छ । यौन सम्पर्क भए पनि गर्भ निरोधका साधन आफु संग नहुने र सजिलै नपाइने स्थिति हुन सक्छ । त्यसैले गर्भ रहने जोखिम बढाउछ यस्तो बिपदका कारणले उठिबास लागेको स्थितिमा सन्तान जन्माउने तिर लाग्ने वा घर बार अलि व्यवस्थित भए पछी सन्तान जन्माउने भन्ने सोच्नु आवश्यक छ ।
बिशेष गरेर गोप्यता कायम हुन नसक्ने लिङ्ग र योनी मैथुनका लागि परिस्थिति पायक नपर्ने पनि हुन सक्छ । यस्तो स्थितिमा चुम्बन , आलिंगन यौन सम्बेदनशील अंग को स्पर्स जस्ता कतिपय बैकल्पिक यौन आनन्द दिने उपाय अवलम्बन गर्ने सल्हाह डा. राजेन्द्र भद्राले साप्ताहिक मार्फत दिएका छन ।npnewsline.blogspot.com

एजेन्सी । अमेरिकाको अलस्का पेनेन्सुलालाई केन्द्रविन्दु बनाएर ७ रेक्टरस्केलको भूकम्प गएको छ ।
अलस्काको समुद्री क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको भएपनि अहिले सम्म क्षतिको कुनै विवरण आइसकेको छैन ।
अमेरिकी भौगर्भिक सर्वेले ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि गरेको छ । यसअघि अमेरिकाको क्यालिफोर्नियामा भूकम्प जाने हल्लाले आतंक मच्चाएको थियो ।

१५ जेठ, काठमाडौं ।
१२ बैशाखको शक्तिशाली भूकम्पपछि १ महिना भन्दा बढी भइसकेपनि पराकम्पन रोकिएका छैनन् ।
आज मात्र विहान देखि अहिले सम्म ४ वटा पराकम्पन भएका छन् ।
पछिल्लो पराकम्पन गोरखा र धादिङ केन्द्र बनाएर साता भरीकै सबैभन्दा शक्तिशाली झट्का महसुस गरिएको छ । पछिल्लो पराकम्प ४ दशमलव ८ रेक्टर स्केलको रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यस अघि विहान साढे आठ बजे गोरखा केन्द्र बिन्दु भएको चार रेक्टरस्केलको पराकम्पन गएको छ । केन्द्रका अनुसार बिहान पाँच बजेर २० मिनट जाँदा धादिङ केन्द्र बिन्दु भएको ४ दशमलव २ रेक्टोस्केलको पराकम्पन गएको थियो ।
यस अघि राती १२ बजेर ३७ मिनट जाँदा दोलखा केन्द्र बिन्दु भएको ४ दशमवल २ रेक्टरस्केलका पराकम्पन गएको थियो ।
बैशाख १२ को विनाशकारी भुकम्पपछि प्रत्येक दिनजस्तो भुकम्पका साना साना धक्का महशुष भैरहेका छन । ठुलो भुकम्पपछि साना साना पराकम्पनहरु जानु स्वभाविक भएकाले आत्तिनु नपर्ने विज्ञहरु बताउछन ।www.nepaliheadlines.com