सलमान खानको ‘बजरंगी भाइजान’ ले एसएस राजामौलीको ‘बाहुबली -द बिगिनिङ’लाई बक्स अफिसमा पछारेको छ। एसएस राजामौलीको ‘बाहुबली’ भन्दा एक हप्ता पछि रिलिज भएको थियो। विश्व भरिका करिब ५००० हलहरुमा बजरंगी भाइजान प्रदर्शन गरिएको थियो भने बाहुबली केबल ४२०० हलहरुमा प्रदर्शित थियो।
बाहुबली जुलाई १० मा रिलिज गरिएको थियो। पहिलो दिन नै ५० करोड भारु कमाएर रेकर्ड राखेको बाहुबलीले भारतीय बक्स अफिसमा मात्र धुम मच्चाएन, विश्व भरिनै यसले आफ्नो दबदबा कायम राख्यो।
बजरंगी भाइजानले अमरिकाको बक्स अफिसमा झनै राम्रो व्यापार गर्दैछ। पहिलो हप्तामै १०० करोडको क्लबमा आफ्नो स्थान बनाउन सफल बजरंगीले भारत बाहेकबाट २.५ मिलियन डलर संकलन गर्न सफल भएको छ। यहि क्रम जारी भएमा बजरंगी भाइजान विश्वकै टप १० चलचित्रमा पर्ने देखिन्छ। बजरंगी भाइजानले सोमबार सम्म १२९.४ करोड कमाइ गरिसकेको छ।
बजरंगी भाइजान भन्दा एक हप्ता अघि रिलिज भएको बाहुबलीले सुरुको ९ दिनमै ३०० करोडको क्लबमा आफ्नो स्थान सुरक्षित गरिसकेको थियो। बाहुबलीले एक हप्ताभित्र अमेरिकामा मात्र ५ मिलियन डलरको कमाइ गरेको छ। बाहुबलीले कमाइ धेरै गरेको भएपनि यो एक हप्ता अगाडी रिलिज भएको कुरा भुल्न मिल्दैन। बाहुबली भन्दा बजरंगी भाइजानको कमाइ छिटो हुदैछ।
फिल्म निर्माता कम्पनी ‘इरोस’ ले निकालेको एक प्रतिवेदनको अनुसार बजरंगी भाइजन भारत बाहिर अहिलेसम्म कै सबैभन्दा बढी कमाइगर्ने चलचित्र हो। इरोसको अनुसार युयसको बक्स अफिसको टप टेन सुचीमा नवौं स्थान मा र युकेमा टप ५ मा पर्न सफल भएको छ।
मिनियन्स, मार्भलको ‘एन्ट म्यान’, मोन्सटर हन्ट,जियान बिङ म्यान, इन्साइ आउट, ट्रेनरेक, टर्मिनेटर जेनेसिस, जुरासिक वर्ल्ड र मङ्कि किङ्ग विश्वको टप १० फिल्महरु मा पर्न सफल भइरहेका चलचित्रहरु अहिले प्रदर्शन भइरहेका छन्। मिनियन्सले मात्र विश्वभरिबाट ११६.४ मिलियन संकलन गरिसकेको छ।

आज वि.सं. २०७२ श्रावण ०८ गते शुक्रबार तदनुसार ई. सं. २०१५ जुलाई २४ तारिख
आषाढ शुक्ल अष्टमी, चित्रा नक्षत्र, तुला राशिको चन्द्रमा, साध्य योग, बालब करण
आजको व्रत/पर्व : अष्टमी व्रत, गोरखकाली पूजा,
आजको मूहुर्त : अग्निवास(होमादि), गृहारम्भ, वास्तुमुहूर्त, वस्त्राभरण(गुन्युचोलो), द्रव्यप्रयोग वा लगानी, पुरानो घर वा डेरा सर्ने,
भोलिको मूहुर्त : रुद्राभिषेक(रुद्रीपूजा), वास्तुमुहूर्त,
आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
तपाईं दूरदर्शिताको सर्वत्र चर्चा हुनेछ । मायाप्रेम, रतिराग र भावनात्मक क्रियाकलापमा आजको समय व्यतीत हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । सन्तानपक्षको सहयोग मिल्नेछ । समय राम्रो छ, प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । साझेदारीमा फाइदा छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
मनमा शान्तिको अनुभूति हुनेछ । सिर्जनात्मकता र व्यवहारिकतातर्फ मन आकर्षित हुनेछ । घरायसी समस्या समाधान गर्न सकिने छ । माया र प्रेमको वातावरण तैयार हुनेछ । तर्क, विवाद र झैझगडा जस्ता क्षेत्रबाट लाभ मिल्नेछ । आज आमा वा मामाको आशीर्वादले काम गर्न सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
विद्यार्थीका लागि आज थोरबहुत सकारात्मक दिन नै रहने छ, तर आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । सन्ततिका लागि भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा केही धनराशि खर्च हुने सम्भावना छ । आजको चिन्तन र उपायले वैराग्य र निराशालाई बढावा दिनेछ, त्यसैले बढी नघोरिनु राम्रो हुन्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग छिर्केमिर्के बुट्टे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कें केतवे नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । शरीरमा आलस्य जाग्नेछ । प्रतिफल प्राप्त नहुने क्षेत्रमा लगानी हुनसक्छ । तपाईंले चिताएको काममा अप्ठ्यारा र चुनौतीको सामना गर्नुपर्छ । विपरीतलिङ्गी साथीबाट मानसम्मानमा आघात पुग्न सक्छ । मन पापमतिमा आकर्षित हुन बेर लगाउँदैन, संयम हुनुहोला । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सामाजिक काममा संलग्न हुनुपर्ला । धार्मिक/सामाजिक काममा प्रशंसित हुने अवसर प्राप्त हुनेछ । दाजुभाइ वा नजिकका मित्रबाट विशेष सहयोग र सुख प्राप्त हुने देखिन्छ । पेसाव्यवसाय वा रोजगारीका क्षेत्रमा सम्मान र साख जोगाउन सकिने छ, आकाङ्क्षा पूर्ण हुनेछन् । मेवा मिष्ठान्न र परिकार मिल्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
सम्पत्ति लाभ गर्न अनुकूल प्रयास हुनेछन् । पारिवारिक जीवन सन्तोषप्रद रहनेछ । साझेदार वा सहयोगीको सङ्गतले फाइदा हुने काम गरिने छ । व्यस्त दिनचर्या कायम हुनेछ । दूरदराजमा रहेको स्थान अथवा विदेशबाट राम्रो समाचार प्राप्त हुनेछ । पुराना साथीभाइसित भेटघाट र रामरमाइलो गरिने छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मन उत्ताउलो र चञ्चल भए पनि आजको दिन राम्रो छ । यद्यपि क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ । नियमित तथा दैनिक कामधन्धा र व्यवसायबाट राम्रो फाइदा हुनेछ । गुमेको वा सापटीमा गएको धन फिर्ता आउनेछ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समेत राम्रो छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
अहिलेको समय तपाईंको पक्षमा छैन । सुखी र विलासितापूर्ण जीवन व्यतीत गर्न मन लालायित हुनेछ । भोगविलास र शृङ्गारिक सामाग्री खरिद गर्न धन खर्च हुनेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा तिक्तता आउन सक्छ । घुमघाम र मनोरञ्जनका क्रममा निराशा भोग्नु पर्छ । यात्राको योग छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
साथीभाइ र नातेदारबाट उपयोगी सल्लाह र सहयोग प्राप्त हुनेछ । शारीरिक प्रतिस्पर्धाका कामतिर मन जानेछ । विगतका कमीकमजोरीलाई बेवास्ता गर्दै मन प्रसन्न बनाएर काम गर्नुहोला, सफलता तपाईंको मुट्ठीमा छ । रोकिएका सरकारी काम सुल्झाउने राम्रो समय छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
विभिन्न जिम्मेवारी निर्वाह गर्नुका साथै दौडधूप गर्नु पर्नेछ । यात्रा रमाइलो हुनेछ । उपहार प्राप्त हुने सम्भावना छ । स्वास्थ्यमा अचानक सानो समस्या देखिन सक्छ, तर डराइहाल्नु पर्दैन । आफन्तहरूबाट भनेजस्तो सहयोग नपाइएला, तर काममा बाधा हुनेछैन । साथीहरूसित मनोरञ्जनको अवसर जुर्नेछ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
भाग्यस्थानमा चन्द्रमा रहे पनि धेरै उमङ्ग र उत्साह देखाउनु राम्रो हुँदैन । सामाजिक र आध्यात्मिक गतिविधिमा संलग्न हुनसके शान्तिको अनुभूति हुनेछ । छरछिमेकी र आफन्तका बीचमा सानोतिनो वैरभावको योग छ । पेसाव्यवसाय र रोजगारीका मार्गमा अवरोध हुनेछ । प्रतिष्ठा प्राप्तिका लागि संघर्ष गर्नु पर्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
स्वास्थ्यमा गडबडी भई दैनिक कामकाजमा असर पर्नसक्छ । अनाहकमा अरुले गरेका गल्तीको सजाय आफूले भोग्नु पर्ने अवस्था आउन सक्छ । अनावश्यक यात्रा हुनेछ । आन्तरिक समस्या वा मानसिक खिन्नताले सताउन सक्छ । भनेको कुराले विपरीत अर्थ दिनसक्छ । साथीभाइ टाढिन सक्छन् । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।

शारजाह – यूएईको शारजाहमा बंगलादेशी र नेपालीबीच भएको झगडामा एक नेपालीको मृत्यु भएको छ ।नोभेम्बर ७ शुक्रबारकादिन नेपालीहरू र बंगलादेशीहरूबीच शारजाहको औद्योगिक क्षेत्र नं। १ मा भएको झगडामा कुटाकुट भएपिछ स्याङ्गजा जिल्ला आरुखर्क घर भएका सुरज खवासको मृत्यु भएको हो ।
मादक पदार्थ पिएपछि सुरुभएको सामान्य झगडाले उग्ररुप लिएको थियो । मृतक खवास यहाँस्थित एक इलेक्ट्रिक एण्ड डेकोर कम्पनीमा कार्यरत थिए । बंगलादेशी कामदारले हानेको लाठीले टाउकोमा लागेपछि खवासको घट्ना स्थलमै मृत्यु भएको श्रोतले बताएको छ ।
घट्नापश्चात शारजाह प्रहरीले केही बंगलादेशीसहित ६ जना नेपालीलाई पक्राउ गरेको छ । प्रक्राउ पर्ने नेपालीहरूमा मोरङका कृष्ण दाहाल, उदयपुरका हेमबहादुर राई, उदयपुरकै रोइत राई र केशब राई, गुल्मीका चन्द्रसिङ खत्री र कास्कीका शंकर नेपाली रहेको उदयपुरका भक्त राईले बताए ।

काठमाडौं । पूर्व युवराज्ञी हिमानी शाहले संविधानको प्रारम्भिक मस्यौदामा रहेका कमी कमजोरी सच्याउन आग्रह गरेकी छिन् ।
उनले जनताको सुझाव अनुसार चल्नकैलागि संविधानसभाले सुझाव संकलन थरेको भन्दै जनताको सुझाव अनुसार मस्यौदा परिमार्जन गरेर मात्र संविधान जारी गर्न आग्रह समेत गरेकी छिन् ।
बिहीबार छापा माध्यमका सञ्चारकर्मीहरुसँगको अन्तरक्रियामा बोल्दै पूर्व युवराज्ञी हिमानी शाहले आफुले देशको राजनीति नबुझेको र आफुलाई राजनीतिक कुराकानी गर्न समेत नआउने बताइन् ।
उनले आफुले गरीरहेको समाजसेवालाई राजनीतिसँग जोडेर नहेर्न समेत आग्रह गरिन् ।
भूकम्पकाबेला आफुले दुःखमा परेका नेपाली जनतालाई सक्दो सहयोग गरेको र आगामि दिनहरुमा पनि यस्तो सहयोग जारी रहने उल्लेख गर्दै बर्तमान राजनीतिका बारेमा आफुलाई हैन नेताहरुलाई नै सोध्न पत्रकारहरुलाई आग्रह समेत गरिन् ।
कोषले पत्रकारहरुसँग सल्लाह लिने र भावि कार्यक्रम बनाउने भन्दै पत्रकारहरुलाई डाकेको थियो । यद्ययी त्यहाँ पुगेका पत्रकारहरुले हिमानीसँग राजनीतिक प्रश्न सोध्न थालेपछि हिमानी निकैबेर हाँसेकी थिइन् ।
अन्तिममा बाध्य भएर उनी राजनीतिक विषयमा बोल्न बाध्य भएकी थिइन् ।
www.nepalsandesh.com

काठमाडौं । नेपालका गुगल ब्वाइका रुममा परिचित बालक आदित्य दाहाल उपचारकालागि बिहीबार अमेरिका जाने भएका छन् । उनले अमेरिका जान असघ आफु दिमागको हैन शरीरको उपचार गर्न अमेरिका जान लागेको बताएका छन् ।
उनले एकजना पत्रकारसँग कुराकानी गर्दै आफुले भने अनुसार चिकित्सकले उपचार गरिदिए आफु निकोहुने आशा व्यक्त गरेका छन् ।
आदित्यले आफ्नो शारीरिक समस्याको बारेमा मात्र चेक जाँच गर्न चिकित्सकलाई आग्रह गर्ने बताएका छन् । उनले आफ्नो बौदीक जाँच आवश्यक नभएको लेखेका छन् ।
नेपाल र भारतका विभिन्न अस्पतालहरुमा उपचार गर्दा समेत निको नभएपछि उनलाई थप उपचारकालागि उनी आफैंले छानेको चिकित्सक र अस्पतालमा लगिन लागिएको हो ।
उनको उपचारको सम्पुर्ण खर्च नेपाल सरकारले व्यहोर्ने भएपछि उनको थप उपचार र रोग पहिचानकालागि अमेरिका लान लागिएको हो ।
उनको अमेरिकाको क्यालिफोर्नियास्थित स्ट्याण्डफोर्ड अस्पतालमा उपचार हुनेछ । उनको आगामी २७ जुलाइमा चेकजाँच हुनेछ । पाँच वर्षे आदित्य अहिलेसम्म विद्यालय गएका छैनन् ।
तर, उनले नेपाली, अंग्रेजी, हिन्दी, जापनीज लगायतका भाषमा प्रष्ट लेख्न सक्छन् । बोली ननिस्कने उनी लेखेरै जिज्ञासा समाधान गर्ने गर्दछन् ।
आदित्यले भाबुक हुँदै आफु फर्कंदासम्म मुलुकको समस्या समाधान हुने आशा व्यक्त गरेका छन् । उनले आफु केही समय देश बाहिर गएपनि फर्केर आउने र आफु आउँदा देशमा आमुल परिवर्तन भैसक्ने दाबीइ समेत गरेका छन् ।

यी १८ वर्षीय युवाले कुनै अपराध गरेका छैनन् । कानुनले गर्न नहुने भनेका कुनै काम नगरेका यिनको यो हालत प्रेम गरेकै कारणले भएको हो ।
भारको महाराष्ट्र राज्यको नासिकका गाउँलेले केटीसँग प्रेम गरेकै कुरालार्इ लिएर यी युवालार्इ नाङ्गै बनाएर जुत्ताको माला लगार्इ सहर घुमाए । उनले परम्परागत सोच र रुढीवादी कुराले ग्रस्त आफ्नो गाउँमा आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण नाङ्गेझार हुनुपरेको हो ।
भारतीय गाउँहरुमा परम्परालार्इ चुनौती दिने कोही निस्केमा यी युवाको जस्तै हालत भोग्नुपर्ने बाध्यता छ । भारत गाउँहरुमा भीडले न्याय अन्याय छुट्याउने चलनले आफूभन्दा माथिल्लो जातकी युवतीसँग प्रेम गरेकै कारण यी युवालार्इ शुक्रबार नाङ्गै बनाएर बजार घुमाइयो ।
नासिकस्थित वाम्बोरी गाउँका रोहित नामका यी युवाले आफूभन्दा माथिल्लो जातकी युवतीसँग चक्कर चलाएको थाहा पाएर रिसाएका गाउँले भेला भएर उनको यो हालत बनाएका हुन् ।
उनलालार्इ सजाय दिनुपहिले गाउँलेहरु घरघरबाट निस्केर एकै ठाउँ जम्मा भएका थिए । आफैं न्यायाधी बनेका गाउँलेले प्रेम गरेको सजायस्वरुप यी युवालार्इ गधामा बसाएर बजार घुमाए । उसलार्इ पाठ पढाउनैका लागि गाउँलेले युवालार्इ जुत्ता र चप्पलको माला लगाइदिएपछि नाङ्गै बनाएर जुलुस समेत निकाल्न भ्याए ।
घटनापछि युवकलार्इ यातना दिने आठ गाउँलेलार्इ प्रहरीले पक्राउ गरेको छ । महाराष्ट्रको प्रहरीले घटनामा संलग्नहरुविरुद्द उजुरी दर्ता गराएर घटनाको अनुसन्धान अघि बढाएको छ ।
यो घटनाले फेरि एक पटक भारतमा भीडको शासन रहेको पुष्टि गर्दै गाउँलेले कानुन पालना गर्न इन्कार गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसभन्दा अघि नागाल्यान्डको दिमापुर जिल्लाको केन्द्रीय कारागारबाट निकालेर एक बलात्कारका अभियुक्तको भीडले नै हत्या गरेको थियो ।
महाराष्ट्रमा पनि यी युवामाथि प्रेम गर्नुलार्इ अपराध ठहराउँदै भींडले नै कानुन हातमा लिएर यातना दिने काम गरेको छ । यो घटनालार्इ भारतीय सञ्चारमाध्यमले कानुनको खिल्ली उडाइएको उल्लेख गरेका छन् ।एजेन्सी

काठमाडौं, साउन ७ ,
यातायात कार्यालय ललितपुरमा प्रहरी छापा मारेको छ। ललितपुरको एकान्तकुनास्थित यातायात कार्यालय र ताल्छिखेलमा प्रहरीले बिहीबार बिहान छापा मारेर ४१ जनालाई नियन्त्रणमा लिएको छ।
ललितपुर प्रहरीले गरेको छापाबाट कार्यालय परिसरमा रहेका ‘दलाल’ हरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले यातायात कार्यालय एकान्तकुनाबाट २१ र ताल्छिखेलबाट २० जनालाई नियन्त्रणमा लिएको हो। साथै प्रहरीले उनीहरूको कागजात पनि नियन्त्रणमा लिएको छ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस