राम्री देखिने रहर सबै महिलामा हुन्छ । राम्री देखिनका लागि आफ्नो लुक्समा ध्यान दिनैपर्ने हुन्छ । तर एक अध्ययनले महिलाहरु राम्री देखिनका लागि अलि बढि नै समय खेर फाल्ने गरेको देखाएको छ ।अध्ययन अनुसार सयमा ७८ जना महिलाले सिँगारपटारमै हरेक दिन झण्डै १ घण्टा खर्च गर्ने गर्छन् ।चर्चित अनलाइन ‘टुडे’ ले गरेको आइडिएल टू रियल’ बडी इमेज नामकको सर्भेक्षणको सर्भेक्षणबाट यस्तो तथ्य बाहिर आएको हो।२ हजार जना प्रौढ तथा २ सय जना किशोर किशोरीमा गरिएको अध्ययन अनुसार महिला हरुले औषतमा आफ्नो मेकअप तथा कपालको स्याहारका लागि वर्षमा ३ सय ३५ घण्टा खर्च गर्छन् ।
यो भनेको दैनिक झण्डै ५५ मिनेट हो । यो भनेको पुरुषले खर्च गर्ने समय भन्दा १ सय घण्टा बढि हो । किशोरीहरुले भने वर्षमा ४ सय २ घण्टा सिँगारपटारमा बिताउने गर्छन् तर यतिधेरै समय आफ्नो सिँगारपटारमै खर्च गरेपनि महिलाहरुलाई आफ्नो लुक्स भने खुबै चित्त बुझेको हुँदैन । अध्ययन अनुसार ६० प्रतिशत महिला तथा ७८ प्रतिशत किशोरीहरुलाई आफ्नो लुक्स प्रति केही न केही गुनासो हुन्छ ।अध्ययन अनुसार महिला र पुरुष दुबै आफ्नो भुँडीका कारण निरास बन्ने गरेका छन् ।
त्यस्तै चिन्ताका अन्य कारणहरुमा छाला, चाउरी तथा कपाल हुन् । महिलाहरु सौन्दर्यका हिसाबले विभिन्न ६ कारणले चिन्तामा पर्छन् भने पुरुषहरुका चिन्ताको क्षेत्र ३ मात्र हुने गरेका छन् ।अध्ययन अनुसार ८० प्रतिशत किशोरीहरुले आफुलाई चर्चित तथा सुन्दरी सेलिब्रेटीसँग दाँज्ने गरेका छन् ।मानिसहरुलाई बढि मन पर्ने उमेर कुन होला ? सायद सोह्र वर्षे जोवन । तर होइन रहेछ । यो अध्ययनले अधिकांस प्रौढ मानिसहरुले २७ वर्षको उमेरलाई सबैभन्दा बढि मन पराएका छन् । तर किशोर किशोरीले भने आफ्नो अहिलेकै उमेर ठीक रहेको बताए ।

कतिपय मानिसको जीवन विवाह पछि र विवाह अघि निक्कै फरक हुन्छ । केहीको विवाह पछि जीवन निरश हुन्छ भने केहीको भने निक्कै सुखद् ।
यदि तपाइँको नामको पहिलो अक्षर ही, हू, हे, हो,
डा, डी, डू, डे वा डो छ भने तपाइँको राशि कर्कट
हो । यो राशिका मानिसको भाग्य विवाह
पछि चम्किने ज्योतिष शास्त्रको दावी छ ।
ज्योतिष शास्त्र अनुसार कर्कट राशि हुने
व्यक्ति सम्बन्ध प्रति ईमानदार हुन्छन् भने जिम्मेवार र
कर्तब्यनिष्ट पनि । यिनीहरुको जीवनमा विवाहको विषयमा बाबुआमाले हस्तक्षेप गर्छन् जुन कुरा मन पर्दैन । तर विवाह पछि भने यिनीहरु निक्कै सुखी हुन्छन् । केही अपवाद छोडेर कर्कट
राशिका मानिसको भाग्योदय विवाह पछि नै हुन्छ ।
विवाह पछि भाग्य र परिवर्तन
कर्कट राशिका मानिसको जीवनमा बिवाहले
ठूलो परिवर्तन ल्याउँछ । यिनीहरुको भाग्य नै
विवाह पछि खुल्ने ज्योतिष शास्त्रीहरुको दावी छ
। विवाह पछि यनीहरुले गरेका हरेक जसो काम सफल हुन्छन् । तर यो राशिका ब्यक्तिहरुमा निर्णय
परिवर्तन गरिरहने बानि हुन्छ ।.यो राशिका ब्यक्तिहरु परिश्रमी र इमान्दार हुन्छन् । तर स्वास्थ्यमा भने बच्चाबेला देखि नै समस्या हुन्छ ।

महिलाहरुलाई बुझ्न प्रत्येक पुरुषहरुलाई केही गाह्रै हुन्छ, तर यदि तपाई उनीसँग अफ्नो सम्बन्धलाई राम्रो, बलियो र लामो समयसम्म टिकाइरहन चाहानुहुन्छ भने तपाईले उनलाई बुझ्न आवश्यक छ । पढ्नुहोस्, तपाईका लागि आफ्नो महिला साथीलाई बुझ्नका लागि केही तरिका छन् ।
१. दुवै जनाबिच कुराकानी चलिरहन आवश्यक छ । बिशेषगरी, महिलाहरुलाई उनीहरुको कुरा सुन्ने पुरुष एकदमै मनपराउँछन् । त्यस्तै तपाई पनि आफ्नो प्रेमिकासँग केही कुरा गर्न चाहानुहुन्छ भने आमुने सामुने भएर कुराकानी गर्नुहोस् ।
२. महिलाहरुलाई प्रशंसा गर्नु पुरानो तर प्रभावकारी तरिका हो । तपाई मान्नुस् वा नमान्नुस्, महिलाहरुलाई आफ्नो तारिफ सुन्न एकदमै राम्रो लाग्छ, तर आवश्यकभन्दा बढी प्रशंसा पनि नगर्नुहोस्, यस्तो गर्नाले उनलाई तपाईप्रति शंका उत्पन्न हुन सक्छ ।
३. कञ्जुस पुरुषसँग महिलाहरु टाढा रहन्छन् । पहिलो भेटपछि यदि तपाई उनीसँग फेरी भेट्न चाहानुहुन्छ भने बिल आफैँ तिर्नुहोस् ।
४. आफ्नो सामाजिक जीवनलाई संगठित बनाउँनुहोस् । महिलाहरुलाई उपहार एकदमै मन पर्छ । त्यसैले कहिले काही उनीहरुलाई उपहार दिनुहोस् । यदि धेरैजासो तपाई दिनुहुन्छ भने उनलाई पनि उपहार दिने मौका दिनुहोस् ।
५. तपाई उनीलाई जुनसुकै उपहार दिएपनि त्यसको उद्देश्य स्पष्ट हुनुपर्छ, यसबाट उनी प्रभावित हुन सक्छिन् ।
६. पुरुषहरुलाई थोरै स्टाइलिश हुने कोशिस गर्नुपर्छ । यसका लागि जिन्स र टिसर्ट राम्रो विकल्प हो । यसका साथमा छालाको जुत्ता लगाउँन सक्नुहुन्छ ।
७. यदि तपाई कुनै पनि बिषयमा पर्याप्त जानकारी छैन भने जानकार बन्ने कोशिस नगर्नुहोस् । उनलाई स्पष्टसँग भन्नुहोस् कि तपाईलाई त्यसबारे केही थाहा छैन ।

खानामा हरियो सागसब्जी बढाउनुपर्छ भन्ने कुरा हामी सबैलाई थाहा भएकै कुरा हो । किनकि हरियो सागको सेवनले शारीरिक तन्दुरुस्तीका साथै सौन्दर्य बढाउन मद्दत गर्छ । हरियो साग मात्र नभएर अन्य विभिन्न रड्डका फलफूलको सेवनले झनै शारीरिक सौन्दर्य बढाउने हुँदा त्यस्ता मौसमअनुसारका फलफूलको सेवन पनि बढाउनुपर्ने हुन्छ ।
फलफूल र हरियो सागमा एक किसिमको एजथतयअजझष्अब ितत्त्व पाइन्छ । यसले फलफूल र सागमा रड्ड दिने काम गर्छ । साथै यसले एन्टिअक्सिडेन्टको काम गर्छ । यसले मुटुको रोग र आँखाको समस्यालाई समेत रोकथाम गर्न मद्दत गर्छ । यसरी हामीले दैनिक सेवन गर्दै आएका सागपात एवम् फलफूलमा हुने हरेक रड्डले शरीरलाई आफ्नै किसिमले फाइदा पुर्याएको हुन्छ । त्यसैले यहाँ केही रड्डहरू र त्यस्ता रड्डयुक्त फलफूलको सेवनबाट हुने फाइदाका बारेमा जानकारी दिइन्छ ।
पहेँलो रड्ड
सुन्तलाको रड्ड पहेँलो हुन्छ । यसमा प्रचूर मात्रामा भिटामिन ‘सी’ हुन्छ । शरीरमा रोग–प्रतिरोधात्मक शक्ति बढाउन सुन्तलामा भएको क्यारोटिनोइड्स ९ऋबचयतभलयष्मक० ले धेरै मद्दत पुर्याउँछ । सुन्तला र भुइँकटहरजस्ता अम्लीय फलमा पाइने द्यभतब(ऋबचयतभलभ ले शरीरलाई आवश्यक पर्ने भिटामिन ‘ए’ उपलब्ध गराई आँखाको दृश्य शक्ति तथा छाला स्वस्थ बनाउन मद्दत गर्छ । यस्ता फलहरूमा सुन्तला, भुइँकटहर, सगरखण्ड, गाजर, आरु, फर्सी, स्वीट कर्न, काँक्रो आदि पर्दछन् ।
प्याजी रड्ड
प्याजी रड्डका फलफूलहरूमा ब्ल्याकबेरी, ब्लुबेरी, अंगुर, अञ्जिर, आरुबखडा, किसमिस, रातो बन्दाकोपी आदि पर्दछन् । यी खाद्यपदार्थहरूमा च्भकखभचबतचय ितत्त्व प्रशस्त मात्रामा पाइन्छ । यी खाद्यपदार्थमा हुने च्भकखभचबतचय िले मुटुको रोगलाई कम गर्छ । सम्झनाशक्ति वृद्धि गर्छ । साथै यसले अनुहार स्वच्छ, ताजा तथा चम्किलो बनाउँछ । हातखुट्टा चिसो हुने समस्यालाई कम गर्न पनि मद्दत गर्दछ ।
हरियो रड्ड
हरियो सागमा प्रशस्त पौष्टिक तत्त्व हुने भएकाले यसलाई पौष्टिक तत्त्वको भण्डार पनि भनिन्छ । यसमा Anti-oxidant luten गितभल पनि हुन्छ । यसमा भएको रसायन तत्त्व ह्भबहबलतजष्ल ले उमेरको कारणले आँखाको दृष्टि कम हुने समस्यालाई प्रभावकारी तरिकाले कम गर्न मद्दत गर्छ । साथै यसले आँखाको रोगमा फाइदा पुर्याउँछ । र, बढी प्रकाशलाई फिल्टर गरी आँखालाई हानि हुनबाट बचाउने काम गर्छ । महिलालाई आवश्यक पर्ने खनिज तत्त्वहरू जस्तै– क्याल्सियम, फलाम र फोलिक एसिड सागमा प्रशस्त पाइन्छ । सुन्दरता वृद्धि गर्न मद्दत पुर्याउने यस प्रकारको खाद्यपदार्थमा हरियो स्याउ, कुरिलो, किबी फल, ब्रोकाउली, पालुड्डोको साग, केराउ, एभोकाडो आदि पर्दछन् ।
रातो रड्ड
रातो रड्डका फलहरूमा ब्लतजयअथलबलष्ल तत्त्व हुन्छ । यस तत्त्वले पिसाबनलीमा इन्फेक्सन हुने समस्या समाधान गर्न मद्दत गर्छ । रेड बेरी फलमा यो तत्त्व हुने भएकाले यसको रस सेवन गर्नाले पिसाबनलीमा टाँसिएर रहेको ब्याक्टेरिया सफा गर्न मद्दत पुग्छ । रेड बेरी मात्र नभएर गोलभेंडा, अम्बा, खर्बुजा, अंगुरजस्ता फलमा पाइने Lypopene ले क्यान्सर निरोधकको काम गर्छ ।
यस श्रेणीमा Peppers, खुर्सानी, चेरी फल, स्ट्राबेरी, रातो स्याउ पर्छन् ।
यहाँ बताइएका विभिन्न मौसममा पाइने फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थहरूको सेवनले शरीरमा आवश्यक पौष्टिक तत्त्वको रोम्रो आपूर्ति हुन्छ । यसले छाला, कपालमा पोषण पुगी सौन्दर्य बढ्नुका साथै शारीरिक क्षमतामा पनि वृद्धि भई रोगप्रतिरोध क्षमतासमेत बढ्छ । यहाँ उल्लेख गरिएभन्दा बाहेक अन्य रड्डका फलफूल एवम् तरकारीजन्य खाद्यपदार्थको पनि महत्त्व उत्तिकै छ । त्यसैले शारीरिक सुन्दरताका लागि मौसमअनुसार फल्ने सबै रड्डका फलफूलको सेवन अपरिहार्य मानिन्छ ।

बैबाहिक जीवन खुसीको शुरुवात कि दुःखको जन्जाल भन्ने विषयमा वादविवाद सदियौं देखि चलिरहेको छ । तर अधिकाँश पुरुष महिला विवाहलाई सुखद् शुरुवातको रुपमा मान्छन् । यहाँ विवाहलाई दुःखको जन्जालमा परिणत गरिदिने सात झुट बारे चर्चा गरिएको छ ।
एक्लै हुने डरः
मानिसहरु भन्छन् विवाह जीवनमा साथीको आवश्यक्ता पुर्तिका लागि जरुरी छ । तर वास्तविकता के हो भने विवाह पछि पनि धेरै मानिसले एक्लो महसुस गर्छन् ।
खासगरी बच्चा बच्ची भैसकेपछि पुरुष र महिलाबीच दुरी पैदा हुन्छ जस्ले उनीहरु दुवैलाई एक्लो महसुस गराउँछ । जोडीहरुको गुनासो हुन्छ आफूले बोलेको कुरा कसैले सुन्दैन । पीडा भोग्नेलाई मात्र थाहा हुन्छ ।
सँधै सेक्सः
विवाह नगरेका ब्यक्तिहरुलाई लाग्छ विवाह पछि जतिबेला पनि सेक्स गर्न पाहिन्छ । तर जोडीहरु जव विवाहपछि लामो समय सँगै विताउँछन् उनीहरुमा सेक्सको चाहाना घट्छ । आफ्नै पति वा पति भन्दा अन्य ब्यक्तिसँग सेक्स गर्न रहर लाग्न थाल्छ । खासमा मानिसको सेक्सको चाहाना विवाहले तृप्त पार्दैन ।
सुरक्षाको अनुभुतिः
अधिकाँश मानिसलाई लाग्छ विवाह गरेपछी आपसी सुरक्षाको अनुभुति बढ्छ । तर बास्तवममा असुरक्षाको भावना बढ्दै जान्छ । खासमा विवाहितहरुमा आर्थिकरुपमा असुरक्षित गर्छन् ।
खुसी सुखी परिवारः
विवाहपछि सुखी र खुसी परिवार बन्ने धेरैको अपेक्षा हुन्छ । सबैले आफ्ना नयाँ नातेदारहरुको मायाँ पाउने चाहा हुन्छ । तर विवाह पछि अन्य धेरै कुराको परीक्षणबाट पास हुनु माया पाउनु भन्दा बढि जटिल हुन्छ । नातेदारहरुले सामाजिक र आर्थिक हैसियतलाई बढी ध्यान दिने कुरा थाहा पाउँदा सुखी र खुसी परिवारको कल्पना गर्नेहरु निराश हुन्छन् ।
बच्चा जन्माउनु खुसीको श्रोतः
जोडीहरु बैबाहिक जीवनमा उत्पन्न दिकदारी बच्चा जन्मेपछी समाधान हुने विश्वासमा हुन्छन् । तर बच्चा जन्मेपछि समाधान भन्दा बढि समस्या आउँछन् ।
खासमा विवाह गर्नु भन्दा बच्चा जन्माउने निर्णय जटिल हो भन्ने कुरा बच्चा जन्मेपछि मात्र अनुभुत हुन्छ ।

एजेन्सी । बातचितले कुनै पनि समस्या हल हुनसक्छ । सम्बन्धमा आएको दरारमा समेत खुलेर गरिने कुराकानीले सुधार आएको उदाहरण प्रसस्तै भेटिन्छ । एक अध्ययनका अनुसार मनोरञ्जनात्मक र सेक्सका विषयमा हुने कुराकानीले सम्बन्ध विच्छेद हुने सम्भावना एकदमै न्यून हुनेछ । यदि तपाईं आफ्नो जीवनसाथीसँग सेक्सका विभिन्न पक्षका बारेमा खुलेर कुराकानी गर्नुहुन्छ भने सम्बन्धमा अझै सुमधुरता आउने अध्ययनको निष्कर्ष छ ।
यो त बातचितले समस्या समाधान गर्ने कुरा भयो, तपाईं यदि आरामले निदाउन चाहनु हुन्छ भने कस्तो गफ गर्ने त ? ‘वूमन्स डे’ अनलाईनले सुत्नु अघि लाईफ पार्टनरसँग कस्तो कुराकानी गर्ने भन्ने विषयमा एउटा लिष्ट तयार पारेको छ । सो अनलाईनका अनुसार तपाई आरामदायी निद चाहनुहुन्छ भने सुत्नुअघि सेक्सका विषयमा कुराकानी गर्नुहोस् । आफ्नो जीवनसाथीसँग सेक्सबाट कत्तिको इन्जोई गर्छाै, सेक्सका समयमा प्रयोग गरिने कण्डम लगायतका गर्भनिरोधक साधनको प्रयोगले कस्तो प्रभाव पर्छ, कस्तो पोजिसनमा सेक्स गर्न मन पराउँछौ, कुन टाईममा सेक्स गर्दा बढी इन्जोई गर्छाै लगायत सेक्सका विषयमा कुराकानी गरे आरामले निदाउन सकिन्छ । साथै यस्तो समयमा गरिने सेक्स प्लानिङ र यस विषयको कुराकानीले सम्बन्धलाई सधैं सुमधुर बनाईराख्ने सो अनलाईनको निष्कर्ष छ ।

मेथी भान्सामा नियमित प्रयोग हुने मसलारुपी खाद्य पदार्थ हो । तर सबैलाई मेथीको स्वाद मन पर्दैन । मेथीका धेरै फाइदा छन् । खानामा मसलाकोरुपमा प्रयोग हुने मेथीका १० फाइदाको चर्चा यहाँ गरिएको छ । यो पढिसकेपछि मेथीको स्वाद वा बासना मन नपर्नेहरुको धारणा समेत बदलिने छ ।
१ कपाल झर्न रोक्छ
मेथीको दानामा कपाललाई मजबुद गर्ने क्षमता हुन्छ । यसमा प्रोटिन र निकोटिनिक एसिडको मात्रा उच्च हुन्छ जसले हाम्रो शरीरलाई पनि उर्जा दिन्छ । यसको पेष्ट बनाएर नरिवल वा जैतुनको तेल मिलाएर कपालमा लगाउँदा यसले कपाल झर्न रोक्छ ।
२ चायाँबाट मुक्ति
यदि तपाइँलाई चायाँको समस्या छ भने मेथी तपाइँका लागि अचुक औषधी बन्छ । टाउकाको छाला सुख्खा भएर समस्या भयो भने मेथी त्यसका लागि सरल घरेलु उपाय हो । मेथीमा दही मिसाएर पेष्ट बनाउनुस र यसलाई कपालको जरा सम्म पुग्ने गरी लगाउनुस् । अलि अलि मसाज गर्नुस् । ३० मिनेटपछि धुनुस् तपाइँको कपालमा चायाँक समस्या तत्काल समाधान हुन्छ ।
३ डन्डीफोर नियन्त्रण
मेथीका दाना डन्डीफोर नियन्त्रणका लागि पनि निक्कै उपयोगी मानिन्छ । यसले छालाको एमिडर्मिस तहमा रहेको टक्सिनलाई निकाल्छ र डन्डीफोरको दाग समेत हटाइदिन्छ । डन्डीफोरले दिक्क पारेको छ भने मेथी तपाइँका लागि अचुक औषधी हो । मेथीका दाना पिस्नुस् र पेष्ट बनाउनुस् यसमा थोरै मह हाल्नुस् । मेथी र महको पेष्ट सुत्नु अघि अनुहारमा लगाउनुस् विहान उठेर चिसो पानीले धुनुस् । डन्डीफोरको समस्या समाधान हुन्छ ।
४ मोटोपनको नियन्त्रण
मेथीमा उच्च मात्रामा फाइवर हुन्छ । यसले पाचन प्रणालीमा सहयोग गर्छ । यसले शरीरलाई चाहिने भन्दा बढी क्यालोरी पनि कम गर्दिन्छ । विहानमा एक गिलास मेथीको पानी पिउनुस् यसले शरीरलाई अत्यन्तै फाइदा गर्छ ।
५ चम्किलो त्वाचा
अनुहार चम्किलो पार्न चाहनु हुन्छ भने मेथी तपाइँलाई चाहिने चिज हो । मेथीको दानाले शरीरमा रहेका विभिन्न फ्रि रेडिकल्सलाई बाहिर निकाल्छ । मेथीको दानाको पेष्ट बनाएर लगाउँदा अनुहारमा रहेका काला घेरा र अन्य समस्या समेत हट्छन् । यसले छालाको कलर टोन बढाउँछ एवं मृत तन्तुहरु हटाउँछ त्यसकारण अनुहार चम्किलो देखिन्छ ।
६ पाचन प्रणालीमा सुधार
मेथीको सेवनले पाचन प्रणालीलाई राम्रो तुल्याउँछ । यसले पेट पोल्ने र अन्य समस्या समेत हटाउँछ । पाचन सम्बन्धी कुनै पनि समस्या भएको ब्यक्तिका लागि मेथीको सेवन अत्यन्तै फाइदाजनक हुन्छ ।
७ सुगरको नियन्त्रण
मेथीको सेवनले रगतमा हुने सुगर लेवल पनि नियन्त्रित हुन्छ । मेथीमा हुने एमीनो एसिडले प्याङ्क्रियाजमा हुने इन्सुलिनको प्रभाव बढाउँछ र यसले रगतमा हुने सुगरको मात्रा नियन्त्रण गर्छ । मधुमेहका रोगीहरुलाई पनि मेथी सेवन राम्रो मानिन्छ ।
८ मृगौलाका लागि राम्रो
मेथीको सेवनले मृगौलालाई पनि स्वस्थ राख्छ । मेथीमा हुने तत्वले पत्थरीको समस्या हुनेलाई समेत फाइदा गर्छ । यसले भित्रका विकार पिसावको माध्यमबाट बाहिर निकाल्छ ।
९ ज्वरो नियन्त्रण
यदि तपाइँलाई ज्वरो आएको छ भने एक चम्चा कागतीको रशमा मह र मेथी मिसाएर खाँदा ज्वरो घटछ । यसले आराम अनुभव गराउँछ । यसले घाँटीमा हुने खस खस पनि हटाउँछ ।
१० महिलालाई उपयोगी
मेथीले महिलामा स्तन वृद्धी गर्न सहयोग गर्छ । यसले महिलाले बच्चालाई खुवाउनका लागि दुधको उत्पादन पनि बढाइदिन्छ । महिलामा हुने विशिष्ठ समस्यामा मेथीले औषधीको काम गर्छ ।

अदुवाको प्रयोग मसलाको रुपमा मात्र नभएर विभिन्न रोगको उपचारका लागि उपयुक्त हुने बैज्ञानीकहरुले देखाएका छन्। कुन कुन रोगका लागि अदुवाको प्रयोग गर्न सकिन्छ ? जानिराखौँ यसका फाईदाहरु:
-दम खोकिमा
एक चम्चा अदुवाको रसमा एक चम्चा मह मिसाएर बेस्सरी फिटेर विहान वेलुका मनतातो हुने गरी तताएर खाने गरेमा खोकि ठिक हुन्छ।
-चिसोको बाथ र कम्मर दुखेमा
आधा चम्चा सूठोको धूलो, दुई चम्चा गोखरु एक गिलास पानीमा पकाएर आवश्यकता अनुसार नुन वा चिनी हालेर विहान पिउने गरेमा ठिक चिसोको कारण हुने बाथ र कम्मर दुख्ने रोग ठिक हुने गर्दछ ।
-उल्टी
अदुवा र प्याजको रस समान मात्रामा मिलाएर ३-३ घण्टाको अन्तरमा १-१ चम्चा लिनाले अथवा अदुवाको रसमा मिश्री मिलाएर पिउनाले उल्टि तथा जिउमा असजिलो बन्द हुने गर्दछ।
-हृदयरोग
अदुवाको रस पानीमा बरावरी गरी मिलाएर पिउनाले हृदयरोगमा फाइदा हुन्छ। दैनिक अदुवाको सेवन गर्नाले तपाईको मुटु मजबुत हु्न्छ।
-अपच
अदुवाको रसमा कागती र सिधेनुन मिलाएर सेवन गरेमा रोगको मात्र बढ्ने र अपच भएमा त्यसले ठिक गर्ने गर्दछ।
-पेट दुख्न कम गर्ने
तपाइको पेट दुखेको बेला ५ ग्राम अदुवा, ५ ग्राम पुदीनोको रसमा थोरै सिधेनुन हालेर पिएमा त्यसले सहज महसुश गराउछ।
-चिसोबाट हुने ज्वरो कम गर्छ
अदुवा र पुदिनाको रस बनाएर सेवन गर्नाले पसिना आएर ज्वरो उत्रने हुन्छ। शीतज्वरोमा यो फाइदाजनक हुन्छ।
-पेट को ग्यास
आधा चम्चा अदुवाको रसमा हिंग र कालो नुन मिलाएर खाएमा पेटमा ग्यासको समस्या हट्ने गर्दछ।
-रुघा-खोकी
२० ग्राम अदुवाको रसमा २ चम्मच मह विहान वेलुका लिएमा रुघाखोकी निको हुन्छ। वात-कफ प्रकृतिवालाको लागि अदुवा र पुदीना विशेष लाभदायक हुन्छ।
-खोकी र सासको रोग
खोकी र सासको रोग भएका व्यक्तिहरुले अदुवा र तुलसीको रसमा मह मिलाएर लिनमा त्यो समस्याबाट केही राहत मिल्छ।
-भोक नलागेमा वा पेट सफा नभएमा
भोक नलागेमा अदुवाको बारीक मा नुन मिलाएर आठ दिन सम्म दिनमा एक पटक खाने गरेमा पेट सफा हुन्छ। पेट सफा भएका कारण भोक जाग्ने समेत गर्दछ।

पानी विना जीवनको परिकल्पना पनि गर्न सकिदैन । हरेक प्राणीलाई बाच्नका लागि पानी अनिवार्य वस्तु हो । तर हामीले पानीलाई निकै कम महत्व दिइरहेका हुन्छाँै, जसले गर्दा मानिस विभिन्न किसिमका रोगव्याधिबाट ग्रसित बन्नपुग्छन् । स्वच्छ पानीको नियमित सेवनले हाम्रो शरीरमा औषधिको समेत काम गर्छ । आयुर्वेद र आधुनिक चिकित्साले समेत खाली पेट पानी खानाले फाइदा हुने बताउँछ ।
बिहान उठने बित्तिकै कम्तिमा पनि चार गिलास अर्थात एक लिटर पानी पिउनु स्वास्थ्यका लागि निकै नै लाभदाय हुन्छ । खाली पेटमा पानी पिउनाले पाचन प्रक्रियालाई नियमित गर्छ भने अन्य कैयौँ विमारीका लागि समेत यसले फाइदा पुर्याउँछ ।
बिहानै उठेर खाली पेट पानी पिउने प्रक्रियालाई वाटर थेरापी ट्रिटमेन्ट भनिन्छ । पानी पिएको एक घण्टा पहिला र एक घण्टा पछिसम्म केही पनि खान नहुने चिकित्सकहरु बताउँछन् । अझ ठोस खानेकुरा त भुलेर पनि खान नहुने चिकित्सकहरुको धारणा रहेको छ । प्रत्येक दिन बिहान उठेर एक लिटर पानी पिउन गाह्रो पनि हुनसक्छ । तर विस्तारै विस्तारै यसलाई बानीका रुपमा बिकास गर्न सकेमा यसले मानिसको स्वास्थ्यलाई तन्दुरुष्ट र स्वस्थ बनाउन मद्दत पुर्याउँछ ।
नियमित वाटर ट्रिटमेन्ट गर्नाले टाउको दुख्ने, शरीरको दुखाई, मुटुको गति वृद्धि भएमा, ब्रोंकाइटिस, क्षयरोग, मृगौला र पिसाबसम्बन्धि रोगलाई नियन्त्रण गर्ने काम गर्छ । त्यस्तै ग्याष्ट्रिक समस्या, पखाला, बवासीर, मधुमेह, कब्जियत, आँखा सम्बन्धि रोग, अनियमित रजस्वला लगाएतका विमारीका लागि समेत खाली पेटमा गरिने वाटर ट्रिटमेन्टले निकै सहयोग पुर्याउँछ ।

अनुहार मानिसको सवैभन्दा पहिले देखीने भाग हो, मानिसको सुन्दरताको एउटा प्रमुख कडीको रुपमा पनि अनुहारलाई लिन सकिन्छ् । तर अनुहार राम्रो पार्न व्युटी पार्लर नै धाउन पर्ने वा कुनै कस्मेटिक सर्जरी नै भने गरिहाल्नु पर्दैन् । हामीले मिलाएर खानेकुरा प्रयोग गरेमा पनि त्यसले अनुहारको सुन्दरतालाई बढाउने कार्य गर्दछ ।
राम्रो अनुहारको लागी नछुटाइ प्रयोग गर्नु पर्ने कुरा यस्ता छन्..
१.कागती पानीः कागती सहजै पाइन्छ । ।कागती पानीको नियमित सेवनले अनुहारका पोरलाई सानो पार्दछ भने चिल्लो पदार्थबाट अनुहारलाई मुक्त राख्दछ। यसका साथै यसले अनुहारमा चमक पनि बढाउँछ। पिउनको सातै कागतीलाई अनुहारमा दल्न समेत सकिन्छ ।
२ अण्डाः अण्डा खानलाई मात्र मिठो होइन यसका गुण पनि धेरै छन्।
अण्डलाई फुटाएर अनुहारमा लगाउनाले अनुहारको छाल नरम हुनुका साथै यसले मोस्चराइजिङ इफेक्ट पनि दिन्छ ।
३.महः मह सेवन र अनुहारमा लगाउनले ईनफेक्सन बाट बचाउनका साथै अनुहारको छाला नरम बनाउँछ।
महलाई कागतीसंग मिसाएर प्रयोग गर्दा यसको प्रभाव अझ बढ्दछ।
४.स्ट्रवेरिजः स्ट्रवेरीमा भिटामिन सि, एन्टीअक्सिडेन्ट र एक्सफोलियन्ट्स पाइन्छ ।स्ट्रवेरीलाई धुलो पारेर अनुसार लगाउनले अनुहारको छाला सफा हुन्छ। यसका साथै अनुहारको चमक पनि यसले बढाउँछ ।
५.केराः
महसंग मिसाएर केरालाई अनुहारमा लगाउँदा छाला स्वस्थ र चम्किलो बन्द्छ ।यसले मोस्चराइजको पनि काम गर्दछ ।

अधिकाँश मानिसहरुसँग पर्स हुन्छ । पर्समा पैसा मात्र होइन अरु विभिन्न चिज राखिन्छ ।
तर पर्समा सबै कुरा राख्न नहुने बताउँछन् बास्तुविदहरु । पर्समा कतिपय कुरा अशुभ मानिने उनीहरुको भनाइ छ । पर्समा पैसा राखिने हुँदा यहाँ राख्ने कुराको धेरै नै ध्यान पुर्याएर राख्नु पर्ने बताइन्छ । यहाँ पर्समा राख्न नहुने त्यस्तै चिजहरुको चर्चा गरिएको छ ।
बास्तु शास्त्रका अनुसार हामीसँग हुने कतिपय चिज सकारात्मक प्रभाव दिने हुन्छन् भने कतिपय चिज नकारात्मक प्रभाव दिने । यदि सकारात्मक उर्जा दिने चिज साथमा राख्यो भने जीवनमा पनि उर्जा प्रभाहित हुन्छ भने नकारात्मक ऊर्जा बढाउने चिज राखेमा त्यसको असर नकारात्मक नै पर्छ ।
पर्समा राख्न हुने राख्न हुने र नहुने चिज
पर्समा लक्ष्मी यन्त्र वा गौमती चक्र राख्नु राम्रो मानिन्छ । पर्समा राख्ने समयमा नोट पैसा र सिक्क पैसा जहिले पनि फरक फरक स्थानमा राख्नु उचित हुन्छ ।
पर्समा औषधी कहिल्यै पनि राख्नु हुँदैन ।
पर्समा सके सम्म पैसा बाहेक अन्य चिज नराखेकै राम्रो हुन्छ । खर्च सम्बन्धी बील वा पैसा तिर्नु पर्ने रसिद पनि पर्समा राख्नु अशुभ मानिन्छ ।
पैसा दिने विवरण वा रसिद अन्य कुनै स्थानमा राख्दा यस्को नकारात्क प्रभावबाट बँच्न सकिने बास्तुविदहरु बताउँछन् ।
पर्समा खानेकुरा पनि कहिल्यै राख्नु हुँदैन । कतिपय ब्यक्तिले खैनी सुर्ती वा चकलेट समेत पर्समै राख्ने गर्छन् । तर यस्ता कुरा पर्समा राख्नु अशुभ मानिन्छ ।

हामीले स्वस्थ रहनका लागि भरसक प्रयास गरे पनि वरिपरिको वातावरणबाट शरीरमा विषालु तत्वले प्रवेश गरिहाल्छन् । यसरी हावा, पानी, माटो, कस्मेटिक, साबुन आदिको माध्यमबाट प्रवेश गरेमा तत्व रक्त प्रणालीमा पुग्छन् । रगतमा पुगेका खतरनाक तत्वलाई छानेर पिसाबबाट बाहिर निकाल्ने काम मिर्गौलाले गर्छ । बारम्बार अधिक मात्रामा विषालु तत्व छान्नु पर्दा मिर्गौलामाथि दबाब बढ्छ । यसैले मिर्गौलाको कार्यबोझ घटाउन हामीले पनि खानपिनमा होस पु-याउनु जरुरी हुन्छ । शरीरबाट विषालु तत्व सहज रूपमा बाहिर निकाल्न मिर्गौलालाई सहयोग गर्ने केही खाद्य वस्तु निम्न छन् :
लसुन - बढी मात्रामा सल्फर हुने लसुनलाई शरीरको सफाइ गर्ने प्रकृतिको एक उत्तम वस्तु मानिएको छ । कलेजोमा विषालु तत्व विघटन गर्ने विशेष खालको एन्जाइम उत्पादनमा सघाएर लसुनले शरीरबाट ती वस्तु बाहिर निकाल्न महìवपूर्ण भूमिका निर्वाह गर्छ ।
स्याउ - उच्च मात्रामा पेक्टिन हुने स्याउले शरीरबाट विषालु तत्व हटाउन मद्दत गर्दछ । घातक गह्रौँ घातुसँग टाँसिएर पेक्टिनले तिनीहरूलाई शरीरबाट बाहिर निकाल्न योगदान गर्छ । यति मात्रा होइन पेक्टिनले कलोजोमा पित्त उत्पादन बढाउने भएकाले विषालु तत्व विघटन प्रक्रिया सहज बन्छ ।
चुकन्दर - गान्टे मूल जस्तो गाढा रातो रङको चुकुन्दरमा एन्टिअक्सिडेन्ट ठूलो परिणाममा हुन्छ । एन्टिअक्सिडेन्टले घातक फ्रिरेडिकललाई निस्तेज पारेर शरीरको रक्षा गर्दछ । कलेजोलाई सजिलो पारेर रगतको सफाइमा समेत चुकुन्दरले मद्दत पु-याउँछ ।
गाँजर - गाँजरमा भिटामिन ए, बी ६, सी र के तथा पोटासियम र ग्लुटाथियोन पनि हुन्छ । ग्लुटाथियोन प्रोटिनले कलेजोको सफाइमा ठूलो योगदान गर्छ । पकाउँदा ग्लुटाथियोन नष्ट हुने भएकाले गाँजर काँचै खानु राम्रो ।
कागती - शरीरको सफाइमा कागतीलाई चमत्कारी स्रोत मानिएको छ । बढी पित्त उत्पादन गर्न कागतीले कलेजोलाई उत्प्रेरित गर्छ । बिहान कागती हालेर एक गिलास पानी पिउने गरेमा तपाईंको शरीर सफाइमा ठूलो योगदान पुग्छ ।
आलस - मुटुलाई अत्यन्त आवश्यक ओमेगा–३ फ्याटी एसिडको साह्रै राम्रो स्रोत आलसले रगत स्वस्थ राख्न मद्दत पुर्याउँछ । फाइबर समेत धेरै हुने भएकाले विषालु तत्व शरीरबाट बाहिर निकाल्न आलस उपयोगी हुन्छ । यसअतिरिक्त हरियो सागपात, ब्रोकाउलीले पनि शरीरबाट विषालु पदार्थ बाहिर निकाल्न सहयोग गर्छन् ।