छिटो बच्चा जन्माउन चाहनु हुन्छ यसरी सेक्स गर्नुस मानव जीवनमा सेक्सको ठूलो महत्व छ । मानिसले सेक्स आफ्नो यौनचाहना मेटाउन तथा सन्तानप्राप्तिको लागी गर्ने गर्छ ।
सेक्सको अन्तिम प्राप्ति भनेको सन्तानप्राप्ति हो । मानिसले गर्ने सेक्स पहिले आनन्दका लागी हुन्छ भने मानिसलाई आवश्यकता महसुस भएपछि त्यही सेक्सलाई सन्तानप्राप्तिको बाटोमा लैजान्छन् सेक्स जोडी । तर सन्तान प्राप्ति हुनु त्यति सहज भने छैन् । सबै जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न नसक्ने अवस्थामा पनि हुन सक्छन् । जोडीको सेक्सका दौरान हुने केहि गल्तिका कारण पनि सन्तान प्राप्त हुन गाह्रो हुन्छ । सेक्सका क्रममा प्रयोग गरिने आशनले पनि सन्तान प्राप्तिको समयलाई प्रभावित पार्न सक्छ । महिलामा पुरूषको विर्य सहज रूपमा पुग्न नसक्दा सन्तान प्राप्ति नहुने सम्भावना बढी हुन्छ ।
त्यसैले यसको निदानका सेक्सका समयमा केहि आशनहरू समेत ख्याल गर्नुपर्ने हुन्छ । सामान्यतया सेक्स जोडीले जुनसुकै आशन प्रयोग गर्दा पनि सन्तान प्राप्तिको लागी आव्शयक विर्यको महिलामा प्रवेश हुन्छ तरपनि सहज सन्तान प्राप्तिको लागि केहि आशनहरु गर्नु अझ राम्रो हुन्छ जसले सेक्स जोडीले चाहेको समयमा सन्तान प्राप्त गर्न सक्छ । केही आशनहरू यस्ता छन्:
१. मेसिनरी पोजिसन: सम्भोगका समयमा पुरूषमाथी र महिला तल भएर गर्दा सन्तान प्राप्तीको लागि सबैभन्दा सहज हुने बताइन्छ ।
महिलाको योनीमा पुरूषको लिङ्ग प्रवेश गराउँदा यो पोजिसनमा सबैभन्दा भित्रसम्म पुग्ने भएकाले विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशन निकै राम्रो मानिन्छ ।
२. हिपलाई उचालेर: महिलाको पछिल्लो भागलाई उचालेर सेक्स गर्दा पनि विर्य उचित स्थानसम्म सहजै पुग्ने हुनाले यो पोजिशनलाई पनि सन्तान प्राप्तिको लागी राम्रो पोजिशण मानिन्छ । सिरानी या अन्य कुनै तरिकाले महिलाको पछिल्लो भाग उचालेर सम्भोग गर्नु फाइदाकर हुन्छ । ३. डग्गी स्टाइल: डग्गी पोजिशनमा महिलाको पछाडि रहेर सेक्स गर्ने गरिन्छ । यो आशनमा पनि सहजै विर्य करभिक्समा गएर जम्मा हुने हुनाले सन्तान प्राप्तिको लागी उपयुक्त बताइन्छ ।
४. साइड बाइ साइड: पुरूष र महिला साइड बाई साइडको अवस्थामा बसेर सेक्स गर्नुपनि फाइदाकर हुन्छ । यहाँ जस्ता आशनलाई उपयुक्त मानिएपनि सन्तान जन्माउनका पुरूष तथा महिला दुवै परिपक्क हुनु आवश्यक हुन्छ । परिपक्क नभइ गरिएको सन्तानको इच्छाले गाह्रो स्थिति समेत पैदा गर्न सक्छ । सन्तान जन्माउनका लागि यी आशन मात्र प्रयोग गर्नु पर्छ भन्ने पनि छैन् तर यी आशनले सहजता प्रदान गर्छ भन्ने मात्र हो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

बुधबार: कर्कट राशी लाई घातक हुन्छ ।
बिहिबार: तुला कुम्भ राशीलाई घातक हुन्छ।
शुक्रबार: वृश्चिक, धनु र मीन राशीलाई घातक हुन्छ ।
शनिबार: वृष, सिंह र कन्या राशीलाई घातक हुन्छ ।
आफुलाई घात रहेको बारमा नया काम थाल्नु राम्रो मानिदैन।
नेपाली पद्यमा
मेषको रबि घातै छ, शनि घातक वृषको ।
सोम मिथुनको त्यस्तै बुध हो अरु कर्कको।।
सिंह कन्या दुबैलाई शनि घातक पर्दछ ।
यात्रा नौलो नया राम्रो कामलाई बिगार्दछ।।
तुलाका गुरु छन् घातै बिच्छुको शुक्र नै भयो।
धनु लाई उही शुक्र मंगल मकर राशिको ।।
कुम्भका गुरु औ शुक्र मीनका घातकै परे ।
यात्रा टाढा नयाँ काम घातबार नथाल्नुरे ।।
– ज्योतिषाचार्य पं.बासुदेब अधिकारी
श्री दुर्गा ज्योतिष सेवा केन्द्र
माछापोखरी काठमाडौँ
९८५११७५०४७ भिडियो हेर्न तलको बाकस थिच्नुहोस

एजेन्सी ।
सामान्यतया पति र पत्नि मध्ये पतिको उमेर बढी हुने परंपरा नै छ । संसारभरी नै यस्तो हुन्छ । पति भन्दा पत्निको उमेर बढी हुने सम्बन्धहरु कम नै हुन्छन् । तर यस्तै अनौठो सम्बन्ध चर्चित बलिउड जोडीहरुको पनि छ ।
बलिउडमा कतिपय जोडी यस्ता छन् जसमा पतिको भन्दा पत्निको उमेर बढी छ । यहाँ त्यस्तै जोडीको चर्चा गरिएको छ ।
१ ऐश्वर्या अभिषेक
बच्चन परिवारको चर्चित जोडी अभिषेक बच्चन र ऐश्वर्या मध्ये पत्नि ऐश्वर्या बढी उमेरकी छिन् । सन् २००७ को एप्रिलमा विवाह गरेका उनीहरुकी १ छोरी समेत छिन् ।
२ सोहा अली खान र कुनाल
चर्चित अभिनेता सैफ अली खानकी बहिनी एवं अभिनेत्री सोआ अली खान आफ्ना पति अभिनेता कुनार खेमु भन्दा जेठी छिन् । कुनाल र सोआले यसै वर्ष जनवरीमा विवाह गरेका थिए ।
३ फरान अख्तर र अधुना बहाबानी
चर्चित फिल्म अभिनेता तथा निर्देश फरान अख्तर र उनकी पत्नि अधुना बहाबानी मध्ये पत्निको उमेर बढी छ । सन् २००० मा विवाह गरेका उनीहरुका २ छोरी समेत छन् ।
४ फराह खान र शरिश कुन्दर
चर्चित फिल्म निर्माता एवं कोरियोग्राफर फराह खानले आफू भन्दा ८ वर्ष कान्छा शिरिशसँग विवाह गरेकी छिन् । रमाइलो कुरा त शिरिषबाट फराहले तिम्ल्याहा सन्तान समेत जन्माइसकेकी छिन् ।
५ अर्जुन रामपाल र मेहर जसिया
पूर्व सुपर मोडल मेहर जेसिया चर्चित अभिनेता तथा उनका पति अर्जुन रामपाल भन्दा २ वर्ष जेठी छिन् । उनीहरुको विवाह सन् १९९८ मा भएको थियो । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सप्तरी, १९ साउन । सप्तरीको राजविराज नगरपालिका–१ स्थित कपडा पसलमा झुन्डिएको अवस्थामा सोमबार साँझ एक युवक मृत अवस्थामा फेला परेको छ ।
मृत्यु हुनेमा राजविराज नगरपालिका–४ निवासी २८ वर्षीय वसन्त साह रहेको प्रहरीले जनाएको छ । गत शनिबारदेखि बेपत्ता रहेको साहको खोजी गर्दा आज कपडा पसलको भित्री कोठामा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमरियाले बताउनुभयो ।
शव परीक्षणका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ ।
सो घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
www.etajakhabar.com

पटियाला, १९ साउन । भारतको पञ्जाब राज्यका क्याबिनेटमन्त्री सुरजीत सिंह रखडाका पि.ए. पिथी सिंहलाई स्थानीय अस्पतालकी एक नर्सलाई बलात्कारको आरोपमा पक्राउ गरेको छ ।
पिथी सिंहले राजिन्दरा अस्पतालकी ती नर्सलाई यौनजन्य क्रियाकलापका साथै यौन प्रस्ताव गरेको आरोप लागेको समाचारमा जनाइएको छ ।
पिथी सिंहले अस्पताल भित्रै बुधबार राति नर्सको हात समाएर बलात्कारको प्रयास गरेका थिए । तर नर्स कराएपछि नजिकै रहेका सर्वसाधारणहरू जम्मा भएका थिए । स्थानीयले उनलाई पक्राउ गरी तत्काल प्रहरीलाई बोलाएर जिम्मा लगाएको जनाइएको छ ।
पञ्जाव प्रहरीका एएसआई शम्शेर सिंहका अनुसार राजिन्दरा अस्पतालकी सुनाम निवासी नर्सले दिएको बयानमा बुधबार राति अरनौली (हरियाणा) निवासी पिथी सिंहले राजिन्दरा अस्पतालको गेटमा नर्सको हात समातेर यौनजन्य कार्य गरेका थिए ।
गेटमा नर्सले यौन प्रस्ताव नमानेपछि पिथी सिंहले अस्पतालको वार्डमै पुगेर नर्ससँग यौनजन्य कार्य गर्न प्रस्ताव गरेका थिए । नर्सले नमानेपछि पिथी सिंहले एक लाख रुपियाँ दिने आश्वासनसमेत दिएको प्रहरीले जनाएको छ ।
आरोपीले पनि क्याबिनेट मन्त्री सुरजीत सिंह रखड़ाको आफू पि.ए. रहेको बताएका छन् । प्रहरीले पक्राउ गरेपछि उनले आफू मन्त्रीको पि.ए. रहेको भन्दै धम्काएको प्रहरीले जनाएको छ ।
राजिन्दरा अस्पतालमा मन्त्रीका पि.ए. पिथी सिंहका आफन्त उपाचाररत रहेका बेला उनले नर्ससँग यौन प्रस्ताव राखेका हुन् ।
पिथी सिंहले नर्सलाई फोनमा पनि अश्लील कुरा गरेर हैरान बनाएको आरोप उजुरीमा उल्लेख छ । पिथी सिंहले यौन प्रस्ताव नमानेकी नर्सलाई मार्ने धम्कीसमेत दिएका छन् ।
– एजेन्सी
dainiknepal.com

हामीले फ्रिजलाई खाद्द्यवस्तुहरु संरक्षण गर्नको लागि प्रयोग गर्छौँ। चलनचल्ति अनुसार फ्रिजमा जस्तो खाद्द्यवस्तुहरु राखे पनि लामो समयपछि पनि यिनीहरुको प्रयोग गर्न सकिन्छ।
तर यो तथ्य धेरै खाद्द्यवस्तुहरुमा लागु हुँदैन। कतिपय खाद्द्यवस्तुहरुलाई फ्रिजमा राख्ने आवश्यक्ता पर्दैन भने कतिपयको पौष्टिक गुणहरु फ्रिजमा नास हुने गर्दछन्। यस्तै केही दैनिक प्रयोग हुने खाद्द्यवस्तुहरु तल लेखिएका छन् जुनलाई फ्रिजमा सकेसम्म नराखे उत्तम हुन्छ।
१. टमाटर
फ्रिजले रातो र पौष्टिक टमाटरलाई स्वादविहिन बनाउन र गलाउन सक्छ। फ्रिजको साटो टमाटरलाई नाङ्लो अथवा केहि भाँडामा खुला रुपले राखे राम्रो हुन्छ। आधि काटेको टमाटर बाँकि रहेमा प्लास्टिकमा बाँधेर राख्न सकिन्छ। यदि तपाईँले फ्रिजमा नै राख्ने हो भने सकेसम्म १ २ दिनमा नै प्रयोग गरे राम्रो हुन्छ।
२. प्याज
फ्रिजको चिस्यानले गर्दा प्याज पनि टमाटर जस्तै गल्न सक्छ। यसको साटो प्याजलाई पनि खुला तर अध्यारो ठाउँमा राख्दा राम्रो हुन्छ। एकपल्ट काटिसकेको प्याजलाई चाहि प्लास्टिकमा राम्रोसँग बाधेर फ्रिजमा राख्न सकिन्छ।
३. लसुन
लसुनलाई पनि प्याजको लागि भने जस्तै तरिका प्रयोग गरेर राख्न सकिन्छ। तर फ्रिजमा राखे लसुन पनि गल्छ। गल्नुका साथै लसुनका दानाहरुबाट सानो बिरुवा पनि उम्रन सक्छ
४. पाउरोट
सुन्दा अचम्म लाग्न सक्छ तर फ्रिजमा पाउरोटीको सुक्खा हुने प्रक्रिया झन तेज हुन्छ। १ २ दिनको समय भित्र प्रयोग हुने हो भने पाउरोटीलाई फ्रिजमा राख्न सकिन्छ तर सकेसम्म प्रयोग गर्न पर्ने दिन नै पाउरोटी किने राम्रो हुन्छ।
५. आलु
चिसो तापमानमा राख्दा आलुको स्टार्च चाडैँ नै सुगरमा परिवर्तन हुने गर्दछ। यसले आलुमा चिनिको मात्रा बढाउनको साथै आलुको स्वाद पनि खल्लो हुन्छ। यसको साटो आलुलाई प्लास्टिकको झोला अथवा कुनै भाडामा खुला रुपले राख्न सकिन्छ।
६. मह
फ्रिजमा राखिएको मह चाडैँ नै ठोस क्रिस्टलमा परिवर्तन हुन सक्छ। यो क्रिस्टल रुपको महलाई फेरि तरल बनाउन धेरै गाह्रो हुन्छ र अरु केहि खाने कुरासँग प्रयोग गर्न सकिन्न। महलाई किचेन दराज जस्तो ठाउँमा राखे उत्तम हुन्छ।nepaliheadlines.com

ढाड दुख्ने मानिसलाई ‘न उठे सुख न बसे सुख’ भन्ने उखानै छ । ढाड दुख्यो भने जसो गर्दा पनि आराम हुँदैन ।सुविधाको खोजीमा हिजोआज हामीमध्ये अधिकांशले लगभग हिँड्न छोडिसकेका छौं । सहरतिर मात्र नभएर ग्रामिण क्षेत्रमा पनि एकै ठाउँमा बसेर लामो समय टीभी हेर्ने, कम्प्युटर चलाउने, ल्यापटपमा बस्ने, मोबाइल खेलाउने प्रचलन बढ्दो छ ।
लामो समयसम्म एकै ठाउँमा बसिरहँदा ढाडमा भार पर्छ । हलचल नगरेर बस्दा ढाडका मांसपेशीमा रक्त सञ्चालन र अक्सिजन पनि कम हुन्छ र ढाड दुख्ने समस्या देखा पर्छ। ढाड दुख्ने कारण धेरै हुनसक्छन् । हामीले यहाँ ठाड दुखाइबाट मुक्ति पाउन अपनाउनुपर्ने केही उपायहरु उल्लेख गरेका छौ :-
* नियमित व्यायाम गर्नु ढाड दुखाइबाट मुक्ति पाउने मुख्य उपाय हो ।
युनिभर्सिटी अफ पिट्र्सबर्गका शोधकर्ताहरुका अनुसार ढाड दुखाइबाट पीडित मानिसहरु जो शारीरिक व्यायाम गर्दैनन् उनीहरु कहिल्यैपनि ढाड दुखाइबाट मुक्ति पाउन सक्दैनन् । ढाड दुख्ने मानिसहरुले ढाडमा बढि कसरत हुने खालका शारीरिक व्यायाम गर्नुपर्छ । यस्त्रा स्ट्रेचिङ व्यायाम गर्दाको समयमा दुखाई बढि हुने भएपछि पछि यसले फाइदा पूराउँछ ।
* मनमा भएको कुनै पनि प्रकारको रिस, तनावआदिलाई निकाल्ने हो भने पनि ढाड दुख्ने समस्याबाट मुक्ति पाउन सकिन्छ । डच्युक मेडिकल सेन्टरमा गरिएको अनुसन्धानमा यो निष्कर्ष निकालिएको हो । अनुसन्धानकर्ता जेम्स डब्लु कार्सनका अनुसार व्यक्तिको भावनात्मक स्तर तथा विचारको मांसपेशीमा हुने पीडाबीच सिधा सम्बन्ध हुन्छ ।
* लामो समयसम्म कुर्सीमा नबस्नुस् । लामो समयसम्म कुर्सीमा बस्नुपर्ने खालका जागिर गर्ने मान्छेमा ढाड दुख्ने समस्या बढि हुन्छ । लामो समयसम्म कुर्सीमा बस्दा ढाड दुख्ने समस्या मात्र होइन पेटको क्यान्सर जस्ता स्वास्थ्य समस्या देखापर्ने र मानिसको आयु पनि घट्ने एक अध्ययनले देखाएको छ ।
* पेनकिलर बाट बच्नुहोस् । ढाड दुख्यो भनेर दुखाइ कम गर्ने औषधि अर्थात् पेनकिलर नखानुस् । अमेरिकाको न्यू मेडिकल स्कुलका शोधकर्ताहरुका अनुसार ढाड दुख्ने मानिसहरुले दुखाइ कम गर्न पेन किलर खाँदा त्यसले झन् बढि नकारात्मक असर पूराउँछ र भविष्यमा दुखाइको मात्रा झनै बढ्छ । त्यसैले ढाड दुखेमा गरम पट्टी बाध्नु उपयुक्त हुन्छ । गरम पट्टी ढाडमा बाँध्दा दुखाइ २५ प्रतिशतले कम हुने पाइएको छ । यसले रक्तसंचार नियमित गर्नुका साथै तन्तुमा लचिलोपना पनि ल्याउँछ ।
जनचेतनाका लागि साभार गरिएको ।

काठमाण्डु, १८ साउन-विभिन्न दलित अधिकारसँग सम्बन्धित सङ्घसंस्था तथा राजनीतिक दल आबद्ध समुदायले अधिकार प्राप्तिका लागि सम्पूर्ण सभासद्लाई सोमबार ‘प्रेमपत्र’ पठाएका छन् ।
‘साठी लाख दलित समुदायले अध्यक्ष तथा सबै सभासद्लाई स्नेह र प्रेमका साथ अधिकार संरक्षणका लागि पत्राचारमा दलितमैत्री संविधान जारी गर्न माग गरिएको हो ।
दलित अधिकार सङ्घर्ष समितिको संयोजनमा गोश्वारा हुलाकमार्फत पठाइएको ‘प्रेमपत्र’मा केन्द्र सभामा तीन प्रतिशत, प्रदेशमा पाँच प्रतिशत र स्थानीय तहमा १० प्रतिशत दलितको प्रतिनिधित्व सुनिश्चित गर्नुपर्ने, न्याय सेवा, संवैधानिक निकाय एवम् कूटनीतिक नियोगमा सो समुदायलाई अनिवार्य सहभागी गराउनुपर्ने लगायत माग गरिएको छ ।
समितिका संयोजक तथा पूर्वसभासद् विनोद पहाडीले अन्तरिम संविधानले सो समुदायका सुनिश्चित गरेका कतिपय अधिकार अहिलेको मस्यौदामा कटौती गरिएको जनाउँदै त्यसलाई सच्याउन आग्रह गरे । दलित अधिकारकर्मी सरु सुनारले राज्यका हरेक निकायमा सो समुदायको समानुपातिक प्रतिनिधित्वको सुनिश्चितता संविधानमा नै गर्नुपर्ने बताइन् ।
athmandutoday.com

नायिका नम्रता श्रेष्ठले आफूलाई सूचना तथा सञ्चार मन्त्री डा मिनेन्द्र रिजालले यौन प्रश्ताव नराखेको प्रष्ट पारेकी छिन् । मंगलबार राष्ट्रपति भवनमा आयोजना भएको राष्ट्रिय चलचित्र पुरस्कारको बिषयलाई लिएर केही अनलाइनमा आएको समाचारको खण्डन गर्दै उनले मन्त्रीले यौन प्रश्ताव नराखेको बताइन्
। केही अनलाइनले मन्त्री रिजालको यौन प्रस्ताब नमान्दा नम्रताको राष्ट्रिय अवार्ड खोसियो शिर्षकमा समाचार प्रकाशन भएको थियो । चलचित्र क्षेत्रमा महत्वको मानिने यो अवार्डलाई हरेक कलाकारको पाउने आशा राखेका हुन्छन् । त्यसो त छनौट समितिकी सदस्य समेत रहेकी करिश्मा मान्धर पनि सो अवार्डबारे असन्तुष्ट छिन् ।
हुनपनि अवार्ड छनौटका लागि सुरुमा नायिका नम्रता श्रेष्ठको नाम चयन गरिएको, त्यसमा हस्ताक्षर गरिसकेको र अन्त्यमा उनको नाम काटेर मन्त्री रिजालले ऋचा शर्माको नाम राख्न लगाएको खुलासा भइसकेको छ । यसबारे मानन्धरसंग प्रतिक्रिया लिन उनीसंग सम्पर्कको प्रयास गर्दा सम्पर्क हुन सकेन भने नायिका श्रेष्ठले समाचारमा सत्यता नभएको बताइन् ।
उनले भनिन् ‘समाचार आफुले पनि पढेको र समाचारको शीर्षक जस्तो भित्र समाचारमा केही छैन ।’ अवार्डको बेला आफू छायाँङ्कन व्यस्त रहेको उनले बताइन् । उनले भनिन् ‘समाचारमा भने जस्तो मन्त्रीजीले मलाई केहि प्रस्ताब गर्नु भएको छैन् । उहाँसग मेरो खासै नजिकको चिनजान पनि छैन् । खै कसरी यस्तो हावा कुराहरु आउँछ मलाई थाहा छैन ।’ उनले दोहो¥याइन,‘आवार्ड हो, कहिले कोले पाउछ कहिले कोले । मलाई अवार्डमा बोलाईएको थियो । म अवार्डमा गए पनि अरु कुरा मलाई थाहा भएन् ।
’ उता राष्ट्रिय चलचित्र पुरस्काबाट पुरस्कृत भएकी नायिका ऋचा शर्माले भने ‘आफु यो बिषयमा केही बोल्न नचाहेको’ बताइन् । ‘अवार्ड हो, यो बर्ष मैले पाँए, अर्को वर्ष अरुले पाउन सक्छ । अरुकुरा त मलाई केही थाहा भएन, तर सम्पूर्ण जुरीलाई धन्वाद ।’ संचार मन्त्री रिजालले भने यो विषय आफूले भन्ने विषय नरहेको बताए । ‘यो बिषयमा मैले केही भन्ने कुरा छैन, नम्रताजी सँग सोध्नु ।’ उनले भने, ‘कस कसले झूठ समाचार लेख्छ, कति जनालाई प्रतिकृया दिँदै हिँड्नु ?source .onlinechautari.com

“आहा! नास्पती!” -कुशल श्रेष्ठ“
पहिले पनि ह्याङ्गओभर हटाउने उपायहरूको बारेमा वैज्ञानिकहरूले चासो नदेखाएका हैनन्। रातभरी मस्त नसामा रमाइलो गरिन्छ तर बिहान उठ्दा त्यो आलश्यता, अनि त्यो टाउको दुखाईले फेरी कहिल्यै पनि नपिउने वाचा समेत गराउँछ। तर अस्ट्रेलीयाको एक विज्ञान संस्था ‘सिरो’ (CSIRO) ले मानव इतिहासकै सबैभन्दा उपयोगी उपचार पत्ता लगाएका छन्- ह्याङ्गओभर उपचार!
वैज्ञानिकहरूले ‘हर्टिकल्चर इनोभेसन अस्ट्रेलीया’ (Horticulture Innovation Australia) सँग मिलेर रसीलो फलफूल ‘नास्पती’को लुकेको फाइदाहरूको बारेमा अनुसन्धान गरिरहेका थिए। स्पष्ट रूपमा भन्नुपर्दा नास्पतीले कोलेस्ट्रोललाई पनि घटाउँछ, कब्जियतबाट राहत दिन्छ र जलन भएको ठाउँलाई पनि शीतल प्रदान गर्दछ।
तर सबैभन्दा ठूलो लाभलाई हेर्दा नास्पतीले ह्याङ्गओभरलाई हटाउनुको साथसाथै रगतमा भएका अल्कोहल लेभललाई पनि घटाउँदछ।
प्रमुख अनुसन्धानकर्ता ‘म्यानी नोक्स’ भन्छन्, “नास्पतीले अल्कोहललाई पचाउने , अल्कोहल र अल्डिहाइड (Aldehyde) लाई निर्जलीकरण गर्ने मुख्य प्रणालीमा प्रतिक्रिया गर्दछ। यसले काम गर्नको लागि तपाईँहरूले कम्तीमा २२० मिलीलिटर नास्पतीको जुस पिउनुपर्ने हुन्छ, अथवा २ वटा नास्पती खानुपर्ने हुन्छ। हामीले गरेको अनुसन्धानका अनुसार ह्याङ्गओभरबाट हुने १४ वटा समस्याहरूलाई नास्पतीले ठीक गरेको पाइएको छ।”
तथापी यसले काम गर्नको लागि भने हामीले मध्यपान गर्नुभन्दा अगाडि नै नास्पती खानुपर्ने हुन्छ।
“यदि रक्सीभन्दा अगाडि नास्पती खाएको छ भने मात्रे यसले काम गर्दछ। रक्सी खाइसकेपछि ह्याङ्गओभर हटाउनको लागि नास्पती खाएर यसले काम गरेको अझसम्म पाइएको छैन। र सम्झिनुहोस्, ह्याङ्गओभर नल्याउने राम्रो उपाय भनेको नपिउनु नै हो।”- नोक्सले भने।
यो अनुसन्धान केवल एक अभ्यास मात्रै हो, जसको पूर्ण नतिजा निस्कन बाँकी नै छ। र नोक्स र उनको समूहले भने नास्पती र यसको स्वास्थ्यसम्बन्धी फाइदाहरूको बारेमा विस्तृत समीक्षा निकाल्ने आशा गरेका छन्।nepaliheadlines.com
गोरखाबजार १८ साउन । गोरखाको थालाजुङ गाविस–३ मुगेका रामचन्द्र अधिकारी १४ वर्षदेखि एकै थलोमा हुनुहुन्छ । शारीरिक अपाङ्गताका कारणले गर्दा उहाँ हिँड्डुल गर्न सक्नु हुँदैन । उहाँलाई घरभित्र गुन्द्रीमा सुताएर परिवारका सदस्य काममा जान्छन् ।
‘बर्खाका बेला, कामको चापाचाप छ’ रामचन्द्रको ठूलीआमा सुमित्रा अधिकारीले भन्नुभयो, “दिनभर छोरालाई रेखदेख गर्ने कोही छैनन् । रोपाइँका बेला खेतमा जानुप¥यो । अधिकारी परिवारले गाउँका साहुको खेत अधियाँ कमाएका छन् । मानो खाएर मुरी उब्जाउने बेला भएकाले रामचन्द्रको हेरचाह गर्न परिवारका सदस्यले सकेका छैनन् ।”
ओल्टेकोल्टे फर्कन सक्ने रामचन्द्र हातगोडा लुलो हुँदा उठ्न सक्नु हुँदैन । “अपाङ्गता भएको छोरो छाडेर आमा अन्यत्रै पोइला गई”, सुमित्राले भन्नुभयो, “हामीले छोरालाई हुर्काएका हौं ।” रामचन्द्रको बाबुको चार वर्षअधि घरको बार्दलीबाट आँगनमा खस्दा मृत्यु भएको थियो । त्यसलगत्तै रामचन्द्रकी आमाले अर्को बिहे गरेको सुमित्राको भनाइ छ ।
“अपाङ्गता भएवापत एक हजार रुपैयाँ भत्ता त आउँछ तर त्यसले के ख्वाउने ? के लगाउन दिने ?”, सुमित्राले भन्नुभयो । आर्थिक अभावले गर्दा रामचन्द्रको उपचारमा समस्या भएको सुमित्राले बताउनुभयो । “मानिस छोरो हेर्न आउँछन् । सहयोग गर्ने आश्वासन दिन्छन्, फर्कन्छन्”, उहाँले भन्नुभयो, “छोराको रोग निको पार्ने भगवान् खोज्दैछौँ ।” सुमित्राको सासू, ससुरा वृद्धवृद्धा भएकाले उनीहरुके पनि लालनपालन गर्ने जिम्मा उहाँमाथि नै छ ।
“सास रहुन्जेल आश हुन्छ हजुर” ७२ वर्षीया बसुन्धराले रुँदै भन्नुभयो, “अपाङ्ग नातिलाई छाडेर आमा पोइल हिँडी । हामी पिँढी छाड्न नसक्ने भयाँै । नातिलाई कसरी निको बनाउने ?”
हालै गएको भूकम्पमा घरभित्रै च्यपिएका रामचन्द्रलाई परिवारका सदस्यले तीन घन्टापछि मात्रै उद्धार गरेका थिए । भूकम्पपछि घरको गाह्रो भत्केर झरेको ढुङ्गाले रामचन्द्रको शरीरमा चोट लागेको थियो । भूकम्पले वसुन्धराको एकतल्ले घर बस्नै नहुने गरी चर्किएको छ । रासस

तुलसीपुर (दाङ), १८ साउन । गत असार २८ गते लमहीको अर्नवास्थित आफ्नै ससुराली घरबाट हराएका भनिएका ललितपुरका ४० वर्षीय कृष्णबहादुर घर्तीको शव आज नजिकै रहेका चप्परखोला सामुदायिक वनमा फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक कुबेर कडायतले दिनुभएको जानकारीअनुसार बिहान वनमा च्याउ खोज्न गएका स्थानीयवासीले शव फेला पारेपछि प्रहरीलाई जानकारी गराएका हुन् ।
यसअघि घर्ती हराएको र मानसिक रोगीसमेत रहेको भन्दै खोजी गरिदिन उनका आफन्तजनले वडा प्रहरी कार्यालय, लमहीमा जाहेरी दर्ता पनि गराएका थिए । उनको मृत्युबारे प्रहरी थप अनुसन्धान गर्ने भएको छ । रासस

अलग भएपछि आ-आफ्नै शैलीमा चलचित्र क्षेत्रमा अगाडि बढेका नायक भूवन केसी र कलाकार सुस्मिता बमजम दुबै निर्देशक बन्दैछन् । भूवनले आफ्नै लगानीमा चलचित्र ‘डि्रम्स’को निर्देशन गरिसकेका छन् भने सुस्मिता पनि अब निरन्तर चलचित्र बनाउने तयारीमा लागेकी छिन् ।
भूवनले चलचित्र निर्देशनमा हात हाले लगतै सुस्मिताले पनि निर्देशक बन्न लागेपछि बजारमा विभिन्न खालका चर्चा सुरु भएका छन् । तर, सुस्मिताले भने आफूले भूवनलाई च्यालेञ्ज दिन चलचित्र निर्देशन गर्न लागेको नभई यसलाई संयोग भनेकी छिन् ।
उनले भूवन केसीप्रति आफ्नो कुनै पूर्वाग्रह नभएको फेसबुकमार्फत बताएकी छिन् । चलचित्र क्षेत्रका लागि भूवनले अग्रणी भूमिका खेलेको भन्दै सुस्मिताले उनी व्यक्तिगत रुपमा आफ्ना छोराको पिता भएको पनि बताएकी छिन् । उनले भूवनबाट चलचित्र निर्माण र व्यवसायिक बिषयमा धेरै कुरा सिकेको पनि फेसबुकमा लेखेकी छिन् ।
भूवनलाई आफूले च्यालेञ्ज गर्नु र उनले आफूलाई च्यालेञ्ज गर्नु भनेको तर्कसंगत कुरा नभएको सुस्मिताको दाबी छ । उनले भूवनको स्वस्थ्य र सुखद जीवनका लागि हरेक पल प्रार्थना गर्ने गरेको पनि स्पष्ट पारेकी छिन् ।
अलग भएपछि सुस्मिता चलचित्र क्षेत्रबाट केही ओझेल देखिएकी छिन् । भूवन भने छोरा अनमोललाई मुख्य नायकको रुपमा लिएर चलचित्र निर्देशक बनिसकेका छन् ।
www.onlinekhabar.com