काठमाण्डु, २० असार– बिपी राजमार्ग हस्तान्तरणमा यसका योजनाकार बिपी कोइराला परिवारका नजिकका कसैलाई नबोलाइएकोमा अभिनेत्री मनीषा कोइरालाले असन्तुष्टि पोखेकी छिन् ।
‘बिपी राजमार्गको उद्घाटन भएक, आज तर अचम्म छ, बिपीका छोरा वा नजिकका आफन्त कसैलाई पनि बोलाइएन । राजनीतिको दुनियाँ !’
मनीषाले शुक्रबार बेलुकी सामाजिक सञ्चाल फेसबुकमा आश्चर्य मान्दै स्ट्याटस लेखेकी हुन् । मनीषा बिपीका जेठा छोरा प्रकाशकी छोरी हुन् । संशाक र श्रीहर्ष कोइराला पनि बिपीका छोराहरु हुन् ।
– नागरिक दैनिकबाट

काठमाडौं, २० असार । नेपालमा आइतबार फेरि भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज विहान १० बजेर ७ मिनेटमा दोलखालाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का महसुस गरिएको हो ।
केन्द्रका अनुसार दोलखा केन्द्रविन्दु भएर गएको धक्का ४ दशमलब २ रेक्टर स्केलको हो । यसअघि आजै विहानै सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४ दशमलब ४ रेक्टर स्केलको धक्का महसुस भएको थियो ।

जिन्दगीको सुरुआत जन्मबाट गर्ने कि बुझाइबाट ? बडो विवादास्पद प्रश्नबाट जीवन र प्रेमको चक्र सुरु हुन्छ । जन्म प्रेमको उपज हुन्छ अनि प्रेमको अर्थ बुझाइबाट तय हुन्छ । जन्मबाट जीवनको भौतिक सुरुआत हुन्छ र व्यवाहारिक सुरुआती बुझाइबाटै हुन्छ ।
सामाजिक सञ्जाल वा अनलाइन पोर्टलहरु हेरौं, प्रत्येक दिन धेरैका खुसी, उमंग र प्रेमका बारेमा केही न केही आफ्ना अनुभुतिहरु अभिव्यक्त भएकै छन् । यी सबै आफू अनुकुलताका सोच र भोगका आधारमा आउने गरेका छन् । यो साँचो हो कि प्रेमको परिभाषा छैन किनभने प्रेम विज्ञान र प्रमाणित गर्नै पर्ने विषय होइन । प्रेमका फरक परिभाषा छन् । झन् पहिलो प्रेमको परिभाषा अझ फरक र अनुकुलतामा हुन्छन् । मान्छेहरु मन पराउने विषयलाई प्रेम भन्छन् । तर, त्यो प्रेम हुँदैन ।
मन पराउने र प्रेम गर्ने विषय फरक हुन् । हर कोही मनपर्न सक्छ तर हर कोहीसँग प्रेम हुँदैन । त्यसैले जीवनमा मन पराएको मान्छेका लागि आफूले प्रेम गरेको मान्छे छाड्नु उचित हुँदैन । आधुनिक सहरिया समाजका कारण प्रेमको असली परिभाषा परिवर्तन हुँदै गइरहेको छ । प्रेमलाई जम्माजम्मी सम्बन्ध कायम राख्ने एउटा सामान्य विषयका रुपमा व्याख्या गरी जतिबेला पनि टुट्नसक्ने आधार बनाउन थालिएको छ । तर, त्यसो होइन प्रेमको आफ्नै मौलिकता छ, अर्थ र भावना हुन्छ । प्रेमको मेरुदण्डलाई कमजोर बनाउने त्यस्ता कुनै उपायहरु हुँदैनन् ।
बरु, बलियो बनाउने आधारहरु चाँहि पर्याप्त हुन्छन् । मित्रता, एउटा असल प्रेमको लागि अनिवार्य हुनुपर्ने शक्ति हो, जति गहिरो मित्रता हुन्छ प्रेम त्यसैबीचमा हुँदै जान्छ । तर, यसबीचमा दुई पक्षको सम भोग (सेक्स) को विषयचाँहि आफूले छान्ने कुरा हो । प्रेमका लागि सेक्स अनिवार्य हुन्छ भन्ने जरुरी छैन । नहुन पनि सक्छ ।
प्रेमलाई जम्माजम्मी सम्बन्ध कायम राख्ने एउटा सामान्य विषयका रुपमा व्याख्या गरी जतिबेला पनि टुट्नसक्ने आधार बनाउन थालिएको छ । तर, त्यसो होइन प्रेमको आफ्नै मौलिकता छ, अर्थ र भावना हुन्छ । प्रेमका लागि सेक्स अनिवार्य हुन्छ भन्ने जरुरी छैन । नहुन पनि सक्छ ।
साँचो प्रेम पत्ता लगाउन मुस्किल हुँदैन किनभने मनमा अनेक प्रकारका तरंगहरु, भावाशेषहरु जीवित नै हुन्छन् । मित्रताको गहिरो परिक्षापछि प्रेमको जागरण हुन्छ । प्रेमका लागि उसले कुनै मापदण्डहरु हेर्दैन, अवरोधहरु देख्दैन । जम्माजम्मी गहिरो मित्रता, त्यसमाथिको भावले सृजना गरेको संवेदनाहरुको पुञ्जमात्र देख्छ । अनि, हुन्छ प्रेम । र, त भनिन्छ– त्यसैले जीवनमा प्रेम गर, उत्तम जीवन बाँच ।
हर कोही जीवनमा उत्तम भएर व्यतित गर्न चाहन्छ । भौतिक सुखको पाटो एकातिर हुन्छ, संवेदनात्मक सुखको परिभाषा अर्कोतिर हुन्छ । जहाँ सुखको खोजीका लागि करोडौं आत्माहरु प्रेममा लिन हुन चहान्छन् । सरल जीवन र स्वर्गरुपी जीवन बाँच्नका लागि प्रेम अनिवार्य पनि हुनुपर्छ ।
जसले गर्दैन, गर्न जान्दैन वा महत्वकांक्षाका आधारमा प्रेमलाई एउटा नाटकीय स्वरुप बुझ्दछ त्यो मान्छे जीवनमा कहिलेपनि सफल हुन सक्तैन । सफल भन्नु उसको भौतिक जीवनको सुख होइन, भावनात्मक र संवेदनात्मक जीवनको सुख मानिन्छ । जो मन र मस्तिष्कदेखि नै स्वस्थ्य हुन्छ, त्यो मानिसले जीवनमा प्रेम गरेकै हुन्छ । अक्सर दुःखी आत्माहरु साहित्यमा लिप्त भएका पाइन्छन्, उनीहरुले प्रेमको आनन्दलाई भावमा व्याख्या गर्दछन् । अथाह प्रेमको विषयमा बोल्छन्, किनभने उनीहरुले प्रेम गर्न जानेका हुन्छन् ।
यदि तपाई सुखी प्रेमको परिकल्पनामा अल्मलिनु भएको छ भने आफ्नो जोडीलाई भन्नुहोस्, एकपटक । अब हामी सँधै मुस्कानसहित भेटौं किनभने मुस्कान प्रेमको सुरुआत हुन्छ । पक्कै पनि त्यो मुस्कानसहितको प्रेम संवेदनात्मक सुखको ठूलो अनुभूति हुनेछ । त्यो हृदयमा हुनेछ ।
यति भन्छु– प्रेम हृदयमा राख, प्रेमविनाको जीवन घामविनाको फूलबारी हुन्छ जहाँ फूलहरु मरेका भेटिन्छन् । फूलहरु हाँसेको जीवन पाउनका लागि पनि प्रेम अनिवार्य हुन्छ । त्यसकारण त्यो दिमागमा होइन, मनमा हुनुपर्छ । हामी जीवनलाई प्रेम गर्छौँ तर हामी बाँचिरहनका लागि होइन्, हामी प्रेममा भइरहनका लागि हो ।
एउटा असल प्रेमले दिलमा आगो र दिमागमा शान्ति दिन सक्नुपर्छ । धेरै कुराहरु बनाउँछ र दिलसम्म पु¥याउँछ । नयाँ झंकार दिन्छ ।
अझ भन्ने हो भने असल प्रेम जहिले पनि आशावादी हुन्छ, कि म अर्काको लागि के गर्नसक्छु ? के दिनसक्छु भन्ने विषयमा । सपनाहरुभन्दा बास्तविकताहरु मिठो लाग्ने संवेदनाहरुको दिमागी झन्कार असल प्रेम हो । त्यसैले त सक्ने चिज दिनेहरुको मनमा नसक्ने चिजहरु पनि चुँडेर ल्याएर पाउमा राखिदिन्छु भन्ने कति उत्साह हुन्छ । मान्छे एकैछिनमा आकाशमा पुग्छ र तारामण्डलबाट शितल चन्द्रमा चुँडेर ल्याएर प्रेमिकाको पाउमा राखिदिन्छ । उनी खुसी हुन्छिन् र प्रेम दिगो हुन्छ । यो झन्कार हो ।
अहिलेको पुस्तामा यो कहाँ छ र ? भइहाल्यो भने पनि अवसरवादी बनिदिन्छ ।
समाजको परिवर्तन, सहरको विकास र विकेन्द्रिकरणसँगै आएका विभिन्न प्रकारका नाफामुखि सोचले असल प्रेमहरु मरिरहेको छ, पानी नपाएको विरुवा जसरी, घाम नपाएको फूल जसरी । असल प्रेमी नै बन्नु छ भने यत्ति कुराले आफ्नो मनलाई स्वीकार गरेको हुनुपर्छ की– सवै, सवैकुरा म बुझ्नसक्नु, म मात्र बुझ्नसक्छु किनभने म प्रेम गर्छु । त्यसकारण तपाई जब प्रेमको नशामा हुनुहुन्छ भने उठ्न सजिलो हुन्छ तर असली प्रेममा हुनुहुन्छ भने उभिन असम्भव छ भनेर त महान वैज्ञानिक अल्बर्ट आइन्सटाइनले भनेकै छन् ।
मानिसहरुले मस्ती पनि गरुन्, प्रेम पनि गरुन् । दिमागबाट कम गरुन्, दिलबाट धेरै गरुन् । प्रेमको स्पर्शले प्रत्येक मान्छे एक पटक कवी बन्दछ । हर कोहीको मनमा कवि बन्ने असली प्रेम गर्नसक्ने क्षमता जागोस् ।
dainiknepal.com

२० असार, काठमाडौं ।
भूकम्पको मौका छोपी जेलबाट भागेका एक गुन्डालाई प्रहरीले गोली हानेर डिस्कोबाट पक्राउ गरेको छ ।
लागुऔषध तथा अपहरण मुद्दामा १० वर्ष कैद सजाय सुनाइएका सन्की लामा भनिने रावणजित तमाङलाई प्रहरीले शनिबार बिहान सुन्धारामा गोली हानेर पक्राउ गरेको हो ।
सुन्धाराको बेबिलोन डिस्कोबाट पक्राउ गरी गाडीमा राख्न खोज्दा भागेपछि प्रहरीले तामाङको खुट्टामा तीन राउन्ड गोली हानेको हो ।
उनलाई पक्राउ गर्दा प्रहरीलाई अवरोध गर्ने लामाको साथी उमेश श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।

तपाइँ अरुको नजरमा राम्रो बन्न चाहनु हुन्छ भने तपाइँले धेरैकुरामा ध्यान दिनु पर्छ । तपाइँसँग ब्यवहारको ढंग छैन भने मान्छेहरुले तपाइँलाई माया होइन घृणा गर्छन् ।
सामान्य जीवन जिउने मानिसले भन्दा अतिरिक्त श्रम गर्न तयार हुने र मेहनती ब्यक्तिले मात्र जीवनमा सफलता पाउन सक्छ ।
जे गर्नु हुन्छ राम्रोसँग गर्नुस्ः
जीवनमा सफल पाउने पहिलो शुत्र हो जे गरिन्छ मजाले गर्नु । कुनै पनि काममा पुरै डुवेर सो काम गर्नु नै सफलताको शुत्र हो ।
अतिरिक्त परिश्रम गर्न अतिरिक्त उर्जा चाहिन्छ त्यसका लागि कतिपय ब्यक्तिले योगा गर्ने गर्छन् । शरीरमा अतिरिक्त उर्जा उत्पादनका लागि विहान उठ्ने वित्तिकै हातलाई माथी लैजाने र हावामा फैलाउने अनि फेरि सामान्य अवस्थामा पुर्याउने । यस्तो अभ्यास नियमित गर्दा शरीरमा उर्जा बढ्छ । शरीरको सुविधान अनुसार हिँड डुल गर्दा वा स्थिर बस्दा पनि हुन्छ तर आफू रुख बनेर पृथ्वीको उर्जा तानिरहेको कल्पना गर्दा शरीरमा नयाँ स्फुर्ती आउने योग विज्ञहरु बताउँछन् ।
हरेक काममा सफलताः
अहिलेको समय प्रतिस्पर्धाको समय हो । शत प्रतिशत आउटपुट भए मात्र स्थान पाइन्छ आजकल । निरन्तर गुणात्मक परिणाम दिने क्षमता राख्यो भने मात्र सफलताको दिशामा जान सकिन्छ । सफलता पाउन र त्यसलाई कायम राख्नु फरक कुरा हुन् । दुवैमा निक्कै मेहनत जरुरी हुन्छ तर भित्र देखि शान्त भएर कुनै काम गर्न सकिएन भने चाँहि सफलताले समेत सन्तुष्टी दिँदैन ।
सफलताका तीन सिँढी
– निरन्तर परिश्रम ऊर्जा कायमै
– सफलता त्यो मात्र हो जसले बाँध्ने होइन मुक्ति दिन्छ
– सफलता सकारात्मक हुनु पर्छ जसले नकारात्मक ऊर्जा नष्ट गरोस्
यी तीन कुरालाई सन्तुलनमा राख्ने ब्यक्ति सँधै सफल हुन्छ ।

काठमाडौं: गएराती सिन्धुपाल्चोक केन्द्रविन्दु भएर भूकम्पको (परकम्प) धक्का गएको छ ।
राती १: २७ बजे ४.४ म्याग्निच्यूड क्षमताको भूकम्पको धक्का गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
झन्डै २४ घण्टाअघि धादिङ केन्द्रविन्दु भएर ४.६ म्याग्निच्यूड क्षमताको धक्का गएको थियो ।

एजेन्सी–बलिउड स्टार सलमान खानले तत्काल विवाह गर्ने आफ्नो विचारमा परिवर्तन आएको बताएको छन् ।
आफ्नो आउन लागेको फिल्म ‘बजरंगी भाइजान’को आजकी पार्टी नामक गीतको विमोचन कार्यक्रममा बोल्दै सलमानलाई विवाहको बारेमा सोधिएको प्रश्नमा उनले आफूले तत्काल विवाह गर्ने सोच परिवर्तन गरेको बताएका छन् ।
थुप्रै युवतीसँग प्रेमसम्बन्ध जोडिँदै आएका सलमानले आफूले मागी विवाह पनि गर्न सक्ने बताएका छन् । विवाहका लागि युवतीमा कुन गुण खोज्नुहुन्छ भन्ने प्रश्नको जवाफमा सलमानले भनेका छन्, ‘विवाहको विचार परिवर्तन भयो… माया फर्केर आयो ।’
४९ वर्षीय यी नायक प्रेम सम्बन्धका कारण सधंै चर्चामा आइरहन्छन् । सोमी अलीदेखि ऐश्वर्यासम्मका सम्बन्धले उनी सधैं चर्चामा रहे ।
केही समयअघि आफू तत्कालै विवाह गर्ने सोचमा रहेका बताएका सलमानले अहिले आएर आफ्नो विवाह गर्ने योजना परिवर्तन भएको बताएका हुन् ।

घिउकुमारी सुन्दरताका लागि पनि प्रयोग गर्न सकिन्छ । घिउकुमारीको जुस पिउदा छालालाई नरम र स्वस्थ बनाउछ । घिउकुमारीको जुस तालु खुईलिने, चायाँ आदिमा प्रभावकारी मानिन्छ ।
घिउकुमारीको रसले कपाल मालिस गर्दा चायाँ हराउने, कपाल झर्न कम हुने, कपाल बाक्लो हुने र ढिला फुल्ने पनि हुन्छ । घिउकुमारीको रसले अनुहार मसाज गर्दा चम्किलो हुने र चाउरीपना पनि कम गर्छ । यसले आँखाको डार्कसर्कल पनि हराउँछ । ओठमा लगाउँदा ओठ गुलाबी र चम्किलो बनाउँछ । त्यसैले घिउकुमारीलाई सौन्दर्य साधनका लागि जेल, बडी लोशन, हेयर जेल, स्कीन जेल, स्याम्पु, साबुन तथा फेसियल फेम आदिमा प्रयोग गरिन्छ । घिउकुमारीको रसले दाँत मालिस गर्दा दाँत चम्किलो र बलियो बनाउँछ ।

मलमास, अधिकमास अर्थात पुरुषोत्तम मास । प्रत्येक ३ वर्षमा मात्र यस्तो योग बन्ने बताउँछन् ज्योतिषविज्ञहरु । बुधबार देखि अधिकमास शुरु हुँदैछ । असार मसान्त सम्म रहने यो पटकको मलमासलाई निक्कै महत्वपूर्ण मानिएको छ । किन भने यस्तो योग १९ वर्षमा पहिलो पटक बनेको छ । मलमासमा मंगल कार्य गरिँदैन तर भगवानको पुजा र तीर्थ यात्रा भने रोकिँदैन ।
मलमासमा सबैभन्दा प्रभावित विवाह गर्न चाहने र भर्खरै विवाह गरेका जोडीहरु हुन्छन् । मलमासको समयमा नवविवाहित जोडी सँगै बस्न नहुने विश्वास गरिन्छ ।
मलमासको समयमा भगवान शिवको पुजा आराधाना गर्नु फलदायी मानिन्छ । विद्वानहरुका अनुसार हरेक ३ वर्षमा अधिक मास हुन्छ । वर्ष सौर र चन्द्र मासमा विभाजित हुन्छ ।
एक सौरमासमा ३६५ दिन ६ घन्टा हुन्छ भने एक चन्द्रमासमा ३५४ दिन नौ घन्टा हुन्छ । चन्द्रमासमा सूर्य सङ्क्रान्ति नपरेमा अधिकमास पर्छ । सौरमास र चन्द्रमासमा समीकरण मिलाउन अधिकमासको परिकल्पना गरिएको शास्त्रमा उल्लेख छ । यस्तो अवस्था ३२ महिना १६ दिनमा अर्थात हरेक तीन वर्षमा एक पटक आउँछ । सौर मास १२ हुन्छन भने राशि पनि १२ हुन्छन् । जब दुई पक्षमा पनि सक्रान्ति पर्दैन तव अधिक मास मानिन्छ ।
मलमासमा भगवान विष्णुको पुजा गर्नु पनि राम्रो मानिएको छ । असार महिनामा मलमान पर्ने संयोग दशकौं पछि परेको हो । यस अघि सन् १९९६ मा मात्र यस्तो संयोग परेको थियो । अव सन् २०३५ मा मात्र यस्तो हुने छ ।
मलमासकै कारण यस पटक चाडपर्व भने पछि पुगेका छन् । अधिक मासको समयमा विवाह, गृहप्रवेश, ब्रतबन्ध लगायतका धार्मिक कृत्य गर्न नहुने बताइएको छ ।

१९ असार, काठमाडौं । नायिका श्वेता खड्काले अमेरिका भ्रमणमा पाएको मायाले आफ्नो घउमा मलहल लगाएको प्रतिक्रिया दिएकी छन् ।
विवाह भएको एक महिना नवित्दै नायक पति र्श्रीकष्ण श्रेष्ठको निधनपछि श्वेता शोकमा थिइन् । उनको स्वास्थ्यमा पनि समस्या आएको थियो ।
उनले अहिले अमेरिका भ्रमणमा छिन् । पतिको निधनपछि आफ्नो कर्मपिता बसन्त श्रेष्ठले आफूलाई संसार देखाएको उनले बताएकी छन् ।
‘कसलाई थाहा थियो हाम्रो देशमा यति ठूलो घटना घट्छ भनेर । यस्तै भयो मेरो जिन्दगीमा पनि’ उनले आफ्नो फेसबुक पेजमा लेखेकी छिन्-खुसीको संसारबाट अन्धकारमा पुगेको थिएँ । फेरि पनि यो झिलिमिली संसार (अमेरिका) देख्छु जस्तै लागेको थिएन ।’
उनले अघि भनेकी छन्-हाँस्न विर्सेकी रहेछु, अरुले हाँस्दा हास्न सक्दिँन थिएँ । फेरि पनि सबै घाउलाई लुकाएर मलाई हाँस्न सिकाउनु भयो ।’
श्वेताले अमेरिकाका विभिन्न शहरमा आफ्नो चलचित्र कोहिनूर प्रदर्शनमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएकी छन् । उनले भनिन्-‘मेरो श्रीमानलाई दिनु भएको श्रद्धा अनि,मलाई अथाह माया र हौसला प्रदान गरी मेरो घाउमा मलहम पट्टी लगाउनु भयो । तपाईहरुको मायाले अगाडि बढ्ने हिम्मत मिलेको छ ।
’
अमेरिकामा कोहिनूर प्रदर्शनबाट उठेको रकम भूकम्प प्रभावितहरुका लागि सहयोग गरिनेछ । उनले भनिन्-यो सहयोगको भावना राखिदिनु भएकोमा नेपाल र नेपालीकी छोरी हुनुमा नै गर्व छ ।’
www.onlinekhabar.com

के हो पाठेघरको क्यान्सर
पाठेघरको मुखको क्यान्सर, पाठेघरको मुखमा नियन्त्रण भन्दा बढी कोषीकाहरु वृद्धि भएपछि क्यान्सर हुन्छ । डाक्टरहरुका अनुसार पाठेघरको मुखको क्यान्सर हुने कारण यहि हो भन्ने नभएपनि यसको मुख्य कारक तत्व भाइरल संक्रमण हो । डाक्टर रश्मी पुन गुरुङका अनुसार पाठेघरको क्यान्सर शारीरिक सम्पर्क गरेरकाहरुलाई हुन्छ ।
शारीरिक सम्पर्कका बेला केटा मान्छेबाट आउने ह्युमन पापिलोमा नामक किटाणुका केही प्रजातिका कारण पाठेघरको मुखमा क्यान्सर हुन्छ । ‘यो ईन्फेक्सन केटाबाट केटीमा सर्छ त्यसैले शारीरिक सम्पर्क गर्दा ध्यान दिनुपर्छ, धेरै जनासँग सम्पर्क राख्ने केटासँग सम्बन्ध राख्नुहुँदैन’ डाक्टर रश्मी पुन गुरुङले भन्नुभयो ।शारीरिक सरसफाईमा ध्यान नदिनाले र धैरैसँग सम्पर्कमा आउनेलाई यो क्यान्सर लाग्ने डाक्टर गुरुङले बताउनुभयो ।
धेरै शारीरिक सम्पर्कमा आउने महिलाको पाठेघरको मुखमा संक्रमण हुने र ह्युमन पापिलोमा नामक किटाणुले पाठेघरको मुखमा रहेका कोषिकाहरुमा संक्रमण गर्ने र त्यसलाई अनियन्त्रित तवरले बढाउन मद्दत पुर्याउने उहाँले बताउनुभयो ।
खतरा कसलाई
* शारीरिक सम्पर्कमा रहेका वा प्रजनन क्षमता भएका जोसुकैलाई पनि यो रोग लाग्छ । विशेषगरी ३० देखि ६० वर्ष उमेरका महिला, जसको विहे भैसकेको छ ।
* धेरै बच्चा भएका, सानो उमेरका विवाह भएकालाई ।
* यौन व्यवसायमा लागेका महिला वा परपुरुषको संसर्गमा रहेकालाई ।
* लोग्नेको अर्की श्रीमती पनि छन् र उनलाई पाठेघरको मुखको क्यान्सर भएको छ भने पनिसर्न सक्छ ।
* जाँड, रक्सी, चुरोट, खैनी, तमाखु खाने तथा खानपिनमा ध्यान नदिने र कुपोषण भएका महिलालाई खतरा बढी हुन्छ ।
लक्षण
पाठेघरको मुखको क्यान्सरको लक्षण व्यक्तिपिच्छे फरक फरक हुन्छ ।
* गन्हाउने पानी बग्ने
* संक्रमण भैरहने
* रगत मिसिएको पानी बग्ने
* महिनावारी नभएको बेलामा पनि रगत देखिने, महिनावारी रोकिएपछि पनि फेरि रगत देखिने
* पेट फुल्ने
* खुट्टा सुन्निने, ढाड तथा कम्मर लुख्ने र दिसा पिसाबमा समस्या देखिने ।।
कसरी बच्ने ?
पाठेघरको मुखको क्यान्सर हुन नदिन बेला बेलमा प्याप स्मेयर जाँच गराउनु पर्छ । प्याप स्मेयर एउटा यस्तो विधि हो, जसमा पाठेघरको मुखमा आएका खराबीलाई थाहा पाई भविष्यमा खतरा छ कि छैन पत्ता लाग्छ ।यो विधिले पाठेघरको मुखमा संक्रमण भएकोबारे बेलैमा थाहा पाउने भएकाले उपचारमा सहज हुन्छ । डाक्टरका अनुसार यो पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ छैन भन्ने पत्ता लगाउने सरल र सहज विधि हो ।
यौन सम्पर्क गरेका, धेरै बच्चा जन्माएका, धेरै जनाको सम्पर्कमा रहेका, महिनावारी बन्द भएका र क्यान्सरको सम्भावना भएर अपरेशन गरेका महिलाले पाठेघरको मुखको परीक्षण गराए क्यान्सर लाग्ने सम्भावना कम हुने डाक्टर बताउँछन् । यस्तै सुरक्षित यौन सम्पर्क गरे पनि यसबाट जोगिन सकिन्छ ।

शुक्रवारको संबिधान सभा बैठकमा राप्रपा नेपालका सभासदहरुले तोडफोड गरेका छन । लगातार ६ घण्टाको नाराबाजीपछि राप्रपा नेपाल सम्वद्ध सभासदहरुले तोडफोड गरेका हुन ।
संबिधान सभाको चौथो ठुलो शक्तिको आवाजलाई स्थान नदिएको भन्दै राप्रपा नेपालका सभासद तोडफोडमा उत्र्रेका हुन । सभाध्यक्षले नारावाजी स्थगित गर्न आग्रह गर्दापनि राप्रपा नेपालले नाराबाजी नरोकेपछि प्रक्रिया अघि बढाइएको थियो ।
मस्यौदा समितिले पेश गरेको मस्यौदामाथि सभासदहरुले धारणा राख्न थालेपछि राप्रपा नेपालका सभासदहरुले माइक्रोफोन तोडफोड गर्ने, कुर्सीमाथि चढ्ने र मर्यादापालकमाथि हातपात गरेका थिए ।
धार्मिक परिवर्तनको अधिकार नयाँ संविधानको मस्यौदाबाट हटाउनुपर्ने र स्थानीय चुनावको मिति तोक्नुपर्ने माग राख्दै राप्रपा नेपालका सभासदहरुले दिउँसो १ बजेपछि सुरु भएको बैठकमा लगातार ६ घण्टा नाराबाजी गरेका थिए । संविधानसभाभित्र प्रधानमन्त्रीको कुर्सीमाथि समेत चढेका राप्रपा नेपालका सभासदहरुले ५ माघ राति तोडफोडमा उत्रिएका सभासदहरुलाई पहिले कार्बाही गर्नुपर्ने चेतावनी दिए ।
५ माघ राति एकिकृत माओवादीसहितका सभासदहरुले तोडफोड गरेका थिए । गत माघ माघ ५ को तोडफोडको घटना छानविन गर्न संसद सचिवालयले छानविन समिति गठन गरेपनि अहिलेसम्म प्रतिवेदन सार्वजनिक भएको छैन ।

प्रश्न :म १७ वर्षीया छात्रा हुँ। विगत केही महिनादेखि महिनावारीको समयमा मेरो पेट दुख्छ। यस्तो दुखाइ कम गर्न औषधि सेवन गर्नु आवश्यक छ ?
महिनावारीको समयमा अलिअलि पेट दुख्नु स्वाभाविक हो। यस्तो अवस्थामा पाठेघरको संकुचन हुन्छ। यसरी संकुचन भएका कारण रगत बाहिर निस्किने हुन्छ तर अत्याधिक रक्तश्राव हुन पाउँदैन। त्यही पाठेघरको संकुचन नै दुखाइको कारक पनि हो। महिनावारी हुनु भनेको पाठेघरको भित्री तह (इन्डोमेटि्रयम) टुक्रिनु हो। यस क्रममा विभिन्न किसिमका न्युरोट्रास्मिटरहरू (रसायनहरू) निस्कन्छन्। तीमध्ये विशेषगरी प्रोस्टाग्लान्डिन नामक न्युरोट्रास्मिटर दुखाइको मुख्य कारक हुने गरेको पाइन्छ। यस्तो अवस्थामा झोल पदार्थ बढी सेवन गर्ने, तातोले सेक्ने तथा आराम गर्नुपर्ने हुन्छ। सामान्य दुखाइका लागि औषधि सेवन नगर्नु नै राम्रो हुन्छ। पीडा धेरै भए वा सहन नसक्ने अवस्थामा मात्र औषधि सेवन गर्नु राम्रो हुन्छ।

अपराध ब्युरो
काठमाडौं, असार १९ – एसएलसीको परिक्षामा असफल बनेपछि एक विद्यार्थीले अपराधको बाटो समात्न पुगेका छन् । यसरी पढ्दापढ्दै संगठित अपराधको बाटो समात्न पुगेका विद्यार्थी हुन्, १७ वर्षीय दिपेश लामा ।
नुवाकोट घर भई हाल काठामाडौंको फुटुङमा बस्दै आएका लामा काठमाडौंकै गोंगबुस्थित भण्डारी टोलमा बस्ने सीताराम पाण्डेमाथि सांघातिक हमला गरेको आरोपमा पक्राउ परेका छन् ।
४२ वर्षीय पाण्डेमाथि शुक्रबार साँझ साढे ६ बजेतिर गणेशस्थानमा हिँडिरहेको बेला स्कुटरमा चढेका दुई अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरेका थिए । हतियार प्रहारपछि घाइते बनेका पाण्डेको अहिले शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
घटनाबारे प्रहरीले अनुसन्धान गर्दै जाँदा आक्रमणकारीले बा ५२ प १८२१ नम्बरको कलेजी रंगको स्कूटर प्रयोग गरेको खुल्न आएको थियो । प्रहरीको अपराध महाशाखाबाट प्र.ना.उ. रमेश थापाको नेतृत्वमा खटिएको अनुसन्धान टोलीले घटनामा प्रयोग भएको बा। ५२ प १८२१ नम्वरको स्कुटीसहित दिपेश लामालाई घरबाटै पक्राउ गरेको थियो ।
प्रहरीका अनुसार लामा र उनको साथी मिलेर कसैको निर्देशनमा हतियार प्रहार गरेका हुन् । यसबारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
www.ratopati.com