अमेरिकामा रहेका मोदीलाई प्रचण्डको फोन- नाकाबन्दी खुलाउन दवाव
एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अमेरिकामा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेको जानकारी पार्टी बैठकमा गराएका छन् ।

नेपालमा मोदीको प्रोपोगाण्डा गोयबल्सको जस्तै- भारतीय सांसद मणि शंकर

आफूले गरेको फोन रेप्पोन्स नभएको र सहयोगीले फोन उठाएपछि मोदीलाई आफूले सन्देश दिएको प्रचण्डले बैठकमा बताएका हुन् ।

चिनियाँ राजदुतलाई बोलाएर प्रचण्डले भने- नाका खोल्न सहयोग गर्नुस्

जारी केन्द्रिय समिति बैठकमा प्रचण्डले आफूले नाकबान्दी खुलाउन कुटनीतिक प्रयास गरिरहेको तर भारतीय पक्षबाट सकारात्मक जवाफ आउने र ब्यवहारमा लागु नहुने भैरहेको जानकारी समेत गराएका छन् ।


मोदीलाई शनिबार नै फोन गरेका प्रचण्डले उनका सहयोगमार्फत मोदीलाई सन्देश पठाएका बताइएको छ । भारतीय पक्षले आस्वासन दिने तर लागु नगर्ने गरेको जानकारी प्रचण्डले नेताहरुलाई गराएका छन् ।

बाबुरामलाई दिल्लीको दलाल देख्नु मण्डले राष्ट्रवाद- खगेन्द्र संग्रौला

प्रचण्डले आफूले चिनियाँ पक्षलाई पनि छिटो भन्दा छिटो नाका खोल्न आग्रह गरिसकेको जानकारी गराएका छन् ।
,

तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस

0 comments

Write Down Your Responses