५ सेकेण्डमा धुलीसात भयो गगनचुम्बी भवन (तस्विर सहित)
२ असार, एजेन्सी ।चीनको चोङकिङमा मंगलबार एक गगनचुम्बी भवनलाई अधिकारीहरुले भत्काएका छन् । वर्षौं पुरानो यो भवन जीर्ण बनेको भन्दै अधिकारीहरुले भत्काएका हुन् ।
जोखिम हुन सक्ने भन्दै प्रशासनले यो भवन भत्काउने निर्णय गरेको थियो । भवन भत्काउन पुगेका अधिकारीहरुले करिव ५ सेकेण्डमा भवनलाई धुलो बनाएको चिनियाँ सञ्चार माध्यमले जनाएका छन् ।
0 comments
Write Down Your Responses