भुकम्प जाँदै छ भन्ने यसरी थाहा हुन्छ
काठमाडौँ, २ असार ।

कुन बेला अर्को भूकम्प आउँछ भन्ने त्रासमा रहनेका लागि खुशीको खबर छ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान(नाष्ट)ले भूकम्पको पूर्वजानकारी दिने प्रविधि(सेन्सर) जडान गर्ने योजना अघि बढाएको छ । चीनको इन्स्टिच्यूट अफ केयर फाइफसँगको सहकार्यमा नास्ष्टले देशभर भूकम्पको अग्रिम जानकारी दिने सेन्सर जडान गर्न लागेको हो ।
प्रविधि जडान गर्ने विषयमा नास्ट र चिनियाँ संस्थाबीच सहमतिपत्रमा हस्ताक्ष भईसकेको नाष्टका उपकुलपति प्रा.डा. जीवराज पोखरेलले जानकारी दिए । गोरखापत्रमा समाचार छ । बढीमा २२ सेकेन्डअघि नै सर्वसाधारणले भूकम्पको जानकारी पाउन सक्नेछन् ।epahiilodainik.blogspot.co.i
भिडियो हेर्न तल क्लिक गर्नुहोस :
तपार्इंको प्रतिक्रिया तलको बक्समा लेख्नुस
0 comments
Write Down Your Responses