पारसले थाइ प्रेमिकालाई पैसा पठाउने गरेको खुलासा
२ भदौ, काठमाडौं ।पूर्वयुवराज पारसकी थाई प्रेमिका कन्निकाले नेपालीहरुकै ग्रान्ड डिजाइनमा पूर्व युवराज्ञी हिमानी शाहको चरित्रहत्या गर्न खोजेको रहस्य खुलेको छ ।
पारसले अहिले पनि पूर्व प्रेमिकालाई पैसा पठाउने गरेको खुलासा नेपाल समाचारपत्र दैनिकले आफ्नो समाचारमा गरेको छ ।
पारसकी प्रेमिकाले आफ्नो फेसबुकमा राखिन् हिमानीको तस्विर
पारस र उनकी प्रेमिकाबीच यस्तो दोहोरी भएको थियो
लामो बसाइपछि नेपाल फर्किएका पारस अहिले पनि कन्निकालाई थाइल्याण्डमा पैसा पठाउने गरेको र र पूर्व युवराज पारसका त्यहाँ रहेका साथी लगायत थाइल्याण्डमा रहेका नेपालीहरुको सहयोगमा हिमानीको चरित्र हत्या गर्ने खालको तस्वीर फेसबुक स्टाटसमा जथाभावी राखेको रहस्य बाहिर आएको छ ।
पारसकी प्रेमिकाको प्रश्नः ‘को हो हिमानी र पारस साह भन्ने ?’
प्रेमिकालाई पठाउने पैसा पारसले कहाँबाट पाउँछन् भन्ने कुरा चाहि रहस्यमय रहेको छ ।
दरवार प्रवेशका लागि पारसलाई ज्ञानेन्द्रले राखे कठोर शर्त nepaliheadlines.com
0 comments
Write Down Your Responses