आज पनि एक झट्का
६ जेठ, काठमाडौं ।बैशाख १२ को विनाशकारी भूकम्पका पराकम्पनको क्रम कम भएपनि पूर्ण रोकिएको छैन । पराकम्पन जाने क्रम सुस्त बनेको छ । बुधबार विहान पनि ११ बजेर १० मिनेटमा ४ दशमलव २ रेक्टर स्केलको भूकम्प भएको छ ।
यो पराकम्पनको केन्द्र दोलखा रहेको भुकम्प मापन केन्द्रले जनाएको छ ।
राष्ट्रिय भुकम्प मापन केन्द्रका अनुसार यो पराकम्पनको धक्का हो । सोमबार र मंगलबार ३-३ वटा पराकम्पन भएका थिए ।
अव पराकम्पनको क्रम पनि कम हुने विज्ञहरुले बताएका छन् ।
0 comments
Write Down Your Responses