सप्तरी । सप्तरीको भारदह र रुपनीमा २ प्रदर्शनकारीको मृत्यु भएपछि आक्रोशित मधेसी मोर्चाका कार्यकर्ता प्रदर्शनकारीले राजविराज जिल्ला प्रहरी प्रमुख एसपी भिम ढकाल चढेको ना१झ १३१६ गाडीमा आगजनी गरेका छन् ।
यस्तै उनीहरु रुपनी मोडमा रहेको प्रहरी चोकीमा आगजनी गरेका छन् । पर्दशनकारीले प्रहरीले लगाएको कफ्युलाई तोड्दै प्रहरीको गाडी र प्रहरी चौकीमा आगजनी गरेका छन् ।
तोडफोडमा उत्रिएका आन्दालनकारी र प्रहरी बिच झपड भएको छ झडपमा आधा दर्ज प्रदर्शनकारी घाइते भएका छन् ।
nepalsandesh
काठमाडौं, ६ मंसिर । व्यवस्थापिका संसदको आजको बैठक कार्यसूचीमा प्रवेशै नगरी स्थगित भएको छ ।
आन्दोलनरत थारु र मधेसवादी दलका सांसदहरुले प्रमुख प्रतिपक्षी दल कांग्रेससँग मिलेर नाराबाजी गर्दै बैठकमा अवरोध गरेपछि संसदको कामकारवाही अगाडी बढ्न नसकेको हो ।
करिब २५ मिनेट नाराबाजीपछि सभामुख ओनसरी घर्तीले मंसिर १० गतेसम्मका लागि संसदको कामकारवाही स्थगित भएको घोषणा गरिन् । संसदमा थारु र मधेससहित ८ दलका सांसदले नाराबाजी तथा रोष्टम घेराउ गरेका थिए ।
आजको बैठकमा कांग्रेसका कार्यबाहक सभापति रामचन्द्र पौडेल बोलका थिए । उनी बोलिसक्ने वित्तकै विरोध सुरु भएको थियो ।
अब अर्काे बैठक मंसिर १० गते ११ बजे बोलाइएको छ ।
थारु र मधेसीका माग सम्बोधन गर्न माग गर्दै ८ वटै दलले संसद अवरुद्ध पारेका हुन् । कांग्रेसले पनि थारु र मधेसीका माग सम्बोधनका लागि सरकारलाई दबाब दिन संसद बैठक अवरुद्ध पारेको हो ।
dainiknepal

काठमाडौं । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले तराईमा जारी आन्दोलनका नाममा आन्दोलनकारीकै संरक्षणमा तस्करी मौलाएको आरोप लगाएका छन् ।
व्यवस्थापिका संसदको आइतबारको बैठकमा बोल्दै नेता पौडेलले तस्करीलाई प्रोत्साहन दिने तर विरामी बोकेको एम्बुलेन्समा आक्रमण गर्ने गरेको भन्दै ‘मधेसका आन्दोलनकारी हुन कि तस्करकारी हुन ?’ भन्ने प्रश्न गरे ।
उनले संविधान संशोधन प्रक्रिया रोकिएकोमा आपत्ति जनाउँदै तत्काल प्रक्रिया अघि बढाएर देशलाई निकास दिन सरकारको ध्यानाकर्षण गराए ।
पौडेलले सहमतिबाटै अघि बढ्ने प्रतिबद्धता विपरित सरकारले अघिल्लो सरकारका सबै निर्णयहरु उल्टाएको भन्दै आक्रोश पोखे ।
पौडेलले देश अत्यन्तै जटिल अवस्थामा पुगेको भन्दै मधेसवादी दलहरुले संसद बैठकलाई सुचारु गराएर संविधान संशोधन प्रक्रियालाई अघि बढाउन सहयोग गर्नुपर्ने बताए ।
देशमाथि भइरहेको नाकाबन्दीले देशको अर्थतन्त्र तहसनहस बन्दै गएको भन्दै उनले नाकाबन्दीले नेपालको आत्मासम्मानमा ठेस पुगेको बताए ।

काठमाडौं । राजमार्ग अबरुद्ध पार्न खोज्ने मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच शनिवार राती सप्तरीको मा भएको झडपका क्रममा दुईजना आन्दोलनकारीको मृत्यु भए पछि मेधशी मोर्चाले आफ्नो प्रदर्शनलाई उग्र बनाएको छ ।
पूर्वपश्चिम राजमार्गको भारदह र रुपनी सडकखण्डमा आन्दोलनकारीले बाटो अवरुद्ध गरेपछि बाटो खुलाउने क्रममा प्रहरीले बल प्रयोग गर्दा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो।
सो झडपमा परी प्रहरीले चलाएको गोली लागेर सप्तरीको भारदह सडकखण्डमा जिल्लाको बलिया बतनाहा गाविस– १ का १५ वर्षीया नरेन रामको मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै रुपनी सडकखण्डमा प्रहरीले चलाएको गोलीबाट सप्तरीको जोमनी मधेपुरा गाविस– ९ निवासी २५ वर्षीय नागेश्वर यादवको मृत्यु भएको बताइएको छ ।
उक्त घटना पछि आइतवार बिहानै देखि सिरहाको लहानसहितका स्थानमा विरोध प्रदर्शन सुरु भएको छ । सप्तरी घटनालगत्तै संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले बिहानैदेखि लहानस्थित सहिद चोक, अस्पताल चोक, हुलाक चोकलगायतका स्थानमा टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
बजार, पसल पूर्णरुपमा बन्द छन् भन्ने प्रदर्शनकारीहरुले पूर्वपश्चिम राजमार्गको सडकमै बसेर प्रदर्शन गरिरहेका छन् । यस्तै सिरहाको गोलबजार, मिर्चैयालगायतका स्थानमा समेत प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरिरहेका छन् ।
मोटरसाइकलमा आगजनी
त्यस्तैआन्दोलनकारीहरुले पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको रुपनीमा एउटा पलस र मोटरसाइकलमा आगो लगाएर जलाएका छन् ।
गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स४प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ । सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
गाईघाटबाट राजविराजतर्फ आउँदै गरेको स ४ प ५३११ नं को पलसर मोटरसाइकलमा प्रदर्शनमा उत्रेका आन्दोलनकारीहरुले आगो लगाएको प्रहरीले जनाएको छ । आगलागीबाट मोटरसाइकल पूर्णरुपमा क्षति भएको प्रहरीले जनाएको छ ।
यसैबीच राती १० बजेदेखि मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच राजमार्गको भारदह र रुपनीमा सुरु भएको झडप अहिले पनि जारी नै रहेको छ ।
सो क्षेत्रमा अहिले पनि झडपसँगै अवस्था तनावग्रस्त रहेको बताइएको छ ।
etajakhabar भिडियो हेर्न तलको बाकस थिच्नुहोस

नेपालगन्ज, ६ मङ्सिर । गृहमन्त्री शक्तिबहादुर बस्नेतले जनताको जीउधनको सुरक्षा र उनीहरुको अधिकार संरक्षण गर्न सरकारले कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ ।
क्रान्तिकारी पत्रकार सङ्घ, बाँकेद्वारा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो– “सरकारले कसैलाई काखा, कसैलाई पाखा होइन समान दृष्टिकोणवाट हेर्ने गरेको छ, उनीहरुको सुरक्षामा आँच पु¥याउने काममा दखल दिनेमाथि कडा कारबाही हुन्छ ।”
नेपालको संविधान विश्वका प्रजातान्त्रिक मुलुकका संविधानको उच्च सूचीमा पर्ने तर्क प्रस्तुत गर्दै मन्त्री बस्नेतले तर पनि कसैलाई संविधानको केही विषयवस्तुमाथि विमति छ भने शान्तिपूर्ण माध्यमबाट जायज माग सम्बोधन गर्न सकिन्छ भन्नुभयो ।
नाकाबन्दी गरेर आम नेपाली जनताको दैनिकी कष्टकर बनाउने, ओखतीमूलोमा आगजनी गर्ने, आन्दोलनमा सरिक नभएका राजनीतिक दलका नेता कार्यकर्ताको घरमा आगजनी गर्ने, जनताको आवतजावत अवरुद्ध पार्ने अवस्थालाई टुलुटुलु हेरेर बस्न सरकार सक्दैन भन्नुभयो ।
पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफमा उहाँले नाकाबन्दी भारतले लगाएको हो वा होइन यो भनिरहनु पर्दैन, जगजाहेर भएकै कुरा हो, सबै सीमानाकामा आन्दोलनकारीको धर्ना नभएको अवस्थामा पनि आपूर्ति सहज नहुनाले पनि त्यो कुरालाई प्रष्ट पार्छ भन्नुभयो ।
गृहमन्त्री बस्नेतको थप भनाइ थियो आपूर्ति असहज भएको अवस्थाको फाइदा उठाएर कालोबजारी गर्नेलाई नियन्त्रण गर्न सरकारका सबै निकायलाई सक्रिय बनाइएको छ, त्यस्ता कालोबजारीयालाई कानुनअनुसार दण्ड दिइनेछ ।

आइतबार, ६ मंसिर
एजेन्सी । विवाहको निर्णय गर्न केटा र केटी दुबै जनाको लागि एक महत्वपुर्ण कुरा हो । बिवाहको लागि दुबैले आफनो आफनो सपनाको राजकुमार र राजकुमारीको बारेमा धेरै सोच्ने गरेको पाइन्छ ।
पुरुषहरु आफनो सपनाको राजकुमारीको बारेमा सोच्दछन त्यसरी नै युवतीहरुले पनि आफनो ड्रिम ब्यायको यस्तो होस भनेर कल्पना गरेका हुन्छन । धेरै युवतीहरुले आफनो ड्रिम ब्यय यस्तो होस भन्ने चाहना राख्ने गरेको पाइएको छ ।
१.युवतीहरु जुन पुरुषलाई चाहन्छन् जुन पुरुष आर्थिक रुपमा सम्पन्न होस । उनीहरुको पहिलो प्रथामिकता उसको साथी आर्थिक रुपमा सम्पन भएको खण्डमा आफु सुरक्षित हुने महसुस गर्दछन् ।
२.युवतीहरु चाहन्छन उसको ड्रिम व्याय आकर्षण व्याक्तित्व होस जसको कारण सबैलाई आफनो श्रीमानको भनेर परिचय गराउन सहज होस ।
३.धेरै युवतीहरु चाहन्छन उनको हुनेवाला पुरुष श्रीमान भन्दा पनि एक असल साथिको रुपमा होस जसले गर्दा आफनो सानो समस्या पनि उसको सामु प्रस्तुत सजिलो हुन्छ ।
४.युवतीहरु आफनो ड्रिम ब्याय रोमान्टिक र केयरिङ होस र उनीहले आफनो निरन्तर केयरिङ गरि रहेको हेर्न चाहन्छन् ।
५.युवतीहरु चाहछन उनको ड्रिम ब्याय परिपक्क र सदा बिश्वास गर्ने चाहना उनीह्मा रहेको हुन्छ ।
६.युवतीहरु आफनो ड्रिम ब्यायसंग बराबर हक चाहना राखेका हुन्छन उनीहहरु कुरामा मात्र होइन व्यावहारमा समेत बराबरको देखाउन प्रति उनीहरुको धेरै चाहेका हुन्छ ।

काठमाडौं, ६ मंसिर । नेपाली जनता दलका अध्यक्ष एवम् सांसद हरिचरण साहले आफूविरुद्ध भएको दुर्व्यवहार र कुटपिटका सम्बन्ध तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा)सहित मधेसी मोर्चाका नेताहरूविरुद्ध ज्यान मुद्दा दर्ता गराउने बताउनुभएको छ ।
अध्यक्ष साहले विज्ञप्ति जारी गरेर मधेसी मोर्चा र विशेष मधेसी मोर्चाका नेता तथा कार्यकर्ताले आफूमाथि अभद्र व्यवहार गरी ज्यान लिने कार्य गरेको दाबी गर्नुभएको छ । उहाँले विशेष गरेर तमलोपा र सद्भावना पार्टीका नेताहरूले आफ्नो ज्यान लिन खोजेको आरोप लगाउनुभयो ।
विगत तीन महिनादेखि तराई मधेसमा जारी आन्दोलनलाई समथर्न गर्दै आउनुभएका नेपाली जनता दलका अध्यक्ष एवम् सांसद साहमाथि मधेसी मोर्चाका कार्यकर्ताले रौतहट जिल्लामा सांघातिक आक्रमण गरेका थिए । उनीहरूले साहलाई कालोमोसो लगाइदिएपछि विवादले झन् उग्ररुप लिएको छ ।
दलका अध्यक्ष एवम् सांसद साहलाई तमलोपाका रौतहट जिल्लाका नेता अनिल सिंह, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, संघीय समाजवादी फोरमका किशोरी यादवलगायतको नेतृत्वमा रहेको संगठित समूहले एक्कासि भौतिक आक्रमण गरेको विज्ञप्तिमा उल्लेख छ । सो समूहले सांसद साहको सवारी साधनमाथि समेत तोडफोड गरी क्षतिग्रस्त बनाएका छन् ।
गौरस्थित एक एफ.एम. रेडियोमा अन्तर्वार्ता दिएर निस्कने क्रममा १०/१२ जनाको समूहले मंसिर ३ गते बेलुका कालोमोसो लगाउनुका साथै साहलाई कुटपिट गरेको थियो । सिंहसहितको समूहविरुद्ध ज्यान मुद्दा दर्ता गराउन लागेको अध्यक्ष साहले दैनिकले नेपाल डटकमलाई जानकारी दिनुभयो ।
अध्यक्ष साहको गृह जिल्ला सर्लाहीको अर्नाहा गाविस हो । आफू मधेसी भएको र मधेसी जनताको मागलाई लिएर वर्षौँदेखि आन्दोलनमा रहेका बेला मित्रशक्ति मधेसी मोर्चाले आफूमाथि सांघातिक आक्रमण गरेको साहको आरोप छ । साहले मधेसी मोर्चाका नेताहरूविरुद्ध रौतहट जिल्ला प्रशासन कार्यालयमा ज्यनमुद्दा दर्ता गराउनु हुनेछ ।
‘मित्रशक्ति नचिन्ने पनि मधेसी नेता कसरी हुन्छन् ?’, उहाँले भन्नुभयो, ‘महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो र महेन्द्र राय यादवलाई यस विषयमा जानकारी गराई सकेको छु ।’ यद्यपि मधेसी मोर्चाका नेताहरूले साहलाई कुटपिट र कालोमोसो दलेको विषयमा आधिकारिक रुपमा केही बताएका छैनन् ।
………
प्रेस विज्ञप्ति
मितिः २०७२/०८/०४
विषयः दलका अध्यक्ष तथा सांसद हरिचरण साह माथि भएको आक्रमणको विरोध तथा भत्र्सना
यस दलका राष्ट्रिय अध्यक्ष तथा सांसद मा.हरिचरण साहज्यू नयाँ संविधान लिएर तराइ मधेशका जनताहरुसँग अन्तक्र्रिया गर्ने र देशको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने उद्धेश्यसाथ यहि मिति २०७२/०७/२८ गते बारा, पर्सा, सर्लाही, रौतहट लगायतका जिल्लाहरुको भ्रमणमा दलका अन्य नेताहरुको साथमा निस्कनु भएको थियो र सो क्रममा उल्लेखित जिल्लाका विभिन्न स्थानहरुमा कार्यक्रम सम्पन्न गरी यही मिति २०७२/८/३ गते साँझ रौतहट जिल्लाको सदरमुकाम गौरस्थित रेडियो संस्कृतिको मधेश बहस कार्यक्रममा अन्तर्वार्ता दिएर बाहिर निस्कने क्रममा सोही रेडियो प्रांगणमा ढुकेर बसेका संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिल्ला नेताहरु – तमलोपाका नेता अनिल सिंह, सद्भावनाका जिल्ला अध्यक्ष शेख जमसेद, संघीय समाजवादी फोरमका किशोरी यादव लगायतको नेतृत्वमा रहेको संगठित समूहले एक्कासी साहज्यू माथि भौतिक आक्रमण गरेको र उहाँको सवारी साधनमाथि समेत तोडफोड गरी क्षेतिग्रस्त बनाएको दुखद घटनाप्रति यस दलको गम्भीर ध्यानाकर्षण भएको छ ।
तराई मधेशको सर्लाही जिल्लाको नेपाल भारत सीमाको अर्नाहा गाविस निवासी साहज्यूले २०५१ सालदेखि नै देशमा रहेको विभेद र क्षेत्रीय असामनता, परम्परागत एकात्मक शासन प्रणालीले गरेका असमान ब्यवहारको विरुद्धमा संघर्षको लागि गणतन्त्र, संघीयता, धर्म निरपेक्षता, राज्यका सम्पूर्ण निकायमा जनसंख्याको आधारमा पूर्ण समानुपातिक सहभागिताको ग्यारेण्टी लगायतको मुद्धा लिएर नेपाली जनता दल मार्फत संघर्ष गर्दै आइरहनु भएको छ । २०६४ को पहिलो संविधान सभामा यस दलले तराई मधेशमा २ र पहाडमा ५ गरी जम्मा ७ प्रदेशको राज्य पुनर्संरचनाको खाका पेश गरेको थियो र यसमा अडान राख्दै आएको थियो । दोश्रो संविधान सभामा पनि यस दलले आफनो पुरानै अडान कायम राख्दै आएको छ ।
दोश्रो संविधान सभामा ठूला दलहरुले आफ्नो संख्यागत आधारमा संविधान घोषणा गरे पनि यस दलका सांसदज्यूले सो लाई अपूरो भएको र यसले देशको सबै भाग र जनताको चाहना समेट्न नसकेको भन्दै यसलाई संशोधन मार्फत तत्काल पूरा गर्नुपर्छ भन्दै इतिहास मै पहिलो पटक संविधान संशोधनको लागि गैर सरकारी विधेयक दर्ता गराउनु भएको छ र सो विधेयक तत्काल पारित गरी हालको मधेशी जनताको माग सम्बोधन गर्नुपर्छ भन्दै संसदमा समेत आन्दोलन गरी रहेको सर्वविदितै छ ।
तर यसरी पीडित जनताहरुको आवाज सुन्न र छलफल गर्न जनताको घरदैलोमा पुगेको बेला नियोजित रुपमा संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाका जिम्मेवार पदाधिकारीहरुबाट औपचारिक रुपमा गरिएको माननीय सांसद तथा यस दलका राष्ट्रिय अध्यक्षमाथि गरिएको यो संघातिक आक्रमण पूर्णरुपमा मोर्चाको ठाडो दादागिरी र अरुको अस्तित्व स्वीकार गर्न नसक्ने निरंकुश जिमिदारी प्रवृत्तिको प्रस्फुटन हो भन्ने यस दलको ठम्याइ रहेको छ ।
लोकतन्त्रमा सबैले आफनो विचार सम्प्रेषण गर्न पाउँछन तर विचार कै विरुद्धमा गरिएको यस कार्यले मोर्चा कति अलोकतान्त्रिक रहेछ र सामन्तवादी रहेछ भन्ने प्रष्ट पारेको छ । यो क्रियाकलाप पुर्ण रुपमा मधेशी जनताको भावनालाई कुल्चने र मधेशलाई बन्दी बनाउने ठेकेदारी कार्य हो भन्ने प्रष्ट भएको छ । यसबाट आन्दोलनमा मोर्चासँगको सहकार्यमा समेत गम्भीर असर पुग्ने सम्भावना देखिएको छ । मित्रशक्ति र शत्रुशक्ति चिन्न नसक्नुले मोर्चालाई गम्भीर घात हुनेछ ।
अतः संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाले यस घटनाका सम्बन्धमा तत्काल सार्वजनिक रुपमा माफी मागी घटनामा संलग्न ब्यक्तिहरुलाई तुरुन्त कानूनी कारवाही गर्नगराउन यस दल आग्रह गर्दछ ।
दिपक राज पाण्डे
महासचिव
मा. हरिचरण साहज्यूबाट घटना पश्चात तत्काल प्राप्त सन्देशः
मधेशियों को पत्र
“आदरणीय संयुक्त लोकतान्त्रिक मधेशी मोर्चाके आप सभी दलके अध्यक्ष एवं संसदीय दलके नेतृत्व करने वाले नेताओं से संविधान सभा संसद में प्रदर्शित भूमिका और मधेशी के साथ तमाम दलित आदिवासी जनजाति के अधिकार प्राप्ति हेतु वि.सं. २०२८ साल से करीव साँढे तीन दशक से जुझारु मै हरिचरण साह, सांसद एवं नेपाली जनता दल अध्यक्ष के साथ गौर में रेडियो संस्कृति के प्रांगण मे अनिल सिंह, शेख जमसेद और किशोरी यादव सहित १०/१२ अन्य उद्धण्ड, कथित उच्च जाति छद्मभेषी, जातीय उन्माद से ग्रसित मोर्चा के सदस्योंद्धारा किया गया दुब्र्यवहार, हातपात, तोडफोड के बारे मे अविलम्ब प्रतिक्रिया देकर संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा कि मधेश मिशन को सफल बनाने मे मदद करें ! आग्रह करता हुँ !!
संसद अवरोध करने वाले सभी ८ दल कि अविलम्ब बैठक का माग करता हुँ !! सभी ८ दलीय मोर्चा कि जिल्ला समन्वय कमिटी बनाने के लिए तुरुन्त दिशा निर्देश, परिपत्र करके मधेश आन्दोलनको कमजोर होने और यदुवंशीयों जैसे मधेशीयों के एक आपस मे काट मारने से बचावे !!!???”