तपाइँलाई थाहा छ बैबाहिक जीवनमा नियमित यौन सम्बन्धले ठूलो महत्व राख्छ । र साथै खानाको यौन जीवनमा निक्कै गहिरो प्रभाव हुन्छ । डार्क चकलेट र बदामले सेक्स ड्राइभ बढाउँछन् भने तर यस्ता खाना पनि छन् जसले यौन जीवनलाई धरापमा पारिदिन्छन् । त्यति मात्र होइन यस्ता खानाले यौन मात्र नभएर प्रजनन क्षमता समेत खत्तम बनाउन सक्छन् । यहाँ विवाहितहरुले खान नहुने १० खानाको चर्चा गरिएको छ ।
१ तारेको भुटेको
बढी तारेको र भुटेको खाना खँदा शरीरलाई राम्रो गर्दैन । यसले तपाइँको सेक्स ड्राइभलाई कमजोर पार्छ । अझ चिल्लोको मात्रा बढी भएका यस्ता खानाले तपाइँको टेष्टोस्टेरोन हर्मोनलाई समेत रोक्छ जसले गर्दा यौन जीवनमा खासै चाख हुन छोड्ने हुन्छ ।
२ कृतिम गुलियो
खाने कुरामा कृतिम गुलियो प्रयोग गरेको छ भने पनि सके सम्म त्यस्ता खानाबाट टाढै रहनुस् । यसको सेवनले ह्याप्पी हर्मोन भनिने यौनिक हर्मोनलाई कमजोर पार्छ । कृतिम गुलियोमा हुने ”aspartame” नामको पदार्थले अन्य साइड इफेक्ट समेत निमत्याउन सक्छ । यसता साइड इफेक्टमा अनिद्रा, चिडचिडापन, टाउको दुख्ने, चिन्ता लगायतका हुन सक्छन् ।
३ सोडा
कतिपय मानिसलाई सोडा विना खाना नरुच्ने हुन्छ । तर बैबाहिक जीवनमा भने यो खानु घातक छ । दैनिकरुपमा सोडा वा फ्लेवर्ड ड्रिङ्क सेवन गर्ने मान्छे यौनिकरुपमा भने कमजोर हुन्छन् । यसले तपाइँको मोटोपन बढाउन र दाँतमा समस्या पैदा गर्ने खतरा समेत हुन्छ ।
४ बजारिया दुग्ध पदार्थ
अहिले बजारमा पाइने दुग्ध पदार्थमा प्राकृतिक कुराहरु कम हुन्छन् । मिसावटका कारण यिनीहरुमा रहेका पदार्थ घातक समेत हुन्छन् । यस्ता पदार्थको स्वनल एस्ट्रोजन, प्रोजिस्टेरोन, टेस्टोस्टेरोन आदि हार्मोन्समा कमी आउने र यौन क्षमता कमजोर हुन्छ । त्यसले शरीरमा विषाक्त पदार्थको पनि बढावा दिन्छ ।
५ चिप्स
चिप्स जस्ता प्याकेटमा पाइने खानेकुराले पनि तपाइँका शरीरको कोशिकालाई घात गर्छन् । यस्ता कुराले तपाइँको सेक्स ड्राइभ कमजोर पार्छ । खासमा आलु चिप्स अत्याधिक तापक्रममा पकाइने र प्याकेटमा राखिने हुँदा यो शरीरका लागि हानिकारक मानिन्छ । यसमा हुने खराव चिल्लो पदार्थ र उच्च तापमानमा पाकेको हुँदा यो यौन जीवनका लागि सबैभन्दा घातक मानिन्छ ।
६ चुइङ्गम
यदि तपाइँको नियमित चुइङ्गम सेवन गर्ने बानी छ र तपाइँ विवाहि हनुहुन्छ भने आजै देखि यो बानी छोड्नुस् । चुइङ्गमले शरीरुको पाचन पदार्थथमा घात गर्छ भने यौन जीवनमा पनि घातक प्रभाव पार्छ । स्वास गन्हाउने डरले चुइङ्गम खाने गर्नु भएको छ भने आजै देखि छोड्नुस् अन्य प्राकृतिक कुराबाट स्वास सुगन्धित पार्नुस् ।
७ कर्न फ्लेक्स
यदि तपाइँ नियमित कर्न फ्लेक्स सेवन गर्नुहुन्छ भने त्यो पनि तपाइँका लागि घातक हुन्छ । यसले तपाइँको यौन जीवनमा नकारात्मक प्रभाव पार्छ । यसले तपाइँको रोमान्टिक जीवनमा सबैभन्दा बढी प्रभाव पार्छ । हल्का फुल्का खाना खान मन पर्छ भने पनि कर्नफ्लेक्स कम खानुस् ।
८ कफी
विहानै कफि खाँदा मुड फ्रेश हुन्छ । तर दिनभरी पटक पटक कफी पिउने बानी भने घातक हुन्छ । यसले तपाइँको स्वास्थ्यमा प्रतिकुल असर पार्छ र यौन जीवन प्रभावित हुन्छ । कफीले शरीरमा स्ट्रेस हार्मोनकम गर्छ र यौनिक क्षमता कमजोर पार्छ ।
९ सोयाबिन
यदि तपाइँको नियमित खानामा सोयाबिन पर्छ भने त्यसलाई कम गर्नुस् । सोयालाई मासुको साटो प्रयोग गर्ने पनि हुन्छ । सोयामा पाइने फायटोएस्टोरेजनले पुरुषमा यौनिक क्षमता कमजोर पार्छ । यो पुरुषका लागि घातक मानिएको खाना मध्ये एक हो ।
१० मदिरा
मदिरा पनि यौन जीवनका लागि घातक मानिएको छ । यसले शरीरलाई संवेदनहिन बनाउने र निद्रा लगाइदिने हुँदा रोमान्टिक महसुस हुनेभएपनि यौनिकरुपमा भने कमजोर पारिरहेको हुन्छ । मदिरामा हुने तत्वले टेस्टोस्टेरोनमा प्रभाव पर्छ र यौन इच्छा र क्षमता कमजोर हुन्छ ।

११ असार, एजेन्सी।
अमेरिकाको ‘टेक्सोमा रिजर्भ्वायर’मा ‘रेड’ र ‘वासिता’ नदिको पानी जम्मा हुन्छ जसले ८० मेगावाट बिजुली उत्पादन गरिरहेको छ।
बर्षेनि करिब ६ मिलियन मानिस यो क्षेत्रमा अवलोकनको लागि जाने गरेका छन्। ४.८ किलोमिटर लम्बाईको यो जलाशय ६४५ फिट गहिरो छ।
पानी पर्याप्त भएको हुँदा यो ड्यामको केही ढोकाहरु खोल्नु पर्ने स्थिति पनि पैदा हुन्छ। पानीको मात्रा कम गर्नको लागि सुरक्षार्थ बसेको सेनाले ड्यामको पिँधबाट पानी खोल्दा त्यहाँ यस्तो भुमरी देखिएको थियो।

११ असार, काठमाडौं ।
‘पहिलो राष्ट्रिय आँंप महोत्सव’ आजदेखि काठमाण्डौमा शुरु हुँदैछ । दिउसो १ बजेपछि भृकुटी मण्डपमा हुने महोत्सबको कृषि मन्त्री हरी पराजुलीले उद्घाटन गर्ने महोत्सब आयोजक समितिका संयोजक पवन श्रेष्ठले जानकारी दिए । नेपाल फलफूल थोक व्यवसायी सघं कुलेश्वर तथा फलफूल विकास निर्देशनालय कीर्तिपुरको संयुक्त सहकार्यमा आयोजना गरिएको महोत्सब भोलीसम्म चल्ने छ ।
दुईदिने महोत्सवमा पाँच खुद्रा र छ थोकका स्टल रहने सघंका अध्यक्ष अमर बानियाँले जानकारी दिए । महोत्सवमा नेपालमा पाइने १८ जातका ‘फलको राजा’ आँपको जात र भारतलगायत अन्य मुलुकबाट भित्रिने विषादी तथा रसायनयुक्त आँपका बारेमा पनि उपभोक्तालाई जानकारी दिइनेछ ।
सघंले विषादीरहित र स्वच्छ आँपका लागि नेपालमै उत्पादन भएको मात्र खरिद तथा सेवन गर्न उपभोक्तालाई आग्रह गरेको छ । निर्देशनालयका वरिष्ठ कृषि अर्थबिद् खिमनिधि लोहनीका अनुसार नेपालमा ४६ हजार ४ सय ६९ हेक्टरमा आँप खेती हने गरेको छ ।

कोलम्बियामा एक विमान दुर्घटना भएको पाँच दिनपछि एक महिला र उनका एक वर्षको छोरा जंगलमा जीवित भेटिएका छन् । कोलम्बियाको वायुसेना प्रमुखले यसलाई एक चमत्कार भनेका छन् ।
उद्धारकर्मीहरुले १८ वर्षीया मलिया नेली मुरियो र उनका एक वर्षको छोरालाई दुर्घटनास्थल नजिकै भेट्टाएका छन् ।
चोको प्रान्तमा एक विमान पाँच दिन अघि दुर्घटना भएको थियो, जसमा मुरियो आफ्नो बच्चासहित यात्रा गरेकी थिइन् ।
मुरिलोको शरीरमा केही चोट लागेको छ भने आगोले अनुहारमा पोलेको घउ पनि छ । तर, उनको बच्चा पूर्ण रुपमा सुरक्षित छ ।
सेसना विमान माछा र नरिवल लिएर नुकुई शहरबाट चोको प्रान्तको राजधानी कुइदबोका लागि उडेको थियो । तर, उडान भएको २० मिनेटपछि नै सम्पर्कबिहीन भयो ।
दुई दिनपछि घना जंगलमा विमान दुर्घटनाग्रस्त भेटियो । दुर्घटनाको कारण खुलेको छैन ।
अधिकारीहरुका अनुसार दुर्घटना भएको विमावमा चालक ककपिटमा मृत भेछिएका छन् ।
तर, मुरिलो र उनका बच्चाबारे कुनै जानकारी थिएन । तर, यात्रुको सूचीमा नाम थियो । उद्धार टोलीले हेलिकोप्टरबाट लाउड स्पीकर लगाएर मुरिलोको नाम बोलाउँदै जंगलमा खोजे ।
खोजी गर्ने क्रममा जंगलको एक रुखमुनी मुरिलोको बच्चाको जन्मदर्ता प्रमाण भेटिएपछि उद्धार टोलीको आश पलाएको थियो । तर, दुई दिनसम्म कुनै आत्तो पत्तो लागेन ।
बुधबार दुर्घटनास्थलबाट करिव ५०० मिटर पर नदी किनारमा मुरिलो र उनको बच्चा भेटिएको छ । विमानमा आगो लागेपछि ढोका खोल्न सफल भएको र आफू जंगलतर्फ भागेको मुरिलोले बताएकी छिन् ।
मुरिलोको अहिले उपचार भइरहेको छ । उनको बच्चा भने पूर्ण रुपमा स्वस्थ छ । मुरिलो कसरी बचिन भन्ने खुलेको छैन ।
तर, स्थानीय सञ्चार माध्यमहरुले जंगलमा बस्ने आदिवासी जोडीले उनीहरुलाई सहयोग गरेको हुनसक्ने बताएका छन् ।
www.onlinekhabar.com

काठमाडौं, ११ असार । साधारणतया जग्गे शुभकार्यका लागि बनाइन्छ । वैवाहिक कार्यक्रमका लागि होस् या कुनै पूजाआजाको लागि होस्, जग्गे अनिवार्य हुन्छ ।
र, हालै चोभारमा भने अलिक भिन्न दृश्य देखिएको समाचार आजको सौर्य दैनिकले समाचार छापेको छ ।
विवाहका लागि जग्गे बनाइए पनि जग्गेमा विवाह हुन छाडेर ठूलै द्वन्द्व चलिरहेको थियो । केटा र केटीलाई केही युवाले समातेर लछार्दै जबर्जस्ती विवाह गराउन खोज्दै थिए ।
केटी आत्तिरहेकी थिइन् भने केटा पनि डराइ–डराइ उनलाई सिन्दूर लगाउन खोजिरहेका थिए ।
सिन्दूर लगाउन हात अगाडि बढाउँदा एकजना जुल्फे कपाल भएका युवक हातमाथि लडेपछि केटीलाई सिन्दूर लगाइदिने केटाको चाहना अपूरै रह्यो ।
यो दृश्य कुनै वास्तविक थिएन केवल बनावटी मात्र थियो । सुटिङ र डेटिङको हब मानिने चोभारको एउटा डाँडामा भएको यो दृश्य फिल्म ‘सिस्टम द रुल्स’ को छायांकनको थियो ।
सुटिङस्थलमा नायिका खुश्वु खड्का आधुनिक पहिरनमा बेहुली बनेकी थिइन् भने फिल्मका अर्का एक पात्र पनि आधुनिक पहिरनमै बेहुला बनेका थिए ।
यी दुईलाई फिल्मका खलपात्र पुष्कर भट्ट, तेजा ऐरको गुण्डाको समूह जबर्जस्ती बिहे गराउन खोजिरहेका थिए । तर, फिल्मका प्रमुख अभिनेता आयुष रिजालको इन्ट्री भएपछि विवाहले पूर्णता पाएन ।
‘यो जबर्जस्ती विवाह गर्न खोज्दा आउने परिणाम र तनावको दृश्य हो,’ फिल्ममा कलाकार र संयोजकको जिम्मेवारी लिएका अभिनेता दिनेश शर्माले भने, ‘सुरुमा गुण्डागर्दी गर्ने युवा एक युवतीको प्रेममा परेपछि पुरानो बानीलाई छोडेर नयाँ शैलीमा सुध्रिएको हुन्छ, तर त्यो व्यवहार उसका मालिकलाई मनपरेको हुँदैन, जसकारण उक्त केटीसँग युवकको मिलन हुन नदिन अर्को केटासँग विवाहको तयारी हुन्छ ।’
फिल्मका निर्देशक निरज घिमिरे भए पनि अभिनेता शर्माले नै कलाकारहरूलाई अभिनयको तरिका सिकाइरहेका थिए ।
कलाकारको द्वन्द्व गराउने काम चाहिँ जनक गुरुङको जिम्मामा थियो । हातमा बन्दुक, खुकुरी, तरबार बोकेका खलपात्रहरू फिल्मको सट दिँदा निकै जोसिन्थे ।
फिल्ममा सिवानीको भूमिकामा देखिएकी खुश्वुले फिल्मले समाजमा हुने राम्रा र नराम्रा पक्षलाई समेटेको बताइन् ।
‘यो त्रिकोणात्मक प्रेमकथाको फिल्म हो, समाजमा नियम र कानून भएन भने अवस्था कस्तो हुन्छ भन्ने कुरा फिल्मले देखाउँछ,’ अभिनेत्री खड्काले भनिन् । अभिनेता आयुषले फिल्ममा आफू व्यवसायीको भूमिकामा रहेको खुलाउँदै युवतीलाई अप्ठ्यारोमा पर्दा आफूले सहयोग गर्ने पात्र समेत रहेको जनाए ।
निर्देशक घिमिरेका अनुसार फिल्मको क्लाइमेक्स सकिए पनि गीत खिच्न भने बाँकी रहेको छ । डुअर वे इन्टरटेनमेन्टको पहिलो प्रस्तुती रहेको फिल्मका निर्माता सविना राई हुन् ।
फिल्ममा आयुष रिजाल, खुश्वु खड्का, दिनेश शर्मा, पुष्कर भट्ट, तेजा एर, रामचन्द्र अधिकारी, राजु घिमिरे र अविनाश गजुरेललगायतको अभिनय तथा अजय स्याङतानको नृत्य, विनय केटुको संगीत र पवन गौतमको छायांकन रहेको छ ।
dainiknepal.com

सपनाको आ-आफ्नै एक अलग संसार हुन्छ। संसारका हरेक व्यक्तिले राती वा दिनमा सुतेको बेला सपना अवश्य देख्छन्। हिन्दु मान्यता अनुसार हरेक सपनाको एक विशेष फल अवश्य प्राप्त हुन्छ।
सपनाले भविष्यमा हुने वाला राम्रो नराम्रो घटनाको बारेमा पहिला नै जानकारी दिन्छ। तर हामी ती संकेतलाई बुझ्न सक्दैनौं। प्राचीन धर्मग्रन्थ वाल्मिकी रामायण, अग्नी पुराण आदिमा सपनाको माध्यमबाट भविष्यमा हुने घटनाहरुको बारेमा जानकारी पाएको वर्णन भेटिन्छ।
सपनाको संसार ज्यादै नै रोचक हुन्छ। पहिला पहिला यो पुराण, इतिहास र ज्योतिषमा मात्र सिमित हुन्थ्यो तर आजभोलि मनोविज्ञान, चिकित्सा विज्ञान आदिको अनुसन्धानको विषय बनिसकेको छ। यस्तै केही सपना र यसका फलको बारे यहाँ जानकारी दिइएको छ।
कुन सपना देख्दा कस्तो फल मिल्छ ?
१. आँखामा गाजल लगाउनु - शारीरिक कष्ट
२. आफ्नै काटेको हात देख्नु - कुनै नजिकको प्रियजनको मृत्यु
३. उजाड बगैचा देख्नु - दुःख पाउने
४. मोटो भैसी देख्नु - अन्न सस्तोमा पाउने
५. दुब्लो भैसी देख्नु - अन्न महंगो हुनु
६. बाख्रा देख्नु - शत्रुको डर
७. राजनेताको मृत्यु भएको देख्नु - देशमा समस्या आउनु
८. पहाड हल्लिएको देख्नु - विरामी हुने डर
९. पुरी खाएको देख्नु - खुशीको समाचार आउनु
१०. तामा देख्नु - गोप्य कुरा पत्ता लाग्नु
११. बेडमा सुतेको देख्नु - गौरव तथा प्रतिष्ठा पाउनु
१२. थुक देख्नु - समस्यामा पर्नु
१३. हरियालीपुर्ण जंगल देख्नु - खुशियाली आउनु
१४. आफूलाई उडेको देख्नु - कुनै समस्याबाट छुटकारा पाउनु
१५. सानो जुत्ता लगाएको देख्नु - कुनै महिलासँग झगडा हुनु
१६. स्त्रीसँग मैथुन गर्नु - धन प्राप्त हुनु
१७. झगडा गर्नु - प्रसन्नता प्राप्त हुनु
१८. लडाईमा मरेको देख्नु - राजनीतिमा सफल हुनु
१९. चन्द्रमा झरेको देख्नु - कुनै समस्यामा पर्नु
२०. चन्द्रग्रहण देख्नु - कुनै रोग लाग्नु
२१. आफ्नै दाँत भाँचिएको देख्नु - समस्या बढ्दै जानु
२२. ढोका खुल्ला देख्नु - कुनै व्यक्तिसँग मित्रता हुनु
२३. बन्द ढोका देख्नु - धन नास हुनु
२४. धुँवा देख्नु - व्यापारमा हानि
२५. भुकंप देख्नु - सन्तानलाई दुःख कष्ट हुनु
२६. चश्मा लगाएको देख्नु - ज्ञान बढ्छ
२७. बत्ती बालेको देख्नु - नयाँ अबसर प्राप्त हुनु
२८. मासु देख्नु - आकस्मिक धन लाभ
२९. पूजा पाठ गरेको देख्नु - समस्याको अन्त हुनु
३०. फलको झुप्पा देख्नु - छिटो धन प्राप्त हुने योग
३१. सेतो परेवा देख्नु - शत्रुसँग मित्रता हुनु
३२. बिरालो एक आपसमा झगडा गरेको देख्नु - मित्रसँग झगडा
३३. सेतो बिरालो देख्नु - धन नास हुनु
३४. समाधिस्थल देख्नु - सौभाग्य प्राप्तिमा योग
३५. गोबर देख्नु - पशु व्यापारमा लाभ
३६. उजाड जंगल देख्नु - समस्या बढ्नु
३७. मरेको मानिस देख्नु - रोगबाट मुक्त
३८. गरगहना देख्नु - कार्य पुर्ण हुनु
३९. जुवा खेलेको देख्नु - व्यापारमा लाभ
४०. पैसा उधारोमा दिनु - अत्यधिक धन प्राप्त हुन्छ।
४१. चील देख्नु - शत्रुबाट नोक्सान हुनु
४२. चाँदी देख्नु - धन प्राप्त हुनु
४३. कैची देख्नु - घरमा झै-झगडा हुनु
४४. खेतमा पाकेको गहुँ देख्नु - धन लाभ हुनु
४५. काग देख्नु - कसैको मृत्युको समाचार आउनु
४६. कुकुर देख्नु - पुरानो साथीसँग भेट हुनु
४७. नदीको पानी पिएको देख्नु - सरकारी लाभ हुनु
४८. सेतो फूल देख्नु - कुनै समस्याबाट छुट्कारा मिल्नु
४९. रातो फूल देख्नु - भाग्य चम्कनु
५०. घोडा देख्नु - संकट हट्नु
५१. मोती देख्नु - छोरी पाउने योग
५२. गाडेको धन देख्नु - अचानक धन लाभ हुनु
५३. झरना देख्नु - दुःखको अन्त हुनु
५४. चेक लेखेर दिएको देख्नु - विरासतमा धन मिल्नु
५५. कुवामा पानी देख्नु - धन लाभ
५६. सुन्दर स्त्री देख्नु - प्रेममा सफलता
५७. खुकुरी देख्नु - संकटबाट मुक्ति
५८. चन्दन देख्नु - शुभ समाचार आउनु
५९. नक्शा देख्नु - कुनै योजनामा सफलता मिल्नु
६०. नून देख्नु - स्वास्थ्यमा लाभ
६१. सुकेको घाँस देख्नु - जीवनमा समस्या
६२. रुद्राक्ष देख्नु - शुभ समाचार आउनु
६३. स्वर्ग देख्नु - भौतिक सुखमा वृद्धि
६४. सूर्य देख्नु - विशेष व्यक्तिसँग भेट हुने योग
६५. तिर्खा लाग्नु - लोभ बढ्नु
nepaliheadlines.com

तिथिहरुको आधारमा मानिसहरुको भविष्यको फल बनाइन्छ । यसमा महिनाको पनि निकै महत्वपूर्ण भूमिका रहेको हुन्छ ।
जन्मेको महिना अनुसार तपाईं कस्तो हुनुहुन्छ थाहा पाउनुस्ः
१. बैशाख महिनाः
बैशाख महिनामा उत्पन्न हुने मानिस भोगी (सर्वसुखयुक्त), धनवान, राम्रो चित्त र बिचार भएका, क्रोधवान, सुन्दर आँखा भएका, रुपवान, स्त्रीहरुलाई माया गर्ने स्वभावका हुन्छन् ।
२. जेठ महिनाः
जेठ महिनामा जन्मिएका मानिसहरु विदेशमा बस्ने, शुभ चित्त र लामो आयु भएका व्यक्ति हुन्छन् ।
३. असार महिनाः
यो महिनामा जन्मिएका मानिसहरु धर्मात्मा, धन नाश हुने भएका कारण पिडित, सुन्दर वर्ण भएका र थोरै सुख भोग गर्ने हुन्छन् ।
४. साउनः
साउन महिनामा जन्मिएका मानिसहरु सुख, दुःख तथा हानी–लाभमा सधैँ एकनास हुन्छन् ।
५. भदौः
भदौ महिनामा जन्मिने मानिसहरु सधैँ खुसी रहने, धेरै बोल्ने, मधुर बोली भएको र सुन्दर व्यक्ति हुने गर्दछन्।
६. असोजः
यो महिनामा जन्मिने मानिस सुन्दर रुप भएका, अत्यन्त पवित्र, गुणवान र धनी हुने गर्दछन् ।
७. कार्तिकः
यो महिनामा जन्मिएका मानिसहरु धनवान्, कम बुद्धि, दुष्ट प्रवित्ति र पापी हुने गर्दछन् ।
८. मंसिरः
यो महिनामा जन्मिएका मानिसहरु मिठो बचन बोल्ने, धनवान, धर्ममा विश्वास राख्ने, निकै मिलनसार, पराक्रमी र अरुलाई उपकार गर्ने प्रकारका हुन्छन् ।
९. पुसः
यो महिनामा जन्मिने मानिसहरु निडर, कठोर, देवताहरुलाई नमान्ने र सुख–सुविधा उत्पन्न गर्ने खालका हुन्छन् ।
१०. माघः
यो महिनामा जन्मिने मानिसहरु वुद्धिमान, धनवान, निडर, निष्ठुर बचन बोल्ने प्रकारका हुन्छन् ।
११. फागुन महिनाः
यो महिनामा जन्मिने मानिसहरु शुक्ल वर्ण भएको, अरुको उपकार गर्ने, धनवान, विद्यावान, सुखी र सधैँ विदेश भ्रमण गर्ने खालका हुन्छन् ।
१२. चैतः
यस महिनामा जन्मिने व्यक्ति दार्शनीक, अहंकाररहित, राम्रो कर्म गर्ने, रातो आँखा भएको र रिसाहा हुने गर्दछन् । (एजेन्सी) भिडियो हेर्न तलको बाकस थिच्नुहोस