काठमाडौं । क्रिस्यिन धर्मका गुरु पास्टरले बालिकालाई किस गर्दा एकदमै महंगो मुल्य चुकाउनु परेको छ ।
दक्षिण कोरियाको राजधानीस्थित एक अदालतले बालिकालाई किस गरेको आरोपमा एक पास्टरलाई १ करोड ५० लाख कोरियन वन जरिवाना तिराएको हो ।
ली थर भएका ७३ वर्षिय पास्टरविरुद्ध गतवर्ष १० वर्षिय बालिकाको गालामा किस गरेको उ«जुरी परेको थियो । उक्त उजुरी सोल सर्वोच्च अदालतद्धारा शनिबार पुष्टि भएपछि वृद्ध लीलाई अदालतले उक्त जरिवाना तिराएको हो ।
पास्टर लीले बालिकाको हात समाई गालामा किस गरेका थिए । लीले अदालतमा वालिकालाई किस गर्नु यौन दुराचार नभएको भन्दै उजुरी खारेज गर्न अनुरोध गरेका थिए । तर अदालतले उनको अपिल अनुचित भन्दै बालिका पक्षलाई न्याय दिलाएको हो । एजेन्सी
dainiknepal.com

मुम्बई । बलिउडका केही फिल्म पण्डितहरुले सन् २०१६ मा शाहरुख खान र सलमान खानको बोलचाल बन्द हुनसक्ने अनुमान गरेका छन् ।
बलिउड यस्तो ठाउँ हो जहाँ एक अर्कासँग नबोल्नका लागि खास कारण चाहिंदैन । शाहरुख, सलमान, ऋतिक सबैले सामान्य कारणमै केही वर्ष बोलचाल बन्द गरेको इतिहास साक्षी छ ।
भारतीय समाचार एजेन्सीले उल्लेख गरे अनुसार सन् २०१६ मा शाहरुख र सलमानले अभिनय गरेको फिल्म एउटै मितिमा प्रदर्शन हुने सम्भावना छ ।
आदित्य चोपडाको लगानी, अलि अब्बास जफर निर्देशित ‘सुल्तान’ मा सलमानले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् ।
एक्सेल इन्टरटेनमेन्ट र रेड चिल्लीज इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने ‘रईस’ मा शाहरुखले मुख्य भुमिका निर्वाह गर्ने भएका छन् । यी दुबै फिल्मको रिलिज मिति पनि एकै दिन हुने बलिउडकर्मीको अनुमान रहेको छ ।
बर्षौंपछि दोस्तीको हात बढाएका यी दुई हस्तीवीच फिल्मी टकरावले फेरि बोलचाल बन्द हुनसक्ने बलिउड पण्डितहरुको अनुमान छ । बहिनीको बिबाह र सलमानको जेल प्रकरणपछि यी दुई हस्तीवीच यतिबेला सम्बन्ध सुमधुर बनेको छ ।
www.onlinekhabar.com

घरमा सजाउनका लागि भित्तामा मनी प्लाष्ट वा लहरे फुल जस्ता कुनै विरुवा राख्नु भएको छ भने तपाइँ गल्ति गर्दै हुनुहन्छ । वास्तु विज्ञानका अनुसार यस्तो गर्दा तपाइँका शत्रु मात्र बढ्छन् ।
वास्तु विज्ञानका अनुसार घरको भित्तामा लहरा भएका बोट विरुवा लगाहुनु अशुभ मानिन्छ । यस्तो गर्दा तपाइँका शत्रु बलबान हुन्छन र तपाइँलाई नोकसान पुर्याउन सक्छन् ।
घरको ढोकामा लहरा भएका विरुवा लगाउनु पनि वास्तुशास्त्र अनुसार अशुभ मानिन्छ ।
मत्स्य पुराणमा वास्तु विज्ञानको प्रभाव उल्लेख छ । जसका अनुसार लहरा भएका बोट विरुवाबाट शुक्र ग्रहमा प्रभाव पर्छ र यसले घरको दक्षिण भाग वा खाली भागमा मात्र यस्ता विरुवा लगाउनु पर्छ ।
कुनै रुखको साहारामा माथि जाने यस्ता विरुवा लगाउँदा सँधै ध्यान दिनु पर्छ ।

सुन्दै अनौठो तथा अपत्यारिलो लाग्ने एक समाचार अनुसार दक्षिण अमेरिकी देश चिलीकी एक वयोवृद्धा महिलाको पेटभित्र ५० वर्ष पुरानो ‘बच्चा’ फेला परेको छ । ९२ वर्षकी ती महिलाको पेटमा झण्डै दुइकिलो तौलको भ्रुण फेला परेको हो । त्यो बच्चा ५० वर्ष पुरानो रहेको डाक्टरहरुले बताएका छन् ।
चिलीको सान एन्टोनियो सहरस्थित एक अस्पतालमा डाक्टरहरुले ती महिलाको एक्सरे रिपोर्ट हेरेपछि पेटभित्र भ्रुण रहेको यस्तो तथ्य पत्ता लगाए ।
गर्भ रहेपनि राम्रोसँग भ्रुणको विकाश हुन नसकेको र सो भ्रुण तुहिनु वा जन्मिनुको साटो पाठघेर बाहिर रहेपछि क्याल्सियमको कडा पत्रले छोपेपछि यस्तो अवस्था हुने डाक्टरहरुले बताएका छन् । त्यस्तो प्रक्रियालाई चिकित्सा भाषामा लिथोपेडियन अर्थात् स्टोन बेबी भनिन्छ । त्यसक्रममा पाठेघर भन्दा बाहिर विकशित भएको भ्रुण जन्मिन सक्दैन र त्यो अन्ततः क्याल्सियमको कडा पत्रले घेरिएर डल्लो बन्दछ । त्यसलाई ढुंगे बच्चा भन्न सकिन्छ ।
चिकित्सा इतिहासमा विश्वमा अहिलेसम्म ३ सय वटा यस्ता घटना फेला पारिएको छ । ती महिलाको उपचार गर्ने अस्पतालका डाक्टर मार्को भर्गास लाजोले घटनालाई असाधारण दुर्लभ घटना भनेका छन् । भ्रुण निकै विकशित तथा ठूलो आकारको रहेको र त्यसले महिलाको भुँडीक्षेत्र अर्थात् एब्डोमिनल क्याभिटीको अधिकांस भाग ओगटेर रहेको डाक्टरहरुको भनाइ छ ।
महिलाको उमेर निकै पाको रहेको र त्यस उमेरकी महिलामा शल्यक्रिया गर्नु जोखिमपूर्ण हुने हुँदा उक्त भ्रुणलाई महिलाको पेटभित्रै जस्ताको तस्तै छाडिएको छ । त्यसैले अस्पतालले उनलाई उपचार विना नै घर पठाएको छ ।
स्मरण रहोस् गएको वर्ष ब्राजिलमा एक ८४ वर्षकी महिलाको पेटभित्र ४४ वर्षको भ्रुण फेला परेको थियो । त्यस्तै सन् २०१३ मा एक ८२ वर्षे वृद्धाको पेटमा पनि यस्तै स्टोन बेबी फेला परेको थियो भने सन् २००९ मा एक ९२ वर्षे चिनिया महिलाको पेटमा ६० वर्षको ढुंगे बच्चा फेला परेको थियो ।
विश्वको चिकित्सा इतिहासमा महिलाको पेटमा ढुंगे बच्चा भेटिएको सबैभन्दा पहिलो घटना भने सन् १५८२ मा भएको थियो । प|mान्सकी ६८ वर्षीया म्याडम कोलोम्ब चट्रीको मृत्युपछि उनको शवको पोष्टमार्टम गर्दा उनको पेटमा २८ वर्ष पुरानो यस्तै भ्रुण फेला परेको थियो ।

अवसर पाउनासाथ विदेश सयर गर्ने, रमाइलो गर्ने अनि फर्कने । हातमा शून्य । प्रायः नेपाली कलाकारको अवस्था यस्तै हो । तर, केही कलाकार यस्ता पनि छन् जो विदेश पुगेको अवसर पारेर आफ्ना लागि होइन कि अरुका लागि पनि केही गरौं भन्ने सोचमा हुन्छन् र त्यसबारे सोचिरहन्छन् ।
पछिल्लोपटक अभिनेत्री रेखा थापाले पनि अमेरिकाको बसाईमा नेपाली चलचित्र र नेपाली कलाकारका लागि राम्रै, गतिलै र उल्लेखनीय कार्य गर्ने भएकी छन् । ‘त्यसैका लागि म अमेरिका आएकी हुँ । तर उता नेपालमा मेरोबारेमा गलत हल्ला चलाइएको छ,’ उनले गुनासो पोखिन् । नेपाली चलचित्र र नेपाली कलाकारहरुको हितका लागि आफू अमेरिकामा विभिन्न कार्यक्रममा सहभागी भइरहेको कुरा रेखाले बताइन् र उनलाई त्यस कार्यमा विश्वचर्चित व्यक्तित्व सुदर्शन गौतमले साथ दिएका छन् । बजारमा सुदर्शन र उनका बारेमा आएका अफबाहहरुलाई रेखा गलत र भूमपूर्ण भन्छिन् । ‘त्यो सब समयले बताउनेछ । केही समयपछि म नेपाल आउँदै छु र त्यसपछि सबै कुरा घामजस्तै छर्लङग हुनेछ । अहिले नबोलौं,’ रेखाले भनिन् । आजको घटना र विचार साप्ताहिकमा खबर छ । www.ratopati.com

काठमाडौं, ९ असार । एकातिर भीरबाट लडेर हातखुट्ट भाँचिएकी ७८ वर्षीया आमाको भरे हो की भोलिको अवस्था, अर्कोतिर सारा जीवन समर्पण गरेको पार्टीाट कारवाहीको निर्णय– एमाओवादी नेता हेमन्तप्रकाश ओली बडो तनावमा छन् ।
तैपनि आफूलाई खेदो खन्नेहरुको पर्दाफास गर्ने र पार्टीभित्रका नवधनाढ्य तथा यौनाशक्ताई जनतामाझ नंग्याउने अठोट कायमै छ । ७ वर्षदेखि प्रेम सम्बन्धमा रहेकी अम्बिका चन्द गर्भवती भएपछि उनीमाथि पार्टीले कारवाहीको निर्णय गर्यो ।
हेमन्तका अनुसार त्यसैबेलादेखि पारिवारिक रुपमा र पार्टी नेतृत्वसमक्ष समेत कुरा गरेका थिए । विषयको बिट मारिएको थियो । तर, जब वैशाख २ गते प्रचण्डको पार्टी लाइनलाई खण्डन गर्दै आफनो मत हेडक्वाटर समक्ष लिखित रुपमै राखे त्यही दिनदेखि उनी पराई भए ।
आफ्नो रेखदेखमा पार्टीभित्र हुर्किएका जनार्दन शर्माले पेरिसडाँडाको गोटमै धावा बोले । त्यसो त उनीविरुद्ध प्रभाकर चुनावदेखि नै थिए । दाङको क्षेत्र नम्बर ३ मा हेमन्तको सिट पक्का भइसकेको थियो ।
प्रचण्डबाटसमेत तर, प्रभाकर र पोष्टबहादुरले भाँजो हाले । उनले गत शुक्रबार एक पदाधिकारीलाई टेलिफोन गरेर पहिल्यै टुंगो लागिसकेको र अम्बिकाबीचको सम्बन्धलाई अहिले उछालेकोमा दुःख व्यक्त गर्दै अरुले समेत यौन सम्बन्धको पोल खोल्ने धम्की दिएको जनआस्था साप्ताहिकले समाचार छापेको छ ।

मलाई धेरै नै यौन इच्छा हुन्छ, म १८ वर्षीया अविवाहित युवती हुँ। मलाई धेरै नै यौन इच्छा हुन्छ, तर म केटा साथीहरूसँग सम्पर्क राख्न चाहन्नँ। यस्तो अवस्थामा मैले के गर्नुपर्ला ?
यौनइच्छा किन ? यौनइच्छा जीवनको अभिन्न अङ्ग हो। प्राकृतिक रूपमा सबै स्वस्थ व्यक्तिमा यौनइच्छा हुन्छ। यौनइच्छा एकदम स्वाभाविक हो। यो प्राकृतिक शक्ति वा व्यग्रताले निश्चित कार्यका लागि अभिप्रेरित गर्छ। यो आधारभूत कुरा भएको हुनाले यसलाई मस्तिष्कको एक भागले सञ्चालन गर्छ। प्राणीहरूको
विकासक्रमलाई हेर्न हो भने मस्तिष्कको यो भाग करोडौं वर्ष पहिले नै विकसित भएको देखिन्छ। मानिसमा मस्तिष्कको अन्य भाग विकसित हुँदै गए पनि मस्तिष्कको उक्त भागले अझै पनि प्रारम्भकै जस्तो महत्वपूर्ण भूमिका खेलिरहेको छ। यौनसम्पर्कबाट नै जीवनको सुरुवात भएका हामी सबैका लागि यौनसम्पर्क गरेर
वंशवृद्धिलाई निरन्तरता दिनु दायित्व पनि हो। हाम्रो प्रमुख जैविक कार्य सन्तान उत्पत्ति हो, तर अहिले पहिलेको जस्तो वंश निरन्तरताका लागि धेरै सन्तान जन्माउनुपर्ने आवश्यकता छैन। त्यसैले आनन्दका लागि यसको प्रयोग निकै हुने गरेको छ।
कसरी सञ्चालित हुन्छ ? मोटामोटी रूपमा हेर्दा यौनइच्छाको सञ्चालनमा विभिन्न प्रणालीहरू सक्रिय देखिन्छन्। एक त इन्डोक्राइन प्रणालीअन्तर्गतका रागरसहरूले महत्वपूर्ण भूमिका खेल्छन् भने अर्कातिर इन्दि्रय प्रणालीका साथमा स्नायुप्रणालीले। पहिले इन्डोक्राइन प्रणालीले यौन क्रिया सञ्चालनमा भूमिका
निर्वाह गर्छ। रागरसको प्रभावः यौनइच्छा जाग्ने वा त्यसको व्यग्रतामा रागरसको महत्वपूर्ण भूमिका हुन्छ। यौन क्रियाकलापभन्दा टेस्टेस्टेरोनले यौनइच्छा वा यौन व्यग्रतालाई बढी प्रभाव पारेको हुन्छ। महिलामा पनि
टेस्टेस्टेरोनले नै यौनइच्छा वा यौन व्यग्रताका लागि महत्वपूर्ण भूमिका खेल्छ। इन्दि्रयहरूका कुरा : यौन क्रियाका लागि पनि हाम्रा इन्दि्रयहरूले महत्वपूर्ण भूमिका खेल्छन्। यौन उत्तेजनाका लागि हाम्रा इन्दि्रयहरू नभैनहुने कुरा हुन्। हाम्रो शरीरलेे कसरी आनन्द पाउँछ भन्ने कुरा नै ऐन्दि्रकता हो। यो हाम्रो शरीरका पाँच
इन्दि्रय- दृष्टि, स्पर्श, ध्वनि, गन्ध र स्वादसँग सम्बन्धित कुरा हो। यसमध्ये कुनै इन्दि्रयबाट आनन्द प्राप्त गर्नु नै ऐन्दि्रकता हुनसक्छ। यौनसम्पर्क पनि एक विशेष किसिमको स्पर्श नै हो। मस्तिष्कको भूमिका : यौन सम्पर्कलाई 'शारीरिक सम्बन्ध' भनिए पनि यसको मानसिक पाटो एकदमै महत्वपूर्ण हुन्छ। यौन उत्तेजनाको स्रोत जेसुकै भए पनि अन्तिम रूपमा त्यसलाई अर्थ लगाउने र बुझ्ने कुरा मस्तिष्कले नै गरिरहेको हुन्छ।
वैज्ञानिक दृष्टिकोणले हेर्ने हो भने, यौन उत्तेजनालाई 'स्नायु प्रणाली तथा यौनअङ्ग संलग्न एक जटिल प्रक्रियाको क्रियाशीलता हो' भनेर परिभाषित गर्न सकिन्छ। हामीलाई थाहै छ, यौनसम्बन्धी हाम्रा भावनाहरू मस्तिष्कबाट प्रारम्भ हुन्छन्। यसरी सोच्ने हो भने मष्तिष्क नै सबैभन्दा महत्वपूर्ण यौन अंग हो। हामीमा स्वाभाविक रूपमै विचार, भावना अनि स्मरणहरू आउँछन् तर ती कुरा एउटा जटिल प्रक्रियाबाट सञ्चालित हुन्छन्। यौन उत्तेजना कुनै इन्दि्रयको संलग्नताबिना नै हुनसक्छ। परिकल्पनाबाट नै पनि यौन उत्तेजना हुनसक्छ।
के गर्ने होला ? यौन प्राकृतिक कुरा हो भन्ने बुझ्नु र त्यसलाई आत्मसात् गर्नु आवश्यक छ। किशोरावस्थामा यो अलि बढी र तीव्र हुन्छ, त्यसैले यौनइच्छा भयो भनेर चिन्ता लिनु पर्दैन। विशेष गरेर किशोर-किशोरीलाई आफ्ना यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा स्पष्टसँग जानकारी हुँदैन। त्यस्तो हुँदा अलमल हुने नै भयो र विशेष गरेर किशोरावस्थामा यो अझ चर्को रूपमा देखा पर्छ। कसैलाई राम्रोसँग व्यक्त गर्न नसकिँदा स्वाभाविक नै भए पनि यो अति नै बढी भएजस्तो लाग्न सक्छ। यो विषयमा अनावश्यक रूपमा
चिन्ता नलिनु बेस हुन्छ। पुरुष हुन् वा महिला, यौन साथीले यौन सुख प्राप्त गर्न सहयोग गर्ने मात्र हो, जसरी राम्रो दृश्य हेर्न वा मीठो संगीत सुन्न अरूले सहयोग गर्न सक्छ तर त्यसको आनन्द आफैंले प्राप्त गर्नुपर्छ यौनसम्पर्कको सन्दर्भमा पनि त्यही कुरा लागू हुन्छ।तपाईंको पुरुष साथीले त सहयोग गर्ने मात्र हो। तपाईंले आफैंले यौन आनन्द प्राप्त गर्नुपर्छ। सक्दैन भनेर उसलाई होच्याउनुले फाइदा गर्दैन। आफूलाई उसले के-कस्तो क्रियाकलाप गरिदिए सहयोग हुन्छ भनेर उसलाई त्यसमा संलग्न गराउनुभयो भने तपाईंलाई आनन्द प्राप्त
गर्न सहयोग मिल्छ। यौनइच्छाका लागि पुरुष फेर्ने सोच राख्नुभएको हो भने त्यति बुद्धिमानी कदम हो जस्तो लाग्दैन। यौन भावनालाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा एकदमै महत्वपूर्ण हुन्छ। यसो हुनुले स्वस्थ रूपमा यौन विकास भैरहेको कुरालाई संकेत गर्छ। यौनेच्छा स्वाभाविक भएकाले यसलाई निर्मूल गर्नुपर्ने कुनै आवश्यकता छैन। विचार गर्नुपर्ने कुरा के हो भने, जति नै तीव्र हुँदा पनि यसलाई व्यवस्थित रूपमा कसरी
बाँच्ने भन्ने कुरा महत्वपूर्ण छ। यदि यौनइच्छा कम नै होस् भन्ने चाहनु हुन्छ भने यौनबाहेक आफ्ना रुचिका अन्य कुरामा बढी समय बिताउने, शारीरिक परिश्रम गर्नुपर्ने खेलकुद वा श्रम वा व्यायाम गर्ने, यौन साहित्य वा चित्र/चलचित्रबाट टाढा रहनेजस्ता कुरा केही मात्रामा सहयोगी हुन सक्छन्।