काठमाण्डु, २५ जेठ – मुलुकको पुर्वी भागमा तातो हावा र पश्चिमी भागमा अत्याधिक गर्मीले जनजीवन अस्तव्यस्त भएपछि विज्ञहरुले सर्वसाधारणसँग केही सातासम्म वचाउका उपाय अपनाउन आग्रह गरेका छन् । अत्यधिक गर्मीको समस्या अगामी दुई तीन सातासम्म जारी रहन सक्छ ।
गर्मीको दुष्प्रभाव बुढापाका, गर्भवती, वालवालिका, दिर्घरोगी, कामदारलगायतहरुमा बढी देखिने भएकोले उनिहरुलाइ थप सतर्कता आवश्यक रहेको विज्ञहरुले बताएका छन । अत्यधिक गर्मी र तातो हावाले शारिरमा नुन र पानीको कमी हुन गई समस्या उत्पन्न हुन्छ ।
‘बंगालको खाडीबाट मनसुन नआएसम्म गर्मीको मार जारी रहन्छ’, इपिडिमियालजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.बाबुराम मरासिनि भन्छन्, ‘विरगंजदेखि पूर्व झापासम्म अत्यधिक गर्मीको दुष्प्रभाव संगै पश्चिम तिर तातो हावाले स्थानीयबासीलाई सताइरहेको छ ।’
गर्मी ठाउँमा दिउँसो काम नगरी शीतलमा बस्न र प्रशस्त पोषिलो तरल पदार्थ सेवनसँगै आराम गर्नुपर्ने औल्याउँदै डा. मरासिनी भन्छन्, ‘गर्मीले शरीरमा पानीको कमीको लक्षण देखिए तुरुन्त चिकित्सा सहयोग लिनुपर्छ ।’ source rochak khabar

काठमाडौं । चीनले नेपाल वायुसेवा निगमलाई बाँकी चारथान जहाज लिन आउन पत्राचार गरेको छ । निगमले चीनसँग लिनुपर्ने ६ थानमध्ये दुईवटा ल्याएर उडान गरिरहेको छ ।
चिनियाँ जहाज उडाएर ठूलो परिमाणको घाटा व्यहोरिरहेको राष्ट्रिय ध्वजावाहक निगम बाँकी ज हाज ल्याउने कि नल्याउने भन्ने अन्यौलमा रहेको बेला चीनबाट बाँकी जहाज लिन आउन पत्र आएको हो । चीनले बाँकी जहाज असार १७ भित्र लैजान पत्राचार गरेपछि निगम थप असमञ्जसमा परेको छ ।
‘चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेसनल होल्डिङ कर्पोरेसनले बाँकी चारथान जहाज लिन आउने पत्र पठाएको छ ।’ निमगमा कर्पोरेट डाइरेक्टर तथा प्रवक्ता रामहरि शर्माले बताए । नागरिक दैनिकमा खबर छ ।

२०७२ जेठ २५ गते
सिन्धुपाल्चोक, २५ जेठ । ‘बरु जागिर छाड्छु गाउँ जाँन्न । ज्यानभन्दा ठूलो जागिर होइन ।’ भागेर सदरमुकाम आएका सुनखानी गाविस सचिव प्रकाश चापागाईंले भने, काठमाडौंबाट आएका मान्छेहरुले खुकुरीले छिनाल्छु भनेपछि ज्यान जोगाउन भागें ।’
भूकम्पपीडितलाई परिचयपत्र बाँड्न आफू कुनै पनि हालतमा उक्त गाविसम जान नसक्ने उनले बताएको कान्तिपुर दैनिकले छापेको छ ।
ठूलो सिरुबारीका स्थानीय राजनीतिक दलहरुले काठमाडौंमा घर भएकाले पनि १५ हजार पाउनुपर्छ भन्दै प्रेस विज्ञप्ति निकालेपछि परिचयपत्र वितरण रोकेर गाविस सचिव दुर्गाप्रसाद ढुंगेल पनि सदरमुकाम आउका छन् ।
‘निर्देशिकाविपरत सकिँदैन,’ उनले भने ।
राजधानी बस्दै आएकाले समेत धमाधम १५ हजार रुपैयाँ बुझ्न थालेपछि तौथली गाविस सचिव पशुपति गैंडा काम छाडेर सदरमुकाम गएका छन् ।
‘१२ सय परिवार बढेर १८ सय पुग्यो,’उनले भने, अझै बढ्दै छ । थेग्नै नसकेपछि गाउँ बस्नै सकिएन ।’
भूकम्पले घर भत्काएकालाई सरकारले घोषणा गरेको १५ हजार रुपैयाँ पाउन नक्कली अंशबन्डा गराउन र परिवार फाटेको प्रमाणित गर्न सचिवहरुलाई भौतिक रुपमै आक्रमण प्रयास भएपछि उनीहरु गाउँ छाडेर सदरमुकाम आउन थालेका छन् ।
स्रोत- दैनिक नेपाल भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२५ जेठ, काठमाडौ ।
नेपाल टेलिकम र इन्टरनेट सेवा प्रदायक कम्पनी (आईएसपी)हरुले भूकम्पबाट प्रभावित जिल्लाका अस्थायी शिविरमा निःशुल्क वाईफाई जोन राख्ने भएका छन् ।
भूकम्पबाट बढी प्रभावित १४ जिल्लालाई लक्षित गरी कम्पनीहरुले वाईफाईमार्फत इन्टरनेट सेवा दिन लागेका हुन् । सञ्चारका साथै आफन्तसँग नजिक हुने माध्याम इन्टरनेट सुविधा अभावले भूकम्प प्रभावित क्षेत्रमा थप सास्ती भएको छ । कतिपय जिल्लामा सरकारी कामकाजसमेत ठप्प छ भने इन्टरनेटकै लागि सदरमुकाम धाउनुपर्ने बाध्यता रहेको छ ।
नेपाल टेलिकमले दोलखा, सिन्धुपाल्चोक, गोरखा, नुवाकोटलगायत १४ जिल्लालाई वाईफाई सेवा दिने कार्यक्रम स्वीकृत गरेको छ । भूकम्प गएलगत्तै एक सातासम्म उसले आन्तरिक तथा बाहृय टेलिफोन/इन्टरनेट निःशुल्क गरेको थियो ।
कम्पनीले बढी प्रभावित जिल्लामा पीडितले इन्टरनेट सुविधाबाट बञ्चित हुनु नपरोस् र आफन्तसँग पहिलेजस्तो सम्पर्क कायम होस् भनेर यस्तो सुविधा ल्याइएको टेलिकम प्रवक्ता प्रतिभा वैद्यले बताइन् । वाईफाई सेवा लिन सम्बन्धित स्थानमा कम्तीमा ५० घर परिवार वा १५० जनसंख्या हुनुपर्ने सर्त उनले सुनाइन् । आजको कारोबार दैनिकमा खबर छ ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कुनैपनि पुरुषमा पुरुषत्व कति छ ? अर्थात् यौन क्षमता कति छ भन्ने कुरा महिलाले सुँघेरै थाहा पाउने एक अध्ययनले देखाएको छ । अध्ययन अनुसार आफ्नो प्रजनन चक्रको चरम सिमामा रहेका महिलाहरुले सेक्स हर्मोनका कारण पुरुषका सरीरबाट आउने विशेष गन्ध सुँघेर पत्ता लगाउँछन् र टेष्टेस्टेरोन हर्मोन बढि भएका पुरुषप्रति बढि आकषिर्त हुन्छन् ।
अध्ययनका क्रममा पुरुषमा टेष्टेस्टेरोन र कोर्टिसोल हर्मोनको मात्राको आधारमा महिलाले मन पराउने गन्धको परीक्षण गरिएको थियो ।
अध्ययनका क्रममा केही पुरुषहरुलाई दुइ रातसम्म एउटै टिसर्ट लगाउन दिइएको थियो र उनीहरुलाई सरीरमा कुनैपनि सेन्ट छर्किन नदिइ धूमपान, मध्यपानका साथै लुसन, प्याज, खुर्सानी तथा अरु बासनायुक्त खाना खान समेत दिइएन ।
त्यसपछि ती पुरुषहरुको सरीरबाट उनीहरुले लगाएका टिसर्ट फुकाली महिलाहरुलाई सुँघ्न दिइयो र कुन टिसर्टको गन्ध मन पर्यो ? परेन ? भनेर सोधियो साथै उनीहरु रजस्वला चक्रको कुन अवस्थामा छन् भन्ने कुरा पनि सोधियो । शोधकर्ताहरुले टिसर्ट लगाउने पुरुषहरुको र्यालको नमूना लिएर हर्मोनको मात्रा समेत चेकजाँच गरे ।
नतिजाले के देखायो भने आफ्नो रजस्वला चक्रको पिक मा रहेका महिलाहरुले बढि हर्मोनयुक्त पुरुषले लगाएको टिसर्टको गन्ध मन पराए र त्यो टिसर्टको गन्ध मनलाग्दो, सेक्सी भएको जवाफ दिए ।

अर्पणाले आफू काम गर्ने कम्पनीका मालिकलाई फोन गरेर एक दिनको छुट्टीको माग गरिन् । किन ? आज उनको महिनावारीको पहिलो दिन थियो जसका कारण अरु महिलाजस्तै उनी पनि कमजोर र आलश्य महसुस गरिरहेकी छिन् । उनी घरबाट बाहिर निस्कन र कुनै पार्टीमा सरिक हुन चाहन्नन् ।
उनी सपिङ, कसरत र यस्ता सबै क्रियाकलापहरुबाट टाढै बसिरहेकी छिन् । तपाईंमध्ये थुप्रै महिलाहरुले महिनावारी भएको बेलामा यस्तै महसुस गर्नुहुन्छ होला । यहाँ महिनावारीसँग जोडिएका यस्ता भ्रमहरु दिइएका छन् जसलाई सम्पूर्ण
महिलाहरुले जान्नैपर्ने हुन्छः
१. महिनावारीको समयमा शरिर कमजोर हुने गर्दछः यो कुरामा केहि पनि सत्यता छैन । तपाईंको शरिर रगतको कमीले कमजोर हुँदैन । यो सत्य हो कि महिनावारीको दौरान तपाईंको शरिरमा १५० मि.लि. रगतको कमी हुने गर्दछ जुन मात्र ४–५ चम्चा हुने गर्दछ ।
२. महिनावारी रगत फोहोर हुने गर्दछः महिला मित्रहरु, महिनावारी भएको बेलामा श्राव हुने रगत नियमित रुपमा बग्ने रगत समान नै हुने गर्दछ । यसमा दुर्गन्ध पटक्कै हुँदैन र शरिरको रगतभन्दा असामान्य पनि हुँदैन ।
३. व्यायाम गर्नु हुँदैनः यो बेकारको भ्रम मात्र हो । महिनावारी भएको समयमा पनि तपाईं व्यायाम गर्न सक्नुहुन्छ । तर यदि तपाईं योग गर्नुहुन्छ भने स्ट्रेचिङ र गहिरो सास लिने आसन नगर्नुहोला । तपाईं स्विमिङ पनि गर्नसक्नुहुन्छ ।
४. सेक्ससँग बच्नुहोस्ः यदि तपाईं महिनावारीको दौरान सेक्स गर्दा असहज महसुस गर्नुहुन्छ भने यसबाट बच्दा नै राम्रो हुन्छ तर यदि तपाईं र तपाईंको पार्टनर यसमा सहज महसुस गर्नुहुन्छ भने भने महिनावारी भएको समयमा सेक्सबाट बच्नै पर्छ भने छैन । सम्भोग गर्दा पाइने सन्तुष्टिले महिनावारीमा हुने पिडालाई कम गर्दछ ।
५. मासिक धर्मको पिडाः यो महिलाहरुलाई हुने सबैभन्दा ठूलो समस्या हो । पहिलो दिनको गम्भीर पिडालाई सामान्य मानिन्छ र यसलाई तपाईं चकलेट खाएर पनि कम गर्न सक्नुहुन्छ । विश्वास गर्नुहोस्, यसले साँच्चै नै काम गर्दछ । तर यदि तपाईंलाई अरु दिनमा पनि पिडा हुने गर्दछ भने तपाईं स्त्री रोग विशेषज्ञको भेट्न पक्कै जानुहोस् ।
६. चिन्ता नलिनुहोस्, तपाईं गर्भवती हुनुहुने छैनः यो एउटा भ्रम हो । महिनावारीले तपाईंको प्रजनन प्रणालीलाई रोक्दैन । महिनावारी भएको बेलामा सम्भोग गर्नाले तपाईं गर्भवती हुनसक्नुहुन्छ । अनावश्यक गर्भलाई रोक्नका लागि कण्डम वा गर्भनिरोधक औषधी खानु नै उपयुक्त मानिन्छ ।
७. कपाल नधुनुहोस्ः यस्तो कसले भन्यो ? महिनावारीको दौरान स्याम्पुको प्रयोग गर्न नहुने कुरामा केहि पनि वास्तविक कारण छैन । तपाईं कपाल धुन सक्नुहुन्छ, काट्न सक्नुहुन्छ, हेयर स्पा लिनसक्नुहुन्छ, कपालमा कलर गर्न सक्नुहुन्छ र कपाललाई स्ट्रेट पनि गर्न सक्नुहुन्छ ।
८. यो नखानुहोस्ः महिनावारी भएको समयमा केहि पनि खान नछोड्नुहोस् । तपाईंलाई मन लागेको जे पनि खान सक्नुहुन्छ । महिनावारी भएको पाँच दिनका लागि विशेष डाइट चार्ट अनुसार खान आवश्यक छैन । ९. २८ दिनको चक्रः मासिक धर्मको चक्र महिलाको शारिरिक स्वास्थ्यमा निर्भर हुने गर्दछ । २८ दिनको चक्र एक औसत समय मात्र हो । (एजेन्सी) www.ratopati.com

वास्तविक जिवनमा पाउन नसकेका वा दबाएर राखेका इच्छाहरु सपनामा प्रस्फुटित हुन्छन् । यसैगरी दबेर रहेका यौनइच्छा पनि सपनामा छताछुल्ल हुन्छन् । विभिन्न अध्ययनले अधिकांस युवायुवतिहरु यस्तो सपना देख्न चाहन्छन् जहाँ उनीहरुको आफ्नो प्रियजन सँग भेट होस् र यौनक्रिडा गर्न पाइयोस् ।त्यसैले सपनामा कोहीसँग सम्भोग गरेको देख्नुलाई सामान्य रुपमा लिइन्छ
। हामी धेरैले यसलाई हल्का रुपले लिन्छौँ र किन यस्तो सपना देखियो भन्ने बारेमा चासो दिँदैनौँ । तर यौनविज्ञहरुले भने सपनामा सम्भोगको सम्बन्ध व्यक्तिको अरुसँगको यौन सम्बन्ध र उसको मनोविज्ञानमा निर्भर हुने बताएका छन् । कुनै महिलाले सपनामा कसैसँग सम्भोग गरेको देख्नुको कारण के हो भन्ने कुराको उत्तर दिँदै यौनविज्ञ डाक्टर केतन परमारले विभिन्न ५ वटा अवस्थाको यसरी व्याख्या गरेका छन् : यदि आफ्नो पति वा प्रेमीसँग सम्भोग गरेको सपना देखेमा :
यदि तपाइँले सपनामा आफ्नो पति वा प्रेमीको साथ सम्भोग गरेको देख्नुभयो भने यसका दुइ अर्थ हुनसक्छन् । या त तपाइँको पति वा प्रेमीसँगको सम्बन्ध प्रगाढ छ , या त तपाइँले पति वा प्रेमीबाट त्यो सन्तुष्टि पाइरहनुभएको छैन जो चाहिरहनुभएको छ ।
यदि कसैले यस्तो सपना देखेमा आफ्नो प्रेमी वा पतिसँग बसेर कुराकानी गर्नुस् र कारण पहिल्याएर समाधानतिर लाग्नुस् । आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेको देखेमा
यदि तपाइँ आफ्नो पूर्व प्रेमीसँग सम्भोग गरेकेा सपना देख्नुभयो
भने यसको अर्थ हुनसक्छ पूरानो ब्वाइप|mेन्डसँग तपाइँको सेक्स लाइफ निकै राम्रो थियो । तपाइँले देखावटी रुपमा अहिलेको प्रेमीलाई मन पराउनुहुन्छ तरपनि अचेतन मनमा पूरानो प्रेेमीले नै लोभ्याइरहेको छ भने तपाइँले ऊ सँग सम्भोग गरेको सपना देख्नुहुन्छ । यस्ता सपनाबाट तपाइँ आफ्नो नयाँ प्रेमीसँग सन्तुष्टिका साथ सम्भोग गर्न पाउनुभएन वा नयाँ प्रेमीसँग पनि खटपट हुनथाल्यो भन्नेे प्रष्ट हुन्छ । कुनै चर्चित नायक सँग सम्भोग गरेको सपना देखेमा
यदि तपाइँले कुनै चर्चित हिरोसँग सम्भोग गरेको सपना देख्नुभयो
भने यसको मतलब हो तपाइँले आफ्नो प्रेमी वा पतिमा अरु केही कुरा खोजिरहनुभएको छ । हिरोको सफलता र खुबीसँग आफ्नो प्रेमी वा पतिलाई दाँजिरहनुहुन्छ भने तपाइँ यस्ता सपना देख्नुहुनेछ ।
कुनै महिलासँगै सम्भोग गरेको सपना देखेमा यदि तपाइँ कुनै महिलासँग सम्भोग गरेको सपना देख्नुभयो भने यसले तपाइँको मनोविज्ञान र सारिरिक अवस्थाको बारेमा पनि गहिरो अर्थ राख्छ । यस्ता सपना देख्नुभयो भने बुझ्नुहोस् कि तपाइँको यौन्ा पार्टनर पुरुष मात्र हो भन्ने सोचाइ गलत हो ।
सपना बारम्बार देखियो भने र वास्तविक जिवनमा पनि तपाइँ कुनै स्त्रीसँगै यौन क्रियाकलापका लागि आकषिर्त हुनुभयो भने तपाइँले आफ्नो यौन चरित्र वा प्राथमिकता र यौनिकताको बारेमै पुनर्विचार गर्नुपर्छ । कुनै महिलाले सपनामा अर्की महिलासँग सम्भोग गरेको देख्छिन् भने यसको अर्थ यो पनि हुनसक्छ ती महिलाले आफ्नो प्रेमी वा पतिले आफुलाई बढि ख्याल गरोस् भन्ने चाहन्छिन् ।