विराटनगर : सोलुखम्बुमा विषालु घास खाँदा एकै परिवारका तीनजना गम्भीर बिरामी भएका छन् ।
सिन्धुली जिमा-८ का ४५ वर्षीय मानसिंह तामाङ, ३५ वर्षीय मिलन र १३ वर्षीय आइते तामाङ बिरामी परेको पूर्व क्षेत्रीय प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
टाक्टिङ–४स्थित झाक्रेमा मङ्गलबार भेडा चराउने क्रममा जङ्गली विषालु घाँसलाई साग सम्झी पकाएर खाएपछि उनीहरु अचेत भएर बिरामी भएका हुन् । उनीहरुको टाक्टिङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । रासस www.annapurnapost.com

भनिन्छ दिनको शुरुवात राम्रो भो भने दिन नै राम्रो हुन्छ । शास्त्रमा यस्ता कुरा उल्लेख छन् जुन कुरा विहान उठ्ने वित्तिकै देखियो भने शुभ र अशुभ हुन्छ ।
१ श्रृंगार गरेकी स्त्री
विहान उठ्ने वित्तिकै श्रृंगार गरेकी महिला देखियो भने दिन शुभ हुन्छ । घरमा उठ्दा रातो बस्त्र लगाएकी स्त्री देख्नु पनि शुभ हुने संकेत हो । तपाइँलाई लाभ मिल्न सक्छ ।
२ धर्मग्रन्थ
विहान उठ्ने वित्तिकै धर्मग्रन्थ देखियो भने राम्रो हुन्छ । कुनै धर्मग्रन्थ अध्यन गरिरहेको वा बाचन गरिरहेको ब्यक्तिलाई उठ्ने वित्तिकै देखियो भने पनि दिन शुभ हुन्छ ।
३ गाई
विहान उठ्ने वित्तिकै गाई देखियो भने दिन शुभ हुन्छ । गाइको आवाज कानमा परेर विउँझिनु झनै राम्रो मानिन्छ । विहानमा कालो रंगको गाई देखिनु त झनै राम्रो हो ।
४ आगो
विहान उठ्ने वित्तिकै अग्निको दर्शन हुनुलाई शुभ मानिन्छ । विहानमा अग्निको दर्शनले दिनभरी उर्जाशिल राख्ने शास्त्रमा उल्लेख छ ।
५ कुकुर
शास्त्रमा विहानको समयमा उठ्ने वित्तिकै कुकुर देखिनु पनि शुभ हुने उल्लेख छ ।
कुकुरको दर्शनले पनि दिनभरी शुभफल दिन्छ ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस

जापान । नेपालमा बैशाख १२ र २९ को विध्वंशकारी भूकम्प कारण धेरै मानिसले ज्यान गुमाउन पुगे । उक्त भूकम्पका कारण ठूलो मात्रामा भौतिक संरचनाको क्षति समेत हुन पुग्यो ।
जसको उद्धार तथा पीडितहरुको राहतको लागि जापान सरकार तथा जापानी नागरिकहरुले पनि सहायता गरेका थिए ।
जापान, नेपालबाट अध्ययन तथा रोजगारीका लागि जाने आकर्षक गन्तव्य राष्ट्रको रुपमा लिने गरिएको छ ।
भूकम्पका कारण क्षति पुगेकोले नेपालबाट जापान जान चाहनेको लागि जापान सरकारले आवेदनलाई केहि सहज बनाउने तयारी गरेको छ ।
जापानको लागि ‘विद्यार्थी पत्रिका’ सँगको टेलिफोन संवादमा जापानी अध्यागमन विभागका अधिकारीले नेपालमा गएको भूकम्पीय क्षतिलाई मध्यनजर गर्दे आवेदन सहजताको प्रयास गरिने जनाएका छन् ।
नेपालमा बैशाख १२ र २९ मा विनाशकारी भूकम्पले ठूलो मानविय क्षति तथा भौतिक संरचनामा आएको क्षतिका कारण जापान प्रबेश गर्न लागेका विद्यार्थीहरुलाई समेत समस्या परेको भन्दै उनीहरुको अवस्था बुझेर जापान प्रवेशलाई सहजता प्रदान गर्ने अध्यागमनले जनाएको छ ।
जापान जाने विद्यार्थी तथा अस्थाई वसोबास अनुमति पाएका व्यक्तिहरुको भिसा अवधि इलिजिविलीटी सर्टिफिकेट आएको मितिले ३ महिनामा सकिने हुँदा नेपालबाट प्रवेशलाई समस्या पर्ने भन्दै त्यसप्रति जापानको मुख्य चासो रहेको अध्यागमनले जनाएको छ ।
तर टोकियोको नियम अनुसार कुनै पनि एक आवेदनकोलागि छुट्टै निर्णय गर्न मिल्दैन । तसर्थ नेपाली भूकम्प प्रभावित विद्यार्थी तथा अस्थाई वसोवास आवेदकको हकमा उक्त नियम के हुने भन्ने बिषय अझै पनि निर्णय हुन सकिरहेको छैन ।
तर पनि भूकम्पले पारेको प्रभावलाई आधार बनाएर विषेश निर्णय भने गर्न मिल्दछ । जापानमा अहिले १० हजार ४ सय ४८ विद्यार्थी अध्ययनरत रहेको जापानमा विद्यार्थी सम्वन्धि अध्ययन गर्ने संस्थाहरुले जनाएका छन् ।
www.nepalsandesh.com

एजेन्सी । बलिउडको फिल्म ‘मद्रास क्याफे’की नायिका लिना मारिया पाल ठगी मुद्दामा पक्राउ परेकी छन् । उनका साथमा उनका केटासाथी पनि पक्राउ परेका छन् ।
उनीहरु दुवैजना मिलेर १० करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ । केरलामा जन्मेकी लिना साउथ फिल्मकी चर्चित नायिका मानिन्छिन् ।
उनीहरु दुइजना मिलेर छोटो समयमै १० गुणभन्दा बढी फैसा फिर्ता दिने भन्दै एक लगानी कम्पनी खोलेर ठगी गरेको आरोप छ । पैसा फिर्ता गर्ने बेलामा उनीहरु सम्पर्कमा नआएपछि मात्र घटना सार्वजनिक भएको हो ।
उनीहरुका साथबाट प्रहरीले सयौं विदेशी महँगा घडीका साथमा ७ वटा गाडी पनि बरामद गरेको छ । यो जोडी पहिला पनि तामिलनाडुमा उक बै.कमा १९ करोड ठगी गरेको आरोपमा पक्राउ परेको थियो ।

काठमाडौं : फिलिपिन्सको योकोता एभिएसनबाट पाइलटको तालिम लिएर आएका क्याप्टेन सुवेक श्रेष्ठ निकै मिलनसार र लगनशील थिए। माउन्टेन हेलिकोप्टर्सको ९ एनएजेपी हेलिकोप्टर मंगलबार सिन्धुपाल्चोकको यमुनाडाँडामा दुर्घटना हुँदा क्याप्टेन श्रेष्ठसहित चारजनाले ज्यान गुमाए।
फिलिपिन्सबाट कमर्सियल पाइलटको इजाजत लिएरै आएका सुवेक सन् २०१२ को सुरुबाट नै माउन्टेन हेलिकोप्टरमा आबद्ध थिए। भक्तपुरको गठ्ठाघर घर भएका सुवेकले माउन्टेन हेलिकोप्टर्समा कोपाइलटका रूपमा काम सुरु गरेका थिए।
एक वर्षदेखि क्याप्टेनको जिम्मेवारी समाल्दै आएका उनी निकै हँसिला, जोसिला र साथीभाइसँग छिट्टै घुलमिल हुने स्वभावका रहेको माउन्टेन हेलिकोप्टर्सकै कार्यकारीनिर्देशक क्याप्टेन पासाङनुर्बु शेर्पाले बताए।
सुवेकको परिवारमा भाइ सागर श्रेष्ठ र आमा छन्। सागर पनि विमान चालक नै हुन्। २७ वर्षीय सुवेक अविवाहित थिए। सुवेकले मंगलबार दोलखाकै लागि दुईवटा उडान गरिसकेका थिए।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्था डक्टर्स विदाउट बोर्डर्स अर्थात् मेडिसिन सास फन्टियर्स (एमएसएफ) का तर्फबाट राहत तथा उद्धारमा खटिएको यो हेलिकोप्टर केही दिनदेखि दोलखामा नै खटिएको थियो।
तेस्रो उडान गरेर दोलखाबाट फर्कने क्रममा यो हेलिकोप्टर सिन्धुपाल्चोकको यमुनाडाँडामा बिजुलीको तारमा ठोक्किएको हो। एमएसफएले नेपालमा एक महिनादेखि राहत तथा उद्धारका लागि काम गर्दै आएको छ।
डा. सन्दीप महत, स्वास्थ्यकर्मी शेरबहादुर कार्की र हल्यान्डकी नर्स जेसिकासहितको टोली लिएर गएको हेलिकोप्टर दुर्घटनाको कारणबारे छानबिनका लागि बुधबार पर्यटन मन्त्रालयले टोली गठन गर्ने भएको छ। डा. महत, कार्की र नर्स जेसिका तीनैजना एमएसएफका प्रतिनिधि हुन्।
क्याप्टेन सुवेक निकै लगनशील भएकाले उनको कामको प्रशंसा अन्य हेलिकोप्टर कम्पनीबाट पनि हुने गरेको थियो। सबैले रुचाएका उनले पछिल्लो समयमा हेलिकोप्टर कम्पनी परिवर्तन गर्न चाहेको उनका एक समकक्षी मित्रले बताए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार उक्त हेलिकोप्टर दिउँसो तीन बजेर ४५ मिनेट जाँदा दुर्घटना भएको थियो।
यो हेलिकोप्टर जमिन नजिकैबाट उडेको र दिउँसोको चर्को घाममा क्याप्टेनले बिजुलीको तार नदेख्दा ठोकिएको हुनसक्ने अनुमान गरिएको छ।
बिजुलीको नाङ्गो तारमा छोएपछि हेलिकोप्टर अनियन्त्रित भएर ठोक्किएको अनुमान छ। दुर्घटनाबाट हेलिकोप्टरमा पूर्ण रूपमा क्षति पुगेको छ। हेलिकोप्टरमा परी मृत्यु भएका चारैजनाको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ।
www.annapurnapost.com

ariesमेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
अनावश्यक र झर्को लाग्दो यात्रा हुने सम्भावना छ । अरुले तपाईंका आन्तरिक क्रियाकलापको चियोचर्चो गर्नेछन् । काममा ढिलासुस्ती हुने योग छ, त्यसैले सानो कमजोरी वा भूलका कारण अपमानित बन्न सक्नुहुन्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
taurus
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
प्रेममा सफलता प्राप्त हुने योग छ । सामान्य विवादले ठूलो रूप लेला तर पनि तपाईंकै विजय हुनेछ । सरकारी जागिरेका लागि उपयुक्त समय आएको छ, कतै छोटो दुरीको विशिष्ट र लाभदायी यात्रा पनि हुन सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
gemini
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वादविवाद, मुद्दामामिला र दैनिक काममा चुनौतीको सामना गर्नुपर्छ, तर परिणाम तपाईंकै पोल्टामा आउने छ । बन्दव्यापार र उद्योगधन्दामा फाइदा छ । लामो दूरीको यात्राका लागि प्रयास हुने सम्भावना छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
cancer
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मानसम्मानमा गिरावट आउने छ । आज मुखमा अलच्छिन बसेको दिन छ । त्यसैले जोसँग जतिबेला बोले पनि विचार पुर्याएर बोल्नु होला । तपाईंको चिन्तन वा विचारको आलोचना हुनेछ । पाचनप्रणालीमा गडबडी हुनसक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
leo
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
परिवारभित्रकै सदस्य वा आफन्तको स्वास्थ्यमा समस्या देखिनाले समय र धन खर्च हुनेछ । आफूस्वयंलाई अस्वस्थताको अनुभव हुनेछ, शरीरमा चोटपटकको भय छ । साँझमा पाचनप्रणालीमा हुने गडबडीले पिरोल्नसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गुरवे नमः यस मन्त्रको कम्तीमा २४ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
virgo
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । वैदेशिक व्यापार, कृषिव्यवसाय र नोकरी गर्नेका लागि सन्तोषजनक रहने छ । समाजसेवा गर्दा प्रशंसा प्राप्त हुने योग छ । आम्दानीमा कमी आउने छैन । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
libra
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
मान, प्रतिष्ठा र सम्मानमा कमी आउन नदिन प्रयास गरिने छन् । घुमघाम र भेटघाटका लागि मन लालायित हुनेछ, तर समय निकाल्न धौधौ हुनेछ । छरछिमेकी, कुटुम्ब वा नातागोताको झर्कोलाग्दो काममा संलग्न हुनुपर्ने छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
scorpio
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
मन दोधार नबनाउनु होला, नत्र तपाईंले तिनलाई पूर्ण उपयोग गर्न सक्नुहुन्न । स्वास्थ्य अनुकूल हुनेछ । मित्र, परिवार र सहयोगीले सरसहयोग गर्नेछन् । लाभदायक परिणाम प्राप्त हुने क्षेत्रमा धननिवेश गर्ने अनुकूलता हुनेछ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग नीलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ मृत्युञ्जयाय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
sagittarius
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
नचाहेको जिम्मेबारी वहन गर्नुपर्ने छ । परिवारका कुनै सदस्यको अस्वस्थताका कारण चिन्तित हुने सम्भावना छ । रकमको कारोबार र लेनदेनमा विवाद आउन सक्छ । जुवाजन्य कामबाट जोगिनुहवस् । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क १ र शुभरङ्ग कलेजी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ घृणि सूर्याय नमः यस मन्त्रको कम्तीमा ७ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
capricorn
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
शुभ समाचार प्राप्त हुनाले मन फुरुङ्ग हुनेछ । सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ । पठनपाठनमा प्रगति हुनेछ । खानपिनका परिकार प्राप्त हुने र विशेष यज्ञयागादि तथा धार्मिक कृत्यमा सहभागी हुनु पर्नेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
aquarius
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
आज धैर्यधारण गरी परिश्रम गर्ने दिन हो । पारिवारिक जीवन सामान्य र सन्तोषप्रद रहने छ । अभिभावकवर्ग, गुरुजन र ठूलाबडाको आशीर्वाद प्राप्त भएमा कार्य सम्पन्न हुनेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ ।
pisces
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
संयमताका अपनाउनु श्रेयस्कर हुनेछ, आजको दिन भाग्यबल राम्रो छैन । पारमार्थिक काममा खटिनु पर्नेछ । परोपकार र धार्मिक क्षेत्रमा लगानी गरे पनि अपमान र अपजसको सम्भावना छ । अशुभ समाचारले मन खिन्न हुनसक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

२० जेठ, काठमाडौं ।
गत बैशाख १२ गते को विनाशकारी भूकम्पपछि पराकम्पन जाने क्रम केही कम भए पनि अझै रोकिएको छैन ।
बुधबार बिहान २ बजेर ४५ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलब २ रेक्टर स्केलको भूकम्पको पराकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि मंगलबार र सोमबार एक एक पटक ४ रेक्टर स्केलमाथिको भूकम्पको धक्का महसुस भएको छ ।