काठमाडौँ २५ असोज । बिहार विधानसभाको चुनावमा एकातिर लालु यादव, नीतीश कुमार र कंग्रेस छन्, अर्कातिर भारतीय जनता पार्टी, रामविलाश पासवान र जितनराम माझी छन् । भारतकै पिछडिएको राज्यमध्ये पर्ने बिहारमा चरम गरिबीका कारण जातीयताको राजनीतिको बोलवाला छ । बिहारमा पिछडिएका जातिको बहुमत छ, तर राज्यको संसाधन, राजनीति र अर्थव्यवस्थामा माथिल्लो जातिको एकाधिकार रहेको छ ।
बिहारको सामन्ती व्यवस्थालाई पहिलोपटक लालुप्रसाद यादवले राजनीतिकस्तरमा चुनौती दिएका थिए । उनले मुख्यमन्त्रीका रुपमा सामाजिक परिवर्तनको एउटा नयाँ राजनीतिको सुरुवात गरे र आवाजविहिनलाई आवाज दिए । आन्दोलनबाट उदाएका नीतीश कुमारले अत्यन्त गरिबलाई माथि मात्र ल्याएनन् उनीहलाई विभिन्न संस्थामा स्थापित पनि गरे । लालु र नीतीशकुमार यो समय एकै मञ्चमा छन् । अर्कातिर प्रधानमन्त्री नरेन्द्र मोदीले बिहार चुनावमा जित्न पूरै बल प्रयोग गरेका छन् ।
भारतीय इतिहासमा प्रान्तीय चुनावको प्रचारमा प्रधानमन्त्रीले ४० पटकभन्दा बढी सम्बोधन गरेको यो पहिलो अवसर हो । मोदीले बिहार चुनावलाई आफ्नै प्रतिस्पर्धा बनाइदिएका छन् । आखिर बिहार चुनाव मोदीका लागि यति धेरै महत्वपूर्ण किन भयो ? बिहार चुनाव खासमा मोदीको होइन, लालु र नीतीशका लागि अस्तित्वको लडाइ बनेको छ ।
यो चुनावमा लालु र नीतीशको महागठबन्धनले हार्यो भने उनीहरुको सामाजिक परिवर्तन आन्दोलनलाई ठूलो झड्का लाग्नेछ । यदि बिहारमा भाजपाले हार बेहोर्यो भने पार्टीभित्र मोदीविरुद्ध विद्रोह सुरु हुन सक्छ । उनीहरु निजीकरण प्रक्रियाबाट पार्टीका धेरै नेता दुःखी छन् । बिहार चुनावको परिणामले लालु र नीतीशको राजनीतिक भाग्यको मात्र फैसला गर्दैन, यसले भारतको भावी राजनीतिको दिशा पनि तय गर्नेछ ।आजको नयाँ पत्रिकामा खबर छ ।
www.etajakhabar.comf

काठमाडौं, २५ असोज । सत्तारुढ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले आफ्नो चीन भ्रमण रद्द गर्नुभएको छ ।
मुलुकको परिवर्तित राजनीतिक परिस्थितिका कारण दाहालले चीन भ्रमण रद्द गरेको एमाओवादीले जनाएको छ ।
दाहालको साटो उपाध्यक्ष नारायणकाजी श्रेष्ठ चीन जाने स्रोतको भनाइ छ । एशियाली राजनीतिक पार्टीहरूको सम्मेलनमा दाहाल चीन जाने कार्यक्रम थियो ।
एमाओवादीले चीन कसलाई पठाउने भन्ने विषयमा अन्तिम निर्णय गरिसकेको छैन । अध्यक्ष दाहाल असोज २८ गते चीन जाने कार्यक्रम तय भएको थियो ।
dainiknepal.com

पटकसोमबार, २५ असोज
काठमाडौं । नेकपा-माओवादीले सच्चा क्रान्तिकारी कम्युनिष्टहरुसँग एकता गर्नुपर्ने निर्णय गरेको छ ।
केन्द्रीय समितिको बैठकको निर्णय सार्वजनिक गर्दै ऐतिहासिक आवहृयकता तथा पार्टी दायित्वका बारेमा छलफल गर्दै पार्टी एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।
विभिन्न समूहमा विभाजित सञ्चा क्रान्तिकारी कम्युनिष्टहरुसहित सिंगा माओवादी पंक्तिलाई माक्र्सवाद-लेनिनवाद-माओवाद, नयाँ जनवादलगायत पहिलेदेखि प्रस्तुत गरिँदै आएको ६ बुँदे मान्यताका आधारमा एकताबद्ध तुल्याउनका लागि आवश्यक पहल तथा सम्बन्धित सबैलाई विशेष आह्वान गर्ने निर्णय गरेको बैद्यले जनाएका छन् । आजको नेपाल समाचारपत्रमा समाचार छ
www.nepalsandesh.com

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन नेपालका लागि भारतीय राजदुत रणजित राय ओली निवास बालकोट पुगेका छन् ।
भारत सरकारको बधाई र शुभकामना सन्देश लिएर प्रधानमन्त्री ओलीलाई भेट्न राजदुत राय बिहानै बालकोट पुगेका छन् ।
भेटवार्तामा प्रधानमन्त्री ओलीलाई राजदुत रायले जारी पेट्रोलिलम पदार्थको असहनलाई आश्वासन पनि दिएका छन् ।
यस अघि हिजो संसदबाट प्रधानमन्त्री निर्वाचित भएका ओलीलाई मोदीले टेलिफोन गरी बधाई दिएका थिए ।
त्यस क्रममा उनले ओलीलाई भारत भ्रमणको निम्ता दिएका थिए ।

काठमाडौं : इण्डियन आयल कर्पोरेसन (आईओसी) ले इन्धन लिन आउन दो श्रो पटक नेपाल आयल निगमलाई बोलाएको छ । आईओसीका उच्च अधिकारीले शनिबार राति टेलिफोन गरेर निगमका अधिकारीलाई चाहिएको परिमाणमा इन्धन दिन तयार छौं भन्दै लोड गर्न ट्यांकर पठाइदिन आग्रह गरेका हुन् ।
निगमका प्रवक्ता दीपक बरालका अनुसार आईओसीले दो श्रो पटक इन्धन लिन बोलाएको हो । यसअघि गत असोज १६ गते राति पनि आईओसीले पटकपटक टेलिफोनमार्फत इन्धन लग्न आग्रह गरेको थियो । इन्धन लिन बोलाए पनि आईओसीले आवश्यक परिमाणमा भने इन्धन उपलब्ध गराउन सकेको थिएन ।
आईओसीले मागको १० प्रतिशतको हाराहारीमा मात्र इन्धन उपलब्ध गराउँदै आएको छ । ‘अहिले फेरि आवश्यक परिमाणमा इन्धन दिन्छु भनेर शनिबार बोलायो’ ,बरालले भने, ‘आईओसीको कुरामा विश्वस्त हुने भरपर्दो आधार छैन् । हामीलाई चाहिएको परिमाणमा दिएमा मात्र विश्वास गर्न सक्ने आधार हुन्छ ।’
गत १६ गते आईओसीको भनाइअनुसार निगमले रक्सौलबाहेक सिलगुडी, भैरहवा, विराटनगर, नेपालगञ्ज, बेतालपुर, कञ्चनपुरलगायतका नाकामा रातारात ठूलो परिमाणमा ट्यांकर पठाएको थियो । तर, आईओसीले कुल क्षमताको १० प्रतिशतमात्रै इन्धन उपलब्ध गराउँदै आएको छ । बरालका अनुसार जहाज वा स्थलमार्गबाट तेल आयात गर्न ग्लोबल टेन्डर आह्वान गरेको अवस्थामा आईओसीले तेल दिन्छौं भन्दै एनओसीलाई बोलाएको हो ।
निगमका अनुसार आइतबार भारतमा सार्वजनिक बिदा भएकाले सोमबार रक्सौल बाहेकका अन्य नाकामा इन्धन लिन पर्याप्त परिमाणमा गोण्डा, बरौनी, बेतालपुर र सिलीगुडीस्थित डिपोमा ट्यांकर पठाइनेछ । ‘भारतका विभिन्न डिपोमा पहिलेदेखि रहेका ट्यांकरमा आईओसीले लोड गर्ने परिमाण हेरेर सोमबारदेखि ट्यांकर पठाउने हाम्रो तयारी छ’, बरालले भने, ‘हामीले सयभन्दा बढी ट्यांकर पठाउने तयारी गरेका छौं ।’
निगमका अनुसार अन्य दिनभन्दा आइतबार बढी परिमाणमा इन्धन उपलब्ध गराएको छ । यसअघि १० प्रतिशतको हाराहारीमा मात्रै इन्धन उपलब्ध गराउँदै आएको थियो । आईओसीले भारतको गोण्डा डिपोबाट आइतबार २६ ट्यांकर र सिलीगुडी डिपोबाट १७ ट्यांकरमा इन्धन लोड गरेको निगमले जनाएको छ । ‘गोण्डामा जति ट्यांकर पठाएका थियौं, ती सबैमा इन्धन लोड गरेको छ’ , उनले भने, ‘सोमबार हुने लोडका आधारमा मात्र विश्वस्त हुन सकिन्छ ।’
यसैबीच निगमले अन्य दिनभन्दा आइतबार सबैभन्दा बढी परिमाणमा इन्धन वितरण गरेको छ । निगमले दसैंका लागि लामो दूरीका सवारी साधनलाई भनेर थानकोट डिपोले तीन लाख ६३ हजार लिटर डिजेल वितरण गरेको हो । अघोषित नाकाबन्दी पश्चात यो परिमाणमा पहिलो पटक इन्धन वितरण गरिएको हो । निगमले आगामी मंगलबार निजी क्षेत्रका मोटरसाइकललाई पाँच लिटर र कार जीपलाई १० लिटर इन्धन दिने जानकारी दिएको छ ।
ग्लोबल टेन्डरमा २० प्रस्ताव
नेपाल आयल निगमले इन्धन आपूर्ति गर्न आह्वान गरेको ग्लोबल टेन्डरका लागि तेस्रो दिन आइतबारसम्म भारतसहित एक दर्जनभन्दा बढी मुलुकका २० वटा कम्पनीले प्रस्ताव गरेका छन् । निगमले गत बिहीबार तीनदिने टेन्डर आह्वान गरेको थियो । शनिबार अन्तिम म्याद भएपनि बिदाका कारण आइतबारसम्म समयसीमा बढाइएको थियो ।
निगमका प्रवक्ता बरालका अनुसार आइतबारसम्म भारत, चीन, सिंगापुर, मलेसिया, खाडी मुलुकसहित एक दर्जन स्वदेशी र विदेशी कम्पनीले २० वटा प्रस्ताव बुझाएका छन् । यस्ता कम्पनीले हवाईमार्ग र स्थलमार्गबाट इन्धन आयात गरी काठमाडौंमै उपलब्ध गराउने भन्दै प्रस्ताव गरेका हुन् । गत शुक्रबारसम्म पाँचवटा कम्पनीले प्रस्ताव गरेको थियो ।
‘आइतबारसम्म २० वटा कम्पनीले प्रस्ताव दर्ता गराएका छन्’ , बरालले भने, ‘रितपूर्वक परेको प्रस्ताव उपर छलफल गरेर चार दिन पछि एउटा कम्पनीलाई इन्धन आयात गर्न जिम्मेवारी दिन्छौं ।’ निगमले अल्पकालीन नीतिअन्तर्गत हवाईमार्ग वा स्थलमार्गबाट काठमाडौंमा तत्कालै इन्धन उपलब्ध गराउन टेन्डर आह्वान गरेको थियो ।
यसअनुसार डिजेल प्रतिदिन दुई सय किलोलिटर, पेट्रोल सय किलोलिटर, हवाई इन्धन र मट्टीतेल दुई ÷दुई सय किलोलिटर र एलपी ग्यास सय मेट्रिक टन आपूर्ति गर्नुपर्ने शर्त राखिएको थियो ।
annapurnapost.com

आज वि.सं. २०७२ साल असोज २५ गते। सोमबार। इश्वी सन् २०१५ अक्टोबर १२ तारिख। नेपाल संवत् ११३५ ञला गा। आश्विन कृष्णपक्ष। तिथि– औंसी, २८:२५ बजेउप्रान्त प्रतिपदा।हेर्नुहोस आजको राशिफल
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesरोकिएका काम बन्नाले उत्साह जाग्नेछ। संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन्। प्रतिस्पर्धामा पनि विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ। तपाईंको ईर्ष्या गर्नेहरूले काममा अवरोध पुर्याउन सक्छन्। आफ्ना योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ।
बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusअस्वस्थताले काममा ढिलासुस्ती हुन सक्छ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला। अप्रिय समाचारले दुःखी बनाउला। पढाइलेखाइमा पनि प्रगति गर्न नसकिने र व्यापार व्यवसायमा समेत सोचेको फाइदा नउठ्ने देखिन्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। निराश नहुनुहोस्, केही समय पर्खंदा स्थितिमा सुधार आई अवश्यै उन्नति हुनेछ।
मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiअरूको फाइदाका लागि उपयोग भइनेछ भने परिस्थिति आफ्ना लागि अलि प्रतिकूल रहने देखिन्छ। काम बिग्रने डरले सताइरहनेछ। बेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। नजिकका साथीभाइ टाढिन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राख्नुहोला पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ। परिवारमा आमाको माध्यमबाट काम बन्न सक्छ।
कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerनयाँ काम सुरु गर्ने समय छ। मनग्य धनलाभ हुनेछ। साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन्। विशेषगरी नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ। परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला। रोकिएका काम पुनः सुरु हुन सक्छन्। कृषिक्षेत्रमा भने अलि बढी परिश्रम र लगानी गर्नुपर्ला। प्रियजनबाट पनि अलि टाढिनुपर्ने समय छ।
सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoबोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।
कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoविगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। तपाईंलाई अभिप्रेरित गर्नेहरू प्रशस्तै भेटिनेछन्। मनग्य धन आर्जन होला। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। नयाँ रचनात्मक काम सुरु गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने मौका छ।
तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraखर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ। व्यवसायमा लगानी बढाउनुपर्ला। समय र नियमलाई बेवास्ता गर्दा चुनौती आइलाग्नेछन्। दण्ड वा जरिवानामा परिने सम्भावना छ। छर–छिमेकमा पनि असमझदारी बढ्न सक्छ। तापनि, प्रतिस्पर्धाबाट सामान्य फाइदा उठ्नेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। स्थानान्तरण वा टाढाको यात्रा सम्भावना छ।
बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioसमय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधन समेत लाभ होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। कृषि तथा पशुपालनमा भने सोचेको लाभ नहोला। तापनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ। श्रमको उचित मूल्य प्राप्त हुनेछ। पढाइलेखाइमा पनि राम्रै प्रगति हुने समय छ।
धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusकाममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।
मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornश्रमपूर्वक समर्पित हु“दा पनि कामको मूल्य नपाइने परिस्थिति देखिन्छ। आक्षेप लगाउनेहरू सक्रिय हुनेछन् भने सहयोगीहरू पछि हट्न सक्छन्। विविध चुनौती सामना गर्नुपर्दा चिन्ता बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्दा मन खिन्न रहनेछ। धैर्यसाथ कर्तव्यपरायण बन्ने प्रयत्न गर्नुहोला, श्रमको उपलब्धि हात पार्न सकिनेछ। गोपनीयतामा ध्यान पुर्याउनुहोला।
कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusआजको प्रयत्न निष्फल जस्तै होला। काम बिग्रने भयले सताउला। लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने समय छ। नयाँ काममा हात हाल्न केही समय पर्खंदा राम्रो हुनेछ। गरी आएको कामलाई निरन्तरता दिन सकिनेछ। आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन्, सचेत रहनुहोला।
मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesसुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ। विभिन्न सहयोग र उपहार पाइनेछ। आयआर्जन पनि राम्रै हुनेछ। अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ। रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ। कामबाट पनि फुर्सद पाइनेछ।उपप्रा.

मोरङ : मधेसी मोर्चाका कार्यकर्ताहरूले मोरङको नेमुवामा भारतीय नम्बर प्लेटको एउटा मालवाहक गाडी जलाएका छन् ।
मोर्चाका कार्यकर्ताहरूले आइतबार राति ९ बजे डब्लुबीसी ६३९० नम्बरको भारतीय गाडीमा पेट्रोल बम हानेर जलाएका हुन् ।
मोर्चाका कार्यकर्ताले हानेको पेट्रोल बमले सो भारतीय गाडी जलेर पूर्णरूपमा नष्ट भएको छ । www.annapurnapost.com