ललितपुरस्थित संचयकोष भवन, लगनखेलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले आफ्ना ग्राहकहरुको सेवालाई ध्यानमा राखेर एसएमएस सेवा संचालनमा ल्याएको छ ।
यो सेवाबाट ग्राहकहरुले कुनैपनि ब्राण्डको मोबाइलको बारेमा मूल्यसहितको जानकारी थाहा पाउन म्यासेज बक्समा मोबाइलको ब्राण्ड नामको पहिलो तीन अक्षर टाइप गरी स्पेस (खाली ठाउँ) र मोडल नम्बर टाइप गरी ३२३३ मा एसएमएस गर्नुपर्ने हुन्छ । (उदाहरणको लागि सामसुङको जे सेभेन मोडलको बारेमा जानकारी लिनपरेमा SAM J7 टाइप गरेर ३२३३ मा पठाउनुपर्नेछ) ।
कुनै पनि मोबाइल खरिदकर्ताले आफ्नो फोनबाट ३२३३ मा एसएमएस गरी विभिन्न ब्राण्ड र मोडलका मोबाइल फोनहरुको बारेमा जानकारी, फीचर, खरिद मूल्य लगायतका विषयहरु थाहा पाउन सक्ने कम्प्लेक्सले जनाएको छ।
ग्राहकहरुले आफ्नो चाहना अनुसारको मोबाइल ब्राण्डको नाम र मोडल नम्बर म्यासेज बक्समा टाइप गरेर ३२३३ मा पठाएमा तत्काल त्यसको सम्पूर्ण जानकारी ग्राहकहरुको मोबाइल नम्बरमा प्राप्त हुनेछ ।
कम्प्लेक्सले मोबाइल व्यवसायको क्षेत्रमा नविनतम प्रयोगलाई अबलम्बन गर्ने र ग्राहकहरुलाई अधिकतम सुविधा दिने उदेश्य लिएको छ । हाल मोबाइल खरिद गर्न विभिन्न पसल तथा बजार धाउनुपर्ने, आफ्नो रोजाईको ब्राण्ड र मोबाइलको बारेमा जानकारी लिन र मूल्य थाहा पाउन घण्टौं समय खर्च गर्नुपर्ने बाध्यतालाई हटाउने उदेश्यका साथ एसएमएस सेवा संचालन गरेको बताएको छ।
कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतका अनुसार मोबाइल खरिदकर्तालाई हातमा नै सम्पूर्ण जानकारी दिने उदेश्यका साथ यो सेवा शुरु गरिएको हो ।उनले भने, अब एसएमएस सेवाबाट जहाँसुकैबाट आफ्नो चाहनाअनुसारको मोबाइलको सम्पूर्ण जानकारी प्राप्त गर्न सकिने हुँदा ग्राहकहरुलाई सहि जानकारी हुनेछ।
त्यसैगरी कम्प्लेक्सले मोबाइल सर्भिस सेन्टरलाई थप व्यवस्थित गर्दै मोबाइलको समस्या समाधान गरीसकेपछि फोनबाट नै जानकारी दिने सुविधा पनि संचालन गरेको छ । यो सुविधा अन्तरगत ग्राहकहरुले आफ्नो फोन बनेको र लिन आउने मितिको बारेमा जानकारी पाउन सक्दछन् । त्यसको लागि ग्राहकहरुले सर्भिस सेन्टरमा आफ्नो नाम र मोबाइल नम्बरसहितको जानकारी फर्म भर्नुपर्ने हुन्छ ।

अमेरिकाको लागि सन् २०१७ को डिभी कार्यक्रमको भोलि बिहिबारबाट आवेदन दर्ता खुल्ने भएको छ।
अमेरिकी दुतावासकाअनुसार भोलिबाट खुल्ने डाइभर्सिटी भिसा कार्यक्रमको अन्तिम आवेदन दर्ता आगामी कार्तिक १७ गतेसम्म रहनेछ।
नेपालको स्थानीय समय रातको ९.४५ बजेदेखि खुल्ने यो कार्यक्रममा कुनै शुल्क नलाग्ने पनि दुतावासले जनाएको छ।
यसका साथै आवेदन फारम भर्दा कुनै कन्सल्टेन्टको सहयोग नलिन पनि सल्लाह दिएको छ। यसको साटो फारम भर्दा सहयोग आवश्यक परेमा आफ्ना चिनजानका र यसबारे जानेबुझेकाको सहयोग लिन सल्लाह दिएको छ।
डिभी चिट्ठाको आवेदन अनलाइन मार्फत् भर्नुपर्नेछ www.dvlottery.state.gov. मा गएर यो आवेदन दर्ता गर्न सकिनेछ।
एक जना आवेदकको एकवटा मात्र आवेदन दर्ता हुने र एकभन्दा बढी दर्ता गरेमा उक्त दर्ता खारेज हुने पनि दुतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ।
kinmel.setopati.com

बुधबार, १३ असोज
काठमाडौं । मंगलबारराति अज्ञात समुहको आक्रमणमा परि घाइते भएका कांग्रेस सांसद एवं सिन्धुली कांग्रेस सभासद मोहन बरालको शल्यक्रिया सफल भएको छ ।
नर्भिक अस्पतालमा उनको शल्यक्रिया भएको हो । मंगलबार राति निवासतर्फ जाँदै गर्दा बरालमाथि आक्रमण भएको थियो । काठमाडौं र भक्तपुरको सीमास्थित मनोहरा पुल नजिकै उनीमाथि आक्रमण भएको थियो ।
उनको टाउकोमा गम्भिर चोट लागेको थियो । सिन्धुली निर्वाचन क्षेत्र नम्वर दुइबाट निर्वाचित सांसद बरालको अवस्चा खतरामुक्त रहेको चिकित्सकहरुले बताएका छन् ।
www.nepalsandesh.com

रुपन्देही : भैरहवाको बेलहिया नाका आजदेखि सञ्चालनमा आएको छ ।
नेपाल र भारत दुवै देशका सुरक्षाकर्मी र भन्सार कर्मचारीको आजको बैठकले भारतमा रोकिएका मालबाहक सवारीसाधन नेपालमा भित्र्याउने निर्णय गरेसँगै अहिले भैरहवा भन्सार नाकाबाट निर्वाध मालबाहक सवारीसाधन भित्रिरहेको छ ।
भैरहवाको बेलहिया नाकाबाट १०० बढी मालबाहक ट्रक तथा बस नेपाल भित्रिएका छन् । इलाका प्रहरी कार्यालय बेलहियाका प्रमुख प्रहरी निरीक्षक रविनबाबु रेग्मीका अनुसार साँझ ५ बजेसम्म ५२ ट्रक, छ वटा पेट्रोलका गाडी, एक वटा एलपिजी ग्यास, पाँच कर्बान अक्सिजनका गाडी, २१ बस, ४० बढी भ्यानलगायतका सवारीसाधन नेपाल भित्रिएका छन् ।
नेपाल प्रवेश गरेका ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु एवम् टायरलगायतका सामग्री रहेको प्रहरीले जनाएको छ । अहिले पनि मालबाहक सवारीसाधन भित्रिने क्रम जारी छ । मोर्चाका कार्यकर्ता दसगजामा नभएपछि भारतबाट निर्वाधरुपमा नेपालतर्फ सवारीसाधन भित्रिएका हुन् ।
मङ्गलबार सिमानाका बेलहियामा भएको आन्दोलनकारी र प्रहरीबीचको झडप पछि आज भारतीय बजार सुनौली प्रहरी चौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजस्व गस्ती डण्डका प्रमुख प्रहरी नायब उपरीक्षक शङ्कर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रवीन्द्र प्याकुरेल र भारतका तर्फबाट महाराजगन्जका सहायक सिडिओ (एसडिएम) विक्रम सिंह, भारतीय सीमा सुरक्षा बल ९एसएसबी० महाराजगन्जका कमानडेन्ट केएस बानकोटी, सुनौलीका कस्टम अधिकारी पङ्कज श्रीवास्तवलगायतको सहभागिता रहेको थियो ।
भारतमा रोकिएका तेलका ट्याङ्कर र अन्य मालबाहक सवारीसाधन भारतीय प्रहरीले कडा सुरक्षाका साथ स्कर्टिङ गरेर सिमानासम्म ल्याइरहेको छ । भारतीय सुरक्षाकर्मीले नेपालतर्फ आउने सवारीसाधनमा कुनै अवरोध नगरे पछि अहिले सहजै नेपाल भित्रिएका छन् ।
annapurnapost.com

भैरहवा, असोज १३ । रुपन्देहीको बेलहिया नाकाबाट इन्धन र अन्य उपभोग्य पदार्थ बोकेका गाडीहरु नेपाल भित्रिन सुरु गरेका छन् ।
बुधबार नेपाल र भारत दुबै देशका सुरक्षाकर्मी र भन्सार अधिकारीहरुबीचको बैठकले भारतमा रोकिएका मालबाहक साधनहरु नेपालमा पठाउने निर्णय गरेपछि सुनौली नाकाबाट निर्वाधरुपमा मालबाहक सवारी–साधन नेपाल भित्रिन थालेका हुन् ।
/>
दिउँसोसम्ममा १ सय ४ ओटा ट्रक, २१ ओटा बस, एलपी ग्यासको एक बुलेट, कार्बनको ४ ट्रक, अक्सिजन बोकेको एक गाडी, पेट्रोल–डिजल का ४, नयाँ गाडी १२, र ३ ओटा पीकअप भित्रिएका छन् ।
यस्तै, ६४ ओटा ट्रकमा फलफूल, नयाँ मोटरसाइकल, गहुँ, चामल, अगरबत्ती, तोरी, सिमेन्ट, प्याज, आलु कम्बल, टायरलगायतका सामग्री रहेका छन् । मालबाहक गाडीहरु भित्रिनेक्रम जारी छ ।
मधेसी मोर्चाका कार्यकर्ताहरुलाई दशगजाबाट हटाइएपछि भारतबाट निर्वाधरुपमा सवारी–साधन भित्रिएका हुन् । भारतमा रोकिएका तेलका ट्यांकर र अन्य मालबाहक सवारी–साधनहरु भारतीय प्रहरीले कडा सुरक्षाका साथ सीमासम्म ल्याइरहेको छ ।
भारतीय बजार सुनौलीमा प्रहरीचौकीमा बसेको बैठकमा नेपालको तर्फबाट सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख प्रहरी नायब उपरीक्षक शंकर खनाल, इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक रबिनबाबु रेग्मी, भैरहवा भन्सार कार्यालयका भन्सार अधिकृत रविन्द्र प्याकुरेल र भारतको तर्फबाट महाराजगन्जका सहायक सीडीओ विक्रम सिंह र भारतीय सुरक्षा बलका अधिकारीहरु सहभागी थिए ।imagekhabar.com

पहिला पेट्रोलियम पठाउ, अनि अरु
नेपालगन्ज : पेट्रोलियम पदार्थ नपठाएको भन्दै नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफुल जस्ता कुहिने बस्तुहरु भारतबाट नेपाल प्रवेश गर्न रोकिदिएको छ ।
भारतीय ब्यापारीलाई फाइदा हुने गरी कुहिने र सड्ने बस्तुमात्र पठाउन थालेपछि नेपालगन्ज भन्सार कार्यालयले तरकारी र फलफूल बोकेका ट्रक रोकिदिएको हो ।
पेट्रोलियम पदार्थ आउन दिएमात्र तरकारी र फलफूल बोकेका ट्रक आउन दिने नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज भन्सार कार्यालयले पहिला पेट्रोलियम अनि अन्य बस्तु भनेपछि आलु बोकेका ५ वटा ट्रक रुपेडियास्थित दशगजा नजिक रोकिएका छन् ।
आलु बोकेका ट्रक नेपाल भित्रिनासाथ पेट्रोलियम पदार्थ बोकेका गाडी छोड्ने भारतीय पक्षले प्रविद्धता जनाएपनि विश्वासिलो वातावरण बनिनसकेकाले आलु बोकेका ट्रक नेपाल प्रवेश गर्न नदिएको नेपालगन्ज भन्सार कार्यालयका प्रमुख राजेन्द्र कुमार हमालले जानकारी दिए ।
‘हामीले तरकारी आयात हुन रोकेका होइनौँ । तरकारीसँगै पेट्रोलियम पदार्थ पनि पठाउ भनेका हौँ,’ भन्सार प्रमुख हमालले भने ।
आलु बोेकेका गाडीले बाटो छेकेका कारण पेट्रोलियम पदार्थका गाडी छोड्न नमिलेको भारतीय पक्षले भनेको जमुनहा प्रहरी चौकीका इन्चार्ज प्रहरी नायव निरीक्षक बिष्णु गिरीले जानकारी बताए ।
भारतीय कष्टमले मंगलबार राति हवाई इन्धन बोकेका दुईवटा ट्यांकर र दिउँसो एलपी ग्यासको एउटा बुलेटमात्र छोडेको थियो ।
पेट्रोलियम पदार्थ बोकेका गाडी पठाउन भारतीय पक्षले आनाकानी गरेका कारण तरकारी, फलफूलका गाडी समेत नेपाल प्रवेश गरेका छैनन । भन्सार प्रमुख हमालले पेट्रोलियम भित्रिन दिएमा अन्य सामान समेत भित्रन दिने बताए ।
बुधबार सिमेन्ट बोेकेका दुई र साइकलका पार्टपूर्जा बोकेको एउटा ट्रक नेपाल भित्रिएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
नेपालगन्ज रुपेडिया नाकाबाट एक हप्तामा ६ वटा डिजेल, १ वटा ग्यास वुलेट र २ वटा हवाई इन्धन मात्रै भित्रिएको छ । जवकी एक दिनमा ७० बढी पेट्रोलियम पदार्थ नेपालगन्ज रुपेडिया नाकाबाट भित्रिने गरेको थियो ।
प्रमुख जिल्ला अधिकारी वेद प्रकाश लेखकले नेपाल नाका कुनै अवरोध नभएकोले पेट्रोलियम पदार्थ पठाउन भारत पक्षले आनकानी गरिहेको बताए ।
‘नेपालगन्ज नाकामा न धर्ना छ , न कुनै अवरोध नै’, लेखकले भने ‘भारतीयपक्षले बहनाबाजी मात्रै गरिहेको छ । अहिले एकदिन मात्रै नेपालगन्ज नाकामा मोर्चाका कार्यकर्ता धर्नामा बसेका छन ।’

काठमाडौं, १३ असोज । नेपालको संविधानमा असन्तुष्टि जनाउँदै आन्तरिक मामिलामा हस्तक्षेप गरी अघोषित नाकाबन्दी गरिरहेको भारतले पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको पार्टी परित्याग कदमको स्वागत गरेको छ ।
भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेको समाचार अनुसार पार्टी परित्याग गरी बाबुरामले मधेस आन्दोलनमा सहयोगी भुमिका खेल्न थालेपछि अब नेपालमा आफ्नो राज चलाउन सजिलो हुने भारतले विश्लेषण गरेको छ ।
भारतीय सञ्चारमाध्यमले लेखेको समाचार अनुसार बाबुरामको राजीनामाले भारतले भनेको कुरा नेपालमा लागु भिडियो हेर्न तलको बाकस थिच्नुहोस