गर्मी होस् या जाडो कपालको हेरचाह हर मौसममा गर्नुपर्ने हुन्छ। सानो लापरवाहीले पनि कपाल झर्ने, टुक्रने र कपालको चमक हराउने हुन्छ। अधिकांसको त युवा अवस्थामै कपाल झर्ने समस्या बढ्दै गएको देखिन्छ।
कपालको लागि सबैभन्दा राम्रो उपचार तेलले गर्छ। नुहाँउदा प्रयोग गरिने स्याम्पु अर्को कारण हो कपालको स्वास्थ्यको। सदियौं देखि कपालको सुन्दरताको लागि तेल प्रयोग गरिदैआएको छ। तेलले कपाल बाक्लो, कालो अनि लामो बनाउने गर्छ। तर तेलको प्रकार अनुसार त्यसका प्रभाव पनि फरक फरक नै छन्।
तिलको तेल
यसले कपालको रुखोपन र चाँया कम गर्छ। यसमा हुने भिटामिन बी, भिटामिन ई, क्याल्सियम, म्याग्नेसियम, फस्फोरस र प्रोटीनले टाउको को छालालाइ पनि राम्रो गर्छ। कपाल झर्ने समस्यामा पनि कमि ल्याउछ यसले।हप्तामा ३ पटक २० मिनेट यो तेल कपालमा लगाइसकेपछि स्याम्पुले कपाल धुने गर्दा कपालमा आएको फरक महसुस गर्न सकिन्छ।
जैतुनको तेल
कपालको लट्टा र हाँगा फाट्ने समस्या कम गर्छ जैतुनको तेलले। यो तेलमा हुने ओसिलोपनाले कपाल एक अर्कामा टाँसिन दिदैन। यसको नियमित प्रयोगले कपाल कोमल हुन्छ।
बदमको तेल
यो तेलले कपाल झर्ने र टुक्रने क्रम कम गर्छ। यसले खराब पानी, तनाब, चाँया अनि प्रदुषण आदि जस्ता कारणले अधिकांस मानिसमा देखिएको कपाल झर्ने समस्यामा कमी ल्याउछँ। यसमा म्याग्नेशियमको भरपुर पाइन्छ। केही बेर तताएर यो तेल लगाइएको १०-१५ मिनेटमा स्याम्पुले पखाल्नाले यसको राम्रो असर पर्ने हुन्छ।
वास्नादार तेल
बजारमा पाइने विभिन्न वास्नादार तेलहरु मध्ये केही बास्नादार तेलहरुले कपालको चमक बढाउँछन्। यस्तो तेल विशेषतः बास्नाकै लागि प्रयोग गरिन्छ। यस्तो तेलहरुमा कयौ प्रकारका फुल अनि फलका गुणहरु समावेश गरिएको हुन्छ।

काठमाडौं । पछिल्लो समय यौन शिक्षाको विषयमा चाँसो बढ्दै गइरहेको छ ।
यौन शिक्षासँगै विश्वका युवायुवतीहरुमा यौन चाँसो पनि बढीरहेको छ । त्यस्तो बेला पश्चिमी देशहरुमा जहाँ वयस्क युवकहरु अत्याधिक अनलाइन पोर्नको प्रभावलाई महसूस गर्छन् ।
प्रविधिको विकाससँगै नेपालमा पनि पछिल्लो समय अनलाईनमा पोर्न भिडियो हेर्नेको संख्या बढेको छ । यौन सम्बन्ध र व्यवहारिक विज्ञान विशेषज्ञका अनुसार सेक्स एउटा यस्तो समस्या होे, जसलाई लिएर किशोरहरुमा धेरै जान्ने इच्छा हुन्छ ।
त्यो जान्नका लागि अनलाईनमा सेक्स भिडियो हेर्छन् । आजभोली सोशल मीडिया र वेबसाइडले गर्दा यो बारेमा जान्न धेरै सजिलो भएको छ । तर अधिकांश जानकारी लिँदा यो पोर्नग्राफीको रुपमा देखा पर्छ ।
एण्ड्रोमेडा एण्ड्रोलजी सेण्टरका निर्देशक डा.सुधाकर कृष्णमूर्ति भन्छन्,-‘म सेक्सलाई लिएर अज्ञानता नै यसको दोषी मान्छु । मानिसहरुलाई पहिला स्वस्थ सेक्सको बारेमा जान्न जरुरी छ । पोर्न भनेको उसको स्वरुप मात्रै हो ।’
उनी यस्तो चिकित्सक हुन जो एण्ड्रोलोजीमा पहिलो पटक काम गरेर सफतला पाएका व्यक्ति हुन् । यो पुरुषको प्रजनन क्रियासँग सम्बन्धित गड़बड़ीलाई समाधान गर्ने चिकित्सा शाखा हो ।
उनी भन्छन्-‘एक शिक्षित महिला तथा पुरुषले पोर्न भिडियोलाई देह सुखको माध्यम मात्रै मान्दैनन्, बल्कि सँगै भएको र अझै नजिक छन् भन्ने प्रयासलाई देखाउँछ । यो किशोरहरुसँग मात्र होइन् हरकोहीसँग सेक्स गर्न मजा लिन हेर्ने गरिन्छ ।’
डर यो कुराको छ कि सजिलै उपलब्ध हुने अनलाइन पोर्नले खतरनाक यौन व्यवहारका लागि युवालाई उत्प्रेरित गर्छ, विशेषगरी यस्तो देश जहाँ युवाहरुको जनसंख्या विश्वमा सर्वाधिक हुन्छ ।
डाक्टर कृष्णमुर्तिका अनुसार सेक्स उत्तेजना बढाउने कामका साथै पोेर्न भिडियोले यौन जन्य अपराध समेत जन्माउने गरेको छ । युवाहरुको मस्तिष्कमा गहिरो प्रभाव पारेर उनीहरुलाई उत्तेजित पारेर यौन अपराधका लागि बाध्य पार्ने गरेको चिकित्सकहरुको निष्कर्ष छ ।
्
चिकित्सकका अनुसार नेपालमा मात्रै ८० लाख बढीले पोर्न भिडियो हेर्ने गर्छन् । पोर्न भिडियो हेर्नुको मुख्य उद्देश्य यौन उत्तेजना बढाउनु नै भएको उनीहरुको ठहर छ । पछिल्लो समय बढीहरेका बलात्कारका घटना पनि पोर्न भिडियोकै कारण भएको बताइएको छ ।
पोर्न भिडियो विशेषगरी युवापुस्ताले हेर्ने गर्छन् । डाक्टर कृष्णमुर्ति भन्छन्-‘युवा अवस्था भनेको जवानीको अवस्था हो । यो बेला जवानीको जोशलाई थप सक्रिया बनाउन युवायुवतीले पोर्न भिडियो हेर्छन् । तर यस्ले नकारात्मक असर पनि पार्छ ।’
उनका अनुसार हाम्रो समाजमा प्रायजसो १५ देखि ५० वर्षसम्मका व्यक्तिले पोर्न भिडियो हेर्ने गरेका छन् । नेपालमा महिला भन्दा पुरुषले बढी पोर्न भिडियो हेर्ने गर्छन् । एजेन्सी
dainiknepal.com

गाढा हरियो रंगको तुलसी जस्तै स-साना पात हुने पुदिना वा पतिना प्रायः चटनी वा अचारको रुपमा खाने गरिएको वनस्पति हो। पुदिना नेपाल, भारत, चीन लगायतका देशहरूमा प्रायः पाइन्छ। बाह्रै महिना चिसो स्थान ठाउँमा भइरहने प्रायः गर्मीतिर फुल्ने गर्दछ। अचार, तरकारी आदिको रुपमा प्रयोग गरिने पुदिना ताजा एवं सुकाएर दुबै रूपमा प्रयोग गर्न सकिन्छ।
आयुर्वेदिक भनाइमा पुदिना स्वेद कारक, उष्ण, दीपन, एवं वायु कफनाशक, भोक बढाउने, मलमूत्रजन्य रोग रोकथाम गर्ने आदि गुणले भरिएको हुन्छ। यो खोकी, अजीर्ण लगायत विविध पेटका रोगहरुमा गुणकारी छ।
विभिन्न रोगमा पुदिनाको प्रयोग
अपच
दिनहुँ खानाको साथमा आधा चम्चा पुदिनाको रस वा ५-६ वटा ताजा पुदिनाको पात वा केही मात्रामा यसको अचार खाएमा अपच भएको अवस्थामा फाईदा हुन्छ।
पेट फुल्ने
पेट फुल्ने वा अजीर्ण भएमा पुदिनाको १-२ चम्चा रस, केही मात्रामा बीरेनून राखी ४ गुणा मनतातो पानीसँग खाँदा पेट फुलेको ठीक हुन्छ।
क्यान्सर
पुदिनाको ताजा वा सुकेको पातलाई चिया, सर्बत, चटनी आदि कुनै न कुनै रूपमा सेवन गरेमा क्यान्सरको शुरु अवस्थामा यसले औषधि जस्तै काम गर्दछ। दिनको १०-१५ वटा ताजा पातलाई थिचेर पानीमा मिसाई मह वा थोरै कागती र नून मिसाई दिनको २-३ पटक केही महिनासम्म खुवाउन सकिन्छ।
काटेको घाउमा
कुनै अंगमा घाउ भएमा वा काटेको ठाउँमा रगत बग्न नरोकिएमा घाउ सफा गरी पुदिनाको पातलाई राम्ररी पखाल्ने र त्यसको रस निकाली लगाउँदा घाउमा रगत थामिन्छ र छिटो निको पार्न समेत मद्दत गर्छ।
मुर्छा
सामान्य कारणले कुनै व्यक्ति मुर्छा वा बेहोस् भएको छ भने पुदिनाको पातलाई माडेर केहीबेर सुँघाइदिँदा होस आउँछ।
ज्वरो
पुदिनाको रस निकाली आधादेखि २ चम्चासम्म रसलाई पानी मिसाई खानदिँदा ज्वरो घटद्छ।
पेट दुखाइ
पुदिनाको पातलाई पानीमा पकाउँने, पानी सुकेर रहेको चौथाइ मात्रालाई विहान पिउँदा पेटको दुखाइमा आराम हुन्छ।
दम र खोकी
पुदिनाको पात पानीमा पकाइ पिउँदा दम र खोकीमा सुधार हुन्छ। घाँटी बढी खसखस भएर खोकी लागेमा पनि यसको प्रयोगले फाइदा पुग्छ।

सिन्धुपाल्चोक, जेठ ३० । भूकम्पपछि सदरमुकाममा रहेको जिल्ला अस्पतालमा अहिले सिटामोल पनि छैन । भूकम्पअघि स्टोरमा प्रशस्त औषधि नबाँडीकनै स्टोर रित्तिएको छ ।
अस्पतालका तीनवटै भवन भत्किएपछि अहिले बिरामीलाई टेन्टमा राखिएको छ । टेन्टमुनि अहिले ४५ बिरामी छन् । तिनीहरुलाई नर्वेबाट आएको टोलीले औषधि बाँडछ ।
तर, अस्पतालसँग भने सिटामोल पनि छैन । उपचारका लागि आएका बिरामीले नर्वेजिएन रेडक्रसले दिने केही औषधिबाहेक सबै निजी मेडिकलबाट किन्नु पर्छ ।
विनाशकारी भूकम्प्ले अस्पतालका तीन ठूला भवन क्षतिग्रस्त बनेपछि १५ वैशाखबाट स्वास्थ्यका सम्पूर्ण काम चौताराको टुँडिखेलबाट हुँदै आएको छ ।
विपद्को मौका छोपेर अस्पतालको स्टोरबाट औषधि हराउन थालेको कर्मचारीहरु नै बताउँछन् । नयाँ पत्रिकामा खबर छ ।

काठमाडौँ, ३० जेष्ठ - शनिबार बिहानै दोलखा केन्द्रविन्दु भएर भूकम्पको धक्का महशुस गरिएको छ।
बिहान सात बजेर ३ मिनेट जादा दोलखालाई केन्द्रविद्यनु बनाएर ५ दशमलव २ रेक्टरको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।
शुक्रबार पनि विहान १०ः१९ मा दोलखालाई केन्द्रविद्यनु बनाएर ४ दशमलव ४ रेक्टरको भूकम्पको धक्का गएको थियो। वैशाख १२ गते ७ दशमलव ८ रेक्टरको भूकम्प गएयता सानासाना धक्का गैरहने भएकाले नआत्तिन र सचेत भने रहन विज्ञहरुको सुझाव छ।

ज्योतिष तान्त्रिक)
ज्योतिष तान्त्रिक विहङ्गमराज तिमिल्सिना पछिल्लो समयमा चर्चामा रहेका छन् । संसारमा धेरै मानिसहरुले ज्योतिष भविष्यफलबारे विश्वास नगरेपनि संसारका धेरै राजनेताहरु ज्योतिषीय विधितर्फ ढल्किएका पाइन्छन् ।
नेपालमा संविधानसभाको प्रक्रिया सुरु भएदेखि नै उनले गरेका अधिकांश भविष्यवाणी सत्य सावित भएका छन् । पहिलो संविधानसभाबाट संविधान नबन्नेदेखि शीर्ष नेताहरुकै कारण संविधानसभा विघटन हुन्छ र देशमा सरकारी कर्मचारीले शासन गर्छ भनेर उनले ९ महिनाअघि नै भविष्यवाणी गरेका थिए ।
यस्तै ज्योतिषी तिमिल्सीनाले रामचन्द्र पौडेल प्रधानमन्त्री बन्न नसक्ने र सुशील कोइराला प्रधानमन्त्री नबने बाहिरी मान्छे मुलुकको प्रधानमन्त्री बन्ने भनी दाबी गरेअनुसार खिलराज रेग्मी नेतृत्वको सरकार बनेपछि थुप्रै नेताले ज्योतिष तिमिल्सीनालाई भेट गरेका थिए ।
खिलराजको आगमनपश्चात एक टेलिभिजनमा मंसीरयता चुनाव हुन नसक्ने ठोकुवा गर्दै मंसीरको चुनावपछि नेपाली कांग्रेस पहिलो दल बन्ने र त्यसको प्रधानमन्त्री सुशील कोइराला बन्ने ठोकुवा गरेका ज्योतिषीले माओवादीको स्थिति कसैले नसोचेको व्यहोर्नुपर्ने र एमाले दोश्रो हुने भविष्यवाणी पनि गरेका थिए ।उनले दोस्रो संविधानसभाको निर्वाचनपछि माघ पहिलो सातामा सरकार बने सुशील कोइराला प्रधानमन्त्री बन्ने भविष्यवाणी गरेका थिए ।
वनारसबाट ज्योतिषशास्त्र र त्रन्त्रशास्त्रमा उच्च शिक्षा हासिल गरेका तिमिल्सिनाले यस्तै थुप्रै आश्चर्यलाग्दा भविष्यवाणी गरिसकेका छन् । ज्योतिष तिमिल्सिनाले एमालेमा केपी ओली अध्यक्ष हुने अधिबेशन उद्घाटनकै समयमा भनेका थिए । हाल काठमाडौंको बानियाटारमा बस्ने त्रान्त्रिक पण्डित तिमिल्सिनासँग ९८४१३१४१२० मा सम्पर्क गर्न सकिन्छ । उनै ज्योतिष तिमिल्सिनासँग नेपाल सन्देशकर्मी केशरमणि कटुवालले समसामयिक विषयमा गरेको कुराकानीः–
तपाइले विभिन्न समयमा नेपालको राजनीतिबारे भविष्वाणी गर्नुहुन्छ, त्यो कुन आधारमा गर्नुहुन्छ ?
– म एक ज्योतिषी तान्त्रिक हुँ । ज्योतिषीबाट भविश्यवाणी, जन्मकुण्डली, राशी कुण्डली निकालेको भन्दा तान्त्रिक विधिबाट करोडौं गुणा मिल्नेगर्छ । तान्त्रिक विधि भन्नाले मान्छेले अनेक सोच्ने र तर्सने गर्छन् । तान्त्रिक विधि पनि वैज्ञानिक विधि हो । म त्यसैका आधारमा भविष्यवाणी गर्ने गर्छु । तपाईहरुका अघि मैले कतिपय भविष्यवाणी गरेको छु, जु सत्य सावित भइसकेका छन् ।
अहिले दलहरुबीच १६ बुँदे सहमति भएको छ, यसले देशलाई निकास दिएला त ?
–दलहरुबीच अहिले जुन १६ बुँदे सहमति भएको छ । यो आफैमा पूर्ण होइन । यसलाई कार्यन्वयन गर्नका लागि सबै दलहरु तत्पर हुनुपर्छ । अहिले गुरु वृहस्पति बलियो भएका कारण दलहरु सहमतिमा पुगेका हुन् । यसलाई विथोलिन नदिन दलहरुले एउटा शक्तिशाली आयोग गठन गर्दा राम्रो हुन्छ । यसले नेताहरुलाई खुल्लमखुल्ला आरोप प्रत्यारोप गर्न दिँदैन र सहमतिले सार्थकता पाउँन सक्छ ।
पहिलो संविधानसभाबाट संविधान आउँदैन भन्नु भएको थियो ।
यो सहमतिको आधारमा संविधान आउँला त ?
–अहिले संविधानका लागि आशलाग्दो अवस्था देखिएको छ । दलहरुले यसअघि पनि सही तरिकाले अघि बढेको भए संविधान आउँथ्यो तर वार्तालाई उनीहरुले पूरै लत्याए । अहिले केही शुभ संकेतहरु देखिएका छन् । तर, संविधानसभा बाहिर रहेका दलहरुलाई पनि संगै लिएर जाने उदारता भने देखाउन सक्नुपर्छ । बेलैमा दलहरु सचेत बन्नुपर्छ । असन्तुष्टहरुले अशान्ति मच्चाउन पनि सक्छन् ।
अहिले तपाई राष्ट्रिय सरकार बन्ने र दलहरुको सहकार्यले दीर्घकाल सम्म निरन्तरता पाउँने देख्नुहुन्छ ?
अहिले ठूला भनिएका दलहरुले बाहिर भएका दलहरुलाई पनि समेट्न सके भनेमात्र यसले मूर्त रुप प्राप्त गर्न सक्छ । दलहरुले यसो गर्न सके देशलाई अमृत फल मिल्छ । अहिले मुख्य दलहरुको सरकार बन्ने सम्भावना भने छ ।
तपाई राजावादी शक्ति अबको राजनीतिमा हाबी हुने सम्भावना देख्नुहुन्छ ?
राजावादी शक्तिको अवस्था के हुन्छ भन्ने कुरा अहिलेका राजनीतिक दलहरुको व्यवहारमा भर पर्छ । दलहरुले मिलाउँन सकेनन् भने जनताले विकल्प खोज्छन् त्यसबेला राजतन्त्र हाबी बन्न सक्छ । जनताले राम्रो विकल्प खोज्नु स्वभाविक हुन्छ । दलहरु बेलैमा सचेत बन्नुपर्छ । तत्काल राजसंस्था फर्किने सम्भावना छैन ।
अब अन्त्यमा, २०७३ सालसम्म नेपालका ग्रहदशा राम्रो छैन पाकृतिक विपत्ति आइरहन्छ भन्छन्, खासमा के हो ?
मैले यसअघि राष्ट्रमा विपत्ति आउँछ भनेर ४ वर्षदेखि नै भन्दै आएको हो । नेपालको पश्चिमी भूभागमा जलप्रभाव पर्ने सम्भावना छ । नेपालमा अनावृष्टि, खण्डवृष्टि, अतिवृष्टि लगायतका विपत्ति आउँन सक्छन् । तर नेपालमा फेरि पनि ठूलो भूकम्प आउँछ भनेर हल्ला फिजाएका छन् । अब नेपालमा ८६ वर्ष तीन महिना ठूलो भूकम्पको सम्भावना म देख्दिन । साना आउँन सक्छन् । त्यसले त्यस्तो भयावह क्षति गर्दैन । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

कुनै पनि केटीलाई आफूतर्फ आकर्षित गर्न सक्नु केटाको कला हो । सबैसँग यस्तो कला हूँदैन । तर कुनै पनि स्त्रीलाई आकर्षित गर्न कुनै विशेष शुत्र नै भने हुँदैन ।
केटामा केही गुण हुनु पर्छ जुन हरेक महिलाले मन पराउँछन् । यदि कुनै पनि केटीले तपाइँलाई हेर्दिने भने पनि पिर नगर्नुस् बानीमा केही सुधार गर्न मात्र जरुरी छ । यहाँ केटाका त्यस्ता बानीको चर्चा गरिएको छ जुन हरेक केटीलाई मन पर्छ ।
१ सिधा सादा
सोझो खालका देखिने र जेन्टल स्वभावका केटा हरेक केटीलाई मन पर्छ । सामान्यतः सिधा सादा र परेको बेला आक्रामक पनि बन्न सक्छन् त्यस्ता केटाको खोजिमा हुन्छन् हरेक महिला । सिधा देखिने केटा हरेक केटीलाई मन पर्छ ।
२ रुखो ब्यवहार देखाउने केटा
कतिपय केटीलाई आफूसँग रुखो ब्यवहार गरिरहने केटा मन पर्छ । आफ्नो धुनमा काम गरिरहने र आफूलाई कम ध्यान दिएको जस्तो गर्ने केटा हरेक केटीलाई मन पर्छ । कुनै पनि केटी देख्ने वित्तिकै प्रतिक्रिया दिने बानी छ भने छोड्नुस् वेवास्ता गर्ने केटा केटीलाई बढी मन पर्छ ।
३ आत्मविश्वासी
कुनै पनि केटीलाई उच्च आत्म विश्वास भएको केटा मन पर्छ । अलिकति चल्ता पुर्जा र आत्म विश्वास भएका केटाको नजरमा केटीहरु पग्लिहाल्छन् । आफ्ना कुरा खुलेर राख्न सक्ने केटा केटीको नजरमा परिहाल्छन् ।
४ गम्भिर
कुनै पनि कुरालाई उडन्ते पारामा कुरा गर्ने भन्दा गम्भिर प्रकृति भएका केटा केटीहरुलाई मन पर्छ । पछि लाग्ने भन्दा आफूलाई कम चासो दिने गम्भिर प्रकृतिका पुरुषप्रति महिला आकर्षित हुन्छन् ।
५ ख्याल गर्ने केटा
आफूलाई अलिक ख्याल गर्ने र चासो दिने केटाहरुको खोजिमा हुन्छन् केटीहरु । हरेक समस्यामा साथ दिने र समाधानको बाटो दिने केटा केटीको नजरमा सबै भन्दा नजिक हुन्छन् । आफूले नजिक बनाउन चाहेको केटीको विषयमा सँधै हेरविचार गर्नुस् ।
६ खुशमिजास
धुम्म पर्ने भन्दा खुश मिजासका केटा केटीलाई मन पर्छ । तपाइँको चेहरा हेरेर केटीहरुले तपाइँको स्वभाव थाहा पाउँछन् । हँसिलो अनुहार र फरासिलो स्वभावका केटा केटीको नजरमा परिहाल्छन् ।