विवाह भनेको के हो ?
बिबाह त्यस्तो प्रक्रिया हो, जसले अलग परिवारका दुई विपरीत लिङ्गी व्यक्तिलाई एक सूत्रमा बाँध्छ र यो सामाजिक, धार्मिक तथा कानूनी रुपले मान्य हुन्छ । महिला तथा पुरुष विभिन्न आर्थिक वा सामाजिक कार्यमा सहभागी बन्नु, यौन सम्बन्धमा संलग्न हुनु तथा यौन इच्छाको परिपूर्ति र यौन सन्तुष्टि प्राप्त गर्नु, सन्तान उत्पत्ति गर्नुकासाथै तिनको लालनपालन एवं सामाजिकीकरण गर्नु विवाहको प्रमुख कार्य हो । विवाह स्त्री र पुरुषबीच बलियो सम्बन्धको गाँठो स्थापित गराइ पारिवारिक जीवनमा प्रवेश गराउने एक सामाजिक प्रक्रिया हो ।
विवाहको परिणामस्वरुप महिला पुरुषमा धेरै दायित्वबो सृजना हुन्छ । यस्तो गहन दायित्व बहन गर्न महिला तथा पुरुष आर्थिक, मानसिक तथा भावनात्मक रुपमा पूर्ण विकसित भएको अवस्थामा मात्र सक्षम हुन्छन् । मानव जीवनको विकासक्रमलाई हेर्दा शारीरिक, मानसिक तथा सामाजिक विकास पूर्ण हुन पूर्ण किशोरावस्था वा १९ बर्ष पार भएको हुनुपर्दछ । किशोरावस्थामै हुँदासम्म चाहिँ शारीरिक तथा मानसिक विकासको क्रम जारी नै रहने र शैक्षिक तथा जीवनपयोगी सीप सिक्ने कुरा पनि पूर्ण विकास भइसकेको हुन्न ।
विवाह गर्ने उपयुक्त उमेर र कानुनी प्रावधान
उमेरले मात्र विवाह गर्न योग्य वा सक्षम भयो भनेर मान्न सकिन्न । व्यक्ति आफुले जिम्मेवारी लिन सक्ने, शारीरिक तथा मानसिक स्थिति सन्तुलन भएको र घर परिवार धान्न सक्ने व्यक्तिले विवाह गर्न उपयुक्त हुन्छ भनेर मानिन्छ ।
युवतीको विवाह गर्ने उपयुक्त समय
शारीरिक र मानसिक विकास पूर्ण तबरले भईसकेपछि ;
सुखी परिवार बनाउनको लागि लोग्नेसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछि ;
शिक्षा हासिल गरी सकेपछि ;
आत्मनिर्भर, परिपक्व र आत्मविश्वासी भई सकेपछि ;
आयआर्जन गर्नका लागि सीप तथा दक्षता हासिल गरी सकेपछि ;
बच्चाको स्याहार–सुसार राम्ररी गर्न सक्ने भएपछि ;
आफ्नो र बच्चाको स्वास्थ्य हेरबिचार गर्ने राम्रो जानकारी राख्न सक्ने भएपछि ;
यी सबै कुरा हुन युवतीको उमेर कम्तिमा पनि २० बर्ष पुगिसकेको हुनुपर्दछ ।
युवाको विवाह गर्ने उपयुक्त समय
शारीरिक र मानसिक तवरले पूर्ण परिपक्व भएपछि ;
शिक्षा हासिल गरी सकेपछि ;
आयआर्जन गर्न सक्ने भएपछि ;
आफ्नो र परिवारको जिम्मेवारी लिन सक्ने भएपछि ;
सुखी परिवारको लागि श्रीमतीसँग सरसल्लाह र समझदारी कायम गर्न सक्ने भएपछि ;
सुखी परिवार बनाउनमा महिला र पुरुषको उत्तिकै सहभागिता हुनु जरुरी छ ।
स्रोत : युवा तथा किशोर किशोरीको यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी निर्देशिका पुस्तक

२७ जेठ, काठमाडौं ।
नेपाल टेलिकमले भूकम्पका कारण ४ महत्वपूर्ण सेवा बन्द गरेको छ । भूकम्पका कारण कार्यालयका संरचना भत्किएपछि टेलिकमको चर्चित १९७ को सोधपुछ सेवा सहित १९८ र१४९८ को मर्मत तथा आकश्मिक सूचना दिनर् १२३४ सेवा बन्द भएको हो ।
टेलिकमको कार्यालय रहेको चाइना टाउनस्थित भवन असुरक्षित भएको भन्दै कर्मचारीले काम गर्न अस्वीकार गरेपछि यी सेवा बन्द भएका हुन् ।
भूकम्पको समयमा सबैलाई निशुल्क सेवा दिएको र ठूलो सहयोग गरेको टेलिकमका महत्वपूर्ण सेवा भने भुकम्पकै कारण बन्द भएका छन् । यी सेवा पुनः सूचारु कहिले हुने भन्ने टेलिकमले प्रष्ट पारेको छैन ।

काठमाडौं । भन्छन महिलाको पेटमा कुनै गोप्य कुरा धेरै समय टिक्न सक्दैन । महिलाले जानेरै वा नजाने रै त्यो कुरालाई कसैलाई न कसैलाई बताएका हुन्छन् । यो तथ्यसँग जोडिएको प्रसङ्ग महर्षि वेदव्यासद्धारा लेखिएको महाभारतमा पनि पाइन्छ ।
उनका अनुसार महाराज युधिष्टिरले नारी जातीको यो श्राप दिएका थिए कि संसारका समस्त स्त्रीले कुनैपनि बात गोप्य राख्न सक्दैनन् । यो श्राप सँग जोडिएको प्रसङ्ग यस प्रकार छ ।
१ युधिष्ठिरको श्राप कुन्तीलाई
महाभारतको शान्ति पर्वको अनुसार युद्ध समाप्त भइ सकेपछि जब कुन्तीले युधिष्ठिरलाई बताईन कर्ण तिमिहरुको ठूलो भाई थिए । तब त पाण्डवहरूलाई अत्यन्तै दुःख लाग्यो । त्यसपछि युधिष्ठिरले विधि–पूर्वक कर्णको अन्तिम संस्कार गरे । आमा कुन्तीले जब पाण्डवलाई कर्णको जन्मको रहस्य बताईन् त्यो शोकमा आएर युुधिष्ठिरले सम्पूर्ण स्त्रीजाती श्राप दिए आजदेखि कोही पनि स्त्रीले कुनै पनि कुरा लुकाएर राख्न नसकोस् ।
२ पाण्डुलाई ऋषि किदमको श्राप
महाभारतको अनुसार एक पटक राजा पाण्डु शिकार खेल्न वनमा गए ।उन्ले त्यहाँ हरिणको जोडीको मैथुन संलग्न भएको देखे र त्यैबेलामा बाण चलाइ दिए । वास्तवमा हरिण र हरिणीऋषि किंदम र उनकी पत्नी थिए । त्यै बेलामा किंदमले राजा पाण्डुलाई श्राप दिए जब तिमी कुनै स्त्रीको साथ मिलन गर्नेछौ त्यही समय तिम्रो मृत्यु हुनेछ । यही श्रापको कारण जब उनले रानी माद्री सँग सम्भोग गरी रहेका थिए त्यही बेलामा उनको मृत्यु भयो ।
३ नारद मुनीको श्राप भगवान विष्णुलाई
शिव पुराणको अनुसार एक पटक देवऋषि नारद एक युवती प्रति मोहित भए । त्यो कन्याको स्वयम्बरमा उनी भगवान विष्णुको रुपमा वहाँ पुगे तर भगवानको माया ले उनको मुख बाँदरको जस्तो भयो । भगवान विष्णु पनि स्वयंवरको बेलामा पुगे । उनलाई देखेर युवतीले भगवानलाई वरण गरिन् । यो देखेर नारद मुनी बहुतै क्रोधित भए र उनले भगवान विष्णुलाई श्राप दिए कि जसरी तैले मेरो स्त्रीलाई व्याकुल बनाई दिईस त्यसै प्रकारले तँ पनि स्त्री विरहका दुःख भोग्ने छस् । भगवान विष्णुले राम अवतारमा नारद मुनीको यस श्रापको पुरा गरे ।
४ माण्डब्य ऋषिको श्राप यमराजलाई
महाभारतको अनुसार माण्डव्य नामको एक ऋषि थिए । राजाले भूलबश उन्हे चोरीको दोषी मानकर सुलिपर चढाउने सजाया दिए । सुलीमाथि केही दिन सम्म चढी रहे पछि जब उनको प्राण निस्केन तब राजाको आÏनो गल्तीको महसुस भयो रउन्ले ऋषि माण्डव्यले क्षमा मागेर उनलाई छोडि दिए । ऋषि यमराज भएको ठाउँमा पुगे र उनले भने मैले आÏनो जीवनमा यस्तो कुन अपराध गरें कि मलाई यस प्रकारको झुठो आरोपका सजायाँ मिल्यो । त्यसपछि यमराजले बताए कि जब तिमी १२ वर्षका थियौ तब तिमिले (एक फतींगे की पूंछ में सींक चुभाई थी,) त्यसैको फलस्वरुप तिमिलाईं यो कष्ट सहन प¥यो । तब ऋषि माण्डव्यले यमराजसँग भने कि १२ वर्षको उमेरमा कसैको पनि धर्म र अधर्मको ज्ञान हुँदैन । तिमीले सानो अपराधको ठूलो दण्ड दियौ । त्यसैले म तिमिलाई यो श्राप दिन्छु कि शुद्र योनीमा एक दासी पुत्रका रुपमा जन्म लिन परोस् । ऋषि माण्डव्यको यही श्रापको कारण यमराजले महात्मा विदुरको रुपमा जन्म लिए ।
५ नन्दीको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार एक पटक रावण भगवानशंकर सँग मिल्न कैलाश गए । वहाँ उसले नन्दीको देखेर उनको स्वरुपको हाँसेर उडाए र उनले बाँदरको जस्तै मुख भएको भनिदिए । तब नन्दीले रावणको श्राप दिँदै भने कि बाँदरकै कारण तेरो सर्वनाश हुनेछ ।
६ कदु्रको श्राप आÏनो छोरालाई
महाभारतका अनुसार ऋषि कश्यपको कद्रु र विनता नाम की दुई पत्नी थिए । कद्रु सर्पको आमा थिइ र विनता गरुढ कि । एकपटक कद्रु र विनता ले एक सेतो रंगको घोडा देखे र शर्त लगाए । विनताले भनि कि यो घोडा पुरा सेतै हो र कद्रुले भनी सेतै हो तर पुच्छर कालो हो । कद्रुले आÏनो कुराको सहि सावित गर्नको लागि आÏनो पुत्र सर्पसँग भने कि तिमी सबै सुक्ष्म रुपमा गएर घोडाको पुच्छरमा टाँसिएर बस जसको कारण उनको पुच्छर कालो देखिनेछ र म शर्त जित्ने छु । कनै सर्पले कद्रुको कुरालाई मानेनन् । तब कुद्रले आÏना ति पुत्रलाई श्राप दिए र भने तिमीहरू सबै जन्मेजयको सर्प यज्ञमा भस्म हुनेछौ ।
७ उर्वशीको श्राप अर्जुनलाई
महाभारतको युद्धभन्दा पहिले जब अर्जुन दिव्यास्त्र प्राप्त गर्न स्वर्ग गए त्यहाँ उर्वशी नाम गरेकी अप्सरा उनलाई देखेर मोहित भईन । यो देखेर अर्जुनले उनलाई माता समान भएको बताए । यो सुनेर क्रोधित उर्वशीले अर्जुनलाई श्राप दिइन कि तिमी मर्द भएर पनि कस्तो नपुंसक को जस्तो कुरा गरेको त्यसैले तिमी नपुंसक भएर रहन परोस् । तिमी स्त्रीहरुपनि नर्तक बनेर बस्नु परोस् । यो कुरा अर्जुनले देवराज इन्द्रलाई बताए र उनीहरुले भने कि अज्ञातबासको क्रममा यही श्राप तिमीलाई मद्दत गर्नेछ र तिमीलाई कसैले चिन्ने छैनन् ।
८ तुलसीको श्राप भगवान विष्णुलाई
शिव पुराणका अनुसार शंखचूड नामका एक राक्षस को पत्निको नाम तुलसी थियो । तुलसी पतिब्रता नारी थिई जसको कारण देवता पनि शंखचूडलाई बध(मार्न) गर्न असमर्थ थिए । देवताको उद्धारको लागि भगवान विष्णुले शंखचूढको रुप लिएर तुलसीको सतीत्व भङ्ग गरिदिए । तब भगवान शंकरले शंखचूढको बध गरे (मारी दिए)। यो कुरा जब तुलसीलाई थाहा भयो तब उनले भगवान विष्णुलाई पत्थर हुने श्राप दिइन् । त्यै श्रापको कारण भगवान विष्णुको पुजा शालिग्राम शिलाको रुपमा गरिन्छ ।
९ श्रृङ्गी ऋषिको परीक्षितलाई श्राप
पाण्डवको स्वर्गारोहण पछि अभिमन्यू को पूत्र परीक्षित ले शासन गरे । उसको राज्यमा सबै सुखि र सम्पन्न थिए । एक पटक राजा परीक्षित शिकार खेल्दै खेल्दै धेरै टाढा पुगे । जब उनले वहाँ शमिक नामका ऋषि देखे जो मौन अवस्थामा थिए । राजा परीक्षितले उनसँग गफ गर्न खोजे तर ध्यानमा भएको कारण ऋषिले कुनै जबाफ दिएनन् । यो देखेर परीक्षित बहुत रिसले क्रोधित भए र उन्ले एक मरेको श्राप उठाएर ऋषिको घाँटीमा राखि दिए । यही कुरा जब शमीक ऋषिलाई थाहा भयो उनले पनि श्राप दिइ हाले आजको सात दिन पछि तक्षक नागले राजा परीक्षितलाई टोक्ने छ र त्यही कारण उनको मृत्यु हुनेछ ।
१० राजा अनरण्यको श्राप रावणलाई
वाल्मीकि रामायणका अनुसार रघुवंशमा एक परम प्रतापी राजा थिए । उनको नाम अनरण्य थियो ।जब रावण विश्वविजय गर्न निक्ले तब राजा अनरण्य ले उसको भयंकर युद्ध भयो । त्यो युद्धमा राजा अनरण्य को मृत्यु भयो ।मर्नु भन्दा पहिले उनले रावणलाई श्राप दिए कि मेरै वंश मा उत्पन्न एक युवक तेरो मृत्युका कारण बने । यही वंशमा अगाडी गएर भगवान रामले जन्म लिए र रावणको बध गरे ।
११ कर्णलाई पर्शुरामको श्राप
महाभारतका अनुसार पर्शुराम भगवान विष्णुको अवतार थिए । सूर्यपूत्र कर्ण उन्का शिष्य थिए । कर्ण ले पर्शुरामको आÏनो परिचय एक सूत पुत्रको रुपमा दिए ।एक पटक जब पर्शुराम कर्णको काखमा शिर राखेर सुती रहेका थिए । त्यसै समयमा कर्णको एक भयंकर किराले टोकी दियो । गुरुको निद्रामा विघ्न नआओस भन्ने सोचेर कर्णले पीडा भोगी रहे तर उन्ले पर्शुरामको निद्राबाट उठाएनन् । निद्राबाट उठे पछि जब पर्शुरामले यो देखे त उनले सम्झे कर्ण सूतपुत्र होइन पक्कै क्षत्रि नै हुनुपर्छ । तब क्रोधित भएर पर्शुरामले कर्णलाई श्राप दिए कि मैले सिकाएको शस्त्र विद्या तिमीलाई सबैभन्दा बढी आवश्यक परेको बेलामा काम लाग्ने छैन । किनकी तिमीले त्यस विद्यालाई भूल्ने छौ ।
१२ रावणलाई तपस्विनीको श्राप
वाल्मीकि रामायण का अनुसार एक पटक रावण आÏनो पुष्पक विमान बाट कहिँ जाँदै थिए । तब त्यस समय एउटा सुन्दर आइमाई देखिई । जो भगवान विष्णुको पतिको रुपमा पाउनको लागि तपस्या गरी रहेकी थिई । रावणले उनको कपाल समातेर हिँड्न भने तर त्यो तपस्विनीले त्यही क्षण आÏनो देह त्याग गरी र रावणलाई श्राप दिई तेरो मृत्यु आइमाइकै कारण हुनेछ ।

विनाशकारी भूकम्प भएको २ महिना हुन लागिसक्यो । पराकम्पनको क्रम भने रोकिएको छैन । आज पनि दिउसो पराकम्प भएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पछिल्लो पराकम्पन १ बजेर ३६ मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव ३ रेक्टर स्केलको मापन गरिएको छ । यस अघि हिँजो राति २ बजेर ५० मिनेटमा सिन्धुपाल्चोक केन्द्र भएर ४ दशमलव २ रेक्टर स्केलको पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
टेबल हे्नुस्
बैशाख १२ को विनाशकारी भूकम्पछि नेपालीहरु भूकम्पका पराकम्पसँग अभ्यस्त भैसकेका छन् । बैशाख १२ गतेको मुख्य भूकम्पपछि नेपालमा हजारौंको संख्यामा भूकम्प अर्थात पराकम्पनका धक्का महसुस भएका छन् । यस्ता धक्का ठूलो भूकम्पपछि महिनौं सम्म गैरहन सक्ने उनीहरुको भनाइ छ ।

अभिनेत्री हर्षिका श्रेष्ठले आज भारतीय नागरिकसँग लगन गाँठो कस्न लागेकी छन्।
श्रेष्ठले मोबाइल कम्पनीमा कार्यरत भारतीय प्रसुन झुन्झुनवालासँग आज बुधबार बिबाह र्गा लागेकी हुन्। राजधानीको रोयल ब्याङ्केटमा दिउँसो विवाह हुने छ भने वेलुकी छ वजे परिवारका लागि भोजको व्यवस्था समेत गरिएको छ।
आठ महिना अगाडी मुम्बईमा सांस्कृतिक कार्यक्रमको सिलसिलामा जाँदा उनीसँग परिचय भएको थियो। निकटता बढेपछि केही समय पहिले उनले राखेको प्रेम प्रस्तावलाई नायिका हर्षिकाले विवाहमा परिनत गर्न लागेकी हुन्। उनको विवाहमा परिवारले समेत साथ दिएका छन्। कलकत्ता निवासी झुन्झुनवालासँग विवाह गरेपनि उनले फिल्म करियरलाई भने निरन्तरता दिने बताएकी छन्।

काठमाडौं – राजधानी र आसपासका बासिन्दामा कतिबेला भुइँचालो आउला ? कसरी सुरक्षित भएर बस्ने भन्ने त्रास अझै छ ।
तर, १२ कक्षा पढ्ने ठिटाहरु अर्काको फेसबुक ह्याक गर्दै पैसा असुलीमा लागेछन् । अहिले प्रहरी नियन्त्रणमा एकजना ठिटा त छन् , तर बाँकी दुई ठिटा अझै युवतीहरुलाई हायलकायल पार्नमै मग्न छन् । तीनजनाको समूह बनाएर चलेको यो धन्दामा रमाइलो रहेछ । फेसबुकमा पिपुल सर्च गर्यो, अलि हुने खाने जस्तो वा सुन्दरी युवती देख्यो कि अकाउन्ट ह्याक गरिहाल्ने । जमाना पनि कस्तो आयो भने, बरु मान्छेलाई बेलामा दाल–भात नभए केही हुन्न , फेसबुक नहुँदा मरेतुल्य हुने
। जब आफ्नो अकाउन्ट ह्याक हुन्छ आफ्ना हातखुट्टा नै भाँचिएजस्तो कतै विरानीमा एक्लै बहुलाएर बसेजस्तो ठान्ने नै भए । यस्तोमा पीडितलाई एकाउन्ट कसले ह्याक गर्यो भनी खोज्ने प्रवृत्ति कम हुँदो रहेछ । बरु ह्याकरलाई पैसा खुवाएर ह्याकमुक्त हुनेतिर लाग्दा रहेछन् । फेरि ठिटाहरु परे निकै बाठा । अकाउन्ट ह्याक गरेपछि ह्याक गरिएका अकाउन्ट होल्डरका नजिकका चिनारु खोज्न थालिहाल्ने । भेटिएपछि चिनेकै मान्छेबाट म्यासेज पठाइहाल्ने । ‘अकाउन्ट ह्याक भएको छ, खोल्न सकिन्छ ।
बरु अलिकति पैसा लाग्छ ।’ यस्तोमा अकाउन्ट ब्लक वा ह्याक गरिएका फेसबुक प्रयोगकर्ताले जति पनि खर्च गर्ने नै भए । तर, ठिटाहरुले साहै्र धेरै कुरा केही नमाग्ने, ठूला कुरा पनि नमाग्ने । मान्छे हेरेर कोहीसँग पाँच सयका त कोहीसँग हजारका रिचार्ज कार्ड माग्ने ।
यस्ता माग केटाहरुको हकमा भयो । केटीसँग सकेसम्म डेटिङ अफर गर्ने, उस्तै परे शारीरिक शोषण सम्म गर्ने रहेछन् । अहिले बाग्लुङ घर भएर काठमाडौंको एउटा कलेजमा अध्ययनरत २२–२३ वर्षका बाहुन क्षेत्री युवक हनुमानढोका प्रहरी नियन्त्रणमा छन्, आजको जनआस्था साप्ताहिकमा खबर छ । www.ratopati.com

दुई दिनसम्म चुप लागेर बसेको भूकम्प आज फेरि एकाबिहानै गएको छ । बैशाख १२ गते आएको भूकम्पका कारण पराकम्पन जाने क्रम केही कम भएपनि अझै रोकिएको भने छैन ।
टेबल हेर्नुस्
आज बिहान २ बजेर ५० मिनेट जाँदा ४ दशमलब १ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । सिन्धुपाल्चोक केन्द्र भएर गएको सो भूकम्प आज बुधबारको पहिलो झट्का हो ।
यसअघि आइतबार सिन्धुपाल्चोक र दोलखा भएर दुईपटक पराकम्पन गएका छन ।सोमबार र मंगलबार ४ रेक्टर स्केल माथिका भूकम्प गएका छैनन ।