ज्योतिष विज्ञान भन्छ, खुट्टाका आकार र बनोटका आधारमा मानिसहरुका स्वभाव र आचरण र भविष्य बताउन सकिन्छ। शरिरका अंग लक्षण हेरेर मानिसको भविष्य बताउने विधीको वर्णन ज्योतिष विज्ञानमा गरिएको छ।ज्योतिषको एक महत्वपुर्ण आधार सामुद्रिक शास्त्रमा मानिसको टाउको देखि खुट्टा सम्मका अंगका विशेष लक्षणहरु उल्लेख छ।
अंगहरुको बनावट, आकार, रंगबाट मानिसको रहस्य पत्ता लाग्ने र भविष्यको बारेमा जानकारी हासिल गर्न सकिने तरिका सामुद्रिक शास्त्रमा उल्लेख छ।जोसुकै मानिसहरुको खुट्टाको औलाहरुको बनोट हेरेर सहजै व्यवहार, विचार र कार्यक्षेत्रका बारेमा बताउने सकिन्छ।
हावी हुने मानिस: जो मानिसको खुट्टाका औंलाहरु घट्दो क्रममा हुन्छन् यी मानिसहरु अन्य माथि हावी हुन चाहन्छन् । यस्ता मानिसहरु आफ्ना अधिकारका बारेमा सजक हुन्छन्। यी मानिसहरु चाहन्छन कि उनीहरुलाइ मान सम्मान प्राप्त होस र सवैले उनीहरुको कुरा अक्षरस पालन गरुन । यदी घर परिवारमा वा समाजका कोही मानिसहरु उनीहरुको इच्छा अनुसार नचले रिसाउने गर्दछन्। यस्ता किसिमका खुट्टाका औला भएका मानिसहरु आफ्ना जीवनसाथीमाथि आवश्यक्ता भन्दा बढि हावी रहन्छन्।
कडा परिश्रम गर्छन: जो मानिसको खुट्टका औलामा बुढी औला सहित अन्य दुइ औला बराबार र बाँकी औला साना हुन्छन, ती मानिसहरु कठिन परिश्रम गर्ने खालका हुन्छन्। यस्ता मानिसहरु आफ्नो श्रमको बलमा सफलता हासिल गर्दछन्। श्रमकै बलमा उनीहरुलाई मान सम्मान प्राप्त हुन्छ यस्ता खुट्टाका औला भएकाहरु अरु मानिसले गरेका कामको समेत प्रशंसा गर्ने गर्दछन। उनीहरुलाई कर्मशील मानिस विशेष मन पर्दछ यस्ता औला भएकाहरु घरपरिवारमा पनि आफ्नो जिम्मेवारी राम्रो तरिकाले निर्वाह गर्दछन।
अदभुत ढंगबाट गर्छन काम: जो मानिसको खुट्टाको औलामा दोस्रो औला लामो र अन्य छोटा हुन्छन्, ती मानिसहरु फरक र अदभुत तरिकाबाट काम गर्दछ । यी मानिसका योजनाहरु र कार्यशैली अलग र श्रेष्ठ हुन्छन्। योजानाकै बलमा उनीहरुलाई विशे्ष स्थान प्राप्त हुन्छ। घरपरिवारमा यस्ता मानिसलाई विशेष सुख सुविधा प्राप्त हुन्छ।
शान्तिप्रिय हुन्छन यस्ता मानिस: जो मानिसहरुको बुढि औला लामो र अन्य औला समान लम्बाईका हुन्छन, त्यस्ता मानिस शान्तिप्रिय हुन्छन। यस्तो प्रकृतीको खुट्टा भएका मानिसहरु तनावमा नआईकन काम गर्न रुचाउँछन्। यी मानिसहर कहिल्यै पनि आवेशमा आउँदैनन् । विरोधीहरुसंग पनि उनीहरु शान्तिबाटे बिजय प्राप्त गर्दछन्। शान्तिप्रियसगै केही मानिसहरु अल्छी पनि हुन्छन र ढिलासुस्ती गर्ने किसिमका हुन्छन्।
उर्जावान हुन्छन यस्ता मानिस: जो मानिसको खुट्टाको औला मध्य दोस्रो औला ठुलो र अरु सानो हुँदै जान्छन् र अन्त्यका दुइ औला करिब बराबार हुन्छन, ती मानिस उर्जावान हुन्छन्। सामान्यतया यस्ता मानिसहरु जोशिला हुन्छन , जुनसुकै पनि जोश र उर्जाका साथ गर्दछन् । यिनीहरु खुलेर रमाइलो गर्न चाहन्छन्। यी मानिसहरु पुर्णरुपमा जीवनको आनन्द लिन्छन् सधै खुसी रहन्छन् र अरुलाई खुसी राख्न प्रयत्न गर्दछन्।

आजकाल श्रीमान् श्रीमतीको व्यस्त जीवनका कारण उनीहरुको प्रेम बिस्तारै कम हुने गर्दछ र उनीहरु बिचको सम्बन्ध कतै अन्धकारतिर
धकेलिएको हुन्छ । सम्बन्धमा नैराश्यता र प्रेमको कमीले बिस्तारै श्रीमान् श्रीमतीबिच थुप्रै झगडा हुने गर्दछ जुन वैवाहिक सम्बन्धको लागि सहि होइन । सम्बन्धमा हुने खटपटले उनीहरुको सेक्स लाइफमा पनि असर गरिरहेको हुन्छ ।
केहि गरेपनि यदि श्रीमान श्रीमती बिचको सम्बन्धमा सुधार नआएको खण्डमा उनीहरुले वास्तु शास्त्रको साहरा लिनसक्नुहुन्छ र आफ्नो सेक्स लाइफ र वैवाहिक जीवनलाई रम्रो बनाउन सक्छन् ।
यसका लागि तपाईंहरुले निम्नलिखित वास्तु टिप्स अपनाउनुपर्ने हुन्छ ।
लभ बर्डस्ः यदि तपाईंहरुको वैवाहिक जीवनमा खटपट आइरहेको छ भने तपाईं आफ्नो बेडरुममा लभ बर्डस् राख्न सक्नुहुन्छ किनभने यी दुबै प्रेमको प्रतिक हो जसले तपाईंहरुको बिचमा निकटता ल्याइदिनेछ । निलो अथवा गुलाबी रङको पर्दा र बेडसिटः
यी दुबै रङले मायाको सफ्ट लुकलाई देखाउनेछ जसले सेक्स लाइफलाई उत्साहित गर्नमा मद्दत गर्दछ ।
ह्याङ्गिङ ल्याम्पः यदि तपाईंको बेडरुममा ह्याङ्गिङ ल्याम्प साउथ–वेस्ट दिशामा भएमा थाहा पाउनुहोस् तपाईंहरुको बिच प्रेममा कहिले पनि कमी आउँदैन ।
तपाईंको बेडरुममा यदि झुमर छैन भने आज नै किन्नुहोस् । सेरामिक बाउलः सेरामिक बाउलले पनि सकिन लागेको प्रेममा नयाँ उर्जा भर्ने काम गर्दछ । सफा–सुग्घरः यदि तपाईंको बेडरुम निकै सफा–सुग्घर र चमकदार छ भने यसको नतिजा तपाईंले आफैँ देख्नुहुन्छ । www.ratopati.com

सर्वप्रथम पुरुषको नजर महिलाको कुन अंगमा जाला ? पहिलो नजरमा पुरुषहरुले महिलाको के कुरा नियाल्छन् ? जिज्ञासाको विषय हो ।
पुरूषको कुनै महिलासँग नजर जुध्यो भने केही सेकेण्डमै धेरै कुरा हेर्न भ्याइसकेका हुन्छन् । पुरूषहरूले करिब पाँच सेकेण्डमा नै महिलाका आधा दर्जन कुरा नियाल्न भ्याइसकेका हुन्छन्, केहीले त पाँच सेकेण्ड पनि लगाउँदैनन् ।
पहिलो नजरमा नियाल्छन् यी ६ कुरा: कपाल: कुनै पनि महिलाको कपाल खुल्ला छ कि बाँधिएको छ, पुरूषहरूले यो कुरा पहिलो नजरमा नै याद राख्छन् । लामो कपाल उनीहरूलार्ई चाहिँदैन तर, जस्तो भएपनि उनीहरूलाई खुल्ला कपाल नै मनपर्छ ।
आफूलाई मनपरेको महिलाको कपाल खेलाउन पुरूषहरू चाहन्छन् । वास्तविक मुस्कानः के तपाईंको मुस्कान आँखामा झल्किन्छ ? यदि यसको उत्तर सकारात्मक छ भने तपाईं झन् खुसी हुनुहोस्, किनभने पुरुषहरु तपाईंको वास्तविक मुस्कानको निर्णय गर्न माहिर हुन्छन् ।
स्वर: एक अध्ययनका अनुसार पुरूषहरू महिलाहरूको स्वरलाई बढि ध्यान दिन्छन् किनभने यो जवानी र प्रजनन स्वास्थ्यलाई थाहा पाउने विश्वसनीय आधार हो ।
क्लिभेज: महिलाहरुको क्लिभेजमा पनि सुरुमै पुरुषहरुको नजर जान्छ । आकर्षक स्तनहरुसँग पुरुषहरु बढि नै लोभिने गर्छन् । हिपको बनावटः यदि तपाईंको पेट हिपभन्दा सानो छ भने यसले प्रजनन अवस्थालाई इंगित गर्छ र पुरूषहरुले यसको निकै ख्याल राख्दछन् । आँखाः मानिसहरुले शरीरको अरू भागहरूभन्दा आँखामा बढि ध्यान दिन्छन् ।www.ratopati.com

May 28, 2015
क्यालिफोर्निया । के क्यालिफोर्नियामा स्थानीय समयअनुसार ४ बजे ठूलो भूकम्प आउँला ? हामी यसै भन्न सक्दैनौ, किनकी भूकम्पबारे अहिलेसम्म कुनै भविष्यावाणी सत्य सावित भएका हामी पाउँदैनौ ।
यति भन्न सक्छौ कि भूकम्प पृथ्वीमा आउँछ तर यसको कुनै पूर्व निर्धारित मिति, समय र स्थान हुँदैन । हालै डच रिसर्चर फ्राङ्क होगेरबीट्सले भने मिति र समय नै तोकेर भूकम्पको भविष्यवाणी गरेका छन् ।
जसले अहिले संसारभरी हलचल मच्चाएको छ । उनले शुक्रबार पृथ्वी र चन्द्रमाको अवस्था बदलिने दावी गरेका छन् । उनले एक भिडियो नै जारी गरेका छन् । जसलाई अहिलेसम्म करोडौं मानिसहरुले हेरिसकेका छन् ।
अन्य विशेषज्ञहरुले भने फ्रैंकले भनेजस्तो पृथ्वी र चन्द्रमाको स्थिति बदलिन सम्भव नै नरहेको दावी गरेका छन् । फ्रैंकले आफ्नो युट्युब भिडियोमा क्यालिफोर्नियाको समुद्री भागमा सन् २०११ मा जापामा आएको भन्दा ठूलो भूकम्प आउने दावी गरेका छन् ।
हालै नेपालमा आएको ७.८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प आउने उनको दावी छ । उनले ९.८ सम्मको भूकम्प आउने दावी गरेका छन् ।
उनले आफ्नो दावीलाईं सही सावित गर्नका लागि सोलार सिस्टम स्कोप नामक एक कम्प्युटर प्रोग्रामको सहायता लिएका छन् ।
उनका अनुसार ग्रहको स्थितिमा ५ वटा परिवर्तन हुँदैछन् र यसको सबैभन्दा धेरै असर पृथ्वी र चन्द्रमामा पर्नेछ । चुम्बकीय बदलाबका कारण पृथ्वीमा भूकम्पजस्ता प्राकृतिक प्रकोप आउने सम्भावना छ ।
उनले ट्वित गर्दै २८ मे र यसको आसपासमा सतर्क भएर बस्न आग्रह गरेका छन् । यद्धपी धेरैजस्तो भूगोलविद्हरुले यसलाई गलत दावी गरेका छन् । उनीहरुले ग्रहको स्थिति बदलिदैमा भूकम्प जाने कुरा तर्कसंगत नभएको बताएका छन् ।
स्रोत - नेपाल संदेश
क्यालिफोर्निया । के क्यालिफोर्नियामा स्थानीय समयअनुसार ४ बजे ठूलो भूकम्प आउँला ? हामी यसै भन्न सक्दैनौ, किनकी भूकम्पबारे अहिलेसम्म कुनै भविष्यावाणी सत्य सावित भएका हामी पाउँदैनौ ।
यति भन्न सक्छौ कि भूकम्प पृथ्वीमा आउँछ तर यसको कुनै पूर्व निर्धारित मिति, समय र स्थान हुँदैन । हालै डच रिसर्चर फ्राङ्क होगेरबीट्सले भने मिति र समय नै तोकेर भूकम्पको भविष्यवाणी गरेका छन् ।
अन्य विशेषज्ञहरुले भने फ्रैंकले भनेजस्तो पृथ्वी र चन्द्रमाको स्थिति बदलिन सम्भव नै नरहेको दावी गरेका छन् । फ्रैंकले आफ्नो युट्युब भिडियोमा क्यालिफोर्नियाको समुद्री भागमा सन् २०११ मा जापामा आएको भन्दा ठूलो भूकम्प आउने दावी गरेका छन् ।
हालै नेपालमा आएको ७.८ रेक्टरस्केलको भन्दा ठूलो भूकम्प आउने उनको दावी छ । उनले ९.८ सम्मको भूकम्प आउने दावी गरेका छन् ।
उनले आफ्नो दावीलाईं सही सावित गर्नका लागि सोलार सिस्टम स्कोप नामक एक कम्प्युटर प्रोग्रामको सहायता लिएका छन् ।
उनका अनुसार ग्रहको स्थितिमा ५ वटा परिवर्तन हुँदैछन् र यसको सबैभन्दा धेरै असर पृथ्वी र चन्द्रमामा पर्नेछ । चुम्बकीय बदलाबका कारण पृथ्वीमा भूकम्पजस्ता प्राकृतिक प्रकोप आउने सम्भावना छ ।
उनले ट्वित गर्दै २८ मे र यसको आसपासमा सतर्क भएर बस्न आग्रह गरेका छन् । यद्धपी धेरैजस्तो भूगोलविद्हरुले यसलाई गलत दावी गरेका छन् । उनीहरुले ग्रहको स्थिति बदलिदैमा भूकम्प जाने कुरा तर्कसंगत नभएको बताएका छन् ।
स्रोत - नेपाल संदेश
शास्त्र तथा पुराणमा राति र दिनमा गर्ने फरक फरक कामको बारेमा चर्चा गरिएको छ । कतिपय काम दिनमा गरेपनि रातिको समयमा गर्न नहुने शास्त्रमा उल्लेख छ । यस्ता काम रातिमा गर्दा अशुभ हुने र घातक बन्न सक्ने समेत शास्त्रमा उल्लेख छ ।
यहाँ त्यस्ता ५ कामको बारेमा चर्चा गरिएको छ जुन रातिको समयमा गर्न अनुपयुक्त मानिन्छ । शास्त्रमा यी ५ काम रातिको समयमा भुलेर पनि नगर्न भनिएको छ ।
१ कपाल खुला राख्नु हुँदैन
रातिको समयमा कुनै पनि स्त्रीले आफ्नो कपाल खुला राख्नु प्रतिकुल हुने बताइएको छ । खुला कपालका कारण नकारात्मक उर्जा उत्पन्न हुने र यसले परिवार र ब्यक्तिगत जीवनमा नकारात्मक असर गर्ने हुन्छ । सुत्नु अघि कपाल बाँध्नु र ढाक्नु राम्रो मानिएको छ ।
२ चौराहामा जानु हुँदैन
रातिको समयमा चार वटा बाटोको संगम चौबाटोमा जानु नराम्रो मानिएको छ । यस्तो ठाउँमा रातिको समयमा नकारात्मक उर्जा उत्पन्न हुने भएका कारण त्याहाँ जानु खतरनाक पनि हुन सक्छ । चौवाटोमा रातिको समयमा नजानु नै राम्रो ।
३ पर स्त्री र परस्त्री गमन
रातिको समयमा परस्त्री वा परपुरुष गमन नगर्नु भनिएको छ शास्त्रमा । पराइ स्त्री वा पराइ पुरुषसँग भेट्नु परे दिनको समयमा जानु राम्रो हुने र रातिको समयमा अशुभ काम हुने खतरा बढ्ने उल्लेख छ ।
४ मसान घाटमा नजानुस्
बिष्णु पुराणमा रातिको समयमा भुलेर पनि मसान घाटमा जान नहुने उल्लेख छ । रातिको समयमा मसान घाटको छेउँ छाउँ समेत जानु हुँदैन । मसानघाटको वरपर नकारत्मक उर्जा जम्मा हुने भएका कारण यस्तो भनिएको हो । यसले ब्यक्तिगत जीवनमा नोकसानी पुर्याउन सक्छ ।
५ पर्फ्युम वा बडी स्प्रे
राति सुत्नु अघि पर्फ्युम वा बडी स्प्रे लगाउनु अशुभ मानिन्छ । यसले नकारात्मक शक्ति पैदा गर्ने भएकाले राति सुत्नु अघि हात खुट्टा सफा सँग धोएर प्रार्थना गरेर सुत्नु राम्रो भनिएको छ ।

१४ जेठ
काठमाडौं, बिहिबार भूकम्पका ६ धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहिबार बिहान गोरखा/धादिङ केन्द्रबिन्दु बनाएर ३ बजेर ७ मिनेट र ३ बजे ४० मिनेटमा ४ म्याग्निच्युड भूकम्प मापन गरिएको छ भने त्यसको करिब दुई घण्टा पछि ५ बजेर १२ मिनेटमा काठमाडौं केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्युडको धक्का महसुस गरिएको थियो भने त्यसको १७ मिनेट पछि नै ५ बजेर २९ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्निच्युडको पराकम्प मापन गरेको छ ।
यसका साथै ११ बजेर ३६ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु बनाएर ४.२ म्याग्नेच्युडको भूकम्प मापन गरेको छ भने १२ बजेर १४ मिनेट जाँदा दोलखा नै केन्द्रबिन्दु पारेर ४.१ म्याग्नेच्युडको धक्का महसुस गरेको छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस

सबै ब्यक्तिमा फरक फरक गुण दोष हुन्छन् । गुणले मानिसलाई समृद्ध बनाउँछ भने दोषले मानिसलाई दुख र झन्झट दिन्छ । हिन्दु धर्मग्रन्थ श्रीरामचरित मानसमा तीन कामको उल्लेख गरिएको छ जुन गर्दा पुरुषको जीवन बरवाद हुन्छ ।
के हुन् पुरुषको जीवन बरवाद गर्ने ३ काम ?
तात तीनि अति प्रबल खल काम क्रोध अरु लोभ।
मुनि बिग्यान धाम मन करहिं निमिष महुँ छोभ।।
यो श्लोकमा भनिएको छ कि काम, क्रोध र लोभ- यी तीन कुरा कुनै पनि पुरुषका प्रमुख शत्रु हुन् । कुनै पनि पुरुष स्त्रीलाई देखेर मन चन्चल पार्न सक्छ किन भने कामदेवले यस्तो शक्ति महिलालाई दिएका छन् । काम बासनाले प्रसिद्ध र ठूला ठूला विद्वान समेत भ्रष्ट भएका छन् । स्त्रीको सुन्दरताकै कारण ठूला ठूला तपस्वीले समेत तपस्या छोडेका छन् । काम बासनामै नियन्त्रण गर्न नसक्दा धेरै मानिसले जीवनमा दुःख पाएका छन् ।
लोभ कें इच्छा दंभ बल काम कें केवल नारि।
क्रोध कें परुष बचन बल मुनिबर कहहिं बिचारि।।
अर्थात लोभ यानी लालच, इच्छा तथा घमण्डको कारण बन्न पुग्छ । हरेक पुरुषमा असिमित इच्छा हुन्छन् । मनमा यस्ता इच्छा हजारौं हुने हुँदा कहिले पनि सन्तुष्टी मिल्दैन । जव धन सम्पति जम्मा हुन्छ तव यसले मानिसलाई घमण्ड र अहंकार पनि दिन थाल्छ । अनि थप सम्पति जोड्ने लालसा बढ्न थाल्छ । लोभले कुनै पनि पुरुषलाई बरवाद पार्न सक्छ ।
क्रोध मनोज लोभ मद माया। छूटहिं सकल राम की दाया।।
सो नर इंद्रजाल नहिं भूला। जा पर होइ सो नट अनुकूला।।
अर्थात रिस वा क्रोध मानिसको जीवनमा सबै भन्दा ठूलो शत्रु हो । कुनै पनि मानिसले क्रोधमा नियन्त्रण गर्न नसक्दा अनेक समस्यामा पर्छन् । रिसाएको मानिसले अपशब्द प्रयोग गर्छ भने यस्ता अपशब्दले अरुको मन दुख्छ । रिसाहा ब्यक्तिका सम्बन्धहरु पनि विग्रन्छन् ।