एजेन्सी ।
कहिले काँहि तपाइँलाई पार्टनर अर्थात प्रेमी प्रेमिका वा पति पत्निमाथि शंका लागेको छ ? लागेको हुन सक्छ । अधिकाँश जोडीमा कुनै न कुनै समय यस्तो समस्या आउँछ ।
सम्बन्धमा वाक्क भएपछि मानिसहरु नयाँ पन खोज्छन् र अन्यत्र सम्बन्ध स्थापति गर्छन् ।
हालै गरिएको एक सर्वेले साथीहरुसँग अफेयरका कुरा गर्ने र विवाहेत्तरका सम्बन्धबारे बढी कुरा गर्नेहरु धोकेवाज हुने देखाएको छ । डेली स्टारमा प्रकाशित यो सर्वेका अनुसार पार्टनरलाई धोका दिनेहरु प्राय साथीहरुसँग परपुरुष वा परस्त्री सम्बन्धका विषयमा चासो राख्छन् र बढी कुरा गर्छन् ।
इटालीको एक विश्व विद्यालयमा गरिएको यो अध्यनका अनुसार पत्नि वा पतिका साथीसँग अफेयरका कुरा गर्नेहरुमा यस्तो समस्या बढी हुन्छ । खासगरी शारीरिक सन्तुष्टीका लागि यस्तो बाहिरी सम्बन्धमा उनीहरु बढी उत्सुक हुने अध्यनको निष्कर्ष छ ।
१२ हजार महिला र पुरुष सहभागी उक्त सर्वेक्षणका क्रममा यस्तो नतिजा आएको हो । अधिकाँश धोका दिने जोडीहरु सेक्स सम्बन्धी कुरा गर्न वा यौन सम्बन्धका लागि नजिकिने गरेको पनि अध्यनले देखाएको छ ।

डा. क्षितिज बराकोटी
नाक बन्द भैरहने, टाउको दुख्ने, हाच्छयूँ आउने, सिंगान बग्ने वा नाक एकदमै सुख्खा हुने, वासना । (सुघ्ने शक्ति) हराउने, आँखा धमिलो हुने वा दुख्ने, जीउँ भारी हुने, छिटोछिटो रुघा लाग्ने,घाटी खसखस हुने, कान चिलाउने आदि लक्षणहरु पिनासमा देखा पर्छन । पिनासको उपचार समयमै नगरेमा त्यो डरलाग्दो बन्दछ र भयावह अवस्थाहरु जस्तै ः नाक भित्र रगत पिप जमेर नाकको हड्डी कुहिने, नाक झर्ने, नाकबाट बढि रगत बग्ने, नाक भित्र किरा पर्न, मासु बढ्ने आँखा निस्कने, जिभ्रो माथिको मुखको भाग, तालु प्वाल पर्ने । कान बिग्रने लगायत मष्तिस्कसम्म संक्रमण भई रोगीको मृत्यू समेत हुन अदि समस्याहरु आईपर्न सक्दछ । त्यसैले रुघा, एलर्जी र पिनासलाई समयमै उपचार गरी ठिक पार्नु पर्छ ।
पिनास हुँदा खान नहुने कुराहरु पिनासको रोग लाग्दा दही, दुध माछा, मासु र अण्डा खानु हुँदैन । यसरी नै चिल्लो र चिसो पनि पूर्ण रुपले वार्नु पर्छ । तरकारी हरुमा तामा, फर्सी, गोलभोडा,पिडालु, मूला, तीतेकरेला, बकुल्ला र तोरीको सागले असर पर्दछ । मासको दाल पनि खानु हुँदैन ।
अति नै सादा भोजन गर्नु पर्छ । यसबाहेक रोगीको लक्षण र समस्याकहो गम्भीरता अनुरुप खाना वार्नु पर्ने भएकोले चिकित्सकको सल्लाह लिएर गर्नु पर्छ । नाकमा रगत बगिरहने र पिनासको कारणले नाथ्रो फुट्ने ब्यक्तिले बढी तातो र गरम मसला युक्त खानेकुरा खानु हुँदैन । यसबेला मरिच, अदुवा, दालचिनी खानु हुँदैन ।
पिनास हुँदा खानु पर्नेे कुराहरु पिनास भएका ब्यक्तिले पानी जाहिले पनि तातो वा मनतातो पिउनुपर्छ र प्राय चिल्लो रहित उसिनेको खाना वा अति नै कम चिल्लो भएको खाना खादै उपचार गराउमा रोगीमा शिग्र लाभ मिल्दछ । पिनासमा सिंगान बगिरहदा तातो पानीमा अदुवा÷पिप्ला आदि मिश्रीत गरी पिउन सकिन्छ । हाच्छयूँ बढी आएमा चिकित्सकको सल्लाहमा विभिन्न उपचारहरु अपनाउदै सहन सक्ने तातो पानीमा तुलसीको पात, अदुवा र मह मिश्रीत गरु चिया जस्तो बनाई पिएमा लाभ मल्दछ ।
नाक सुख्खा हुने र सिंगान नझर्ने ब्यक्तिहरुलाई भने कागती पानीको सर्वतले फाईदा गर्दछ । रगत आउने एवं अन्य विभिध समस्या र लक्षण भएका पिनासहरुमा भने चिकित्सककै सल्लाह अनुरुप सादा तथा बढी गर्मी उत्पन्न नहुने सामान्य सर्दी प्रकृतिका खानाहरु खाँदा लाभ मिल्दछ ।
विशेष ः पिनासको उपचारका लागि योसास क्लिनिक डा. बराकोटीब्दय – लगनखेल, ललितपुरको बिशेष उपचार विधिहरुबाट हजारौ पिनासका रोगीले पूर्ण लाभ प्राप्त गरेका छन् । दीर्घ एवं पुराना रोगीहरुमा पनि राम्ररी खाना बारेर िबशेष उपचार गराउदा पूर्ण ठीक भएका छन् । त्येसैले खानपान जथाभावि नगरी नियमित भै उपचार गराउनु अति नैं लाभदायक हुन्छ ।

गर्मी मौषममा घामको प्रभावले त्वचा विग्रिन्छ । अनुहारमा चमक राख्नका लागि गर्मी मौषम निक्कै चुनौतीपूर्ण हुन्छ । गर्मी मौषममा अनुहारमा चमक कायम राख्नका लागि अघि पछि भन्दा बढी ध्यान दिनु पर्ने विज्ञहरु बताउँछन् ।
यहाँ गर्मी मौषममा अनुहारमा चमक ल्याउने १० तरिकाको चर्चा गरिएको छ ।
१ पानी र मह
विहानको समयमा उठ्ना साथ पानीमा मह राखेर पिउनुस् । यसले पेटका विकारलाई कम गर्छ र अनुहारमा चमक ल्याउँछ ।
२ बेसन र बेसार
२ चम्चा बेसन र आधा चम्चा बेसार मिसाएर खुव फिट्नुस् अनि गुलाव जल मिसाएर अनुहारमा लगाउनुस् । यसो गर्दा अनुहारमा चमक आउँछ ।
३ पानी प्रयाप्त पिउनुस्
गर्मीमा शरीरलाई पानीको आवश्यकता अघि पछि भन्दा बढी पर्छ । गर्मीमा प्रयाप्त पानी पिउनुस् । यसले शरीरमा भएका विषाक्त पदार्थ बाहिर निकाल्छ । त्वचामा निखार ल्याउँछ ।
४ केरा सेवन
गर्मी मौषममा केराको सेवन निक्कै राम्रो मानिन्छ । केरा सेवन मात्र होइन केराको लेपमा नुन मिसाएर अनुहारमा १० मिनेट लगाउनुस् र सफा गर्नुस् अनुहार चम्किन्छ ।
५ सुन्तालका बोक्रा
सुन्तालाका बोक्रालाई पिसेर पाउडर बनाउनुस अनि काँचो दुधमा लेप बनाउनुस् । यो अनुहारमा लगाउँदा त्वचामा चमक आउँछ ।
६ मलाइ र केसर
अनुहारमा भएको सुख्खापन हटाउन मलाइ र केसरको मिश्रणले अनुहारमा मालिस गर्नु उत्तम मानिन्छ । यसो गर्दा अनुहारको रुखो पन हटेर चमक आउँछ ।
७ मह र पानी
एक चम्चा महमा पानी मिसाएर अनुहारमा लगाउँदा अनुहारमा भएको फोहोर निस्किन्छ । अनि सफा गर्दा अनुहारमा चमक आउँछ ।
८ काजु र दुध
काजु अनुहारको च्वचाका लागि राम्रो मानिन्छ । काजु र दुध मिसाएर खँदा अनुहारमा चमक आउँछ । छालाको सुख्खापन हटाउन काजु र दुधको लेप अनुहारमा लगाउन सकिन्छ ।
९ कागती र सुन्तालाको रस
आधा चम्चा सुन्तालाको रसमा केही थोपा कागतीको रस मिसाएर गुलाव जलसँग केहीबेर फ्रिजमा राख्नुस् । २० मिनेटपछि यसले अनुहार धुनुस् ।
१० दही र पुदिना
दही र पुदिनाको पातको पाउडर मिसाएर अनुहारमा लगाउनुस् अनि आधा घण्टा कुर्नुस् । सुख्खाभएपछि सफा पानीले धुनुस् । यसो गर्दा अनुहार चम्किन्छ ।

१. पाचन सुधार्छ पाचनलाई सुधार्नका लागि बिहान तातो पानीमा मह र कागती मिसाएर खानुपर्छ । यसले पेट सफा राख्न मद्दत गर्नुका साथै कलेजोमा रसको उत्पादनलाई बढाउँछ, जसबाट पाचन प्रक्रियामा मद्दत मिल्छ । कागतीमा रहेको एसिडले पाचनप्रणालीलाई मजबूत पार्न मद्दत गर्छ र अवान्छित विषाक्त पदार्थलाई बाहिर निकाल्छ । यसका अलावा महले एक एन्टीब्याक्टेरियलको रुपमा काम गर्छ र शरीरमा रहेको कुनै पनि प्रकारको संक्रमण हटाउँन मद्दत गर्छ ।
२. कब्जियत हटाउँछ तातोपानीमा मह र कागती मिसाएर खानाले कब्जियतलाई समेत निको पार्ट । यसले आँतलाई प्रोत्साहित गरेर दिसा खलास गर्नमा सहयोग गर्छ । यसका अलावा यसले आन्त्र म्युकसलाई बढावा दिन्छ । सुख्खा भएको दिसालाई भिजाउँछ । यसले दिसा गर्न सहयोग गर्छ ।
३. लिम्फेटिक सिस्टमको सफाईमा सहयोगी लिम्फेटिक सिस्टममा पानी र आवश्यक तरल पदार्थको कमी भएमा थकान महसुस हुन्छ । कब्जियत, सुत्न समस्या, उच्च या न्युन रक्तचाप, तनाव र मानसिक स्वास्थ्यमा असर पर्छ । बिहान–बिहान यो मिश्रण पिउनाले लिम्फेटिक सिस्टम सुख्खा हुन मद्दत गर्छ, जसबाट प्रतिरक्षा प्रणालीमा पनि सुधार हुन्छ ।
४. मुख स्वास्थ्यमा सुधार एसिडिक प्रकृतिको कागती, मह र तातो पानी पिउनाले मुख गन्हाउने समस्या समाधान हुन्छ । कागतीले आक्रामक ब्याक्टेरियालाई मारेर मुख शुद्ध गर्न मद्दत गर्छ । मुख गन्हाउने मुख्य कारण जिब्रोमा जमेको सेतो भाग (खाद्य तथा ब्याक्टेरियाका कारण यस्तो हुन्छ) पनि हो । कागतीसहितको यो मिश्रणले यस्तो सेतो भागलाई हटाएर मुख गन्हाउने समस्या प्राकृतिक रुपमा हटाउँछ ।
५. मूत्रबद्र्धक रुपमा कार्य गर्छ महमा शक्तिशाली एन्टीब्याक्टेरियल गुण हुन्छ । यसमा कैयौ प्रकारको संक्रमण हटाउने क्षमता हुन्छ । कागती, तातो पानी र महको मिश्रणले एक उत्कृष्ट मूत्रल (शरीरबाट पानी बाहिरनिकाल्ने तत्व) को रुपमा काम गर्छ । मूत्रमार्गलाई सफा गर्ने यो सबैभन्दा राम्रो तरिका हो । युटिआई या मूत्रमार्ग संक्रमणबाट पीडित महिलाका लागि यो मिश्रण वरदान साबित हुन्छ ।
६. इनर्जी लेबल बढाउँछ मह र तातो पानीको मिश्रणले शरीरमा इनर्जी वृद्धि गर्छ । शरीरमा बढी इनर्जी उत्पन्न हुँदा शरीरको मेटाबोलिज्म र कार्यप्रणालीमा वृद्धि हुन्छ । महले शरीरका अंगलाई ठीक ढंगबाट काम गर्न प्रेरित गर्छ । बिहान तातो पानी तथा कागतीका साथ मह लिनाले शरीर दिनभर उर्जावान बन्छ ।
७. तौल घटाउन उपयोगी मह, कागती र तातोपानीको मिश्रण सेवन गर्नाले भोक पनि कम लाग्छ । यसमा फाइबर पाइन्छ,जसले भोक र सुगर लेबललाई कम गरी पर्याप्त इनर्जी प्रदान गर्छ । यसैले नियमित रुपमा बिहान यसको सेवन गर्नाले दिनभर खाने खानामा पनि कमी हुन्छ । जसबाट तौल घटाउन पनि मद्दत मिल्छ ।
८. पोषक तत्व र भिटामिनले भरपूर मह र कागतीका साथ तातो पानी सेवन गर्दा शरीरका लागि एन्टीअक्सिडेन्ट, भिटामिन र अन्य पोषकतत्व पाइन्छ । यसका अलावा यसमा एन्टिइन्फ्लामेटोरी गुण पनि पाइन्छ । यसैले यसको सेवनले शरीरको रोगप्रतिरोधी प्रणाली मजबूत हुन्छ ।
९ . रोग प्रतिरोधी क्षमता मजबूत हुन्छ यसको नियमित सेवनले शरीरको प्रतिरोधी क्षमतामा वृद्धि हुन्छ । मह र कागतीमा भएको एन्टिअक्सिडेन्ट र अन्य पोषक तत्वले मौसम परिवर्तनसंगै हुने संक्रमणबाट पनि बचाउँछ ।

बियरलाई मात्रा मिलाएर सेवन गर्नाले शरीरलाई धेरै नै फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ । डेली मेलमा प्रकाशित समाचार अनुसार बियर पिउँदै खेल खेल्ने पुरुषको आयु लामो हुन्छ ।
बियर पिउँदै काम गर्ने पुरुष अन्य पुरुषको तुलनामा सक्रिय हुने र उनीहरुको सामाजिक जीवन समेत राम्रो हुने हुँदा यसको सकारात्मक असर आयुमा पर्ने निश्कर्ष अनुसन्धानकर्ताहरुले निकालेका हुन् । खेल खेल्दै बियर पिउने पुरुषलाई तनाब कम हुने र उनीहरुलाई रोग पनि कम लाग्ने एक अध्ययनले देखाएको छ । बियर नपिउने र एकान्तमा रमाउने पुरुष रोगी हुने र उनीहरुको आयु समेत छोटो हुने अनुसन्धानकर्ताको दावी छ

काठमाडौं : फेसबुकमा महिलाहरुको नक्कली पेज बनार्इ अश्लिल म्यासेज पठाउने एक युवालार्इ प्रहरीले पक्राउ गरेको छ ।
फेसबुकको फेक प्रोफाइलबाट अश्लिल शब्द लेखी महिलाहरुसँग यौनआकांक्षा राख्ने र मोबाइलको रिचार्ज कार्ड माग गरी धमक्याएको आरोपमा प्रहरीले नागार्जुन नगरपालिका-८ का ३३ वर्षीय उत्तम खड्कालार्इ प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
आफूले मागेको कुरा नदिएमा अश्लिल तस्बिर र भिडियो पोष्ट गरिदिने धम्की दिँदै उनले महिलामाथि दुर्व्यबहार गरेको महानगरीय अपराध महाशाखाले हनुमानढोकाले जनाएको छ ।
उनीविरुद्ध विद्युतीय कारोवार ऐनअन्तर्गत कारबाहीका लागि बुधबार महानगरीय प्रहरी परिसर काठमाडौंमा बुझाइएको अपराध महाशाखाले जानकारी दिएको छ । www.annapurnapost.com

काठमाडौँ, १३ जेठ । गत बैशाख २९ गते दोलखा र सिन्धुपाल्चोक जिल्लाको सिमानामा दुर्घटनामा परेको अमेरिकी सेनाको हेलिकप्टर दुर्घटनास्थलमा थप एक जनाको मानव कंकाल भेटिएको छ ।
हेलिकप्टर दुर्घटना परेको इलाकामा निरन्तर सुरक्षा प्रदान गर्दै अनुसन्धानका लागि थप मद्दत पुग्ने प्रमाणहरुको खोजी गर्ने क्रममा दुर्घटनास्थलमा विगतमा नभेटिएको मानव अस्थिपन्जरको भाग फेला परेको नेपाली सेनाले जनाएको छ । आइतबार भेटिएको थप अस्थिपञ्जरलाई काठमाडौ ल्यार्ई परिक्षण कार्य शुरु गरिएको नेपाली सेनाले जनाएको छ ।
उक्त मानव कंकाल यसअघि नै संकलन गरिएको ८ जना (नेपाली सेनाका २ र अमेरिकी सेनाका ६ जना) बाहेकको हो वा अन्य व्यक्तिहरुको हो भन्ने पहिचान गर्न अमेरिकाको बिशेषज्ञ टोलीको सहायता लिई डिएनए परिक्षण तथा संयुक्त रुपमा अनुसन्धान गरी पत्ता लगाउने प्रक्रिया प्रारम्भ भइसकेको नेपाली सेनाले जनाएको छ ।
बैशाख २९ गतेको भूकम्पपछि उद्दारका लागि दोलखा उडेको नेपाली सेनाको हेलिकप्टर जेठ १ गते सिन्धुपाल्चोक र दोलखा जिल्लाको सिमानामा पर्ने कालिन्चोक डाँडाको उत्तरपूर्वी भेगमा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो ।
दुर्घटनाग्रस्त हेलिकप्टरमा दोलखा जिल्लाको लादुक र लामिडाँडा पाँच जना मानिस समेत परेको हुनसक्ने आशंका स्थानीयले गरेका छन् । उनीहरुलाई उपचारका लागि सिंगटी बजारबाट हेलिकप्टरले राखी ल्याइएपनि दोलखा र काठमाडौंका विभिन्न अस्पतालहरुमा खोजतलास गर्दा पनि अहिलेसम्म फेला नपरेको बताइएको छ । हराइरहेका भनिएका ५ जना व्यक्तिहरुको नेपाली सेना, स्थानिय प्रशासन र अन्य सुरक्षा निकायहरुबाट दोलखा, धुलिखेल, बनेपा र काठमाडौँका विभिन्न अस्पतालहरुमा बुझ्ने कार्य भइरहेकोमा अहिलेसम्म कुनै विवरणहरु प्राप्त नभएको सेनाले जनाएको छ । हराएका पाँच दोलखाली पनि अमेरिकी हेलिकप्टरमै परेको दाबी गरिरहँदा सोही दाबीलाई बल पुग्ने गरी आइतबार दुर्घटनास्थलमा मानव कंकाल भेटिएको हो ।
यद्यपि दुर्घटनाग्रस्त हेलिकप्टरमा नेपाल र अमेरिकाका सैनिकहरुबाहेक अन्य व्यक्तिहरु समेत भए, नभएकोे सम्बन्धमा अनुसन्धान भइरहेको सेनाको भनाइ छ ।
dainiknepal.com