१२ कक्षाको विज्ञानको नतिजा आयो
काठमाडौं : उच्च माध्यमिक शिक्षा परिषद्ले गत बैशाखमा सञ्चालन गरेको १२ कक्षाको विज्ञान विषयको परीक्षाफल प्रकाशित गरेको छ ।शुक्रबार प्रकाशित गरिएको नतिजाअनुसार नियमिततर्फ ७१.६३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । त्यसैगरी आंशिकतर्फ ४४.३० प्रतिशत विद्यार्थी उत्र्तीण भएका जानकारी उच्च माध्यमिक शिक्षा परिषद्ले दिएको छ ।
annapurnapost.com
0 comments
Write Down Your Responses