व्वायफ्रेन्ड नहुँदा कोमलले पाइनन् अमेरिकाको भिसा !
भिसाका लागि अमेरिकी दूतावसामा पुगेकी उनलाई सोधिएछ – बिहे भएको छ ? उनले उत्तर दिइछन्, ‘छैन ।’ फेरि उनलाई सोधिएछ –व्वायफ्रेन्ड छ ? कोमलले उत्तर दिइन् रे – छैन ।
प्रेमी पनि छैन । अनि यो उमेरसम्म बिहे पनि नगरेकी कोमल फेरि अमेरिका जानबाट बञ्चित भइन् । अमेरिकी दूतावासमा अन्तरर्वार्ताकारको आशंका थियो होला – कोही नभएपछि फेरि के–का लागि कोमल देश फर्किएलिन् ? आजको नयाँ पत्रिकामा खबर छ । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses