यौनधन्दा चलाउने मालिक्नीसहित दुर्इ जोडी पक्राउ
सुनसरी : सुनसरीको इटहरीस्थित एक होटलबाट प्रहरीले यौनजन्य क्रियाकलापमा संलग्न होटल संचालिकाहसहित दुई जोडीलाई नियन्त्रणमा लिई सार्वजनिक मुद्दा चलाएको छ।इलाका प्रहरी कार्यालय इटहरीले विशेष सुराकीको आधारमा होटलहरुमा छापा मार्ने क्रममा दुई महिला तथा दुई पुरुषलाई आपत्तीजनक अवस्थामा फेला पारेको थियो।
इटहरीका केही होटलहरुमा यौनजन्य क्रियाकलाप हुने गरेको स्थानीयबाट गुनासो आउन थालेपछि प्रहरीले त्यस्ता होटलहरुमा निगरानी तथा चेकजाँच गर्न थालेको हो।
annapurnapost.com
0 comments
Write Down Your Responses