भूकम्पले चन्द्रमामा पनि उथल पुथल
एजेन्सी । अहिले नेपाल लगायत केही मुलुकहरुमा नियमित जसो भूकम्पका पराकम्पन गैरहेका छन् । यो त सामान्य जस्तै भयो ।तर, पृथ्वीको उप ग्रहका रुपमा रहेको चन्द्रमाको सतहमा पनि ठुलो भूकम्प गएको बैज्ञानीकहरुले बताएका छन् । चन्द्रमाको भौगर्भीक प्लेटमा आएको गडबडीका कारण त्यहाँ पनि ठुलो भूकम्प गएको उनीहरुको अनुमान छ ।
भारतले पठाएको यानले चिनेको तस्वीरका आधारमा बैज्ञानीकहरुले चन्द्रमामा ठुलो भूकम्प गएर उथल पुथल भएको अनुमान गरेका हुन् ।
उनीहरुले चन्द्रमाको केही स्थानका सतहमा फरक पन आएको हुनसक्ने अनुमान सकेत गरेका छन् ।
चन्द्रमाको केही सतहमा भूकम्पले परिवर्तन ल्याएसँगै चन्द्रमाको गुरुत्वाकर्षणमा पनि केही परिवर्तन भएको बैज्ञानीकहरुको दाबी छ ।
तर, चन्द्रमामा आएको भूकम्पले पृथ्वीमा कुनै असर नगर्ने बैज्ञानीकहरुले बताएका छन् । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
0 comments
Write Down Your Responses