विश्व कै पहिलो फूल फुल्ने विरुवा पत्ता लाग्यो ; ‘
विश्व कै पहिलो फूल फुल्ने विरुवा पत्ता लाग्यो |काठमाडौं, भदौं १ । अमेरिकी वैज्ञानिकहरुले विश्व कै पहिलो फूल फुल्ने विरुवा पत्ता लगाएको दाबी गरेका छन् ।
यो विरुवा पानी मुनी रहन्छ । वनस्पतिशास्त्रीहरुले पत्ता लगाएको यो विरुवा ‘मोन्टेसिया भिदाली’ प्रजातिको हो ।
यस प्रजातिको विरुवा १२ करोड ५० लाख वर्षभन्दा अघि स्पेनको तलाउहरुमा पाइन्थ्यो ।
शोध वैज्ञानिकहरुले शोधको भागका रुपमा ‘मोन्टेसिया भिदाली’ को १ हजार भन्दा धेरै जिवास्मको अध्ययन गरेका थिए । आर्कफ्रुक्टस् प्रजातिको पानीमा पाइने विरुवा भने चीनमा छ । (एजेन्सी)
0 comments
Write Down Your Responses