मलेसियामा एकाबिहानै नेपाली चेलीले आत्महत्या गरिन
मलेसिया । वैदेशिक रोजगारीका लागि मलेसिया पुगेकी एक नेपाली चेलीले आत्महत्या गरेकी छन् ।निलम मलेसियाको मेरुमा रहेको टप ग्लोव कम्पनीमा कार्यरत निलमको शवलाई पोस्टमार्टमका लागि केलाङ अस्पताल लगिएको छ । पोस्टमार्टपछि शव नेपाल पठाइने नेपाली दूतावासले जनाएको छ । लिलमका श्रीमान र एक छोरा रहेका छन् ।
dainiknepal.com
0 comments
Write Down Your Responses