पतिको टिमले हारेपछि झण्डै रोइनन् धोनीकी पत्नि
एजेन्सी ।आइतबार राति इण्डियन प्रिमियर लिग आइपिएलमा भारतीय कप्तान महेन्द्र सिंह धोनीको टिम चेन्नाइ सुपरकिङ्ग्स मुम्बइसँग पराजित भयो । यो सँगै मुम्बइले चेन्नाइलाई फाइनलमा हराएको दोश्रो पटक हो ।
आइतबार आइपिएल फाइनल हेर्न धोनीकी पत्निसहित उनकी नावालिका छोरी र आमा समेत रंगशालामा पुगेका थिए । तर धोनीको टिम हार्दा उनीहरु निराश हुन पुगे ।
रंगशालामा रहेकी धोनीकी पत्नि त झण्डै आँशु झार्ने अवस्थामा पुगेका तस्विर यतिबेला भाइरल बनेका छन् ।
0 comments
Write Down Your Responses